प्र प्रकंप = काम्ने क्रिया, डरले काम्नु, थरथराउनु, हल्लिनु : प्रकट = : प्रत्यक्ष भएको, अविर्भाव भएको बाहिर देखिएको, प्रकरण = कुनै वस्तु वा कुरालाई बनाउने काम, निर्माण, प्रतिपादन
: प्रकर्ष = उत्कर्ष, प्रशस्त भएको अवस्था, प्रचुरता,
आधिक्यः प्रकल्पित
= अन्दाज गरिएको, मानित, अनुमानित,
अङ्गीकृत : प्रकल्पना = तहको कल्पना, अन्दाज, अनुमान, अड्कल : प्रकांड = खुब जान्ने, सर्वोत्कृष्ठ, महान्, प्रकाण्ड : प्रकार = थरी, किसिम, प्रकाश = आलोक, ज्योति, उज्यालो, दीप्ति : प्रकाशक = प्रकाशित गर्ने व्यक्ति, पत्र- पत्रिका छपाउने, प्रकाशक : प्रकाशमान = चम्कि रहेको, प्रकाशले युक्त, चमक, दीप्ति, प्रकाशमान
: प्रकाश स्तंभ = बत्तीसहितको खाँबो, आलोकस्तम्भ : प्रकीर्ण = फुटकर व्यवस्थित
नभएको, यताउति छरिएको, सिलसिला नमिलेको, छरप्रष्ट : प्रकोप = प्राकृतिक विपत्ति, विपदा, उग्र रूप : प्रकोष्ठ ठूलो कोठाको नजिकको भाग, उपान्तिका, दलान, प्रक्रम = उपक्रम, सिलसिला, प्रक्रिया, पद्धति : प्रक्रिया = विधि, पद्धति, तरिका, प्रक्रिया
: प्रक्षालन = धुवाइ, पखालाइ, प्रक्षालन, सफा गर्नु प्रखंड = भाग, अंश, विभाग, श्रेणी, खण्ड : प्रख्यात = नाम चलेको, कीर्ति फैलिएको, प्रसिद्ध,
प्रख्यात प्रगति = उन्नति, विकास, उत्थान, प्रगति : प्रगल्भ = स्पष्टभाषी, स्पष्टभाषी, खुलासा भन्ने प्रगाढ़ = गहन, गम्भीर, ज्यादै गहिरो : प्रचलित = चलनमा रहेको, अहिलेको हालको प्रचलित : प्रचार = व्यापक रूपमा फैलाउने काम, बराबर प्रयोगमा ल्याउने काम, प्रचार : प्रचालक = :चलाउने, चालक, प्रचलनमा ल्याउने : प्रचालन =चलाउने क्रिया, प्रचालनको भाव, कार्य सञ्चालक, कार्य निष्पादन गर्ने व्यक्ति : प्रजनन =b बच्चा जन्माउने क्रिया, सन्तान पैदा गर्ने क्रिया, प्रजनन : प्रजाb= जनता, रैती, जनसमूह, लोकसत्ता, प्रजा : प्रजातंत्र = जनताद्वारा चुनिएका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था, लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र : प्रज्ञ = ज्ञानी, विवेक भएको, विद्वान्
: प्रज्ञा = बुद्धि, विचार - शक्ति, तर्कना शक्ति : प्रतिदिन प्रज्वलन = राम्रोरि बाल्ने क्रिया, राम्रो बलाइ, जल्नु : प्रण = दृद निश्चय, अठोट, प्रतिज्ञा, सङ्कल्प : प्रणत = यक, प्रणत, निहुरेको,
नुहेको, झुकेको, विनीत : प्रणति = प्रणाम, मान्यजनहरूका अगाडि झुक्ने- निहुरिने क्रिया, ढोग्ने क्रिया, नमस्कार : प्रणय = प्रेम, प्रीति, प्रीतिपूर्वकको निवेदन : प्रणाली = विधि, पद्धति, रीति, प्रणाली : प्रणेता = रचयिता, लेखक, रचना गर्ने व्यक्ति, प्रणेता : प्रताड़ना = पिटाइ, कष्ट, पीड़ा प्रताप = पौरख, वीरता, प्रति = कुनै जिनिसको प्रतिलेख, प्रति : प्रतिकार = क्षतिपूर्ति, नोक्सान भएकोमा दिइने रकम : प्रतिकूल = विपरीत, अहितकारी, अहित