Hindi To Nepali Dictionary Words Starting From प्र

प्र

प्रकंप  =  काम्ने क्रिया, डरले काम्नु, थरथराउनु, हल्लिनु :

प्रकट = : प्रत्यक्ष भएको, अविर्भाव भएको बाहिर देखिएको,

प्रकरण  =  कुनै वस्तु वा कुरालाई बनाउने काम, निर्माण, प्रतिपादन :

प्रकर्षउत्कर्ष, प्रशस्त भएको अवस्था, प्रचुरता, आधिक्यः

 प्रकल्पितअन्दाज गरिएको, मानित, अनुमानित, अङ्गीकृत :

प्रकल्पना  = तहको कल्पना, अन्दाज, अनुमान, अड्कल :

प्रकांड  = खुब जान्ने, सर्वोत्कृष्ठ, महान्, प्रकाण्ड :

प्रकार = थरी, किसिम,

प्रकाश = आलोक, ज्योति, उज्यालो, दीप्ति :

प्रकाशकप्रकाशित गर्ने व्यक्ति, पत्र- पत्रिका छपाउने, प्रकाशक :

प्रकाशमानचम्कि रहेको, प्रकाशले युक्त, चमक, दीप्ति, प्रकाशमान :

प्रकाश स्तंभ = बत्तीसहितको खाँबो, आलोकस्तम्भ :

प्रकीर्णफुटकर व्यवस्थित नभएको, यताउति छरिएको, सिलसिला नमिलेको, छरप्रष्ट :

प्रकोप = प्राकृतिक विपत्ति, विपदा, उग्र रूप : प्रकोष्ठ ठूलो कोठाको नजिकको भाग, उपान्तिका, दलान,

प्रक्रम = उपक्रम, सिलसिला, प्रक्रिया, पद्धति :

प्रक्रिया  =  विधि, पद्धति, तरिका, प्रक्रिया :

प्रक्षालन = धुवाइ, पखालाइ, प्रक्षालन, सफा गर्नु

प्रखंड = भाग, अंश, विभाग, श्रेणी, खण्ड :

प्रख्यात  = नाम चलेको, कीर्ति फैलिएको, प्रसिद्ध, प्रख्यात

प्रगति  = उन्नति, विकास, उत्थान, प्रगति :

प्रगल्भ = स्पष्टभाषी, स्पष्टभाषी, खुलासा भन्ने

प्रगाढ़गहन, गम्भीर, ज्यादै गहिरो :

प्रचलित = चलनमा रहेको, अहिलेको हालको प्रचलित :

प्रचार = व्यापक रूपमा फैलाउने काम, बराबर प्रयोगमा ल्याउने काम, प्रचार :

प्रचालक = :चलाउने, चालक, प्रचलनमा ल्याउने :

प्रचालन =चलाउने क्रिया, प्रचालनको भाव, कार्य सञ्चालक, कार्य निष्पादन गर्ने व्यक्ति :

प्रजनन =b बच्चा जन्माउने क्रिया, सन्तान पैदा गर्ने क्रिया, प्रजनन :

प्रजाb= जनता, रैती, जनसमूह, लोकसत्ता, प्रजा :

प्रजातंत्रजनताद्वारा चुनिएका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था, लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र :

प्रज्ञ  = ज्ञानी, विवेक भएको, विद्वान् :

प्रज्ञा = बुद्धि, विचार - शक्ति, तर्कना शक्ति : प्रतिदिन

प्रज्वलन  = राम्रोरि बाल्ने क्रिया, राम्रो बलाइ, जल्नु :

प्रण = दृद निश्चय, अठोट, प्रतिज्ञा, सङ्कल्प :

प्रणत  = यक, प्रणत, निहुरेको, नुहेको, झुकेको, विनीत :

प्रणति = प्रणाम, मान्यजनहरूका अगाडि झुक्ने- निहुरिने क्रिया, ढोग्ने क्रिया, नमस्कार :

प्रणय = प्रेम, प्रीति, प्रीतिपूर्वकको निवेदन :

