आ आंगिक अभिनय=
अङ्गहरूद्वारा अभिनय गरिने आंत= मतभेद,
मतविरोध आंतर=आन्तरिक,
भित्री आंतरिक=आन्तरिक,भित्री,
आंतरिक विषय=
आन्तरिक विषय, भित्री मामिला आंदोलक= आन्दोलनकारी, क्रान्तिकारी आंदोलन= आन्दोलन
क्रान्ति आंदोलनकारी=
आन्दोलन गर्ने, विद्रोही : आंदोलित=
व्याकुल पार्नु, खलबल्याउनु, अस्थिर पार्नु
आंशिक= पाक्षिक,
भाग, खण्ड, आंशिक : आंशिक रूपसे=
अलिकति, अंशतः, आंशिक हिसाबले, आंशिक सफलता=
आंशिक सफलता, पाक्षिक सफलता, कम सफल : आँकड़े=अङ्क,
सङ्ख्या, आँकड़ा, तथ्याङ्कः आँकना= आँट
गर्नु, अड्कल काट्नु, अन्दाज लगाउनु : आँख-मिचाँनी=
लुकीचोरी खेल्नु, लुकामारी खेल्नु : आँखवाला=
शिल्प, सङ्गीत आदिका विवेचक आलोचक तथा विचारक, पारखी, पारङ्गत : आँखें=आँखा,
नेत्र, आँखे फाड
फाड कर देखना=रिसाएको, क्रोधि आँगन= आँगन,
प्राङ्गण, आँचल=सारीको
छेउको भाग, सारीको सप्को, आँचल पसारना=
कृपा माग्नु, भिक्षा माग्नु, बिन्ती गर्नु, आँचल में
बाँधना = हिफाजत गर्नु, जतन गर्नु, आँचि=तातो,
ज्वाला, उष्णता, उत्ताप : आँटी= धागो,
सूत, आँडि= खसी
नपारिएको, नसुमरिएको आँत=आन्द्रा,
भुँडी आँत उतरना=आँतको
रोग, अण्डकोष बढ्दै जाने रोग : आँधी=आँधी,
तूफान आँधी आना=
हुरी बतास आँव=सिंगान
बनिनु, आँवल= गर्भेनाल, सालनाल आँवलनाल
=नाइटो, नाभी आँसू=आँसु,
आइंदा=तत्पश्चात् आकंठ= भरी,
निम्ठो, भर्नु, भरेली, घाँटीसम्म आकर्षक=आकर्षक,
मोहित पार्ने लोभलाग्दो, आकर्षण=मोहित
गर्ने काम आफूतिर तान्ने काम, मनोहरता, मोहिनी : आकर्षण शक्ति=आकर्षण
शक्ति, मनोहरता, मोहिनी, आकृष्ट गर्नु : आकलना=मूल्य
हिसाब गर्नु आकलित=मोल
तोकिएको अनुमान लगाइएको, अन्दाज गरिएको, आकलन गरिएको : आकस्मिक=अचानक,
एक्कासी, आकस्मिक आकस्मिक छुट्टी=
आकस्मिक छुट्टी, अचानक भएको बिदा आकस्मिकता=एककासि,
अपर्झट आकस्मिकतावश=
आकस्मिकतावश, अकस्मात् भएको : आकस्मिक भूकंप=अचानक
आएको भूकम्प, आकांक्षा=इच्छा,
उच्चाभिलाषा, आकांक्षित=
आशा गर्नु, इच्छा गरिएको आकांक्षी=
प्रार्थी, आकाङ्क्षी, उच्चाभिलाषा राख्ने वा इच्छा गर्ने : आका= स्वामी,
मालिक, नेता, ईश्वर : प्रभु, आकार= आकार आकृति, ढाँचा आकार ग्रन्थ=
मूल पुस्तक, मूल ग्रन्थ, आकार-प्रकार=
आकार, परिमाण आकार भाषा=स्रोत
भाषा, मूल भाषा, आधार भाषा आकालिक=समय
नपुगेको, अकस्मात भएको, अचानक भएको, अप्रत्यासित आकाश=आकाश,
गगन, नभ, अम्बर : आकाश गंगा
= आकाश गङ्गा, आकाशमा आँखाले नभ्याइने ताराहरूको पङ्क्ति नक्षत्रपुञ्ज आकाश दीप=
