र र = देवनागरी
वर्णमालाको सत्ताइसौं व्यञ्जनवर्ण : रंक = हरिकङ्गाल,
निर्धन, एकदम गरीब : रंग = रङ्ग,
वर्ण : रंग अमेज
= रङ्ग लगाउने व्यक्ति, रङ्गपोत गर्ने मान्छे, रङ्गकर्मी : रंग क्षेत्र
= रङ्गमञ्च, रङ्गशाला, मञ्चन वा प्रदर्शन गर्ने ठाउँ : रंग ढ़ंग
= :तरीका, ढङ्ग, काइदा, भाँती : रंगत
= हल्का रङ्ग मेसाउनु, रङ्ग चढाउनु : रंग बिरंगा = विभिन्न
रङ्ग निसिएको, अनेक रङ्ग भएको : रंग भूमि
= रङ्गमञ्च, नाटक, खेल, गीत-संगीत प्रस्तुत
गर्ने ठाउँ, रङ्गशाला : रंग भेद = रङ्गभेद, वर्ण छुट्याउने काम : रंग मंचीय
= रङ्गमञ्चीय, मञ्चमा प्रस्तुत गरिने, प्रस्तोत्य : रंग मंडप = रङ्गभूमि,
रङ्गमण्डप, रङ्गस्थल : रंगरूप = :रङ्ग, वर्ण, रूप, स्वरूप : रंगरोगन
= रङ्ग लगाउने काम, रङ्ग-पोत गर्ने क्रिया
: रंगसाज =
रङ्ग लगाउने, रङ्गपोत गर्ने क्रिया : रंगस्थापक
= चिल्ने, घोंच्ने, तीव्र : उग्र, रंच =अलिकति,
अल्प, कम्ती, कम, अपुरो : रंज =:दुःख, व्यथा, पीड़ा, वेदना : रंजक = रङ् गसम्बन्धी, रञ्जक, रङरोगन : रंजन = रङ्गाउने
काम, रङ्गरोगन गर्ने काम : रंजित
= प्रसन्न, आनन्दित, उन्मत्त, सन्तोष रंजिश = द्वेष,
भाव, इबी ईर्ष्या : रंजीदा =
शोकाकुल, क्षोभित, खिन्न, अप्रसन्न : रंडी = रण्डी, वेश्या, फुंड़ी, कुलटा : रंडीबाजी = रण्डीबाजी, वेश्यावृत्ति, व्यभिचार, चिकुवाबाजी
: रंध्र = प्वाँल,
छिद्र, योनि : रँगना
= रङ्ग पोत्नु, रङ्ग दल्नु वा घस्नु : रँगसेरेज = रङ्ग लगाउने व्यक्ति, रङ्गपोत गर्ने कर्मी : रँड़ापा
= विधवापन, फुस्त्रीराँड़ : रँडुआ =
राँड़ो, स्वास्नी खसेको लोग्ने, विधुर : रई = मधानी, घिउ बनाउँदा फिट्ने भाँड़ो : रईस = उच्चवंशीय, कुलीन, भद्र, वैभवयुक्त : रईसी = कुलीन
मानिसहरूको दर्जा, भद्र परिवार, कुलीनता : रक़बा = क्षेत्र,
अञ्चल, प्रान्त, चकला : रक़म = रकम, धन-सम्पति, कागजी औपचारिकता मिलाउने काम
: रकाब
= रिकाब, पदाधान : रक़ाबत =
शत्रुता, वैरी, दुश्मनी, विरोधी : रक़ाबी
= रिकाब, थाल, भोजन पात्र, रिकापी : रकार = परम्परागत
रूपमा रक़्कासा
= नाँच्ने केटी, नाचगान गर्ने केटी : रक्त = रगत,
खुन, रक्त : रक्तक्षीणता
= रक्तक्षीणता, रक्तहीनता, शरीरमा, खुन नभए जस्तो : रक्तचाप=
रक्तचाप, रक्तसञ्चारको वेग वा गति : रक्तज = रगतले बनिएको, नातेदार : रक्तनिर्माण
= रक्तमय, रक्तयुक्त, रगतसम्बन्धी : रक्तपात = रगतपच्छे, खुनको धारा बगाउने प्रक्रिया, रक्तपात
: रक्तपिपास = रगत पिउन चाहने,राक्षस प्रवृतिको, रगत
चुस्ने दैत्यजस्तो, रक्तपिपासु : रक्षण =
रक्षा गर्ने काम, बचाउ गर्ने काम, रक्षाको भार वहन गर्ने काम : रक्षय =