गर्ने, प्रतिकूल : प्रतिक्रम = उल्टा, विपरीत दिशा : प्रतिक्रिया = जवाबी क्रिया, अभिक्रिया, प्रतिप्रहार, प्रतिक्रिया : प्रतिग्रहण = ग्रहण गर्ने काम, काम : लिने प्रतिघात= घातको बदलामा गरिने आघात, बदलामा गरिने प्रहार, जवाबी आघात : प्रतिच्छाया = प्रतिविम्ब, प्रतिकृति, प्रतिच्छाया : प्रतिदत = फिर्ता गरिएको, फर्काइएको : प्रतिदिन = दिनहुँ, दिनैपिच्छे, नित्यप्रति प्रतिदिन, दिनदिनै : प्रतिदिन = भिड़न्त, सङघर्ष, सामना, जुधाइ : प्रतिनिधि = आधिकारिक अभिभारा लिने, चुनिएर पठाइएको, प्रतिनिधि : प्रतिपक्ष = विरोधी पक्ष, विपक्ष, प्रतिपक्ष : प्रतिपन्ति = प्रदशनी गर्नु, प्रकाश गर्ने काम : प्रतिपरीक्षण = जटिल जाँच, केरकार, बाङ्गाटिङ्गा प्रश्न गर्ने क्रिया : प्रतिपालन = पालन पोषण गर्ने काम, हेरविचार गर्ने काम, लालनपालन : प्रतिपूरक = प्रशंसात्मक, अभिनन्दनसूचक, सित्यै दिइएको : प्रतिप्राप्ति = फेरि पाउने क्रिया, पुनर्प्राप्ति, पुनरुद्धार : प्रतिफल = परिणाम, निचोड़, निष्कर्ष, प्रतिफल : प्रतिबंध = रोक लगाउने काम, अवरोध, विघ्न-बाधा, प्रतिबन्ध : प्रतिबिंब = प्रतिरूप, प्रतिच्छाया, छायाँ : प्रतिभा = प्रतिभा, पाण्डित्य, प्रतिमा = मूर्ति, अनुकृति, प्रतिमूर्ति, प्रतिमा : प्रतियोगिता = प्रतिस्पर्धा, होडबाजी, प्रतियोगिता : प्रतिरोध = बदला, साटोफेराइ, प्रतिकार : प्रतिलिपि = अर्को प्रति नक्कल गरिएको अर्को प्रति, दुरुस्त उतारिएको प्रति, नक्कलप्रति : प्रतिलिपिक = प्रतिलिपि उतार्ने वा नक्कल गर्ने व्यक्ति : प्रतिवर्तन = पुनःउत्पत्ति, थलोतिरको आगमन, फर्केर शुरु भएकै गाउँमा आउने क्रिया : प्रतिवादक = विरोध, खण्डन, उत्तर, जवाब, प्रतिवादक : प्रतिवादी = खण्डन गर्ने व्यक्ति, प्रतिवादी,
प्रतिपक्षी : प्रतिवाशी
=छिमेकी, घर छेउमा बस्ने : प्रतिविधि = उपाय, विकल्प, गाँठी, काल्चे : प्रतिवेदन = विवृत्ति, कार्य विवरण, प्रतिवेदन, निवेदन : प्रतिशत = सयको सय प्रतिशत, प्रतिशब्द = पर्याय, समान शब्द समान अर्थ बुझाउने : प्रतिष्ठा = मान मर्यादा, सम्मान, इज्जत यश, कीर्ति : प्रतिष्ठान = न्यास, प्रतिष्ठान, संस्थान : प्रतिस्थापन = सट्टामा दिनु, प्रतिस्थापन, विकल्प जुटाउनु : प्रतिस्पर्धा = सेखी, फुइँ प्रतियोगिता, होडबाजी, प्रतिस्पर्धा : प्रतिहस्ताक्षर =पहिले एउटाले हस्ताक्षर
गरेर फेरि अर्को अधिकारीले पनि हस्ताक्षर गर्ने काम : प्रतीक = : चिन्ह, लक्षण, निसाना, प्रतिमा, प्रतीक : प्रतीक्षा = पर्खनु, कुर्नु, पर्खेर बस्नु, रूङाइ, कुराइ, प्रतीक्षा
: प्रतीक्षालय = पर्खेर बस्ने ठाउँ वा कमरा, प्रतीक्षालय : प्रतीत = पत्यार गरिएको, पत्याइएको,
विश्वस्त, विश्वास गरिएको प्रतीत: प्रतीयमान