आकाशबत्ती, कात्तिक महिनामा अग्लो लिङ्गोमा झुण्ड्याएर बालिने बत्ती, अग्लो ठाउँमा
राखिएको बत्ती : आकाशबेल=
अर्काको कृपामा निर्भर रहने प्राणी, पर्खाल वा भीरमा चढ्ने लहरो आकाश मंडल=
स्वर्गीय मण्डल, स्वर्गिक कूप, दिव्य स्थान, दैवी प्रदेश आकाशवाणी=आकाशवाणी,
दिव्यवाणी, स्वर्गीय वाणी, प्रसार साधन : आकाशी =आकाशीय,
वायुसम्बन्धी, काल्पनिक आकाशीय =उच्च,
निस्सार, कल्पित : आकीणी कटकाकीणी=
मानिसहरुको घुँइचो, भीड़, ठेलाठेल, हूलमूल : आकुंचन= सानो
पार्ने काम, खुम्चिनु, साँघुरिनु, सोहोरिनु आकुंचित
=खुम्चिएको, दोब्रिएको : आकुल= इच्छुक
उत्सुक, अधीर, व्यग्र, व्याकुल, आकृति=आकार बान्की, आकृति विज्ञान=
आकार अध्ययन गर्ने शास्त्र, आकृष्ट=आकर्षण
वा आकर्षित गर्नु, आकृष्ट गर्नु, आक्रन्दन=रोदन, आक्रमण=आक्रमण
गर्नु, हमला गर्नु, आक्रमणकारी=
हमला गर्ने, आइलाग्ने, आक्रमणात्मक=
पहिला आक्रमण, हमला गर्ने, आइलाग्ने, आक्रान्त=
हमला गरिएको,हराइएको, पराजित आक्रोश=क्रोध,
आक्रोश, आक्षरिक=
आक्षरशः, आक्षरिक, शाब्दिक, वर्णनात्मक, एक-एक अक्षर गरेर, एकै अक्षर पनि नबिराई आक्षिप्त=
बलि चढाउनु, भोग दिनु, बलिदान गर्नु, आक्षीरी
=दूध उत्पन्न गर्ने, दूधालु दूग्धमय, दूधजस्तो रस उत्पन्न गर्ने : आक्षेप=आक्षेप दोष लाउनु,
आरोप आखात=उपसागर
आखिर=आखिर, आखेट=अनुसन्धान,
शिकार खेल्नु, खेद्नु= आखेट यात्रा=शिकार
गर्नु, शिकार खेल्ने काम लखेटेर खेलिने शिकार : आखेटक=शिकारी,
व्याध, शिकारी कुकुर, शिकारी घोड़ा आख्या=सूचना
दिनु, विवरण वा हिसाब दिनु, आख्याकार=
कथा लेखक, आख्याकार, उपाख्यानकार : आख्यात=ख्याति,
बयान, किंवदन्ती, आख्यान=काल्पनिक,
पौराणिक कथा, भाषण, बखान, वृतान्त आख्यानिक=
पौराणिक, आख्यापक
=घोषणा गर्ने वा सूचना दिने मानिस आख्यापन
=घोषणा, सूचना, जाहेर, प्रचार, प्रकाश आख्यापित=घोषणा
गरिएको, प्रचार गरिएको आख्यायिक=
कथा, दन्त्यकथा, किस्सा, आख्यान, उपाख्यान, इतिहास : आगंतुक=अतिथि,
पाहुना, निमन्त्रित मानिस मानिस, अभ्यागत, आगन्तुक, निम्तारो : आग=आगो, अग्नि,
ज्योति : आगजनी=आगो
लगाइदिनु आगणत=मूल्य
तोक्ने काम, अनुमान, अड़कल, मूल्याङ्कन आगत=आगत,
वर्तमान, आइपुगेको, आगमन, फर्केको : आगतसत्कार=अतिथि
सत्कार,आगन्तुकको सत्कार : आगतस्वागत=अभिवादन,
सत्कार, हार्दिक स्वागत : आगम=ठेगानमा
आइपुग्नु, आगमन, आगमन=आगमन,
आउने काम, आगमनात्मक=अनुमानजनक,
प्रेरक, कल्पनासम्बन्धी, आगा= घरको