प्रणाली = विधि, पद्धति, रीति, प्रणाली :

प्रणेता  =  रचयिता, लेखक, रचना गर्ने व्यक्ति, प्रणेता :

प्रताड़ना = पिटाइ, कष्ट, पीड़ा

प्रताप = पौरख, वीरता,

प्रति = कुनै जिनिसको प्रतिलेख, प्रति :

प्रतिकार  =  क्षतिपूर्ति, नोक्सान भएकोमा दिइने रकम :

प्रतिकूल = विपरीत, अहितकारी, अहित गर्ने, प्रतिकूल :

प्रतिक्रम = उल्टा, विपरीत दिशा :

प्रतिक्रिया = जवाबी क्रिया, अभिक्रिया, प्रतिप्रहार, प्रतिक्रिया :

प्रतिग्रहण  = ग्रहण गर्ने काम, काम : लिने

प्रतिघात= घातको बदलामा गरिने आघात, बदलामा गरिने प्रहार, जवाबी आघात :

प्रतिच्छाया = प्रतिविम्ब, प्रतिकृति, प्रतिच्छाया :

प्रतिदत = फिर्ता गरिएको, फर्काइएको :

प्रतिदिन = दिनहुँ, दिनैपिच्छे, नित्यप्रति प्रतिदिन, दिनदिनै :

प्रतिदिन = भिड़न्त, सङघर्ष, सामना, जुधाइ :

प्रतिनिधि = आधिकारिक अभिभारा लिने, चुनिएर पठाइएको, प्रतिनिधि :

प्रतिपक्ष = विरोधी पक्ष, विपक्ष, प्रतिपक्ष :

प्रतिपन्ति = प्रदशनी गर्नु, प्रकाश गर्ने काम :

प्रतिपरीक्षण = जटिल जाँच, केरकार, बाङ्गाटिङ्गा प्रश्न गर्ने क्रिया :

प्रतिपालन = पालन पोषण गर्ने काम, हेरविचार गर्ने काम, लालनपालन :

प्रतिपूरक = प्रशंसात्मक, अभिनन्दनसूचक, सित्यै दिइएको :

प्रतिप्राप्ति = फेरि पाउने क्रिया, पुनर्प्राप्ति, पुनरुद्धार :

प्रतिफल = परिणाम, निचोड़, निष्कर्ष, प्रतिफल :

प्रतिबंध = रोक लगाउने काम, अवरोध, विघ्न-बाधा, प्रतिबन्ध :

प्रतिबिंब = प्रतिरूप, प्रतिच्छाया, छायाँ :

प्रतिभा = प्रतिभा, पाण्डित्य,

प्रतिमामूर्ति, अनुकृति, प्रतिमूर्ति, प्रतिमा :

प्रतियोगिता = प्रतिस्पर्धा, होडबाजी, प्रतियोगिता :

प्रतिरोध = बदला, साटोफेराइ, प्रतिकार :

प्रतिलिपि  = अर्को प्रति नक्कल गरिएको अर्को प्रति, दुरुस्त उतारिएको प्रति, नक्कलप्रति :

प्रतिलिपिक = प्रतिलिपि उतार्ने वा नक्कल गर्ने व्यक्ति :

प्रतिवर्तनपुनःउत्पत्ति, थलोतिरको आगमन, फर्केर शुरु भएकै गाउँमा आउने क्रिया :

प्रतिवादक = विरोध, खण्डन, उत्तर, जवाब, प्रतिवादक :

प्रतिवादी  = खण्डन गर्ने व्यक्ति, प्रतिवादी, प्रतिपक्षी :

 प्रतिवाशी =छिमेकी, घर छेउमा बस्ने :

प्रतिविधि  = उपाय, विकल्प, गाँठी, काल्चे :

प्रतिवेदन = विवृत्ति, कार्य विवरण, प्रतिवेदन, निवेदन :

प्रतिशतसयको सय प्रतिशत,

प्रतिशब्द  = पर्याय, समान शब्द समान अर्थ बुझाउने :