= वास्तविकजस्तो लाग्ने, साँच्चैजस्तो भान पर्ने : प्रत्यक्ष = स्पष्ट, आँखा अघि देखिने : खुलस्त, प्रत्ययपत्र = विश्वासपत्र, अधिकार पत्र, पत्यार हुने विषय वा पत्र, परिचयपत्र, प्रत्यागत = फर्किने क्रिया, फर्कनु : प्रत्याभूति = :जमानी, अङ्गीकार, दायित्व, आश्वासन: प्रत्यारोप = जवाबी आरोप, आरोपको बदली लगाइएको आरोप प्रत्यारोप : प्रत्याशी = उम्मेदवार, आशामुखी, आवेदक, निवेदक : प्रत्युत = तर, यद्यपि, कसै प्रकारले, कुनै पाराले : प्रत्येक = हरएक, हरेक, सबै : प्रथम = पहिले, सबैभन्दा अघिल्लो प्रथम : प्रथा = रीति रिवाज, परम्परा, उहिलेदेखि
चलिआएको, प्रथा : प्रदत्त = दिइएको, प्रदान गरिएको, प्रदत्त : प्रदर्शक = प्रदर्शन गराउने, प्रदर्शक, देखाउने, चिनाउने : प्रदान = दिने काम दिनु, दान गर्नु, प्रदान : प्रदाय = चुक्ता गर्नुपर्ने, आपूर्ति गर्नुपर्ने, जुटाउनु : प्रदाह = जलिरहेको, जल्दै गरेको, जल्नु, बल्नु : प्रदीप = चहकिलो बत्ती, दीप, दीयो : प्रदेश = अञ्चल, प्रान्त, कुनै ठाउँ : प्रधान = प्रमुख, मुख्य, सर्वश्रेष्ट, अगुवा : प्रधानाचार्य = प्रमुख आचार्य, मुख्य अध्यापक : प्रपंची = छल, कपट, बेइमानी, धोखा दिने काम : प्रपत्र = फारम, विवरण, बेहोरा भरिने रिक्त स्थान भएको टकित कागज, प्रपत्र, आकृत्ति, आकार : प्रफुल्ल = आनन्दित, खुशीको भाव, हर्षविनोद,
सन्तुष्ट, प्रफुल्ल : प्रबंध = आयोजना, व्यवस्था,
चाँजोपाँजो, जोहो, प्रबाल = बलियो, बलवान्, शक्तिशाली, प्रबल, जोरदार : प्रबुद्ध = जागरुक, जाग्रत, सचेत अवस्थामा रहेको : प्रभंजन = प्रचण्ड आँधी, आँधी बेह्री, हुरी बतास : प्रभा = प्रकाश, आभा, दीप्ति, कान्ति, उज्यालो : प्रभाकर = प्रभा फैलाउने ग्रह सूर्य, घाम, प्रभाग = महकुमा प्रभाग, उपभाग : प्रभार = जिम्मेवारी, दाम, मोल, मूल्य, अभिभारा, मोल, भाव : प्रभाव = असर, अरूमा पर्ने छाप, उद्भव, लाग, प्रभाव : प्रभावपूर्ण = प्रभाव पार्ने, असरदार, प्रभावपूर्ण, प्रभावी, ओजस्वी : प्रभु = स्वामित, मालिक, ईश्वर, स्वामी : प्रभूत = विशिष्ट रूपले भइसकेको, ज्यादै, प्रशस्त, प्रचुर : प्रमंडल = अंश, भाग, प्रभाग : प्रमाण = सत्यता, प्रमाण, सच्चाइ, यथार्थ ज्ञात हुने साधन, सबुत, प्रमाण = मात्रा, परिमाण, नाप, आयतन, नाप्ने यन्त्र, निर्दिष्ट सीमा, उपाय, कविताको लय, छन्द, ताल : प्रमाणक = हिसाबको फाँटवारी,
फाँट खालको कागज, आधार पत्र, साधिका, प्रमाणक : प्रमाणपत्र =: आज्ञापत्र, सनद, मुचुल्का,
शपथपत्र, प्रमाणपत्र : प्रमाणित
= सिद्ध, प्रमाणित, प्रतिपादित, परीक्षित : प्रमाणीकरण = प्रमाणित गर्ने क्रिया, सत्यता जाँच्ने क्रिया, सत्यप्रमाण :
प्रमादी = भूलचुक, भ्रान्ति, निराधार, निरर्थक : |
प्रमुख = मुख्य, प्रधान, प्रमुख, प्रतिष्ठित : प्रयत्न = चेष्टा, कोशिश, प्रयास, प्रचेष्टा
: प्रयत्नशील = उद्योग, जाँगरिलो, फुर्तिलो, मेहनती : प्रयाण = निर्गमन, निकास, प्रस्थान,
