Hindi To Nepali Dictionary Words Starting From र

र  =  देवनागरी वर्णमालाको सत्ताइसौं व्यञ्जनवर्ण :

रंक = हरिकङ्गाल, निर्धन, एकदम गरीब :

रंग = रङ्ग, वर्ण :

रंग अमेज = रङ्ग लगाउने व्यक्ति, रङ्गपोत गर्ने मान्छे, रङ्गकर्मी :

रंग क्षेत्र = रङ्गमञ्च, रङ्गशाला, मञ्चन वा प्रदर्शन गर्ने ठाउँ :

रंग ढ़ंग = :तरीका, ढङ्ग, काइदा, भाँती :

रंगत =  हल्का रङ्ग मेसाउनु, रङ्ग चढाउनु :

रंग बिरंगा  =  विभिन्न रङ्ग निसिएको, अनेक रङ्ग भएको :

रंग भूमि =  रङ्गमञ्च, नाटक, खेल, गीत-संगीत प्रस्तुत गर्ने ठाउँ, रङ्गशाला :

रंग भेद  = रङ्गभेद, वर्ण छुट्याउने काम :

रंग मंचीय = रङ्गमञ्चीय, मञ्चमा प्रस्तुत गरिने, प्रस्तोत्य :

रंग मंडप  =  रङ्गभूमि, रङ्गमण्डप, रङ्गस्थल :

रंगरूप  = :रङ्ग, वर्ण, रूप, स्वरूप :

रंगरोगन =  रङ्ग लगाउने काम, रङ्ग-पोत गर्ने क्रिया :

रंगसाज = रङ्ग लगाउने, रङ्गपोत गर्ने क्रिया :

रंगस्थापक = चिल्ने, घोंच्ने, तीव्र : उग्र,

रंच =अलिकति, अल्प, कम्ती, कम, अपुरो :

रंज  =:दुःख, व्यथा, पीड़ा, वेदना :

रंजक  = रङ् गसम्बन्धी, रञ्जक, रङरोगन :

रंजन  =  रङ्गाउने काम, रङ्गरोगन गर्ने काम :

रंजित =  प्रसन्न, आनन्दित, उन्मत्त, सन्तोष

रंजिश = द्वेष, भाव, इबी ईर्ष्या :

रंजीदा = शोकाकुल, क्षोभित, खिन्न, अप्रसन्न :

रंडी  = रण्डी, वेश्या, फुंड़ी, कुलटा :

रंडीबाजी  = रण्डीबाजी, वेश्यावृत्ति, व्यभिचार, चिकुवाबाजी :

रंध्र = प्वाँल, छिद्र, योनि :

रँगना =  रङ्ग पोत्नु, रङ्ग दल्नु वा घस्नु :

रँगसेरेज  = रङ्ग लगाउने व्यक्ति, रङ्गपोत गर्ने कर्मी :

रँड़ापा = विधवापन, फुस्त्रीराँड़ :

 रँडुआ  = राँड़ो, स्वास्नी खसेको लोग्ने, विधुर :

रई  = मधानी, घिउ बनाउँदा फिट्ने भाँड़ो :

रईस  = उच्चवंशीय, कुलीन, भद्र, वैभवयुक्त :

रईसी = कुलीन मानिसहरूको दर्जा, भद्र परिवार, कुलीनता :

रक़बा = क्षेत्र, अञ्चल, प्रान्त, चकला :

रक़म  = रकम, धन-सम्पति, कागजी औपचारिकता मिलाउने काम :

रकाब =  रिकाब, पदाधान :

रक़ाबत = शत्रुता, वैरी, दुश्मनी, विरोधी :

रक़ाबी =  रिकाब, थाल, भोजन पात्र, रिकापी :

रकार = परम्परागत रूपमा

रक़्कासा = नाँच्ने केटी, नाचगान गर्ने केटी :

रक्त = रगत, खुन, रक्त :

रक्तक्षीणता = रक्तक्षीणता, रक्तहीनता, शरीरमा, खुन नभए जस्तो :

रक्तचाप= रक्तचाप, रक्तसञ्चारको वेग वा गति :

रक्तज  = रगतले बनिएको, नातेदार :

रक्तनिर्माण =  रक्तमय, रक्तयुक्त, रगतसम्बन्धी :

रक्तपात  = रगतपच्छे, खुनको धारा बगाउने प्रक्रिया, रक्तपात :

 रक्तपिपास = रगत पिउन चाहने,राक्षस प्रवृतिको, रगत चुस्ने दैत्यजस्तो, रक्तपिपासु :