मूल ढोकापट्टिको अघिल्लो भाग आग़ा=मुख्य कर्मचारी, प्रधान, प्रमुख, अगुवा : आगाज= शुरु,
प्रारम्भ, आरम्भ, उत्पत्ति, मूल, थालनी : आगा-पीछा=
आनाकानी गर्ने दुविधामा पर्ने आगामी=आउँदो,
आगामी, भावी, निकट भविष्य : आगार=भण्डार,
धन, आगाह= ज्ञात
गराउनु, खबर दिनु, जनाउनु, सूचित गर्नु, अवगत गराउनु : आग्रह=अनुरोध,
बिन्ती, निवेदन, आग्रह, अर्जी, प्रार्थना : आघटन= घटना
घटित हुनु, आइपर्नु : आघात= आघात,
चोट, धक्का, प्रहार, चोटपटक, दनक : आचमन= शुद्ध
हुनका लागि मन्त्रपूर्वक अचाउने काम आचमनीय=आचमनीय,
आचमन गर्न लायक, वैदिक परम्परा, पारम्परिक आचमनीयता आचार=आचरण,
चाल-चलन, रीति, व्यवहार बानी, दस्तुर, प्रथा, चलन : आचारभ्रष्ट
= दुराचारी, कुकर्मी : आचार्य= प्राध्यापक,
आचार्य, प्रोफेसर, महन्त, पण्डित, गुरु, शिक्षक : आच्छन्न=
आवरण, लुकाउनु पर्दा लगाइएको, ढाकिएको : आज= आज, आजको
दिन, वर्तमान हाल : आजकल=अचेल,
हिजोआज, आजकल, व आजमाइश= प्रयत्न,
परीक्षण, आजाद=मुक्त,
स्वतन्त्र, आजादी=स्वतन्त्रता,
स्वाधीनता, आजानबाहु=बढेको
बाहु, आजिज =थाकनु, प्रभावशाली बाहु आजीवन=जीवनभर
बाँचुन्जेलसम्म आजीविका=
जीविका चलाउने उपाय आज्ञाप्त=आज्ञा,
आदेश, हुकुम, दर्जा, आशा दिनु : आज्ञप्ति
= व्यवस्था, विधान, आशा, आदेश, बन्दाबस्त : आज्ञा= आज्ञा,
आदेश, हुकुम, आज्ञाकारिता=
आज्ञापालन, आज्ञाकारिता, आज्ञाकारी=आज्ञाकारी,
आज्ञापालक आज्ञानुवर्ती
=आज्ञानुवर्ती, आज्ञानुसार, आज्ञानुसार=आज्ञा
नुसार, आज्ञा सम्मान गर्नु आज्ञाभंग=
आज्ञाभङ्ग, आज्ञा नमान्ने काम आज्ञार्थक=निर्देशात्मक, आज्ञात्मक, आज्ञा जताउने, आटा=आँटा,
मैदा, आटोप=आडम्बर,
रवाफ, भड़क, ढाँचा, ठाँट : आडंबर=रवाफ,
भड़क, आडंबरी=आडम्बरी,
बाहिरी रवाफ वा देखावटी आड़=अड़ेस,
ओत, टेवा आड़ा= तेर्सो,
सम्म, समतल, समतलरेखा : आढ़त = मध्यस्थत,
माध्यम, आदत, साधन : आढ़तिया=
प्रतिनिधि, गुमस्ता, अभिकर्ताकरण हेतु : आतंक= आतङ्क,
डर, भय, त्रास : आतंकवाद=आतङ्कवाद,
आतङ्क मच्चाउने आततायी =क्रूर
शासक, तानाशाह आतप=तातो,
आगो आदिको राप, ताप, आँच : आतिथ्य= आतिथ्य,
आश्रय, सत्कार, आतिथेय : आतिथ्यसत्कार
= अतिथिप्रतिको राम्रो व्यवहार सत्कार आत्मकथा=
आत्मकथा, जीवनी : आत्मगत= मानसिक,
आध्यात्मिक, आत्मिक, आत्मपरक : आत्मग्लानि=
पछुतो, पछुताउ, पश्चाताप : आत्मघात=
आत्मघात, आत्महत्या, आत्मत्याग, आत्मज= आत्मज,
छोरा, पुत्र आत्मजा= आत्मजा
पुत्री, बालिका, छोरी आत्मतुष्ट= आत्मसन्तुष्ट, आत्मदमन आत्मदमन, आत्म-नियन्त्रण आत्म निग्रह
