भी भींचना = दह्रिलो पक्रनु, कसेर समात्नु : भींना = भिज्नु, चिसो हुनु, निथ्रुक्क
हुनु : भींस = भिक्षा, दान-दक्षिणा, माग्नेलाई
दिने वस्तु-थोक : भी = पनि, समेत लगायत : भीड़ = भीड़, जमघट, मानिसहरुको भेला, घुइँचो, जनसमूह : भीत = डराएको, कातरपन, भयभितपन, तर्सेको :
भीतर = आन्तरिक भाग, भित्र : |
भीतरी : = भित्रको आन्तरिक, मनको : भीति = डर, त्रास, भय : भीनी= आनन्ददायी, रमणीय, मनोहर, रम्य : भीम = अघोर, कहालीलाग्दो, डरलाग्दो, तर्साउने : भीरू = कायर, काफर, कातर, पानी आन्द्रे, डरछेरुवा : भीषण = डरलाग्दो, भयानक, भयंकर :
भीषणकार = डरलाग्दो, त्रासद रुप भएको भीषण, भय : |