 रक्षण  = रक्षा गर्ने काम, बचाउ गर्ने काम, रक्षाको भार वहन गर्ने काम :

रक्षय = : रक्षा गर्न योग्यको, संरक्षण गर्न लायकको :

रक्षा = सुरक्षा, रक्षण, प्रतिरक्षण, बचाउ :

रक्षागृह = रक्षागृह, सुरक्षाको उद्देश्यले बनाइएको घर :

रक्षात्मक =  प्रतिरोध, रक्षणात्मक, बचाउ गर्ने, काम लाग्ने, आत्मरक्षा :

रक्षा बंधन = श्रावण शुक्ल पूर्णिमाको दिन सप्तर्षिको पूजा गरेर नाड़ीमा बाँधिने सुत्र :

रक्षा मंत्रालय  = रक्षा मन्त्रालय, रक्षासित सम्बन्धित मन्त्रालय :

रक्षित = सुरक्षा गरिएको, रक्षा भएको, देखरेख गरिएको :

रक्षी= पाले, रक्षक, धरालो, प्रतिरक्षा :

रखना  =राख्नु, एक ठाउँमा जतनसित रहन दिनु, जोगाउनु

रखरखाव = रेखदेख, स्याहार सुसार, रक्षा, हेरचाह :

रखवाला = रक्षा गर्ने, हेरचाह गर्ने, रक्षक, रेखदेख गर्ने :

रखवाली  = रखवारी, रक्षा गर्ने काम, रुङाइ, कुराइ, हेरचाह :

रखाना = रक्षा गर्नु, सुरक्षा गर्नु, निर्वाह गर्ने :

रखैया = रक्षक, संरक्षक, बचाउने वा रक्षा गर्ने, दक्ष :

रखैल = रखौटी, गुप्त राखिएको अवैध स्वास्नी ल्याइते रखेल्नी :

 रखौना = चरन, चउर, गोचरन, गोचरभूमि, चरनभूमि :

रग = तन्तु, नसा, नली, रेशा

रगड़ = घर्षण, रगड़ाइ, मल्नु, दल्नु :

रगड़खाना= घर्षण, पाउनु, छाला पिल्सनु :

रगड़ना  = घोट्नु, दल्नु, मल्नु :

रगड़लगना = धसिएको, खोस्रिएको, मर्दन, दलाइ

रगदार = रेशादार, तन्तु भएको :रजिस्टर

रंगपट्ठ = नसा र मांसपेशी :

रगपहचानना = चोरपरिचित हुनु, राम्ररी जान्नु :

रगेदना = खेद्नु, लखेट्नु, धपाउनु :

रचना =  निर्माण गरिएको बनाउने कुशलता, निर्माण कला,

रचनाकार: =  रचना गर्ने, सर्जक, सृजन गर्ने, रचयिता, लेखक :

रचयिता = रचनाकार, रचना गर्ने, रचयिता, लेखक :

रचाना = आयोजन गर्नु, संयोजन गर्नु, सजाउनु :

रचित = रचिएको, सृजना गरीएको, सृष्टिकर्ता, रचना :

रज = रजस्वला, धूलो

रजत =  चाँदी, धातुको एक प्रकार :

रजतजयंती = पच्चीसौं वर्ष पुगेको अवसरमा मनाइने ऐतिहासिक उत्सव :

रजतपात्र  =चाँदीको भाँड़ो :

रजनी = रात, रात्रि, कृष्ण, अन्धकार :

रजनीश =जुन, चन्द्रमा, शशि

रजपूती  =  राजपूतसम्बन्धी :

रजवहा =वितरण गरिने, बाँड़िने

 रजवाड़ा = आफ्नो राज्य :

रजस्वला  =मासिक धर्म, ऋतुधर्म

 रज़ा  =  इच्छा, चाहना मनोरथ, अभिलाषा :

रजामंद = : इच्छुक, इच्छा जाहेर, कामना, चाहनु :

रजिस्टर = बही खाता, आय-व्यय दर्ता गर्ने खाता :

रजिस्ट्रार = पञ्जियक, विश्वविद्यालयको गठनमा प्रशासनिक उच्च तहको पद्मा रही सचिवले गर्ने प्रकारको काम गर्ने गराउने अधिकारी; कुल सचिव :

रजिस्ट्री = पञ्जिकरण, विधिपूर्वक प्रतिज्ञापत्र भर्ने काम :

रजोगुण  = मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि उत्पन्न गराउने एक गुण :