आत्म-निग्रह, आत्म-नियन्त्रण, आत्मरोकथाम, आत्मनिरोध आत्मनिरीक्षण=अन्तदर्शन,
आत्म-दर्शन, आत्मनिरीक्षण, अन्तनिरीक्षण आत्मप्रदर्शन=आत्मप्रदर्शन,
आत्मदेखाउनु, स्वयं प्रकट गर्नु, आ आत्म प्रवंचना=
आत्म- प्रवचन, आत्म-भ्रम, आत्म माया, स्व-चातुरी, आफैलाई छल्ने काम : आत्मबला=
धर्मसन्बन्धी, दैवी, पवित्र आत्मिक, मनसम्बन्धी : आत्मबलिदान=आत्म-त्याग,
आत्मबलिदान, आत्मबोध=
ज्ञान प्रदान गराइ, प्रकाश गराइ, स्पष्टीकरण, ज्ञानदान, प्रबोधन, तत्वज्ञान : आत्मरक्षा=
आत्मरक्षा, आत्मप्रतिरक्षा, स्वयं बचाउ, स्वयं समर्थन गर्नु : आत्म-विश्वास
= आत्मसम्मान, आत्मविश्वास, आत्मगौरव, आत्माभिमान : आत्म-शक्ति= आत्मशक्ति, आत्म प्रवृत्ति, स्वयं शक्ति आत्मसमर्पण=आत्म समर्पण गर्नु, आत्म त्याग गर्नु,
आत्म अर्पण गर्नु, आफैलाई सुम्पने काम आत्मसमीक्षा=
अन्तदर्शन, आत्मप्रदर्शन, अन्तनिरीक्षण, आत्मसमीक्षा : आत्मसात्
=मान्नु आत्मसिद्धि=
स्वयं सिद्धि, आत्मसिद्धि, आत्मग्रहण, आत्मसेवी=
आत्मसेवी, स्वयंसेवी, आत्मतृप्ति, आत्मतुष्ट : आत्मस्वीकृति=
दोषस्वीकार, पापस्वीकृति, आत्मस्वीकृति, स्वयं स्वीकृति : आत्मा= आत्मा,
स्वयं, आफू, निज आफै : आदत= अभ्यास,
प्रथा, बानी, आदमी= व्यक्ति,
मान्छे, आदमीयता=
मनुष्य जाति मानिसमात्र आदर = आदर,
सम्मान, इज्जत आदरणीय=सम्माननीय,
आदरणीय, पूजनीय, माननीय आदर सम्मान=
आदरसम्मान, पूजनीय, गौरवनीय : आदर्श = आदर्श, सम्पूर्ण, काल्पनिक, मानसिक, अनभिज्ञ=अनजान, अज्ञात आदाता=ग्रहण गर्ने वा पाउने मान्छे, आदान=आदान, लिनु, प्राप्त गर्नु, लेनदेन, पलेसो : आदाब= नमस्कार, अभिवादन, प्रणाम, सलाम, |
आदि = शुरु,
प्रारम्भ, आरम्भ, पहिलो, अग्र आदित्य=सूर्य,
घाम आदिवासी=आदिम
निवासी आदिम जाति, आदिवासी : आदी=अभ्यास
गर्नु, चिनाउने काम, नित्य गर्नु, बानी पार्नु आदेश= आज्ञा
दिनु वा गर्नु, , हुकुम, आधा= आधा
अर्द्ध, आधा परिमाण असम्पूर्ण : आधार = आधार,
टेको, भर आधारभूत=
प्राथमिक, मूलभूत मूल आधार, आधार भूमि=
आधार, आधारशिला, पहिलो पृष्ठभूमि, धरातल, आधारभूमि, आधार शिला
= आधारशिला, जगको ढुङ्गो, शिलान्यास आधार शिलान्यास : आधारहीन=आधारहीन,
बेबुनियाद, मूलहीन, अधम आधि=मानसिक
प्रकोप, मानसिक पीड़ा, क्लेश, प्राणपीड़ा, मानसिक वेदना : आधिक्य= बाहुल्य,
परिपूर्ण अवस्था, अधिक परिमाण, मनग्य, थुप्रो : आधिपत्य
= प्राधान्य, प्रभुत्व, स्वामित्व, महत्त्व,
सर्वोच्च आधुनिक=वर्तमान,