प्रतिष्ठामान मर्यादा, सम्मान, इज्जत यश, कीर्ति :

प्रतिष्ठानन्यास, प्रतिष्ठान, संस्थान :

प्रतिस्थापन  =  सट्टामा दिनु, प्रतिस्थापन, विकल्प जुटाउनु :

प्रतिस्पर्धा = सेखी, फुइँ प्रतियोगिता, होडबाजी, प्रतिस्पर्धा :

प्रतिहस्ताक्षर  =पहिले एउटाले हस्ताक्षर गरेर फेरि अर्को अधिकारीले पनि हस्ताक्षर गर्ने काम :

प्रतीक = : चिन्ह, लक्षण, निसाना, प्रतिमा, प्रतीक :

प्रतीक्षापर्खनु, कुर्नु, पर्खेर बस्नु, रूङाइ, कुराइ, प्रतीक्षा :

प्रतीक्षालय = पर्खेर बस्ने ठाउँ वा कमरा, प्रतीक्षालय :

प्रतीतपत्यार गरिएको, पत्याइएको, विश्वस्त, विश्वास गरिएको प्रतीत:

 प्रतीयमान = वास्तविकजस्तो लाग्ने, साँच्चैजस्तो भान पर्ने :

प्रत्यक्ष  =  स्पष्ट, आँखा अघि देखिने : खुलस्त,

प्रत्ययपत्र = विश्वासपत्र, अधिकार पत्र, पत्यार हुने विषय वा पत्र, परिचयपत्र,

प्रत्यागत  = फर्किने क्रिया, फर्कनु :

प्रत्याभूति = :जमानी, अङ्गीकार, दायित्व, आश्वासन:

प्रत्यारोप = जवाबी आरोप, आरोपको बदली लगाइएको आरोप प्रत्यारोप :

प्रत्याशी  = उम्मेदवार, आशामुखी, आवेदक, निवेदक :

प्रत्युत = तर, यद्यपि, कसै प्रकारले, कुनै पाराले :

प्रत्येकहरएक, हरेक, सबै :

प्रथम = पहिले, सबैभन्दा अघिल्लो प्रथम :

 प्रथा = रीति रिवाज, परम्परा, उहिलेदेखि चलिआएको, प्रथा :

प्रदत्त = दिइएको, प्रदान गरिएको, प्रदत्त :

प्रदर्शक = प्रदर्शन गराउने, प्रदर्शक, देखाउने, चिनाउने :

प्रदान = दिने काम दिनु, दान गर्नु, प्रदान :

प्रदाय  = चुक्ता गर्नुपर्ने, आपूर्ति गर्नुपर्ने, जुटाउनु :

प्रदाह  =  जलिरहेको, जल्दै गरेको, जल्नु, बल्नु :

प्रदीप  = चहकिलो बत्ती, दीप, दीयो :

प्रदेश = अञ्चल, प्रान्त, कुनै ठाउँ :

प्रधान  = प्रमुख, मुख्य, सर्वश्रेष्ट, अगुवा :

प्रधानाचार्य = प्रमुख आचार्य, मुख्य अध्यापक :

प्रपंचीछल, कपट, बेइमानी, धोखा दिने काम :

प्रपत्र  = फारम, विवरण, बेहोरा भरिने रिक्त स्थान भएको टकित कागज, प्रपत्र, आकृत्ति, आकार :

प्रफुल्लआनन्दित, खुशीको भाव, हर्षविनोद, सन्तुष्ट, प्रफुल्ल :

प्रबंध  = आयोजना, व्यवस्था, चाँजोपाँजो, जोहो,

प्रबाल = बलियो, बलवान्, शक्तिशाली, प्रबल, जोरदार :

प्रबुद्धजागरुक, जाग्रत, सचेत अवस्थामा रहेको :

प्रभंजन  = प्रचण्ड आँधी, आँधी बेह्री, हुरी बतास :