रजोदर्शन = रजस्वला, मानिक धर्म, नारीको रजस्वलाको प्रथम उदय :

रज्जु =डोरी, लगाम,

रटंत = रट्ने काम, रटाइ, घोकाइ :

:रट = घोकाइ, रटाइ, बारम्बार आवृत्ति गर्नु

रटना = रट्नु, घोक्नु, कण्ठ हुने गरी पढ्नु :

रण  =  युद्ध, समर, लड़ाइँ, सङ्ग्राम :

रण कर्म = लड़नु, जुघ्नु, झगडा गर्नु, लाप्पालाप्पी खेल्नु :

रणकोष =  युद्धको निम्ति जुटाइएको संसाधन, युद्ध निधि, रणकोष :

रणनीति = युद्ध नीति, रणविधि, युद्धकला :

 

रणांगण = युद्धभूमि, रणस्थल, युद्ध गर्ने ठाउँ :

रत  = अनुरक्त, आसक्त, तल्लीन भएको, लिप्त :

रतनारा = रक्तवर्ण, रातो-पिरो :

रति  =  रति, मैथुन, सम्भोग, सहवास :

रति शास्त्र =  सम्भोग विधि सिकाउने शास्त्र, रति विधिको शास्त्र, रतिशास्त्र :

रतुआ  =रातो वर्णको, खिया :

रतौधी = रातमा नदेख्ने, रतन्धो :

रती = अलिकति, अत्यन्त थोरै, रत्ती :

रत्न  = बहुमूल्य पत्थर, मणि, रत्न :

रत्नकार = रत्न आदिको व्यापार गर्ने, आभूषण बनाउने :

रत्नमाला = अमूल्य रत्नले जडित हार - गहना :

रत्नाकर  =  समुद्र, सागर, बहुमूल्य, रत्नको खानी :

रत्यात्मक  = उत्तेजक, लहसाउने प्रकारको, अनुरक्त पार्ने :

रथ = रथ, घोड़ाले तान्ने चार पाङ्ग्रे वाहन वा सवारी साधन :

रथी = सारथी, रथमा चढेको :

रथ्या  =रथको बाटो, रथ हिड्ने वा चल्ने मार्ग :

रद = दन्त, दाँत :

रद्द  = काम नलाग्ने, खारेज गरिएको, रद्द गर्नु, मेटनु :

रद्दा = पाटा, घेरा, पत्र - पत्रा भएको :

रद्दी =बोकामको, काम नलाग्ने, नाथे वस्तु :

रद्दीमाल = नचाहिने वस्तु, रद्दीमाल, बिकामे वस्तु, खारेज गरिएको :

रद्दोबदल  = परिवर्तन, बदली साट्नु :

रन = कुदाइ, दौड़ाइ :

रनिवासा = रानीको महल :

रपट =  रिपोर्ट, प्रतिवेदन :

 रपटना = चिप्लनु, फुस्कनु, फुत्किनु :

रपटीला = चिप्लो, चिप्लिने :

रपट्टा =  चिप्लिने, लेसाइलो, अचानकको झत्राइ :

रफ़ = खस्रो, चिल्लो वा मिहिन नभएको, दरफ-याउने :

रफ़तार  =  द्रुत गतिमा, गतिशील, शीघ्रता :

रफ़ता-रफ़ता =बिस्तारै सुस्तरी, मन्दगति, बिस्तारै :

रफ़ल =  ऊनीको वस्त्र आदि :

रफ़ा दफा करना = छिनोफानो गर्नु, मिलाउनु :

रफूचक्कर होना : = चम्पट ठोक्नु, सुइँकुच्चा लाउनु :

 रब  = : हे ईश्वर,

रबड़  =लाबर

रबड़ी = एक प्रकारको मिष्टान्न, मिठाइ :

रबी  = हिउँदे बाली, बसन्तमा पाक्ने फसल - अन्नबाली :

रब्त = अभ्यास, साधना, रियाज :

रमक =  तड़क-भड़क बढाउने

किसिमको रमझम, चापल्य, मिथ्या भावना :

रमजान = मुसलमान समुदायको चाड़, पर्व :

रमण = मनोरञ्जनको निम्ति गरिने विलास, क्रीड़ा, विचरण :

रमणी : = सुन्दरी, राम्री युवती, रमणी:

रमणीय  = एकदमै राम्रो, मनोहर, मन हर्ने किसिमको सुन्दर कान्त : डुलन्ता,

रमता = फिरन्ता, भ्रमण, पर्यटन :

