पि पिंगल = छन्द,
छन्द शास्त्र : पिंजर = शरीरका हाडहरूबाट बनेको पिञ्जराको आकार, अस्थिपञ्जर
: पिंजर = पिञ्जरा, खोर : पिंड = बाटुलो
पदार्थ, गोलाकार कुनै वस्तु : पिंडज = गर्भमै आकार ग्रहण गरेर जन्मने : पिंडदान= पितृहरूका
नाममा पिण्ड चढाउने काम, पिण्डदान : पिघलाना = पग्लनु, बिलिनु, तरल बन्नु : पिचकना = घटनु,
भासिनु, कम हुनु, बस्नु : पिछड़ा = पछौटे,
पछि परेको, विकसित नभएको, मन्दगति : ढाँडपटिको पिठिउँतिरको : पिटना = चुट्नु, ठटाउनु, कुट्नु : पिटपिटाना = गनगनाउनु, फतफताउनु, बर्बराउनु : पिटाई = पिट्ने
क्रिया, कुट्ने काम, दुकदुक गराइ, पिटाइ : पिता = बाबु, जनक, जन्माउने व्यक्ति, पिता : पितामह = बाबुको
बाबु, हजुरबा, बाजे : पितामही
= बाबुकी आमा, हजुरआमा, बज्यु : पितृतुल्य = बाबु जस्तै, पितातुल्य, पिता समान पितृदेश = बाबुको मुलुक पिताको देश :
पितृपक्ष = सोह्रश्राद्ध,
पितृपक्ष : |
पितृभक्त = बाबुको सेवासुश्रूषा गर्ने, बाबुको भक्त : पित्त = खाएको पचाउने तीतो र पहेंलो तरल पदार्थ, यकृद्रस,
पित्त : पित्ताशय
= पित्त थैली, पित्ते थैली : पिन = धातुको
मसिनो कीलो, आलपिन, खिल : पिपरमेंट = पिपलमेन्ट
: पिपासा = कुनै
कुराको अतिशय चाहना, तृष्णा, तिर्खा : पिय = आँखाको नानी, प्रेमपात्र, प्यारो, मन परेको : पियककड़ = धेरै रक्सी पिउने, पिउने लत लागेको, पियक्कड,
जड्याहा : पिलना = पेलिनु,
चेप्टिनु, मिचिनु : पिलाई = पेल्ने
क्रिया : पिछड़ापन = पछौटेपन,
विकास नसकेको मन्दगति : पिछला =पछिल्लो, पिलाना = पियाउने क्रिया : पिल्ला = कुकुरको छाउरो : पिल्लू = कीरा : पिशाच = पिशाच,
पिचास, जङ्गली, ख्याक, जागित्र, तर्साउने : पिसना : = पिस्ने
क्रिया, पिँध्ने काम, धूलो पार्ने प्रक्रिया : पिसान = पिठो, पीठो, पिँधिएको अन्न
पिस्तौल = पिस्तोल, बन्दुक, सानो बन्दुक, आयुध : |