छि छिछोरा=सामान्य, तुच्छ, अल्प, छिटकना=छर्किनु, फैलाउनु, पसार्नु, फिँजाउनु : छिड़कना= छर्किनु, छिटो हाल्नु, छम्कनु, छिटा : छिड़काव = छर्कने काम छिटा, छिर्का, टुसा : छिदना=छेड़नु, छिद्र, छेड़, रोप्नु : छिद्र=दुलो, प्वाल, छेड़ : छिद्रान्वेषणं= छिद्रान्वेषण, गलती खोज्नु, तुष निकाल्नु
:
छिद्रित=बेधक, भेदनीय, छिद्रित, बेध्य : |
छिनक=शीघ्र, तत्क्षण, तत्काल, तुरन्त : छिन्न=छिन्न, छिनेको, चुँड्रेको, छिन्नभिन्न : छिपकली= भालेमुँग्रो, छेपारो, गोधिका, पल्लिका : छिपना = लुक्नु, आँखामा नपर्नु, लुकेको हुनु : छिपाना= लुकाउनु,
गुप्त राख्नु, गोप्य, गोपनीय गर्नु : छिपाव= लुकाइ, रहस्यपूर्ण : छिपे छिपे= गोपनीयता,
रहस्य, गोपनशीलता, गुप्त राखिएको : छिलका= छिल्का, बोक्रा, खुइल्याउनु, लुटनु :
छिलन = खोस्रनु, खोस्रेको चोट, चिच्नु, चूर चूर पर्नु
: |