रमना = रमाउनु, रमाइलो अनुभव गर्नु, आनन्दित हुनु :

रमल  = भविष्यवाणी गर्ने विधि :

रमवाना = हल्लिनु, मच्चिनु :

रमी =  तासको एक खेला रसवंत

रम्य = अत्यन्त सुन्दर, मनोहर, रमणीय :

रलना =  मिसिनु, संयुक्त हुनु, छासमिस हुनु :

रव =  हल्ला, अशान्ति, खैलाबैला, कोलाहल :

रवन्ना = चलान, मालतालको फिरिस्त, बीजक :

रवाँ  = प्रशिक्षण पाएको, अभ्यस्त निपुण, प्रवीण, दक्ष :

रवानगी  = प्रस्थान, विदा, घुटने काम :

रवाना  =  प्रेषित, भइसकेको, पठाइदिनु, सिध्याउनु :

रवानी : = धाराप्रवाह, अनवरत, बग्ने, अनिरुद्ध :

रवि = घाम, भानु, रवि, सूर्य :

रविश =  हिँड़ने बाटो, गोरेटो, पथ :

रवैया = व्यवहार, हाउभाउ, आचरण, मनोवृत्ति :

रश्क  =  ईर्ष्या, जलन, डाहा, आह्रिस :

रश्मि  = प्रकाश, ज्योति, किरण, चभक :

 रस  =रस, फल निचोरिएको झोल :

रसगुल्ला =रसदाना, गुलियो डल्ला, चास्नीमा भिजाइएको डल्ला :

रसद = आपूर्ति, पूर्ति गर्नु, सम्भरण गर्नु :

रसना = जिब्रो, जिह्वा, रसना :

रसनीय =स्वादिलो, मीठो, पल्काउने खालको स्वादिष्ट, टेसिलो :

रसरी  =डोरी, लठारो : लट्ठा,

रसवंत = सरयुक्त, रसभरिएको, वासनायुक्त :

रसवत्ता = रसपान, आनन्द लिन सकिएको :

रसवत्ती  = रसिलो, रस भरिएको :

 रसवान =रसिलो, झोलदार, रसयुक्त :

रसा  =भूमि, पृथ्वी, नदी, सरिता :

रसाई=  संलग्नता, तुल्य हुनु, सम्बद्ध :

रसातल  = पाताल र तलातल बीचको एक लोक, पृथ्वीभन्दा तल मानिएको सात लोकमध्ये छैटौं लोक :

रसाभास =  रस भरिएको :

 रसायन = रसायन विद्या :

रसायन वेत्ता = औषधि बिक्रेता, औषधि बेच्ने मानिस :

रसायनिक =  रासायनिक विद्या पढ्ने वा अभ्यास गर्ने :

रसाल =  स्वादिष्ट, स्वाद भरिएको रसिलो :

रसास्वाद  = सुरुचिसम्पन्न स्वाद वा रस :

रसिआउर = ऊखु, ऊखुको रस

 रसिक = रसिक, मगनमस्त, आनन्न्दी, पारख गर्न जान्ने :

रसिया  = रसिलो स्वभावको, रसिकपन :

रसीद = पूर्जी, रसिद, प्राप्ति सूचना :

रसीला = रस भरिएको, स्वादिलो, स्वादिष्ट :

रसूल = राजदूत, दूत :

रसेरसे  =  बिस्तारै सुस्त चालमा :

रसोइया = भान्से, खाना बनाउने मान्छे :

 रसोई  =भान्सा, पाकेको खाना

रसौली = गाण्टा,

रस्म  = कर्मकाण्ड, अनुष्ठान प्रणाली, धार्मिक विधि :

रस्सा = मोटो डोरी,

रस्सी  = डोरी, लट्ठा :

रहँट  = फारसी चक्का :

रहन = धितो, धरौटी, बन्धक राखिएको जिनिस :

रहन-सहन  = ढाँचा काँचा, लवाइखवाइ, रहन-सहन :

रहना  = बस्नु, रहनु :

 रहम = दया, कृपादान :

 रहमत =सहानुभूति, दया,करुणा :

रहस्य = गोप्य तत्व, गुप्त भेद, गाँठी कुरा, मूल तत्त्व :

रहस्योदघाटन  =प्रकट गरिएको, भेद खोल्ने क्रिया, गोप्यता भङ्ग गर्ने काम :

रहा = रहना : बितेको :

रहित  = विहीन, रित्तो, रहित, वर्जित :

 रहीम = उदार हृदयी, ठूलो चित्तको, दयालु :

 
biz.