वी वीटो = निषेधाधिकार,
प्रतिनिषेध वीणा = सातवटा तार र दुइवटा तुम्बा हुने एक प्राचीन बाजा,
वीणा : वीत = बितेको,
सकिएको, मुक्त भएको : वीथि = पङ्क्ति,
लहर, बाटो, हाट- बजार : वीभत्स =
घीन लाग्दो, घृणा उत्पन्न गराउने, तिरस्कृत, गर्हित : वीर = साहसी,
बहादुर, आँटिलो, पुरूषार्थी, पराक्रमी, वीर : वीरकर्म
= साहसी काम, पुरूषार्थपूर्ण काम, पराक्रम : वीरकर्मी = आँटिलो व्यक्ति, वीरतापूर्ण काम गर्ने व्यक्ति
: वीरगति =शत्रुसँग
लड़दा-लडदै मर्ने वीरहरुले प्राप्त गर्ने उत्तम गति : वीरकेशरी
= महावीर, सुरवीर : वीरगाथा
= वीरस्तुति, वीरताको वर्णन, वीरगाथा :
वीरपूजा
= वीरहरूको पूजा : |
वीरमाता =वीर छोरा जम्माउने स्त्री वीरपुत्रकी आमा : वीरभोग्यावसुंधरा =वीरहरूलाई नै भाग्यले साथ दिन्छ : वीर श्रेष्ट = वीरहरूमा
श्रेष्टया उत्तम : वीरता = पराक्रम,
बहादूरी, सूरोपन, पुरूषार्थ, वीरता : वीरांगना
= वीर स्त्री, पराक्रमी स्त्री : वीरान = बिरानो,
मानिस नभएको,उजाड : वीराना =
एकलास, निर्जन स्थल, एकान्त : वीरासन = देब्रे गोडाको पैताला र दाहिने गोडाको घुँडाले
टेकेर बसिने एक आसन, वीरको बसाइको ढङ्ग : वीरोचित
= शौर्यमय, पराक्रमशील, वीरतापूर्ण : वीरोत्तम
= सुरवीर, महावीर : वीर्य = शुक्र,
धातु, पौरुष, पुंस्त्व, वीर्य : वीर्यकर
= जनन शक्ति बढाउने, वीर्य बढाउने, पौरुषता बढाउने : वीर्यपात
= वीर्य निक्लिने क्रिया, स्खलन, वीर्यक्षरण,
वीर्यपात :
वीही = श्रीफल,
बीही बोटका फल : |