हाल- सालको, चलनमा रहेको, अचेलको आनंद =आनन्द,
खुशी, आनंदप्रद=
आनन्द, सन्तोष, हर्ष, प्रसन्नता आनंद मेला=
उत्सव, भोज आनम्य =नरम,
जता लग्यो उतै जाने कोमल, आना= आउनु,
उपस्थित हुनु, हाजिर हुनु : आनीजानी
= अनित्य, क्षणिक, अल्पकालिक, आनुतोषिक=
उपहार, दान, इनाम, बकस, उपादान, आनुतोषिक आनुपूर्वी=
क्रमसँगको, लगालग उत्तरोत्तर, निरन्तर, यथाक्रम, लगभग : आनुभाविक=
अनुभवसिद्ध, अनुभवात्मक, कठ वैद्य, आनुभाविक, अनुभूत, परिपक्व, खप्पिस : आनुमानिक=
अनुमानयोग्य, आनुमानिक, कल्पित, काल्पनिक : आनुवंशिक=
वंशानुगत, अनुवंशिक, पैत्रिक पुस्तैनी आनुवंशिकी=
आनुवंशिक, औत्पत्तिक, जन्म वा उत्पत्तिसम्बन्धी, जनन विज्ञान, आनुवंशिक तत्त्व : आनुषंगिक=
आकस्मिक, नैतिक, आनुषङ्गिक, प्रासङ्गिक : आन्ध्र= अन्ध्र
राज्य, भारत देशको दक्षिणमा पर्ने एउटा राज्य : आन्ध्रवासी=
अन्ध्रवासी, अन्ध्रनिवासी, अन्ध्रप्रदेशका निवासी : आप= तपाईं,
हजुर, यहाँ आपकाजी= स्वार्थी,
स्वार्थपरायण, मतलबी, स्वार्थता : आपत्= विपत्ति, आपत्ति, सङ्कट, आपदा, प्रकोप : आपतकालीन=
आपतकालीन, सङ्कटकाल, अपर्झट आइपरेको स्थिति : आपत्ति= आपत्ति,
दोष, प्रतिबन्ध, प्रतिवाद, आक्षेप, विपत्ति, बिचल्ली आपदग्रस्त=
कठिनता, क्लिष्टता, विघ्न-बाधा, दुर्गमता : आपदा =संङ्कट,
बाधा, जटिलता, गहन, अपठ्यारो : आपरेशन= परिचालन,
सक्रिय, कार्य प्रणाली, कुनै काम कार्वाही, रणनीति : आपस= आपस्त,
परस्पर, एकाअर्का आपसदारी=
परस्परको सम्बन्ध, पारस्परिक, सँगै गरिएको वा राखिएको, आपसी सम्बन्ध : आपा धापी=
अस्तव्यस्तता, हुलदङ्गा : आपूरित= अभाव
पूर्ति गर्ने काम, जुटाउनु, युक्त गर्नु, पूरा पर्नु : आपेक्षिक=
आश्रित, कसैको अपेक्षा राख्ने, सापेक्षक : आपेक्षिक=
तुलनात्मक, तुलना गरिएको, अपेक्षा राख्ने, आशा गर्ने : आप्त= विश्वसनीय,
भरोसा गर्ने योग्य, विश्वासयोग्य, आप्रवास=
प्रवासी हुनु, आप्रवास, बसाइ सराइ, आपनो देश छाडेर अर्को देशमा गएर बसोबासो गर्नु
: आफ़त=कष्ट,
दुःख, अशान्ति, झन्झट, तकलीफ, विपत्ति : आफीस= कर्तव्य,
कार्य, पद, कार्यालय : आफ़िसर= अधिकारी,
अफिसर, दफतर प्रभारी, सरकारी पदवी धारण गर्ने पदाधिकारी : आब= पानी,
जल, उदक : आबकारी= आबकारी,
मालपोत, उत्पादन कर, उपादान कर : आबदार=चहकिलो,
साह्रै उज्यालो, उज्ज्वल, शोभन : आबद्ध=बाँध्नु,
बाँधिएको, बन्धनमा परेको, जोड़नु, गाँठो पार्नु, बन्धनगाँठो : आबरू=मान,
मर्यादा, गौरव, आत्मसम्मान, इज्जत : आमुख= आबादगर्नु,
