Hindi To Nepali Dictionary Words Starting From आ

आंगिक अभिनय= अङ्गहरूद्वारा अभिनय गरिने 

आंत= मतभेद, मतविरोध

आंतर=आन्तरिक, भित्री

आंतरिक=आन्तरिक,भित्री,

आंतरिक विषय= आन्तरिक विषय, भित्री मामिला

आंदोलक=  आन्दोलनकारी, क्रान्तिकारी

आंदोलन= आन्दोलन क्रान्ति

आंदोलनकारी= आन्दोलन गर्ने, विद्रोही :

आंदोलित= व्याकुल पार्नु, खलबल्याउनु, अस्थिर पार्नु 

आंशिक= पाक्षिक, भाग, खण्ड, आंशिक :

आंशिक रूपसे= अलिकति, अंशतः, आंशिक हिसाबले,

आंशिक सफलता= आंशिक सफलता, पाक्षिक सफलता, कम सफल :

आँकड़े=अङ्क, सङ्ख्या, आँकड़ा, तथ्याङ्कः

आँकना= आँट गर्नु, अड्कल काट्नु, अन्दाज लगाउनु :

आँख-मिचाँनी= लुकीचोरी खेल्नु, लुकामारी खेल्नु :

आँखवाला= शिल्प, सङ्गीत आदिका विवेचक आलोचक तथा विचारक, पारखी, पारङ्गत :

आँखें=आँखा, नेत्र,

आँखे फाड फाड कर देखना=रिसाएको, क्रोधि

आँगन= आँगन, प्राङ्गण,

आँचल=सारीको छेउको भाग, सारीको सप्को,

आँचल पसारना= कृपा माग्नु, भिक्षा माग्नु, बिन्ती गर्नु,

आँचल में बाँधना = हिफाजत गर्नु, जतन गर्नु,

आँचि=तातो, ज्वाला, उष्णता, उत्ताप :

आँटी= धागो, सूत, 

आँडि= खसी नपारिएको, नसुमरिएको

आँत=आन्द्रा, भुँडी

आँत उतरना=आँतको रोग, अण्डकोष बढ्दै जाने रोग :

आँधी=आँधी, तूफान

आँधी आना= हुरी बतास

आँव=सिंगान बनिनु,

आँवल=  गर्भेनाल, सालनाल

आँवलनाल =नाइटो, नाभी

आँसू=आँसु,

 आइंदा=तत्पश्चात्

आकंठ= भरी, निम्ठो, भर्नु, भरेली, घाँटीसम्म

आकर्षक=आकर्षक, मोहित पार्ने लोभलाग्दो,

आकर्षण=मोहित गर्ने काम आफूतिर तान्ने काम, मनोहरता, मोहिनी :

आकर्षण शक्ति=आकर्षण शक्ति, मनोहरता, मोहिनी, आकृष्ट गर्नु :

आकलना=मूल्य हिसाब गर्नु

आकलित=मोल तोकिएको अनुमान लगाइएको, अन्दाज गरिएको, आकलन गरिएको :

आकस्मिक=अचानक, एक्कासी, आकस्मिक

आकस्मिक छुट्टी= आकस्मिक छुट्टी, अचानक  भएको बिदा

आकस्मिकता=एककासि, अपर्झट

आकस्मिकतावश= आकस्मिकतावश, अकस्मात् भएको :

आकस्मिक भूकंप=अचानक आएको भूकम्प,

आकांक्षा=इच्छा, उच्चाभिलाषा,

आकांक्षित= आशा गर्नु, इच्छा गरिएको

आकांक्षी= प्रार्थी, आकाङ्क्षी, उच्चाभिलाषा राख्ने वा इच्छा गर्ने :

आका= स्वामी, मालिक, नेता, ईश्वर : प्रभु,

आकार=  आकार आकृति, ढाँचा

आकार ग्रन्थ= मूल पुस्तक, मूल ग्रन्थ,

आकार-प्रकार= आकार, परिमाण

आकार भाषा=स्रोत भाषा, मूल भाषा, आधार भाषा

आकालिक=समय नपुगेको, अकस्मात भएको, अचानक भएको, अप्रत्यासित

आकाश=आकाश, गगन, नभ, अम्बर :