प्रभा  = प्रकाश, आभा, दीप्ति, कान्ति, उज्यालो :

प्रभाकर = प्रभा फैलाउने ग्रह सूर्य, घाम,

प्रभाग = महकुमा प्रभाग, उपभाग :

प्रभार = जिम्मेवारी, दाम, मोल, मूल्य, अभिभारा, मोल, भाव :

प्रभाव = असर, अरूमा पर्ने छाप, उद्भव, लाग, प्रभाव :

प्रभावपूर्ण = प्रभाव पार्ने, असरदार, प्रभावपूर्ण, प्रभावी, ओजस्वी :

प्रभु = स्वामित, मालिक, ईश्वर, स्वामी :

प्रभूतविशिष्ट रूपले भइसकेको, ज्यादै, प्रशस्त, प्रचुर :

प्रमंडल = अंश, भाग, प्रभाग :

प्रमाण = सत्यता, प्रमाण, सच्चाइ, यथार्थ ज्ञात हुने साधन, सबुत,

प्रमाण = मात्रा, परिमाण, नाप, आयतन, नाप्ने यन्त्र, निर्दिष्ट सीमा, उपाय, कविताको लय, छन्द, ताल :

प्रमाणक  = हिसाबको फाँटवारी, फाँट खालको कागज, आधार पत्र, साधिका, प्रमाणक :

प्रमाणपत्र  =: आज्ञापत्र, सनद, मुचुल्का, शपथपत्र, प्रमाणपत्र :

 प्रमाणित = सिद्ध, प्रमाणित, प्रतिपादित, परीक्षित :

प्रमाणीकरण = प्रमाणित गर्ने क्रिया, सत्यता जाँच्ने क्रिया, सत्यप्रमाण :

प्रमादी = भूलचुक, भ्रान्ति, निराधार, निरर्थक :



प्रमुख  =  मुख्य, प्रधान, प्रमुख, प्रतिष्ठित :

प्रयत्नचेष्टा, कोशिश, प्रयास, प्रचेष्टा :

प्रयत्नशील = उद्योग, जाँगरिलो, फुर्तिलो, मेहनती :

प्रयाणनिर्गमन, निकास, प्रस्थान, विदाइ जाने क्रिया :

प्रयास:  =  कोशिश, प्रयत्न, चेष्टा, प्रचेष्टा :

प्रयोगविनियोजन, उपयोग, व्यवहारमा ल्याउने काम :

प्रयोगशाला  =  वेधशाला, वैज्ञानिकहरूले शोध गर्ने ठाउँ, प्रयोगशाला :

प्रयोजन  = आशय, उद्देश्य, अभिप्राय, मतलब :

प्रयोज्य = व्यवहारमा आउने, काम लाग्ने, उपयोगी, चाहिने :

प्रलेख  = दस्तावेज, प्रामाणिक लेख अभिलेख :

प्रलेप = लेपन, लेप, लेप लगाइने औषधि :

प्रवक्ताप्रतिनिधिवक्ता, अधिवक्ता, मुख्यवक्ता :

प्रवर = श्रेष्ठ, वरिष्ट सबैभन्दा मुख्य, प्रधान :

प्रवर्तक = शुरु गर्ने, आरम्भ गर्ने, प्रवृत्त गर्ने :

प्रवर्तन = थालनी सञ्चालन, निर्माण, आविष्कार :

प्रवाचक  = प्रवचन गर्ने, प्रचारक, व्याख्यान गर्ने, धार्मिक व्यक्ति :

प्रवासनबसाइ सर्ने क्रम, परदेश यात्रा, देशान्तर गमन, प्रवास :

प्रवाह  = पानीको बगाइ, जलधार, सारिणी, स्त्रोत :

प्रविधि = सीप, कौशल, तकनिकी, प्रविधि :

प्रविष्ट = पसेको, प्रवेश गरेको, बहीमा लेखिएको :

प्रवीण = सिपालु, दक्ष, निपुण, कुशल :

प्रवृत्ति = मानसिक झुकाउ, मनको लगन, आचार विचार प्रवृत्ति :

