Hindi To Nepali Dictionary Words Starting From भी

भी

भींचना = दह्रिलो पक्रनु, कसेर समात्नु :

भींना  = भिज्नु, चिसो हुनु, निथ्रुक्क हुनु :

भींसभिक्षा, दान-दक्षिणा, माग्नेलाई दिने वस्तु-थोक :

भीपनि, समेत लगायत :

भीड़  = भीड़, जमघट, मानिसहरुको भेला, घुइँचो, जनसमूह :

भीत  = डराएको, कातरपन, भयभितपन, तर्सेको :

भीतर = आन्तरिक भाग, भित्र :

 

भीतरी : = भित्रको आन्तरिक, मनको :

भीति = डर, त्रास, भय :

भीनी= आनन्ददायी, रमणीय, मनोहर, रम्य :

भीम = अघोर, कहालीलाग्दो, डरलाग्दो, तर्साउने :

भीरू = कायर, काफर, कातर, पानी आन्द्रे, डरछेरुवा :

भीषण = डरलाग्दो, भयानक, भयंकर :

भीषणकार = डरलाग्दो, त्रासद रुप भएको भीषण, भय :

 
biz.