आकाश गंगा = आकाश गङ्गा, आकाशमा आँखाले नभ्याइने ताराहरूको पङ्क्ति नक्षत्रपुञ्ज

आकाश दीप= आकाशबत्ती, कात्तिक महिनामा अग्लो लिङ्गोमा झुण्ड्याएर बालिने बत्ती, अग्लो ठाउँमा राखिएको बत्ती :

आकाशबेल= अर्काको कृपामा निर्भर रहने प्राणी, पर्खाल वा भीरमा चढ्ने लहरो

आकाश मंडल= स्वर्गीय मण्डल, स्वर्गिक कूप, दिव्य स्थान, दैवी प्रदेश

आकाशवाणी=आकाशवाणी, दिव्यवाणी, स्वर्गीय वाणी, प्रसार साधन :

आकाशी =आकाशीय, वायुसम्बन्धी, काल्पनिक

आकाशीय =उच्च, निस्सार, कल्पित :

आकीणी कटकाकीणी= मानिसहरुको घुँइचो, भीड़, ठेलाठेल, हूलमूल :

आकुंचन= सानो पार्ने काम, खुम्चिनु, साँघुरिनु, सोहोरिनु

आकुंचित =खुम्चिएको, दोब्रिएको :

आकुल= इच्छुक उत्सुक, अधीर, व्यग्र, व्याकुल,

आकृति=आकार  बान्की,

आकृति विज्ञान= आकार अध्ययन गर्ने शास्त्र,

आकृष्ट=आकर्षण वा आकर्षित गर्नु, आकृष्ट गर्नु, 

आक्रन्दन=रोदन, 

आक्रमण=आक्रमण गर्नु, हमला गर्नु, 

आक्रमणकारी= हमला गर्ने, आइलाग्ने,

आक्रमणात्मक= पहिला आक्रमण, हमला गर्ने, आइलाग्ने, 

आक्रान्त= हमला गरिएको,हराइएको, पराजित

आक्रोश=क्रोध, आक्रोश, 

आक्षरिक= आक्षरशः, आक्षरिक, शाब्दिक, वर्णनात्मक, एक-एक अक्षर गरेर, एकै अक्षर पनि नबिराई 

आक्षिप्त= बलि चढाउनु, भोग दिनु, बलिदान गर्नु,

आक्षीरी =दूध उत्पन्न गर्ने, दूधालु दूग्धमय, दूधजस्तो रस उत्पन्न गर्ने :

आक्षेप=आक्षेप  दोष लाउनु,  आरोप

आखात=उपसागर

आखिर=आखिर,

आखेट=अनुसन्धान, शिकार खेल्नु, खेद्नु=

आखेट यात्रा=शिकार गर्नु, शिकार खेल्ने काम लखेटेर खेलिने शिकार :

आखेटक=शिकारी, व्याध, शिकारी कुकुर, शिकारी घोड़ा

आख्या=सूचना दिनु, विवरण वा हिसाब दिनु,

आख्याकार= कथा लेखक, आख्याकार, उपाख्यानकार :

आख्यात=ख्याति, बयान, किंवदन्ती,

आख्यान=काल्पनिक, पौराणिक कथा, भाषण, बखान, वृतान्त

आख्यानिक= पौराणिक,

आख्यापक =घोषणा गर्ने वा सूचना दिने मानिस

आख्यापन =घोषणा, सूचना, जाहेर, प्रचार, प्रकाश

आख्यापित=घोषणा गरिएको, प्रचार गरिएको

आख्यायिक= कथा, दन्त्यकथा, किस्सा, आख्यान, उपाख्यान, इतिहास :

आगंतुक=अतिथि, पाहुना, निमन्त्रित मानिस मानिस, अभ्यागत, आगन्तुक, निम्तारो :

आग=आगो, अग्नि, ज्योति :

आगजनी=आगो लगाइदिनु

आगणत=मूल्य तोक्ने काम, अनुमान, अड़कल, मूल्याङ्कन

आगत=आगत, वर्तमान, आइपुगेको, आगमन, फर्केको :

आगतसत्कार=अतिथि सत्कार,आगन्तुकको सत्कार :

आगतस्वागत=अभिवादन, सत्कार, हार्दिक स्वागत :

आगम=ठेगानमा आइपुग्नु, आगमन,

आगमन=आगमन, आउने काम,

आगमनात्मक=अनुमानजनक, प्रेरक, कल्पनासम्बन्धी,

आगा= घरको मूल ढोकापट्टिको अघिल्लो भाग

 आग़ा=मुख्य कर्मचारी, प्रधान, प्रमुख, अगुवा :

