Hindi To Nepali Dictionary Words Starting From ह

हजारों  =  हजारौं हजार हजार, धेरै हजारहरू :

हजूम = भीड़, घुइँचो, घचारा, घन्चमन्च, ठेलमठेल :

हज्जाम = हजाम, ठाकुर, नाऊ, नापित, कपाल, जुँगा - दाह्री आदि खौरने काम गर्ने जाति :

हटकना  =  रोकनु, वाधा दिनु, मनाही गर्नु, निषेध गर्नु, रोक लगाउनु :

हटना  =  हट्नु, बसेको ठाउँबाट यताउति सर्नु, ठाउँ छाडेर पर जानु, अलग हुनु :

हटरी =  शुभ अवसरमा दीयो जलाउनु वा माटाको पालामा बत्ती बाल्नु इत्यादि :

हट्टा-कट्टा = हट्टा- कट्टा, हृष्टपुष्ट, बलियो - बागो, तन्दरुस्त :

हठ =हठ, जिद्धी, ढिपी, लिडेढिपी, टेक, एउटै कुराको रट लगाउनु, अर्काको कुरामा ननिहुरिनु :

हठात = बलपूर्वक, जबरजस्ती, एक्कासि अचानक, अपर्झट, सहसा :

हठी = हठी, जिद्धीवाल, जितारु, जबरजस्तीवाला :

हठीला = हठी, जिद्धी, ढीठ, दुर्जेय, जबरजस्ती :

हड़क = जलातङ्क,

पानीदेखि डराउने बिमार, कुकुरहरू बौलाउने रोग :

हड़कन =  हड्डीको जोर्नीमा दुख्नु, मसल दुखाइ, लामो समयसम्म दुखिरहनु :

हड़काना =  कुकुरजस्तो पागल हुनु :

हड़ताल  = हड़ताल, बन्द, कार्यस्थगन, धर्मघट :

हड़पना  = हड़पनु, अर्काको धन-

सम्पत्ति वा कुनै वस्तु हाकाहाकी आफ्नो पार्नु :

हड़बड़ाना =  हड़बड़ाउनु, आत्तिनु, हतारिनु, चटपटाउनु :

हड़बड़िया  =  हड़बड़े, चटपटे, धीकधारो नभएको, हतारे :

हड्डी =  हड्डी, हाड :

हत = मारिएको, लिइएको, वध गरिएको, हत्या भएको :

हतक = अपमान, अनादर, अवहेलना, दुत्कार, तिरस्कार :

हतमान = उपेक्षित, घृणित, तिरस्कृत, अवहेलित :

हताश  = आशा मरेको, आश मेटिएको, निराश, उत्साह मरेको वा हतोत्साह :

हताहत =  घाइते पारिएको, घायल भएको, आहत भएको :

हतोत्साह  =  हतोत्साह, निराश, निरुत्साह :

हत्थमहत्था = हात-हातले गरिने लड़ाई-झगड़ा, हातपाई :

हत्थी = हातो, हत्केला :

हत्या = हातो, हातले समाउने :

हत्या = हत्या, हिंसा, वध, हस्ते :

हत्यारा  = हत्यारा, वधक, खुनी, ज्यानमारा, हत्यारो :

हथसार  = हथसार, हातीसार, हातीगृह, हात्तीशाला :

हथियाना =  हत्याउनु, कसैको धन-सम्पत्ति वा जग्गा जमीन बेकानुनी हिसाबले आफ्नो पार्नु :

हथियार = हतियार, अस्त्र-शस्त्र :

हथौड़ा = हतौड़ो, मार्तोल :

हद  =हद, सीमा, साँध

हनन =  मार्नु, हत्या, वध, हनन :

हनना = मार्नु, वध गर्नु, हत्या गर्नु, ज्यान लिनु, प्राण लिनु :

हनु = च्यापु, चिउँड़ो :

हँसली = गलामा लगाउने एक प्रकारको गहना वा आभुषण :

हँसाई = हॉस्ने काम, हॉस्ने भाव वा हॉस्ने क्रिया :

हँसी =  हाँसो, हँस्सी, ठट्टा :

 हँसोड़ = ठट्यौलो, हाँसउठ्दो, परिहासमय, हास्यपूर्ण :

हक = हक्क न बक्क, वाल्ल, छक्क, पक्क, निर्वाक, निःशब्द :

हक =  हक, अधिकार, अख्तियार, न्याय तथा कानूनद्वारा पाइएको अधिकार :