: रक्षा गर्न योग्यको, संरक्षण गर्न लायकको : रक्षा = सुरक्षा,
रक्षण, प्रतिरक्षण, बचाउ : रक्षागृह
= रक्षागृह, सुरक्षाको उद्देश्यले बनाइएको घर : रक्षात्मक
= प्रतिरोध, रक्षणात्मक, बचाउ गर्ने, काम लाग्ने,
आत्मरक्षा : रक्षा बंधन
= श्रावण शुक्ल पूर्णिमाको दिन सप्तर्षिको पूजा गरेर नाड़ीमा बाँधिने सुत्र : रक्षा मंत्रालय = रक्षा मन्त्रालय, रक्षासित सम्बन्धित मन्त्रालय
: रक्षित =
सुरक्षा गरिएको, रक्षा भएको, देखरेख गरिएको : रक्षी= पाले,
रक्षक, धरालो, प्रतिरक्षा : रखना =राख्नु, एक ठाउँमा जतनसित रहन दिनु, जोगाउनु रखरखाव =
रेखदेख, स्याहार सुसार, रक्षा, हेरचाह : रखवाला =
रक्षा गर्ने, हेरचाह गर्ने, रक्षक, रेखदेख गर्ने : रखवाली = रखवारी, रक्षा गर्ने काम, रुङाइ, कुराइ, हेरचाह
: रखाना = रक्षा
गर्नु, सुरक्षा गर्नु, निर्वाह गर्ने : रखैया = रक्षक,
संरक्षक, बचाउने वा रक्षा गर्ने, दक्ष : रखैल = रखौटी,
गुप्त राखिएको अवैध स्वास्नी ल्याइते रखेल्नी : रखौना = चरन, चउर, गोचरन, गोचरभूमि, चरनभूमि : रग = तन्तु,
नसा, नली, रेशा रगड़ = घर्षण,
रगड़ाइ, मल्नु, दल्नु : रगड़खाना=
घर्षण, पाउनु, छाला पिल्सनु : रगड़ना = घोट्नु, दल्नु, मल्नु : रगड़लगना
= धसिएको, खोस्रिएको, मर्दन, दलाइ रगदार = रेशादार,
तन्तु भएको :रजिस्टर रंगपट्ठ
= नसा र मांसपेशी : रगपहचानना
= चोरपरिचित हुनु, राम्ररी जान्नु : रगेदना =
खेद्नु, लखेट्नु, धपाउनु : रचना
= निर्माण गरिएको बनाउने कुशलता, निर्माण कला, रचनाकार:
= रचना गर्ने, सर्जक, सृजन गर्ने, रचयिता,
लेखक : रचयिता =
रचनाकार, रचना गर्ने, रचयिता, लेखक : रचाना = आयोजन
गर्नु, संयोजन गर्नु, सजाउनु : रचित = रचिएको,
सृजना गरीएको, सृष्टिकर्ता, रचना : रज = रजस्वला,
धूलो रजत
= चाँदी, धातुको एक प्रकार : रजतजयंती
= पच्चीसौं वर्ष पुगेको अवसरमा मनाइने ऐतिहासिक उत्सव : रजतपात्र =चाँदीको भाँड़ो : रजनी = रात,
रात्रि, कृष्ण, अन्धकार : रजनीश =जुन,
चन्द्रमा, शशि रजपूती = राजपूतसम्बन्धी
: रजवहा =वितरण
गरिने, बाँड़िने रजवाड़ा = आफ्नो राज्य : रजस्वला =मासिक धर्म, ऋतुधर्म रज़ा
= इच्छा, चाहना मनोरथ, अभिलाषा : रजामंद =
: इच्छुक, इच्छा जाहेर, कामना, चाहनु : रजिस्टर
= बही खाता, आय-व्यय दर्ता गर्ने खाता : रजिस्ट्रार
= पञ्जियक, विश्वविद्यालयको गठनमा प्रशासनिक उच्च तहको पद्मा रही सचिवले गर्ने प्रकारको
काम गर्ने गराउने अधिकारी; कुल सचिव : रजिस्ट्री
= पञ्जिकरण, विधिपूर्वक प्रतिज्ञापत्र भर्ने काम : रजोगुण = मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि
उत्पन्न गराउने एक गुण : रजोदर्शन
= रजस्वला, मानिक धर्म, नारीको रजस्वलाको प्रथम उदय : रज्जु =डोरी,