जनसङ्ख्या बढाउनु, आवाद, बस्ती बसेको, बस्ती बसाउनु : आबादी =जनसङ्ख्या,
लोक सङ्ख्या, आबादी, प्रजावर्ग आब्दिक= वार्षिकी,
वार्षिक अनुष्ठान, वार्षिक संस्कार वा विधि : आभरण= गहना,
भूषण, रत्न, अलङ्कार, आभूषण : आभ= उज्ज्वलता,
प्रभा, आभा मंडला=प्रभा-
मण्डल, प्रकाश - मण्डल, ग्रह-मण्डल आभार=आभार,
कृतज्ञता, साधुवाद, सधन्यवाद आभार्य= गर्नु
पर्ने, पालनीय वा करणीय, अलङ्घनीय, अनिवार्य आभास=सूचना,
शङ्का, सङ्केत, झलक, छनक : आभ्यंतर=आभ्यन्तर,
अन्तर्गत, अन्तस्थ, भित्रपट्टिको : आमंत्रण=निमन्त्रण,
निम्तो, आमन्त्रण, अभ्यर्थना : आमदनी= आमदानी,
आय, कमाइ, आयस्ता प्राप्ति : आमना-सामना=चढाइ
गर्नु, युद्ध गर्नु, आकस्मिक भेट, सामना गराइ प्रतियुद्ध : आमरण=मरणसम्म,
कुनै माग माग्नका लागि केही कुरो नखाने वा भोकै बस्ने काम, अनशन : आमर्ष=क्रोध,
रिस, प्रकोप, क्रोधपूर्ण : आमिष भोजी=
मांसहारी मासुखाने, आभिषभोजी आमुख=आमुख, आमोद कारी
=आनन्द, इच्छा, सन्तोष, परितोष, तृप्ति : आयकर=आयकर,
धनागम कर, प्राप्ति कर, लगानी कर : आयत=आयत,
फैलिएको, फराकिलो, चारवटा कोण भएको : आयात=पैठारी
गर्नु, बिरानो मुलुकबाट मालताल झिकाउनु, विदेशबाट झिकाइएको, आयातकर्ता=
विदेशबाट मालताल झिकाउने मान्छे, आयातकर्ता, पैठरी गर्ने व्यक्ति, व्यवसायी : आयास= प्रयास,
मिहिनेत, परिश्रम, यत्न, चेष्टा : आयु = आयु,
उमेर, वय, नमरुन्जेलसम्मको आयुध= अस्त्र-शस्त्र,
हात हतियार, आयुध, युद्धसामग्री : आयोजक= व्यवस्थापक,
बन्दोबस्त गर्ने व्यक्ति, आयोजक, व्यवस्थापक : आयोजित =
आयोजित, आयोजना गरिएको प्रबन्ध मिलाइएको, बन्दोबस्त गरिएको : आरंभ= शुरु
गर्ने, थाल्ने, आरम्भक, प्रवर्तक : आरक्षण =
आरक्षण, सुरक्षित गरिएको, जोगाउने काम, संरक्षण : आर-पार= वार-पार,
वारि-पारि, वल्लो तीरदेखि पल्लो आरसी= :ऐना,
दर्पण, प्रतिमा : आरा= आरा,
करौंती : आराकश= आरावाल,
करौंती, चलाउने वा आरा काट्ने मान्छे, आराकश आराधना= पूजन गर्नु, आराधना, आराम=विश्राम,
सुस्ताउने क्रिया, थकाइ मार्ने काम, आराम, शान्ति : आरेख = रेखाचित्र, आकृति, रेखाकृति, मानचित्र, नक्शा,
आरेख : आरोगण= उपचार
गर्नु, इलाज गर्नु, रोगमुक्ति, निको पार्नु : आरोग्य= आरोग्य,
स्वस्थ, कुशल, निरोग आरोग्यशाला =चिकित्सालय, अस्पताल, आरोग्यशाला आरोप=आरोप,
अभियोग, दोष, फत्तुर, बात आरोपपत्र=आरोपपत्र, अभियोग, दोषारोपण गर्नु आरोह-अवरोह=आरोह-अवरोह,
उन्नति - अवनति, आरोहण- अवरोहण, उतार-चढ़ाउ : आर्त= विलाप