आगाज= शुरु, प्रारम्भ, आरम्भ, उत्पत्ति, मूल, थालनी :

आगा-पीछा= आनाकानी गर्ने दुविधामा पर्ने

आगामी=आउँदो, आगामी, भावी, निकट भविष्य :

आगार=भण्डार, धन,       

आगाह= ज्ञात गराउनु, खबर दिनु, जनाउनु, सूचित गर्नु, अवगत गराउनु :

आग्रह=अनुरोध, बिन्ती, निवेदन, आग्रह, अर्जी, प्रार्थना :

आघटन= घटना घटित हुनु, आइपर्नु :

आघात= आघात, चोट, धक्का, प्रहार, चोटपटक, दनक :

आचमन= शुद्ध हुनका लागि मन्त्रपूर्वक अचाउने काम

आचमनीय=आचमनीय, आचमन गर्न लायक, वैदिक परम्परा, पारम्परिक आचमनीयता

आचार=आचरण, चाल-चलन, रीति, व्यवहार बानी, दस्तुर, प्रथा, चलन :

आचारभ्रष्ट = दुराचारी, कुकर्मी :

आचार्य= प्राध्यापक, आचार्य, प्रोफेसर, महन्त, पण्डित, गुरु, शिक्षक :

आच्छन्न= आवरण, लुकाउनु पर्दा लगाइएको, ढाकिएको :

आज= आज, आजको दिन, वर्तमान हाल :

आजकल=अचेल, हिजोआज, आजकल, व

आजमाइश= प्रयत्न, परीक्षण,

आजाद=मुक्त, स्वतन्त्र,

आजादी=स्वतन्त्रता, स्वाधीनता, 

आजानबाहु=बढेको बाहु,

आजिज =थाकनु,   प्रभावशाली बाहु

आजीवन=जीवनभर बाँचुन्जेलसम्म 

आजीविका= जीविका चलाउने उपाय

आज्ञाप्त=आज्ञा, आदेश, हुकुम, दर्जा, आशा दिनु :

आज्ञप्ति = व्यवस्था, विधान, आशा, आदेश, बन्दाबस्त :

आज्ञा= आज्ञा, आदेश, हुकुम,

आज्ञाकारिता= आज्ञापालन, आज्ञाकारिता,

आज्ञाकारी=आज्ञाकारी, आज्ञापालक

आज्ञानुवर्ती =आज्ञानुवर्ती, आज्ञानुसार,

आज्ञानुसार=आज्ञा नुसार, आज्ञा सम्मान गर्नु

आज्ञाभंग= आज्ञाभङ्ग, आज्ञा  नमान्ने काम

आज्ञार्थक=निर्देशात्मक,   आज्ञात्मक, आज्ञा जताउने,

आटा=आँटा, मैदा,

आटोप=आडम्बर, रवाफ, भड़क, ढाँचा, ठाँट :

आडंबर=रवाफ, भड़क,

आडंबरी=आडम्बरी, बाहिरी  रवाफ वा देखावटी

आड़=अड़ेस, ओत, टेवा

आड़ा= तेर्सो, सम्म, समतल, समतलरेखा :

आढ़त = मध्यस्थत, माध्यम, आदत, साधन :

आढ़तिया= प्रतिनिधि, गुमस्ता, अभिकर्ताकरण हेतु :

आतंक= आतङ्क, डर, भय, त्रास :

आतंकवाद=आतङ्कवाद, आतङ्क मच्चाउने

आततायी =क्रूर शासक, तानाशाह

आतप=तातो, आगो आदिको राप, ताप, आँच :

आतिथ्य= आतिथ्य, आश्रय, सत्कार, आतिथेय :

आतिथ्यसत्कार = अतिथिप्रतिको राम्रो व्यवहार सत्कार

आत्मकथा= आत्मकथा, जीवनी :

आत्मगत= मानसिक, आध्यात्मिक, आत्मिक, आत्मपरक :

आत्मग्लानि= पछुतो, पछुताउ, पश्चाताप :