लगाम, रटंत = रट्ने
काम, रटाइ, घोकाइ : :रट = घोकाइ,
रटाइ, बारम्बार आवृत्ति गर्नु रटना = रट्नु,
घोक्नु, कण्ठ हुने गरी पढ्नु : रण = युद्ध,
समर, लड़ाइँ, सङ्ग्राम : रण कर्म
= लड़नु, जुघ्नु, झगडा गर्नु, लाप्पालाप्पी खेल्नु : रणकोष
= युद्धको निम्ति जुटाइएको संसाधन, युद्ध निधि,
रणकोष :
रणनीति =
युद्ध नीति, रणविधि, युद्धकला : |
रणांगण =
युद्धभूमि, रणस्थल, युद्ध गर्ने ठाउँ : रत = अनुरक्त, आसक्त, तल्लीन भएको, लिप्त : रतनारा =
रक्तवर्ण, रातो-पिरो : रति = रति,
मैथुन, सम्भोग, सहवास : रति शास्त्र
= सम्भोग विधि सिकाउने शास्त्र, रति विधिको
शास्त्र, रतिशास्त्र : रतुआ =रातो वर्णको, खिया : रतौधी = रातमा
नदेख्ने, रतन्धो : रती = अलिकति,
अत्यन्त थोरै, रत्ती : रत्न = बहुमूल्य पत्थर, मणि, रत्न : रत्नकार
= रत्न आदिको व्यापार गर्ने, आभूषण बनाउने : रत्नमाला
= अमूल्य रत्नले जडित हार - गहना : रत्नाकर = समुद्र,
सागर, बहुमूल्य, रत्नको खानी : रत्यात्मक = उत्तेजक, लहसाउने प्रकारको, अनुरक्त पार्ने : रथ = रथ,
घोड़ाले तान्ने चार पाङ्ग्रे वाहन वा सवारी साधन : रथी = सारथी,
रथमा चढेको : रथ्या =रथको बाटो, रथ हिड्ने वा चल्ने मार्ग : रद = दन्त,
दाँत : रद्द = काम नलाग्ने, खारेज गरिएको, रद्द गर्नु, मेटनु
: रद्दा = पाटा,
घेरा, पत्र - पत्रा भएको : रद्दी =बोकामको,
काम नलाग्ने, नाथे वस्तु : रद्दीमाल
= नचाहिने वस्तु, रद्दीमाल, बिकामे वस्तु, खारेज गरिएको : रद्दोबदल = परिवर्तन, बदली साट्नु : रन = कुदाइ,
दौड़ाइ : रनिवासा
= रानीको महल : रपट
= रिपोर्ट, प्रतिवेदन : रपटना = चिप्लनु, फुस्कनु, फुत्किनु : रपटीला =
चिप्लो, चिप्लिने : रपट्टा
= चिप्लिने, लेसाइलो, अचानकको झत्राइ : रफ़ = खस्रो,
चिल्लो वा मिहिन नभएको, दरफ-याउने : रफ़तार = द्रुत
गतिमा, गतिशील, शीघ्रता : रफ़ता-रफ़ता
=बिस्तारै सुस्तरी, मन्दगति, बिस्तारै : रफ़ल
= ऊनीको वस्त्र आदि : रफ़ा दफा
करना = छिनोफानो गर्नु, मिलाउनु : रफूचक्कर
होना : = चम्पट ठोक्नु, सुइँकुच्चा लाउनु : रब = : हे
ईश्वर, रबड़ =लाबर रबड़ी = एक
प्रकारको मिष्टान्न, मिठाइ : रबी = हिउँदे बाली, बसन्तमा पाक्ने फसल - अन्नबाली
: रब्त = अभ्यास,
साधना, रियाज : रमक
= तड़क-भड़क बढाउने किसिमको रमझम,
चापल्य, मिथ्या भावना : रमजान = मुसलमान
समुदायको चाड़, पर्व : रमण = मनोरञ्जनको
निम्ति गरिने विलास, क्रीड़ा, विचरण : रमणी : =
सुन्दरी, राम्री युवती, रमणी: रमणीय = एकदमै राम्रो, मनोहर, मन हर्ने किसिमको सुन्दर
कान्त : डुलन्ता, रमता = फिरन्ता,
भ्रमण, पर्यटन : रमना = रमाउनु,
