बु बुँदकी = सानो गोलो आकार, गोलाकारको
सानो वस्तु : बुआ = फुपू, बाबुकी दिदी वा बहिनी : 'बुकचा =
बिटा, गुजुल्टो, मुठो : बुकनी = फाहा, धुलो : बुक्का = धरधरी घोच्नु, भेदन गर्नु : बुखार = ज्वरो, शरीर राप्पिएर वा गर्भाएर वा कामेर आउने साधारण रोग : बुजदिल = कातर, भीरु, काफर, पानीआन्द्रे : बुजुर्ग = ठूला-बड़ा, श्रद्धेय बुजुग, जानिफकार : आदरणीय, बुझाना = निभाउनु, मार्नु : बुझौवल =पहेली, प्रहेलिका,
परिपाटी, काइदा : बुडढा = बृद्ध, बुढ़ो, पाको उमेरको, जराजीर्ण,
बुढोखाडो : बुढ़ाना = बुदाउनु, बुढो हुनु, बृद्ध हुनु, उमेर ढल्नु : बुढ़ापा = बृद्धावस्था, बुढेसकाल,
बृद्धता, जरावस्था : बुढ़िया = पल्किनी, खोप्रेबूढी, बूढेनी : बुत = सालिग, मूर्ति, प्रतिमा, बुत : बुदबुद = पानी फोका : बुद्धि = बुद्धि, ज्ञान, विज्ञता, विवेक : बुद्ध = गोबरगणेश, अधबेस्रो,
बज्रस्वाँठ, मूर्ख, हुस्सु : |
बुध = बुधवार, बुधग्रह : बुनकर = बुनकर, बुनेर वस्त्र बनाउने, शिल्पी : बुनना = बुन्नु, वस्त्र बनाउनु : बुनाई = बुन्ने क्रिया, बुनाइ गर्ने काम : बुनियाद = आधार, धरातल, जग, घडेरी, फेद : बुभुक्षा = भोक, आँत, बुभुक्ष, नखाएको : बुरकना = छर्नु, धारा छोड़नु, फुहारा : बुरा = नराम्रो, कमसल, खराब, घटिया, नजाती : बुराई = दोष, त्रुटि, चुक, गल्ती : बुरुश = बुरुश, कुची : बुर्ज = मीनार, बर्जा, अग्लो घर, दुर्ग, किल्ला : बुलंद = अग्लो, उच्च, गगनचुम्बी
: बुलबुल = बुलबुल, जुरेली चरो, मीठो गीत गाउने चरो : बुलाक = गला-हार, अलङ्कार, आभूषण : बुलाना = बोलाउनु, आह्वान गर्नु, डाक्नु : बुलेटिन = समाचार विवरण, बुलेटिन, आधिकारिक समाचार पत्र : बुवाई = रोप्नु, छर्नु :
बुहारना = सफा गर्नु, बड़ार्नु, कुचो लगाउने काम गर्नु : |