आत्मघात= आत्मघात, आत्महत्या, आत्मत्याग,

आत्मज= आत्मज, छोरा, पुत्र

आत्मजा= आत्मजा पुत्री, बालिका, छोरी

आत्मतुष्ट=   आत्मसन्तुष्ट,

आत्मदमन आत्मदमन,  आत्म-नियन्त्रण

आत्म निग्रह आत्म-निग्रह, आत्म-नियन्त्रण, आत्मरोकथाम, आत्मनिरोध

आत्मनिरीक्षण=अन्तदर्शन, आत्म-दर्शन, आत्मनिरीक्षण, अन्तनिरीक्षण

आत्मप्रदर्शन=आत्मप्रदर्शन, आत्मदेखाउनु, स्वयं प्रकट गर्नु, आ

आत्म प्रवंचना= आत्म- प्रवचन, आत्म-भ्रम, आत्म माया, स्व-चातुरी, आफैलाई छल्ने काम :

आत्मबला= धर्मसन्बन्धी, दैवी, पवित्र आत्मिक, मनसम्बन्धी :

आत्मबलिदान=आत्म-त्याग, आत्मबलिदान, 

आत्मबोध= ज्ञान प्रदान गराइ, प्रकाश गराइ, स्पष्टीकरण, ज्ञानदान, प्रबोधन, तत्वज्ञान :

आत्मरक्षा= आत्मरक्षा, आत्मप्रतिरक्षा, स्वयं बचाउ, स्वयं समर्थन गर्नु :

आत्म-विश्वास = आत्मसम्मान, आत्मविश्वास, आत्मगौरव, आत्माभिमान :

आत्म-शक्ति=  आत्मशक्ति, आत्म प्रवृत्ति, स्वयं शक्ति

 आत्मसमर्पण=आत्म समर्पण गर्नु, आत्म त्याग गर्नु, आत्म अर्पण गर्नु, आफैलाई सुम्पने काम

आत्मसमीक्षा= अन्तदर्शन, आत्मप्रदर्शन, अन्तनिरीक्षण, आत्मसमीक्षा :

आत्मसात् =मान्नु

आत्मसिद्धि= स्वयं सिद्धि, आत्मसिद्धि, आत्मग्रहण, 

आत्मसेवी= आत्मसेवी, स्वयंसेवी, आत्मतृप्ति, आत्मतुष्ट :

आत्मस्वीकृति= दोषस्वीकार, पापस्वीकृति, आत्मस्वीकृति, स्वयं स्वीकृति :

आत्मा= आत्मा, स्वयं, आफू, निज आफै :

आदत= अभ्यास, प्रथा, बानी,

आदमी= व्यक्ति, मान्छे,

आदमीयता= मनुष्य जाति मानिसमात्र

आदर = आदर, सम्मान, इज्जत

आदरणीय=सम्माननीय, आदरणीय, पूजनीय, माननीय

आदर सम्मान= आदरसम्मान, पूजनीय, गौरवनीय :

आदर्श = आदर्श, सम्पूर्ण, काल्पनिक, मानसिक,

 अनभिज्ञ=अनजान, अज्ञात


आदाता=ग्रहण गर्ने वा पाउने मान्छे,


आदान=आदान, लिनु, प्राप्त गर्नु, लेनदेन, पलेसो :


आदाब= नमस्कार, अभिवादन, प्रणाम, सलाम,



आदि = शुरु, प्रारम्भ, आरम्भ, पहिलो, अग्र

आदित्य=सूर्य, घाम

आदिवासी=आदिम निवासी आदिम जाति, आदिवासी :

आदी=अभ्यास गर्नु, चिनाउने काम, नित्य गर्नु, बानी पार्नु

आदेश= आज्ञा दिनु वा गर्नु, , हुकुम,

आधा= आधा अर्द्ध, आधा परिमाण असम्पूर्ण :

आधार = आधार, टेको, भर

आधारभूत= प्राथमिक, मूलभूत मूल आधार, 

आधार भूमि= आधार, आधारशिला, पहिलो पृष्ठभूमि, धरातल, आधारभूमि,

आधार शिला = आधारशिला, जगको ढुङ्गो, शिलान्यास आधार शिलान्यास :

आधारहीन=आधारहीन, बेबुनियाद, मूलहीन, अधम

आधि=मानसिक प्रकोप, मानसिक पीड़ा, क्लेश, प्राणपीड़ा, मानसिक वेदना :