गर्नु, शोक गर्नु, शोकाकुल हुनु, दुःखले सताउनु आर्द्र =भिजेको,
चिसो, आर्द्र : आलंकारिक=
शोभाजनक, शोभाबढाउने, सुहाउने, सौन्दर्यपूर्ण : आलंब =टेवा
दिनु, खाँबो वा टेको लाउनु, रक्षा गर्नु, आश्रय दिनु : आलम= भूमण्डल,
पृथ्वी, आलिंगन=अँगालो
मार्नु वा हाल्नु, काखमा लिनु, अठ्याउनु, ग्रहण गर्नु आलीशान= प्रधान,
महान, आलेख =आलेख,
लेखोट, आलोचना=आलोचना,
समीक्षा, विवेचना, मीमांसा, समालोचना आलोचित =गुणदोष
विचार्नु, निन्द गर्नु, छलफल गर्नु, समीक्षा गरिएको, आलोचना गर्नु आवक= आशिक
निम्त्याउनु, प्रार्थना गर्नु, देवस्तुति, विनय, पुकार आविर्भाव
= अनुहार, आकार, देखा पर्ने काम, अपूर्व दर्शन, आत्मप्रकाश, उपस्थिति आविष्कार=आविष्कार,
रचना, कल्पना, आविष्कार भएको वस्तु, उपलब्धि आवृत्त= फेरि
गरेको, घरिघरि दोहप्याएको, पुनरुक्त, आवृत्त, पुनरावृत्त आवेदक = निवेदन गर्ने वा दर्खास्त गर्ने मानिस, अनुरोध
गर्ने मानिस, आवेदक उम्मेदवार आवेश= आवेश,
आवेग, झोंक, जोश आशंकनीय=नियति
शङ्का गर्न योग्य, सोध्न लायक, सन्दिग्ध, आवधिक= शङ्काकुल,
सन्देहपूर्ण सामयिक, निमित्तकालिक, बेला-बेलामा आवरण= छोप्नु,
बन्द गर्नु, लुकाउनु, छानु लाउनु, आवरण आवर्धन= बुद्धि,
उन्नति, संवर्धन, बढ़त्ति आवला=अमला.
आमलकी, धात्र आवश्यकता=
आवश्यकता, खाँचो, चाहिने, नभई नहुने, प्रयोजन आवागमन= आवागमन,
देशान्तर गमन, प्रवास आवाज=आवाज,
पुकार, बोलावट, डाक आवारा=बेकार,
बारालसिङ्गे, नागो, फिरन्ता, अलमस्त, डुलुवा आवासिक= वासभवनसम्बन्धी,
वास विषयक, बस्न हुने, रहने आवाहन= बोलाउनु, आशंका=डर,
त्रास, भय, ग्रहण, आशङ्का आशंसा =आशीर्वाद,
आसिक, अनुग्रह, कृपा, कृपादान आशना=परिचय,
अवैध सम्बन्ध, परिचित, चिनजान आशा = आशा,
अपेक्षा, चाहना, चाहना, चाहेको चाहेको वस्तु पाउने इच्छा, आशा-निराशा=
आशा-निराशा, अपेक्षा - निरपेक्षा, प्रत्याशा - निराशा आशावाद
=:दुःखपछि सुख तथा खराब कुरा उपर असल कुराले अन्त्यमा विजय आउँछ भन्ने सिद्धान्त, आशापूर्ण
आचरण, आशावादिता, आशावृत्ति, आशावाद आशिक= माया
गर्ने मान्छे, प्रेमी प्रेमिका, आशियाना=चराको
गुँड, फुल पार्ने वा बचेरा हर्काउने ठाउ, वासस्थान, डेरा, अड्डा आशीर्वाद=
bआशीर्वाद, आशिष, आसिक, अनुग्रह, आसिक आशु=चाँडो,
छिटो, फुर्तिलो, तीखो, तुरन्त, शीघ्रतापूर्वक, झट्टै आशुतोष= प्रसन्न,
सन्तुष्ट, खुशी, हर्षित, उत्फुल्ल, प्रमुदित आश्चर्य=
अचम्भ, उदेक, चकित, आश्चर्य, विस्मय आश्रम= आश्रम,
