पे पेंग = हल्लनु, हल्लाउनु, झुल्नु, पीङ खेल्नु, हल्लाउने काम : पेंदा = सबभन्दा मन्तिरको भाग, फेद, पींध, चाक : पेंशन = भत्ता, दिन काम गरेपछि घर बसी-बसी सरकारबाट पाइने वृत्ति, पेन्सन, अवकाश वृत्ति : पेंसिन = पेन्सिल, सीसा कलम, चित्रकारको रंग लाउने बुरूस, वर्तिका, चित्रकारिता, रेटवा- सूची, तुलिका : पेच = :पेचकाँटी, पेच, पेचदार किलो, थिचाइ, व्यंग्य (व्यङ्ग्य), पेच पारेर भन्नु : पेचकस = पेचकस, पेचकाँटी कस्ने औजार : पेचिस = रगत मासी, आउँ (आँव), अतिसार, रक्तातिसार : पेचीदगी = जटिलता, कठिनाइ, अप्ठ्यारो हालत, कुनै कुरालाई अप्ठ्यारो बनाउनु : पेट = पेट, भुँड़ी, पाकस्थली, जठर : पेटी
= कमरबन्दी, घरको वरिपरिका पौंदी, पेटी, पटुका पेटेंट = स्पष्ट, प्रत्यक्ष, स्वाधिकारसम्बन्धी, प्रचारित, प्रचलित :
पेड़ = रूख, बोट, वृक्ष, वनस्पति, उद्भिद : |
पेन = लेखनी, गाई-वस्तुको गोठ विशेष, पोथी हाँस पेपर = कागज, पत्र, कागज पत्र, ताउ, समाचार पत्र, दलिल, हुण्डी : पेमेंट = तलब, तनखा, महिनावरी, वेतन, तिर्नु, भुक्तान गर्नु : पेय = पिउने योग्यको, पिउन सकिने : पेश = जाहेरी, अघि सार्ने काम प्रस्तुत गर्नु, पेश गर्नु : पेशगी = बैना, प्रगति, अग्रगति, अग्रिम रकम, बढ़ती : पेशतर = अघि, अगाडि, सामु, पहिले : पेशाब = मूत, मूत्र, पिसा ( प ) ब, पिउन हुने, पिइने पदार्थ (तरल) : पेशावर = व्यवसाय, इलम, उद्यम, रोजगार : पेशी = सुन्नु, ध्यान दिनु, अदालतमा सुनवाइ गर्नु, समाचार पाउनु, सुन्ने काम :
पेस्ट = थिच्नु, लेई, खोटो, लिटो, दबाउनु : |