आधिक्य= बाहुल्य, परिपूर्ण अवस्था, अधिक परिमाण, मनग्य, थुप्रो :

आधिपत्य =  प्राधान्य, प्रभुत्व, स्वामित्व, महत्त्व, सर्वोच्च

आधुनिक=वर्तमान, हाल- सालको, चलनमा रहेको, अचेलको

आनंद =आनन्द, खुशी,

आनंदप्रद= आनन्द, सन्तोष, हर्ष,   प्रसन्नता

आनंद मेला= उत्सव, भोज

आनम्य =नरम, जता लग्यो उतै जाने कोमल,

आना= आउनु, उपस्थित हुनु, हाजिर हुनु :

आनीजानी = अनित्य, क्षणिक, अल्पकालिक, 

आनुतोषिक= उपहार, दान, इनाम, बकस, उपादान, आनुतोषिक

आनुपूर्वी= क्रमसँगको, लगालग उत्तरोत्तर, निरन्तर, यथाक्रम, लगभग :

आनुभाविक= अनुभवसिद्ध, अनुभवात्मक, कठ वैद्य, आनुभाविक, अनुभूत, परिपक्व, खप्पिस :

आनुमानिक= अनुमानयोग्य, आनुमानिक, कल्पित, काल्पनिक :

आनुवंशिक= वंशानुगत, अनुवंशिक, पैत्रिक पुस्तैनी

आनुवंशिकी= आनुवंशिक, औत्पत्तिक, जन्म वा उत्पत्तिसम्बन्धी, जनन विज्ञान, आनुवंशिक तत्त्व :

आनुषंगिक= आकस्मिक, नैतिक, आनुषङ्गिक, प्रासङ्गिक :

आन्ध्र= अन्ध्र राज्य, भारत देशको दक्षिणमा पर्ने एउटा राज्य :

आन्ध्रवासी= अन्ध्रवासी, अन्ध्रनिवासी, अन्ध्रप्रदेशका निवासी :

आप= तपाईं, हजुर, यहाँ

आपकाजी= स्वार्थी, स्वार्थपरायण, मतलबी, स्वार्थता :

आपत्=  विपत्ति, आपत्ति, सङ्कट, आपदा, प्रकोप :

आपतकालीन= आपतकालीन, सङ्कटकाल, अपर्झट आइपरेको स्थिति :

आपत्ति= आपत्ति, दोष, प्रतिबन्ध, प्रतिवाद, आक्षेप, विपत्ति, बिचल्ली

आपदग्रस्त= कठिनता, क्लिष्टता, विघ्न-बाधा, दुर्गमता :

आपदा =संङ्कट, बाधा, जटिलता, गहन, अपठ्यारो :

आपरेशन= परिचालन, सक्रिय, कार्य प्रणाली, कुनै काम कार्वाही, रणनीति :

आपस= आपस्त, परस्पर, एकाअर्का

आपसदारी= परस्परको सम्बन्ध, पारस्परिक, सँगै गरिएको वा राखिएको, आपसी सम्बन्ध :

आपा धापी= अस्तव्यस्तता, हुलदङ्गा :

आपूरित= अभाव पूर्ति गर्ने काम, जुटाउनु, युक्त गर्नु, पूरा पर्नु :

आपेक्षिक= आश्रित, कसैको अपेक्षा राख्ने, सापेक्षक :

आपेक्षिक= तुलनात्मक, तुलना गरिएको, अपेक्षा राख्ने, आशा गर्ने :

आप्त= विश्वसनीय, भरोसा गर्ने योग्य, विश्वासयोग्य, 

आप्रवास= प्रवासी हुनु, आप्रवास, बसाइ सराइ, आपनो देश छाडेर अर्को देशमा गएर बसोबासो गर्नु :

आफ़त=कष्ट, दुःख, अशान्ति, झन्झट, तकलीफ, विपत्ति :

आफीस= कर्तव्य, कार्य, पद, कार्यालय :

आफ़िसर= अधिकारी, अफिसर, दफतर प्रभारी, सरकारी पदवी धारण गर्ने पदाधिकारी :

आब= पानी, जल, उदक :

आबकारी= आबकारी, मालपोत, उत्पादन कर, उपादान कर :

आबदार=चहकिलो, साह्रै उज्यालो, उज्ज्वल, शोभन :