हकबकाना = हक्क न बक्क हुनु, वाल्ल पर्नु, छक्क पर्नु, बोल्नै नसक्नु, अरकच्च पर्नुः :

ह = तेत्तीसौं व्यञ्जनवर्ण, नेपाली उच्चारण अनुसार श्वासित ध्वनि, हलिगोड़े ह

हंडर  =  हन्टर, घोड़ा, खच्चर वा गोरु आदिलाई छिटो हाँकन प्रयोग गरिने छालाको सिप्केनी, कोर्रा वा चाबुक :

हंडा  =  हण्डा, हाँडी, घ्याम्पो :

हंत = खेद, दुःख, कष्ट, पीर- मर्का, व्यथा इत्यादि :

हंतव्य = मार्नलायक हत्यायोग्य, वधोचित :

हंस =हंस, हाँस, राजहंस, ठूलो पानी हाँस :

हंसाना = हँसाउनु, हँस्यौली गर्नु, ठट्टा गर्नु, ठट्यौली गर्नु :

हंसिनी = हँसिनी, पोथी हाँस :

हंसिया  =  हँसिया, आँसी, कचिया :

हँकवा = रथ, बग्गी, एक्का आदि हाँक्ने मानिस, हात्ती, घोड़ा आदि हॉक्ने व्यक्ति :

हँकार  = ध्यान खिच्ने वा आश्चर्य प्रकट गर्ने आवाज, ठूलो वा चर्को स्वरले बोलाउनु वा ध्यान आकर्षण गर्नु :

हँगामा =  चित्कार, कोलाहल, गण्डागोल, गोलमाल, हुलदङ्गा :

हँगामी =  हल्ले, गर्ने, हल्लाखल्ला गर्ने, चित्कार गर्ने, हुलदङ्गा मच्चाउने, कोलाहल मच्चाउने : हल्ला

हँडना = कुनै उद्देश्य बिना डुलिहिड्नु, घुमिहिंड्नु, चक्कर लगाउनु :

हँडि =  हाँडी, सानो हण्डा, कसौंडी आकारको भाँडो :

हँसना = हॉस्नु, हॉस्ने काम, हँसाइ :

हँसमुख = हँसमुख, हँसिलो, हँस्यौलो :

हकला = भकभकाइ, बोल्दा अड़किने :

हकलाना  = भकभकाउनु, बोल्दा, अडकिनु :

हक़ीक़त =  यथार्थ, वास्तविक, सच्चाइ, खासकुरो :

हक़ीक़तन = यथार्थमा, वास्तविकतामा, सच्चाइमा, खासमा :

हकीम  = वैद्य, यूनानी पद्धतिले चिकित्सा गर्ने डाक्टर :

हक्का-बक्का = हक्क न बक्क, वाल्ल, पक्क, छक्क, निर्वाक, निश्चल - निःशब्द :

 


हगना  = हग्नु, दिसा गर्नु, टट्टी गर्नु, पाइखाना बस्नु

हगाना =  हगाउनु, टट्टी गराउनु, दिशा गराउनु, पाइखाना गराउनु :

हजम =  हजम, पाचन, पच्ने वा पचाउने काम :

हज़रत = प्रणम्य, माननीय, मान्यवर, पूज्य :

हजामत =  केश, दाह्री जुँगा आदि खौरिने काम :

हजार = हजार, हजारको संख्या वा अङ्क :

हलराना =  प्यार गर्नु, माया गर्नु, म्वाइँ खानु, सुमसुमाउनु, थपथपाउनु :

 हलवाहा = हली, हलधर, किसान, कृषक, खेतीवाल :

हलाक   = हलाल गरिएको, रेटेर मारिएको :

हलाल = रेटेर मार्नु, न्यायोचित, कठोर परिश्रमद्वारा कमाइएको :

हलाहल  = विष, जहर, गरल, बिख :

हल्का =  हल्का, सस्तो :

हल्दी  =  हर्दी,

हल्फ़न = शपथग्रहण, कसम खानु :

हवन = हवन, यज्ञ, आहुति, अग्नि- तर्पण :

हवस = कामुकता, कामवासना, आवेश, मनोवेग, तीव्र अनुराग, आसक्ति हर्हर चाहना, अति-इच्छा :

हवा =हावा, पवन, वायु, समीर, बतास :

हसरत =इच्छा, चाहना, रहर, आकांक्षा, आज्ञा, अभिलाषा :

हसीना =  हँसिली, सुन्दरी, राम्री, रमणी :

हस्तक्षेप = हस्तक्षेप, अर्काको काममा हात हाल्नु, दखल, अवरोध :