विदाइ जाने क्रिया : प्रयास: = कोशिश, प्रयत्न, चेष्टा, प्रचेष्टा
: प्रयोग = विनियोजन, उपयोग, व्यवहारमा
ल्याउने काम : प्रयोगशाला = वेधशाला, वैज्ञानिकहरूले शोध गर्ने ठाउँ, प्रयोगशाला : प्रयोजन = आशय, उद्देश्य,
अभिप्राय, मतलब : प्रयोज्य = व्यवहारमा आउने, काम लाग्ने, उपयोगी, चाहिने : प्रलेख = दस्तावेज, प्रामाणिक
लेख अभिलेख : प्रलेप = लेपन, लेप, लेप लगाइने औषधि : प्रवक्ता = प्रतिनिधिवक्ता, अधिवक्ता,
मुख्यवक्ता : प्रवर = श्रेष्ठ, वरिष्ट सबैभन्दा मुख्य, प्रधान : प्रवर्तक = शुरु गर्ने, आरम्भ गर्ने, प्रवृत्त गर्ने : प्रवर्तन = थालनी सञ्चालन, निर्माण, आविष्कार : प्रवाचक = प्रवचन गर्ने, प्रचारक, व्याख्यान
गर्ने, धार्मिक व्यक्ति : प्रवासन = बसाइ सर्ने क्रम, परदेश यात्रा, देशान्तर गमन, प्रवास : प्रवाह = पानीको बगाइ, जलधार, सारिणी, स्त्रोत : प्रविधि = सीप, कौशल, तकनिकी, प्रविधि : प्रविष्ट = पसेको, प्रवेश गरेको, बहीमा लेखिएको : प्रवीण = सिपालु, दक्ष, निपुण, कुशल : प्रवृत्ति = मानसिक झुकाउ, मनको लगन, आचार विचार प्रवृत्ति : प्रवेश = घुसाइ छिराइ, भर्ना प्रवेश : प्रवेशपत्र = भर्ना पत्र प्रवेश अधिकार लेखिएको पत्र : प्रवेशशुल्क : = प्रविष्ट हुनका निम्ति निर्धारित निर्दिष्ट रकम, प्रवेशशुल्क : प्रशंसक = तारिफ गर्ने, प्रशंसा गर्ने, गुणगान गर्ने : प्रशंसनीय = गुणगान गर्न लायक, प्रशंसा गर्न योग्य, स्तुत्य, प्रशंसनीय
: प्रशस्त = विशाल, विस्तृत, मनग्य, औधी, अधिक, बग्रेल्त प्रशांत = शान्त, निश्चल, स्थिर, चञ्चलता नभएको : प्रशाखा = हाँगा, विभाग, उपभाग : प्रशासक = शासनकर्ता, शासन गर्ने, सरकार चलाउने मानिस, प्रशासक : प्रशासन शासन प्रबन्ध, परिचालन, प्रशासन, कार्यसम्पादन : प्रशिक्षक = आचार्य, शिक्षक, गुरु, उपाध्याय : प्रशिक्षण = अध्यापन, अनुशासन, तालीम, अभ्यास गराउने काम, विद्यादान,
प्रशिक्षण : प्रश्न = योग्यता जाँच्न तयार पारिएको साधन, सवाल, प्रश्न, सोधनी: प्रश्नपत्र = प्रश्न लेखिएको पत्र, उत्तरको निम्ति लेखिएको साधन वा सवाल : प्रश्नोत्तर = सवाल अनि जवाब, प्रश्न र उत्तर, प्रश्नोत्तर : प्रश्रय = टेवा, आड, आश्रय, सहयोग, प्रश्रय : प्रसंग = सन्दर्भ, सरोकार, संसर्ग, अनुषङ्ग : प्रसन्न = आनन्दित, पुलकित, हर्षित, प्रफुल्लित : प्रसम = सामान्य, प्रकृत, साधारण, मामुली : प्रसरण = फिँजाइ, फैलाइ, विस्तरण, फैलावट : प्रसव = प्रसूति, बच्चा जन्माउने क्रिया, उत्पत्ति, जन्म, प्रसव : प्रसाधन = प्रसाधन शृङ्गारपटार, फत्ते, तामेली, सजावट : प्रसारण = प्रचार प्रसार गर्ने क्रिया, व्यापक रूपमा फैलाउने काम, प्रसारण : प्रसिद्ध = सर्वपरिचित, प्रख्यात, विख्यात, सबैले जानेको, प्रसिद्ध : प्रसूत = जन्म दिइएको, जन्माउने काम गरिएको, उत्पन्न,.
