Hindi To Nepali Dictionary Words Starting From इ

इ= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये तेस्रो स्वरवर्ण

इंगला= योगशास्त्रअनुसार नाकको देब्रे प्वालबाट श्वास भित्र-बाहिर गराउने नाडी ( इङ्गला, पिङ्गला र सुषुम्नामध्येको) एउटा ईडा :

इंगित= इङ्गित, सङ्केत, औंल्याइ, निर्देश

इंच= इञ्च, एक फूटको बाह्रौं भाग, इञ्ची,

इंचाई = प्रभारी, कार्यवाहक कार्यप्रभारी, कार्य प्रमुख

इंजन=यन्त्र, कल, इन्जिन, साधन, उपाय

इंजनड्राइवर = यन्त्रचालक, साधनकर्ता, इन्जिन

इंजिनीयर =:यन्त्रकार, यान्त्रिक, इन्जिनीयर, अभियन्ता

इंजील=कल काँटा आदि जोड़ने वा बनाउने मान्छे, नयाँ व्यवस्था गर्नु, यन्त्रशास्त्र

इक़रार=चेतनसम्बन्धी स्थिति, ग्राह्यता, चेतनता, समझ

इंजेक्सन= सूई, इन्जेक्सन, सियो

इंटर= मध्यवर्ती, माझको, माध्यमिक मध्यमवर्गको, मध्यस्थ

इंतकाम= प्रतिशोध, बदला लिनु साटो फेर्नु

इंतकाल= मृत्यु, निधन, अवसान, स्वर्गवास

इंतखाब= चुनाइ, चयन, रोजाइ, छाँट छानिएको

इंतजाम= बन्दबस्त, व्यवस्था, प्रबन्ध, निर्वाह

इंतजार = पर्खाइ, प्रतीक्षा, कुर्नु, पर्खाइ, बाटो हेराइ, आशा गर्नु

इंतहा = सीमा, हद, आखिर

इंदराज= प्रविष्ट, प्रवेश, भित्र पस्ने ठाउँ

इंदीवर= नीलकमल, सुनाखरी सुनगाभा, अर्किड

इंदु= जून, चन्द्र, उपग्रह विशेष, शशि

इंद्रजाल= जादू, मन्त्र, माया, मन्त्रयोग, जादूगरी, इन्द्रजाल, टुनामुना

इंद्रजालक= जादूगर, इन्द्रजाली, मायावी, टुनामुना गर्ने

इंद्रजाली = कपटी, मायावी, धोका दिने

इंद्रिय= इन्द्रिय, पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय

इंद्रियग्रहा= विद्या, ज्ञान, कौशल, सन्देश, जानकारी

इंद्रियवाद= सुखसम्बन्धी, सुखवादी, मौजी, भोगी

 इंधन = इन्धन, तापबाट शक्ति प्रदान गर्ने साधन, दाउरा, कोइला, मट्टितेल, डिजेल इत्यादी

इंसान= मानिस, मान्छे, मानव, मनुष्य

 इंसानियत= मानवता, मनुष्यत्व, मान्छेत्व, मानवगुण

 इंसाफ= न्याय, इन्साफ, नियाँ- निसाफ, निसाफ

 इक=  एक, एक्लो, एउटा, अविभाज्य एकको अङ्क

इकट्ठा =जम्मा, सङ्ग्रह, बटुलाइ, समूह, सँगालो

इकतरफ़ा= एकपक्षे, एकापट्टि

इकतान= सादृश्य, तुल्य, समतुल्य, एकै

इकतालीस= एकचालीस चालीस र एकको योग

इकतीस= एकतीस तीस र एकको योग

इकबल= उन्नति, मङ्गल, सौभाग्य, फलिफाप, कल्याण, ऐश्वर्य, वैभव, समृद्धि

इकबाली गवाह= प्रसङ्ग वा प्रमाण गर्ने मानिस, मञ्जुरी दिने मानिस, समर्थक, गवाही, अनुमोदक,