आबद्ध=बाँध्नु, बाँधिएको, बन्धनमा परेको, जोड़नु, गाँठो पार्नु, बन्धनगाँठो :

आबरू=मान, मर्यादा, गौरव, आत्मसम्मान, इज्जत :

आमुख= आबादगर्नु, जनसङ्ख्या बढाउनु, आवाद, बस्ती बसेको, बस्ती बसाउनु :

आबादी =जनसङ्ख्या, लोक सङ्ख्या, आबादी, प्रजावर्ग

आब्दिक= वार्षिकी, वार्षिक अनुष्ठान, वार्षिक संस्कार वा विधि :

आभरण= गहना, भूषण, रत्न, अलङ्कार, आभूषण :

आभ= उज्ज्वलता, प्रभा,

आभा मंडला=प्रभा- मण्डल, प्रकाश - मण्डल, ग्रह-मण्डल

आभार=आभार, कृतज्ञता, साधुवाद, सधन्यवाद

आभार्य= गर्नु पर्ने, पालनीय वा करणीय, अलङ्घनीय, अनिवार्य

आभास=सूचना, शङ्का, सङ्केत, झलक, छनक :

आभ्यंतर=आभ्यन्तर, अन्तर्गत, अन्तस्थ, भित्रपट्टिको :

आमंत्रण=निमन्त्रण, निम्तो, आमन्त्रण, अभ्यर्थना :

आमदनी= आमदानी, आय, कमाइ, आयस्ता प्राप्ति :

आमना-सामना=चढाइ गर्नु, युद्ध गर्नु, आकस्मिक भेट, सामना गराइ प्रतियुद्ध :

आमरण=मरणसम्म, कुनै माग माग्नका लागि केही कुरो नखाने वा भोकै बस्ने काम, अनशन :

आमर्ष=क्रोध, रिस, प्रकोप, क्रोधपूर्ण :

आमिष भोजी= मांसहारी मासुखाने, आभिषभोजी

आमुख=आमुख,

आमोद कारी =आनन्द, इच्छा, सन्तोष, परितोष, तृप्ति :

आयकर=आयकर, धनागम कर, प्राप्ति कर, लगानी कर :

आयत=आयत, फैलिएको, फराकिलो, चारवटा कोण भएको :

आयात=पैठारी गर्नु, बिरानो मुलुकबाट मालताल झिकाउनु, विदेशबाट झिकाइएको,

आयातकर्ता= विदेशबाट मालताल झिकाउने मान्छे, आयातकर्ता, पैठरी गर्ने व्यक्ति, व्यवसायी :

आयास= प्रयास, मिहिनेत, परिश्रम, यत्न, चेष्टा :

आयु = आयु, उमेर, वय, नमरुन्जेलसम्मको

आयुध= अस्त्र-शस्त्र, हात हतियार, आयुध, युद्धसामग्री :

आयोजक= व्यवस्थापक, बन्दोबस्त गर्ने व्यक्ति, आयोजक, व्यवस्थापक :

आयोजित = आयोजित, आयोजना गरिएको प्रबन्ध मिलाइएको, बन्दोबस्त गरिएको :

आरंभ= शुरु गर्ने, थाल्ने, आरम्भक, प्रवर्तक :

आरक्षण = आरक्षण, सुरक्षित गरिएको, जोगाउने काम, संरक्षण :

आर-पार= वार-पार, वारि-पारि, वल्लो तीरदेखि पल्लो

आरसी= :ऐना, दर्पण, प्रतिमा :

आरा= आरा, करौंती :

आराकश= आरावाल, करौंती, चलाउने वा आरा काट्ने मान्छे, आराकश

 आराधना= पूजन गर्नु, आराधना,

आराम=विश्राम, सुस्ताउने क्रिया, थकाइ मार्ने काम, आराम, शान्ति :

 आरेख = रेखाचित्र, आकृति, रेखाकृति, मानचित्र, नक्शा, आरेख :

आरोगण= उपचार गर्नु, इलाज गर्नु, रोगमुक्ति, निको पार्नु :

आरोग्य= आरोग्य, स्वस्थ, कुशल, निरोग

 आरोग्यशाला =चिकित्सालय, अस्पताल, आरोग्यशाला

आरोप=आरोप, अभियोग, दोष, फत्तुर, बात

 आरोपपत्र=आरोपपत्र, अभियोग, दोषारोपण गर्नु

आरोह-अवरोह=आरोह-अवरोह, उन्नति - अवनति, आरोहण- अवरोहण, उतार-चढ़ाउ :