प्रसूत : प्रस्ताव
= सुझाउ, प्रस्ताव,
उद्देश्यको निम्ति उठाइएको प्रसङ्ग : प्रस्तावना = प्राक्कथन, भूमिका : प्रस्तुत = तयार, पेश गरिएको, ठिक्क पारिएको भनिएको, पेश: प्रस्थान = कूच, बहिर्गमन, बिदाबारी, गमन, प्रस्थान, पाइतोसराइ : प्रस्थापन = स्थापन, प्रतिष्ठापन, अभिषेक निवेशन : प्रस्फुट = फक्रिएको, विकसित, प्रकाशन देखाउने प्रस्फुट: प्रस्वेद
= पसिना, तरतरी चुहेको, पसिना निस्केको
: प्रस्वेदन = पसिना आउने क्रिया : प्रहर = पहर, याम, तीन घण्टाको समय, प्रहर : प्रहरी = रक्षक, कुरुवा, प्रहरी, पाले, सुरक्षाकर्मचारी : प्रहार = आघात, दनक, मार, हिर्काइ, प्रहार : प्रांगण = प्राङ्गण, आँगन : प्रांत = प्रदेश, प्रशासनिक
सुविधाअनुसार मिलाइएको धेरै जिल्लाहरूको क्षेत्र : प्रांतीय = प्रान्तसम्बन्धी, प्रान्तको
प्रान्तीय : प्राइमरी =: प्राथमिक, बुनियादी, तल्लो स्तरको : प्राइवेट = निजी, व्यक्तिगत,
आफ्नो : प्रादर्शनिक = प्रदर्शनात्मक सङ्केतवाचक : प्राकार = प्राचीर, सिमाना प्रादुर्भाव = प्रकट हुने वा लगाइएको पर्खाल, चौहद्दी : प्राकृत = स्वाभाविक, सहज, प्रकृतिको, नैसर्गिक, अकृतिम : प्राक्कथन = प्रस्तावना, लेखकीय भूमिका : प्राक्कलन = अनुमान, आय-व्ययको प्रारूप, प्राक्कलन, अन्दाज : प्राचार्य = प्रमुख अध्यापक, मुख्य आचार्य, प्राचार्य
: प्राचीन = पुरानो, पुरातन, धेरै पहिलेको, प्राचीन : प्राण = ज्यान, जीवन, जीवतत्त्व, प्राणघातक = ज्यानमारा, प्राणघातक
: प्राणत्याग = ज्यादै आत्मीय, ज्यादै मायालु, प्राणसमान प्यारो : प्राणनाथ = पतिदेव, लोग्ने, खसम : प्राणायाम = योगको आठ योगमध्ये एक, श्वास-प्रश्वासका गतिलाई नियमित पार्ने क्रिया : प्राणी = जीव, जीवधारी, पशु, जीवात्मा, प्राणी : प्रात: = अरुणोदय, उषाकाल, बिहान, प्रभात : प्रातःकर्म = बिहानको काम, बिहानको कर्तव्य : प्रातःस्नान = बिहान गरिने स्नान, बिहानीपख नुहाउने काम : प्रातिभ = सहज ज्ञान भएको, अन्तर्ज्ञानले प्राप्त भएको अन्तर्दर्शी : प्राथमिक = बुनियादी, शुरुको, प्रथम तहको : प्रादेशिक = प्रदेशसम्बन्धी, प्रदेशको,
प्रादेशिक : प्राधिकृत = अख्तियार पाएको प्राधिकारी, प्राधिकृत, क्षमता प्रदान गरिएको : प्राध्यापक = विशिष्ट श्रेणीका शिक्षक, आचार्य, प्राध्यापक : प्राध्यापन= उच्च शिक्षासम्बन्धी विषयहरू पढाउने कार्य, प्राध्यापन : प्रापक = :पाउने, प्राप्तकर्ता, प्रापक : प्राप्त = पाइएको, उपलब्ध, भेट्टाइएको, प्राप्त गर्नु : प्राप्तिका = प्राप्ति सूचना दिनु, प्राप्ति स्वीकार, स्वीकृति लिनु : प्राप्य = पाइने, पाउने, बाँकी, रहल : प्रामाणिक = सबुतबाट ठहरिएको, प्रमाणबाट