इक़रार= बादा, कबुल, सम्झौता, प्रतिज्ञा, सहमति

इकरारनामा=कार्यकरारनामा, कागजपत्र, विलेखपत्र, करारपत्र, मिलापत्र

इकलौता =कलो, एकमात्र, एउटामात्र बिहे नभएको

इकसठ= एकसठ एकसठी 

इकसार=एकसमान, एकै किसिमको, एकनासको एउटै प्रकारको, एकनासको लुगा

इकहत्तर= एकहत्तर, सत्तर र एकको योग

इकहरा = एक्लो, एक्लै, एकल

इकाई = एकाई, कुनै नाप-तौल

इक्का = एक्का, घोड़ागाड़ी, टाँगा, टाँगा गाड़ी

इक्कीस= एकाइस, बीस र एकको योगद्वारा बनिने सङ्ख्या

इक्यानवे= एकानब्बे, नब्बे र एकको योग सङ्ख्या

इक्यावन= एकावन, पचास र एकको

इक्यासी= एकासी, अस्सी र एकको योग

इक्षु =ऊखु, मिस्री

इख्तिलाफ= विरोध, असङ्गति, असहमति, मतभेद, कर्कश आवाज 

इच्छा= इच्छा, अभिलाषा, आशा, चाहनु, अपेक्षा, लक्ष्य

इच्छानुसार=अभिलाषाअनुसार, आकाङ्क्षानुसार, इच्छानुसार, आग्रहअनुसार

इच्छापत्र = इच्छाशक्ति, इच्छापत्र, वारिसनामा, चाहन गर्नु

इच्छाशक्ति= सङ्कल्पशक्ति, इच्छाशक्ति, प्रवृत्ति, इरादा, मनोरथ

इच्छित= इच्छा गरेको चीज, आकाङ्क्षा, स्पृहा, मनोरथ

इजरा = नालिस, उजुरीपत्र, फिरादपत्र, अदालतमा दिइने बयान

इजलास= अदालत, न्यायालय, कचहरी, फकाउनु 


इजहार= बात, बोल्ने रीति, शब्ददरचना, पदावली, अभिव्यञ्जना

इजाजत= अनुमति, स्वीकृति, आज्ञा, मञ्जुरी, आदेश

इजाफ़ा= वृद्धि, संवृद्धि, उन्नति, संवर्धन, प्रगति :

इजारा= व्यापारसम्बन्धी एकलौटी अधिकार, एकाधिकार एकान्तिक अधिकार, सर्वाधिकार :

इज्जत=  इज्जत, मान, सम्मान, प्रतिष्ठा, मर्यादा :

इज्जतदार= प्रतिष्ठित, मानित, मानिएको, सम्मानित, मर्यादित

इज्जतवाला= गौरवनीय, माननीय, आदरणीय, पूजनीय, सम्माननीय

इठलाना=शानसित हिड्नु, खूब ठाँटसँग हिड्नु, घमण्डसँग हिड्नु, उद्रतगति, ढाँचा पारेर हिँड्नु

इतबार= विश्वास, श्रद्धा, निष्ठा, धर्म विश्वास 

इतर= विभिन्न, अलग, फरक, असदृश, अन्य, भिन्न 

इतवार= आइतबार,

इतिइति, यति, समाप्त, अन्त, शेष

इतिवृत्त = इतिहास, इतिवृत्त, पुराण, लिपिबद्ध गर्नु, क्रमानुरूप 

इतिहास= इतिहास, वृत्तान्त, पुरावृत्त, विवरण, पूर्वकथा

इतिहासकार = लेखक, इतिहास लेखक, इतिहासकार, इतिहासशास्त्र

इति श्री= सक्नु, सिध्याउनु, सम्पूर्ण गर्नु, शेष गर्नु, खतम गर्नु

इत्तफ़ाक= दैव, अवसर, मौका, सम्भावना, संयोग, भाग्य 

इत्तला = सूचना, सूचनापत्र, जानकारी, विज्ञप्ति

इत्तहाद = सङ्घ, एक्लै एकता, समानता 

इत्र= अत्तर, सुगन्ध, वासना, सुवासना, सौरभ, सुरभि 

इत्रदान= महक, पानी अत्तर, परिमल 

इधर= यता, यसतर्फ, यतातिर, यो मार्ग, यतापट्टि

इनकलाब= क्रान्ति, परिवर्तन, उग्रसुधारवादी सिद्धान्त, कुनै जुलुस आदिमा लगाइने नारा