रमाइलो अनुभव गर्नु, आनन्दित हुनु : रमल = भविष्यवाणी गर्ने विधि : रमवाना =
हल्लिनु, मच्चिनु : रमी
= तासको एक खेला रसवंत रम्य = अत्यन्त
सुन्दर, मनोहर, रमणीय : रलना
= मिसिनु, संयुक्त हुनु, छासमिस हुनु : रव
= हल्ला, अशान्ति, खैलाबैला, कोलाहल : रवन्ना =
चलान, मालतालको फिरिस्त, बीजक : रवाँ = प्रशिक्षण पाएको, अभ्यस्त निपुण, प्रवीण, दक्ष
: रवानगी = प्रस्थान, विदा, घुटने काम : रवाना = प्रेषित,
भइसकेको, पठाइदिनु, सिध्याउनु : रवानी :
= धाराप्रवाह, अनवरत, बग्ने, अनिरुद्ध : रवि = घाम,
भानु, रवि, सूर्य : रविश
= हिँड़ने बाटो, गोरेटो, पथ : रवैया = व्यवहार,
हाउभाउ, आचरण, मनोवृत्ति : रश्क = ईर्ष्या,
जलन, डाहा, आह्रिस : रश्मि = प्रकाश, ज्योति, किरण, चभक : रस =रस,
फल निचोरिएको झोल : रसगुल्ला
=रसदाना, गुलियो डल्ला, चास्नीमा भिजाइएको डल्ला : रसद = आपूर्ति,
पूर्ति गर्नु, सम्भरण गर्नु : रसना = जिब्रो,
जिह्वा, रसना : रसनीय =स्वादिलो,
मीठो, पल्काउने खालको स्वादिष्ट, टेसिलो : रसरी =डोरी, लठारो : लट्ठा, रसवंत = सरयुक्त,
रसभरिएको, वासनायुक्त : रसवत्ता
= रसपान, आनन्द लिन सकिएको : रसवत्ती = रसिलो, रस भरिएको : रसवान =रसिलो, झोलदार, रसयुक्त : रसा =भूमि, पृथ्वी, नदी, सरिता : रसाई= संलग्नता, तुल्य हुनु, सम्बद्ध : रसातल = पाताल र तलातल बीचको एक लोक, पृथ्वीभन्दा तल मानिएको
सात लोकमध्ये छैटौं लोक : रसाभास
= रस भरिएको : रसायन = रसायन विद्या : रसायन वेत्ता
= औषधि बिक्रेता, औषधि बेच्ने मानिस : रसायनिक
= रासायनिक विद्या पढ्ने वा अभ्यास गर्ने
: रसाल
= स्वादिष्ट, स्वाद भरिएको रसिलो : रसास्वाद = सुरुचिसम्पन्न स्वाद वा रस : रसिआउर =
ऊखु, ऊखुको रस रसिक = रसिक, मगनमस्त, आनन्न्दी, पारख गर्न जान्ने
: रसिया = रसिलो स्वभावको, रसिकपन : रसीद = पूर्जी,
रसिद, प्राप्ति सूचना : रसीला = रस
भरिएको, स्वादिलो, स्वादिष्ट : रसूल = राजदूत,
दूत : रसेरसे = बिस्तारै
सुस्त चालमा : रसोइया =
भान्से, खाना बनाउने मान्छे : रसोई =भान्सा,
पाकेको खाना रसौली = गाण्टा, रस्म = कर्मकाण्ड, अनुष्ठान प्रणाली, धार्मिक विधि :
रस्सा = मोटो
डोरी, रस्सी = डोरी, लट्ठा : रहँट = फारसी चक्का : रहन = धितो,
धरौटी, बन्धक राखिएको जिनिस : रहन-सहन = ढाँचा काँचा, लवाइखवाइ, रहन-सहन : रहना = बस्नु, रहनु : रहम = दया, कृपादान : रहमत =सहानुभूति, दया,करुणा : रहस्य = गोप्य
तत्व, गुप्त भेद, गाँठी कुरा, मूल तत्त्व : रहस्योदघाटन =प्रकट गरिएको, भेद खोल्ने क्रिया, गोप्यता भङ्ग
गर्ने काम : रहा = रहना
: बितेको : रहित = विहीन, रित्तो, रहित, वर्जित :
रहीम = उदार हृदयी, ठूलो चित्तको, दयालु : |