Hindi To Nepali Dictionary Words Starting From पौ

पौ 

पौद = बिरुवा, बिऊ :

पौन =तीन चौथाइ भाग, चार भागको तीन भाग :

पौर = शहरीया, नगरवासी, नागरिक अधिवासी


 

पौराणिक = पुराणमा भएको, पुराणसम्बन्धी, प्राचीन कालको :

पौरूषपुरुषसम्बन्धी, पुरुषत्व, पौरुषार्थः

पौरोहित्य =कर्मकाण्ड संस्कारसम्बन्धी काम गर्ने, जजमानी :

 
biz.