आर्त= विलाप गर्नु, शोक गर्नु, शोकाकुल हुनु, दुःखले सताउनु

आर्द्र =भिजेको, चिसो, आर्द्र :

आलंकारिक= शोभाजनक, शोभाबढाउने, सुहाउने, सौन्दर्यपूर्ण :

आलंब =टेवा दिनु, खाँबो वा टेको लाउनु, रक्षा गर्नु, आश्रय दिनु :

आलम= भूमण्डल, पृथ्वी,

आलिंगन=अँगालो मार्नु वा हाल्नु, काखमा लिनु, अठ्याउनु, ग्रहण गर्नु

आलीशान= प्रधान, महान,

आलेख =आलेख, लेखोट,

आलोचना=आलोचना, समीक्षा, विवेचना, मीमांसा, समालोचना

आलोचित =गुणदोष विचार्नु, निन्द गर्नु, छलफल गर्नु, समीक्षा गरिएको, आलोचना गर्नु

आवक= आशिक निम्त्याउनु, प्रार्थना गर्नु, देवस्तुति, विनय, पुकार

आविर्भाव = अनुहार, आकार, देखा पर्ने काम, अपूर्व दर्शन, आत्मप्रकाश, उपस्थिति

आविष्कार=आविष्कार, रचना, कल्पना, आविष्कार भएको वस्तु, उपलब्धि

आवृत्त= फेरि गरेको, घरिघरि दोहप्याएको, पुनरुक्त, आवृत्त, पुनरावृत्त

 आवेदक = निवेदन गर्ने वा दर्खास्त गर्ने मानिस, अनुरोध गर्ने मानिस, आवेदक उम्मेदवार

आवेश= आवेश, आवेग, झोंक, जोश

आशंकनीय=नियति  शङ्का गर्न योग्य, सोध्न लायक, सन्दिग्ध,

आवधिक= शङ्काकुल, सन्देहपूर्ण सामयिक, निमित्तकालिक, बेला-बेलामा

आवरण= छोप्नु, बन्द गर्नु, लुकाउनु, छानु लाउनु, आवरण

आवर्धन= बुद्धि, उन्नति, संवर्धन, बढ़त्ति

आवला=अमला. आमलकी, धात्र

आवश्यकता= आवश्यकता, खाँचो, चाहिने, नभई नहुने, प्रयोजन

आवागमन= आवागमन, देशान्तर गमन, प्रवास

आवाज=आवाज, पुकार, बोलावट, डाक

आवारा=बेकार, बारालसिङ्गे, नागो, फिरन्ता, अलमस्त, डुलुवा

आवासिक= वासभवनसम्बन्धी, वास विषयक, बस्न हुने, रहने

आवाहन= बोलाउनु,

आशंका=डर, त्रास, भय, ग्रहण, आशङ्का

आशंसा =आशीर्वाद, आसिक, अनुग्रह, कृपा, कृपादान

आशना=परिचय, अवैध सम्बन्ध, परिचित, चिनजान

आशा = आशा, अपेक्षा, चाहना, चाहना, चाहेको चाहेको वस्तु पाउने इच्छा,

आशा-निराशा= आशा-निराशा, अपेक्षा - निरपेक्षा, प्रत्याशा - निराशा

आशावाद =:दुःखपछि सुख तथा खराब कुरा उपर असल कुराले अन्त्यमा विजय आउँछ भन्ने सिद्धान्त, आशापूर्ण आचरण, आशावादिता, आशावृत्ति, आशावाद