हस्तांतरण = हस्तान्तरण, स्थान परिवर्तन, सरुवा, बदली हुनु :

हस्ताक्षर = सही, हस्ताक्षर, हस्त लेखन, दस्तखत

 हस्तामलक = सुस्पष्ट, वास्तविकता, छर्लङ्ग, हच्चाङङ्

हस्ती = अस्तित्व,

हवाई  =  हवाइ, हावाको हाँफना काल्पनिक, झूटो, मिथ्या, बनावटी :

हवाई अड्डा = हवाइ-अड्डा, विमानस्थल, विमानधार :

हवाला = हिरासत, हाजत, हवालत, झ्यालखान, कैदीघर, सुधार गृह :

हवेली =  हवेली, प्रासाद, भव्यमहल, विशाल भवन :

हवाल =  समाचार, खबर, हाल- खबर, सन्देश :

हशमत =  महिमा, गौरव, प्रतिष्ठा, महत्ता, वैभव, शान, उत्कर्ष :

हश्र = प्रतिफल, परिणाम, नतिजा, फलाफल निक्र्योल :

हसद = ईर्ष्या, द्वेष, जलन, अभिलाषा, उत्कण्ठा, मनोकाक्षा, आकांक्षा, इच्छा :

हफ़्ता  = हप्ता, सात दिनको अवधि :

हबीब = प्रिय, प्यारो,

हम = हामी :

हमल = गर्भधारण, भुँडी बोकनु :

हमला =  हमला, आक्रमण, चढाइ, युद्ध, धावा :

हमेशा =  सधैं, सदैव, नित्य, सधैंभरी, प्रतिदिन :

हम्माम  =  गरम वा तातो पानीले नुहाउनु :

हम्माल  = कुल्ली, मजदूर समान बोकने मान्छे, भरिया :

हया = लाज, शरम :

हयात = जीवन, जिन्दगी, जिन्दगानी :

हर = हर, प्रत्येक, एक एक :

हरकत =  चलाचल, गतिविधि, कार्यकलाप, दुष्ट : चिट्ठी-

हरकारा  = हल्कारा, पत्र वा समाचारवाहक, हुलाकी :

 हरगिज = कुनै हालत वा अवस्थामा पनि :

हरण =  हरण, अपहरण, चोरी, अर्काको अधिकारको कुरो जबरजस्ती खोस्ने काम :

हरबा = हात हतियार, औजार, हस्त-उपकरण :

हरसना =खुशी हुनु, हर्षित हुनु, हर्क मान्नु, प्रसन्न हुनु, प्रफुल्लित हुनु :

हरा  = हरियो, ताजा, काँचो :

हराना  =  हराउनु, पराजित गर्नु, परास्त पार्नु :

हराम = अनुचित, बेकानूनी, अन्याय, निषिद्ध, वर्जित :

हरामी  = दुर्जन, बदमाश, दुष्ट, बेइमानी, अधर्मी, पापी :

हरारत = ताप, तापक्रम, ज्वर, जरो

हरावल  = सेनामुख, अघिल्लो मोर्चा, अग्र पङ्क्ति :

हरिण =  हरिण, मृग, चित्तल :

हरित  = हरियो, हरित, हराभरा, हरियाली :

हरिद्रा = :हर्दी :

हरियल = हरियाली, हराभरा :

हरियाना = हराभरा हुनु, हरियाली छाउनु, चारैतिर हरियो हुनु :

हरेक  =  हरेक, प्रत्येक, एक एक :

·हर्जर्जा  =  हानि नोक्सान, क्षति, खति :

·हर्जाना  =  हर्जाना, क्षतिपूर्ति, नोक्सान खपाइ :

हर्ता = हरण गर्ने व्यक्ति, हर्ने, जबर्जस्ती भगाउने व्यक्ति :

 हर्म्य  = प्रासाद, महल, अन्तःपुर, हरम :

हर्ष = हर्ष, आनन्द, खुशी, उल्लास, हर्क :

हर्षातिरेक  = हर्षातिरेक, खुशीले गदगद हुनु, हर्षोन्माद, हर्षविभोर, अति आनन्दित हुनु :

हल  = हल, हलो, समाधान :

हलक़ =गला, घाँटी, कण्ठ, श्वसनली :

हलकान  = कष्टकारी, कष्टप्रद विरक्तलाग्दो, वाक्कलाग्दो दिक्कलाग्दो :

 हलचल =हलचल, हल्लाखल्ला, खल्बली, कोलाहल, होहल्ला :

 
biz.