कुटी, तपोवन, तपस्वीको डेरा आश्रयहीन = आश्रयहीन, निवासहीन, घरबार नभएको, निराश्रित आश्रित= निर्भर,
पराश्रित, आश्रित, अधीन, भरपर्ने आश्वासन=
आश्वासन, आड़-भरोसा, अभयदान, आत्मविश्वास आसंग= आसक्ति,
अनुरक्ति, मोह, बन्धन, माया आसंजक= टाँसिने,
लिप्त हुने, आसञ्जक, टाँसिने स्वभाव आसक्त= जोड़नु,
मिलाउनु, आसक्त पार्नु, गाभ्नु आसक्ति= आसक्ति,
मोह, अनुरक्ति, स्नेह एकलगन हुने क्रिया, प्रलोभन आसज्जा= तत्परता,
ठीकठाक भएको अवस्था, तयारी आसन= बैठक,
बस्ने ठाउँ, आसन, सिंहासन, अड्डा, कुर्सी आसन्न= नजिकको,
निकटवर्ती, समीपवर्ती आस-पास= छेउछाउ,
नजिकमा प्रायः पुग नपुग लगभग, अनुमानित आसमान= आकाश,
गगन, व्योम, नभ आसरा=आश्रम,
सहारा, सहयोग, भर, आधार आसवन= मदिरा,
रक्सी, अर्क आदि तयार पार्ने प्रक्रिया, स्रवण, वाफद्वारा थोपाथोपा चुहाउने काम आसाइस= आराम,
चैन, सुख सान्त्वना दिनु आसान= सरल,
सहज, सजिलो, सुविधा, सुविस्ता आसानी= सुविधा,
सुविस्ता, आराम, शान्ति आसामी= आसामी,
कर्जदार, अदालती मुद्दामा परेको मान्छे, उम्मेदवार आसार= लक्षण,
चिह्न, प्रतीक, सहायता आसीन= आरूद,
विराजमान, बैठक, बसेको, आसीन, बसोबास गरेको, आसन ग्रहण गरेको आसुत= वाफद्वारा
रस चुहाइएको तरल पदार्थ, मदिरा आसुरी= आसुरी,
दानवी, राक्षसी आसूचना= गुप्त
सूचना आस्ति=सम्पत्ति,
जायदाद, सम्पदा, धन-दौलत आस्तिक= ईश्वरवादी,
ईश्वर मान्ने, ईश्वरमा विश्वास वा आस्था राख्ने आस्तीन= बाहुला,
कमेज, चोली, कोट आदिको बाहुला आस्था= सम्मान,
श्रद्धा, भक्ति, विश्वास, पत्यार आस्थागन=
स्थगन, कुनै काम पछिलाई वा अनिश्चित समय सम्मलाई सार्ने काम, कुनै काम थाँतीमा राख्नु
आस्थगित=
स्थगित, स्थगन गरिएको, आस्पद= ठाउँ,
स्थान, आसन, पद, दर्जा, उपाधि आस्थान= जग,
घड़ेरी, आधार, बुनियाद आस्वाद= खानेकुराको
स्वाद, स्वाद चाख्ने काम, चखाइ, स्वादिलो गुण
आस्वादन= चाखेर वा खाएर पाउने स्वाद, रसास्वादन, रसपानबाट
प्राप्त हुने आनन्दानुभूति आहट= हल्ला,
आवाज, ध्वनि शब्द खैलाबैला आहत=चोट लागेको,
घाइते क्षतिग्रस्त, आहत आहरण= अपहरण,
हरण गर्नु, भगाउनु, लुकाउनु, चोरेर लैजानु आहलाद= आनन्द,
हर्ष, आह्वान= अपील, आमन्त्रण, डाक बोलाउने आहा= आश्चर्य,
हर्ष, विस्मयमा मुखबाट एक्कासी निस्कने शब्द, अहो, आहार= खानेकुरा,
खाद्य, खाद्य- पदार्थ आहार्य= खान हुने, ग्रहण गर्न योग्य आहिस्ता=बिस्तारै,
अलिअलि गर्दै आहूत= हरण गरिएको, लुटिएको, बलि भएको
आहूति= आहुति, अर्पण, चढाउनु |