आशिक= माया गर्ने मान्छे, प्रेमी प्रेमिका,

आशियाना=चराको गुँड, फुल पार्ने वा बचेरा हर्काउने ठाउ, वासस्थान, डेरा, अड्डा

आशीर्वाद= bआशीर्वाद, आशिष, आसिक, अनुग्रह, आसिक

आशु=चाँडो, छिटो, फुर्तिलो, तीखो, तुरन्त, शीघ्रतापूर्वक, झट्टै

आशुतोष= प्रसन्न, सन्तुष्ट, खुशी, हर्षित, उत्फुल्ल, प्रमुदित

आश्चर्य= अचम्भ, उदेक, चकित, आश्चर्य, विस्मय 

आश्रम= आश्रम, कुटी, तपोवन, तपस्वीको डेरा 

 आश्रयहीन = आश्रयहीन, निवासहीन, घरबार नभएको, निराश्रित 

आश्रित= निर्भर, पराश्रित, आश्रित, अधीन, भरपर्ने

आश्वासन= आश्वासन, आड़-भरोसा, अभयदान, आत्मविश्वास 

आसंग= आसक्ति, अनुरक्ति, मोह, बन्धन, माया

आसंजक= टाँसिने, लिप्त हुने, आसञ्जक, टाँसिने स्वभाव

आसक्त= जोड़नु, मिलाउनु, आसक्त पार्नु, गाभ्नु

आसक्ति= आसक्ति, मोह, अनुरक्ति, स्नेह एकलगन हुने क्रिया, प्रलोभन

आसज्जा= तत्परता, ठीकठाक भएको अवस्था, तयारी

आसन= बैठक, बस्ने ठाउँ, आसन, सिंहासन, अड्डा, कुर्सी

आसन्न= नजिकको, निकटवर्ती, समीपवर्ती

आस-पास= छेउछाउ, नजिकमा प्रायः पुग नपुग लगभग, अनुमानित

आसमान= आकाश, गगन, व्योम, नभ

आसरा=आश्रम, सहारा, सहयोग, भर, आधार

आसवन= मदिरा, रक्सी, अर्क आदि तयार पार्ने प्रक्रिया, स्रवण, वाफद्वारा थोपाथोपा चुहाउने काम 

आसाइस= आराम, चैन, सुख सान्त्वना दिनु

आसान= सरल, सहज, सजिलो, सुविधा, सुविस्ता

आसानी= सुविधा, सुविस्ता, आराम, शान्ति

आसामी= आसामी, कर्जदार, अदालती मुद्दामा परेको मान्छे, उम्मेदवार

आसार= लक्षण, चिह्न, प्रतीक, सहायता

आसीन= आरूद, विराजमान, बैठक, बसेको, आसीन, बसोबास गरेको, आसन ग्रहण गरेको

आसुत= वाफद्वारा रस चुहाइएको तरल पदार्थ, मदिरा

आसुरी= आसुरी, दानवी, राक्षसी

आसूचना= गुप्त सूचना

आस्ति=सम्पत्ति, जायदाद, सम्पदा, धन-दौलत

आस्तिक= ईश्वरवादी, ईश्वर मान्ने, ईश्वरमा विश्वास वा आस्था राख्ने

आस्तीन= बाहुला, कमेज, चोली, कोट आदिको बाहुला

आस्था= सम्मान, श्रद्धा, भक्ति, विश्वास, पत्यार

आस्थागन= स्थगन, कुनै काम पछिलाई वा अनिश्चित समय सम्मलाई सार्ने काम, कुनै काम थाँतीमा राख्नु

आस्थगित= स्थगित, स्थगन गरिएको,

आस्पद= ठाउँ, स्थान, आसन, पद, दर्जा, उपाधि

आस्थान= जग, घड़ेरी, आधार, बुनियाद

आस्वाद= खानेकुराको स्वाद, स्वाद चाख्ने काम, चखाइ, स्वादिलो गुण 

आस्वादन=  चाखेर वा खाएर पाउने स्वाद, रसास्वादन, रसपानबाट प्राप्त हुने आनन्दानुभूति

आहट= हल्ला, आवाज, ध्वनि शब्द खैलाबैला

आहत=चोट लागेको, घाइते क्षतिग्रस्त, आहत 

आहरण= अपहरण, हरण गर्नु, भगाउनु, लुकाउनु, चोरेर लैजानु

आहलाद= आनन्द, हर्ष,

आह्वान=  अपील, आमन्त्रण, डाक बोलाउने

आहा= आश्चर्य, हर्ष, विस्मयमा मुखबाट एक्कासी निस्कने शब्द, अहो,

आहार= खानेकुरा, खाद्य, खाद्य- पदार्थ

आहार्य=  खान हुने, ग्रहण गर्न योग्य

आहिस्ता=बिस्तारै, अलिअलि गर्दै

आहूत=  हरण गरिएको, लुटिएको, बलि भएको

आहूति=  आहुति, अर्पण, चढाउनु 


 
biz.