सिद्ध भएको प्रमाण मान्नसकिने : प्राय = अधिकांश, धेरैजसो, बहुधा, सामान्यतः : प्रायश = प्रायःजस्तो, अधिकांश, घरिघरि : प्रायश्चित्त= विशोधन, क्षतिपूर्ति, पश्चाताप, मानसिक परिवर्तन, प्रायश्चित्त : प्रायिक = सम्भावित, अनुमानित, अन्दाज लगाइएको : प्रायोजन = उद्देश्य, प्रायोजन, सञ्चालन गर्ने प्रक्रिया : प्रारंभ = शुरु, थाल्नी, आरम्भ, श्रीगणेश :
प्रारब्ध = भाग्य, पूर्वजन्मको मानिने कर्मफल, लेखान्त, पुर्पुरो : प्रारुप = मसौदा, खेस्रा, पहिलो रूप : प्रार्थना = नम्र निवेदन, बिन्तीभाउ,
बन्दना, ईश्वरको पुकार : प्रार्थित = विन्ति गरिएको, अनुनय गरिएको, निवेदन गरिएको : प्रार्थी = आवेदक, उम्मेदवार, प्रत्याशी, विन्त्यारु : प्रावधान = नियम, प्रबन्ध, व्यवस्था, प्रावधान : प्राविधिक = प्रविधिसित सम्बन्धित प्राविधिक : प्रासंगित = मूल विषयसित सम्बन्ध भएको सम्बद्ध, उचित, उपयुक्त : प्रिंट = छाप्ने काम, छपाइ मुद्रण प्रिय = प्राणप्रिय, प्रियपात्र, आँखाको नानी ज्यादै मायालु : प्रियतम = प्रणयी, वियोगी, हृदयेश्वर : प्रियता = प्रिय हुनाको भाव, प्यारोपन, मनपराइ, हितैषिता : प्रीति = पिरती, अनुराग, प्रीति : प्रेक्षक = देख्ने वा हेर्ने, दर्शक, पर्यवेक्षक : प्रेक्षय = हेर्नैपर्ने, अवलोकन गरिने योग्य : प्रेत = मरेको, मृत, मृतकको प्रेत मृतात्मा, प्रेतनी = चुँडेल, स्त्री मृतात्मा, प्रेतनी : प्रेतविद्या = तन्त्रमन्त्र, तान्त्रिक विद्या, प्रेतविद्या : प्रेम = स्त्री-पुरुषको मीठो सम्बन्ध, अनुरक्तता, अनुराग, पिरती, मायामोह, प्रेम : प्रेमपात्र = प्रिय, स्नेहपात्र, कृपापात्र, प्यारो प्रेमपात्र : प्रेमभाव = प्रेमको भाव, प्यारो गर्ने क्रिया : प्रेमलीला = प्रेमालाप, स्वच्छन्द
प्रेम, प्रणय, अतिरञ्जना, प्रेमलीला : प्रेमालाप = प्रेमी र प्रेमिकाको वार्तालाप, प्रेमको बातचीत, प्रेमालाप : प्रेय = प्रेम गरिएको, प्यारो : प्रेरण = प्रेरणा, प्रवृत्त गराउने क्रिया, प्रोत्साहन, अभिप्रेरणा : प्रेरणा = प्रेरणा, मनोबल, आत्मशक्ति : प्रेषक = कुनै वस्तुलाई एक ठाउँदेखि अर्को ठाउँ पठाउने, पठाउने क्रिया, प्रेषक, पेश गर्ने : प्रेषण = पठाइएको वस्तु, हुण्डी : प्रेस = मुद्रणालय, छपाइको काम हुने ठाउँ : प्रोत्साहित = प्रेरित गर्ने क्रिया, ढाढ़स दिने भाव, प्रत्सोहित : प्रोनोट = वचन पत्र :
प्रौढ़ = पाको, पाकेको, उमेर ढलेको, छिप्पेको, परिपक्व : |