इनकार= तिरस्कार,

इनाम= इनाम, पारितोषिक पुरस्कार, बक्सिस

इनायत=अनुग्रह, कृपा, स्नेह, अनुकूलता, दया

इनेगिने =एक- दुइमात्र, कम्ती छानिएका मात्र चुनिएको, मन परेको

इन्द्रधनुष=इन्द्रधनुष इन्द्रेणी, सप्तरङ्गी

इफ़रात= प्रचुरता, प्रशस्तता, परिपूर्ण अवस्था, प्राचुर्य

इबादत= प्रार्थना, आराधना, पूजा गर्नु, बिन्ती गर्नु

इबादत्तखाना= पूजास्थल, देवालय, देवस्थान मन्दिर

इब्तिदा= शुरु, प्रारम्भ, आरम्भ, उत्पत्ति, मूल, आदि

इमला= पढ़िएको लेखाइ, श्रुतिलेख, आदेश, श्रुतिलेखन

इमली= तित्तिरी, अमिलो वा तित्तिरीको बोट वा फल, खट्टिरा, खट्टिरा

इमारत= भवन, महल, ठूलो घर, धेरै तला भएको घर

इमारती= काठको घर, तयारी काठको महल, ठूला- ठूला रुखको मूढाले बनिएको घर  

इम्तहान= परीक्षा जाँच, खोजी गर्ने काम, मूल्याङ्कन  

इयत्ता= सीमाबद्ध गर्नु, हद 

इरावतन = जानी

इर्द-गिर्द= वरिपरि, वरपर, छेउछाउ, चारै तिर, यताउति

इलजाम= आरोप, अभियोग, आक्षेप, फत्तुर

इलम= विद्या, शिक्षा, अध्ययन, ज्ञान, इलम

इलमी = जिज्ञासु, ज्ञान, शैक्षणिक, पाण्डित्य

इलहाम= प्रबोधन, सभ्यता, स्पष्टीकरण, ज्ञानोदय

इलाका=इलाका, क्षेत्र, प्रान्त, अञ्चल, भेक

इलाज= उपचार, ओखती- मूलो, चिकित्सा, रोगमुक्ति, इलाज, बिमार जाँच गर्नु

इलायची= अलैंची

इलाही= हे परमेश्वर, हे भगवान्, ईश्वर, प्रभु

इलितजा= अनुरोध गर्नु, प्रार्थना गर्नु, बिन्ती गर्नु, निवेदन गर्नु, विनय गर्नु

इल्लत= झञ्झट, विरक्ति, व्याकुलता, चिन्ता वा फिक्री गर्नु, सुर्ता गर्नु

इल्ली= लाब्रे, झुसिल्कीरो

इशारा= इसारा, सङ्केत, आँखा वा अङ्ग-प्रत्यङ्गको चालले भाव व्यक्त गर्ने काम, चिन्ह

इश्क़= माया, प्रेम, प्रीति, प्यार, पिरती, अनुराग, प्रणय

इश्कबाज= प्रेम गर्नु, प्रेमको कुराकानी गर्नु, अनुरक्त हुनु, आइमाईप्रति आपनो मनको इच्छा प्रकट गर्नु

इष्ट= इच्छा गरिएको, रोजेको, वाञ्छित प्रिय व्यक्ति, हितैषी मित्र, इष्ट

 इस= यो, यस 

इसरार = लिडेदिप्पी, आग्रह, हठ, जिद्दी, जोर

इसलिए= अतः एव, यसकारणले, यसैले, यसर्थ, तसर्थ

इस्तीफा =राजीनामा - पत्र, त्यागपत्र, पदत्याग, परित्याग

इस्तेमाल= व्यवहार, प्रयोग, उपयोग, चलाउनु

इस्त्री= लुगामा इस्त्री लाउनु

इस्पात= इस्पात, फलाम

इस्म= संज्ञा, नाम, विशेष्य पद


 
biz.