पौ पौद = बिरुवा, बिऊ : पौन =तीन चौथाइ भाग, चार भागको तीन भाग :
पौर = शहरीया, नगरवासी, नागरिक अधिवासी |
पौराणिक = पुराणमा भएको, पुराणसम्बन्धी, प्राचीन कालको : पौरूष = पुरुषसम्बन्धी, पुरुषत्व,
पौरुषार्थः
पौरोहित्य =कर्मकाण्ड र संस्कारसम्बन्धी काम गर्ने, जजमानी : |