 प्रवेश = घुसाइ छिराइ, भर्ना प्रवेश :

प्रवेशपत्र  = भर्ना पत्र प्रवेश अधिकार लेखिएको पत्र :

 प्रवेशशुल्क : = प्रविष्ट हुनका निम्ति निर्धारित निर्दिष्ट रकम, प्रवेशशुल्क :

प्रशंसक = तारिफ गर्ने, प्रशंसा गर्ने, गुणगान गर्ने :

प्रशंसनीय  = गुणगान गर्न लायक, प्रशंसा गर्न योग्य, स्तुत्य, प्रशंसनीय :

प्रशस्तविशाल, विस्तृत, मनग्य, औधी, अधिक, बग्रेल्त

प्रशांत = शान्त, निश्चल, स्थिर, चञ्चलता नभएको :

प्रशाखाहाँगा, विभाग, उपभाग :

प्रशासक  = शासनकर्ता, शासन गर्ने, सरकार चलाउने मानिस, प्रशासक :

 प्रशासन  शासन प्रबन्ध, परिचालन, प्रशासन, कार्यसम्पादन :

प्रशिक्षक = आचार्य, शिक्षक, गुरु, उपाध्याय :

 प्रशिक्षण  = अध्यापन, अनुशासन, तालीम, अभ्यास गराउने काम, विद्यादान, प्रशिक्षण :

प्रश्न = योग्यता जाँच्न तयार पारिएको साधन, सवाल, प्रश्न, सोधनी:

प्रश्नपत्रप्रश्न लेखिएको पत्र, उत्तरको निम्ति लेखिएको साधन वा सवाल :

प्रश्नोत्तरसवाल अनि जवाब, प्रश्न उत्तर, प्रश्नोत्तर :

प्रश्रय = टेवा, आड, आश्रय, सहयोग, प्रश्रय :

प्रसंगसन्दर्भ, सरोकार, संसर्ग, अनुषङ्ग :

प्रसन्न  = आनन्दित, पुलकित, हर्षित, प्रफुल्लित :

प्रसम = सामान्य, प्रकृत, साधारण, मामुली :

प्रसरण = फिँजाइ, फैलाइ, विस्तरण, फैलावट :

प्रसव = प्रसूति, बच्चा जन्माउने क्रिया, उत्पत्ति, जन्म, प्रसव :

प्रसाधन = प्रसाधन शृङ्गारपटार, फत्ते, तामेली, सजावट :

प्रसारण  = प्रचार प्रसार गर्ने क्रिया, व्यापक रूपमा फैलाउने काम, प्रसारण :

प्रसिद्ध = सर्वपरिचित, प्रख्यात, विख्यात, सबैले जानेको, प्रसिद्ध :

प्रसूत  = जन्म दिइएको, जन्माउने काम गरिएको, उत्पन्न,. प्रसूत :

 प्रस्तावसुझाउ, प्रस्ताव, उद्देश्यको निम्ति उठाइएको प्रसङ्ग :

प्रस्तावनाप्राक्कथन, भूमिका :

प्रस्तुत  = तयार, पेश गरिएको, ठिक्क पारिएको भनिएको, पेश:

प्रस्थान = कूच, बहिर्गमन, बिदाबारी, गमन, प्रस्थान, पाइतोसराइ :

प्रस्थापन  =  स्थापन, प्रतिष्ठापन, अभिषेक निवेशन :

प्रस्फुट = फक्रिएको, विकसित, प्रकाशन देखाउने प्रस्फुट:

 प्रस्वेदपसिना, तरतरी चुहेको, पसिना निस्केको :

प्रस्वेदन = पसिना आउने क्रिया :

प्रहर = पहर, याम, तीन घण्टाको समय, प्रहर :

प्रहरी  = रक्षक, कुरुवा, प्रहरी, पाले, सुरक्षाकर्मचारी :

प्रहार  = आघात, दनक, मार, हिर्काइ, प्रहार :

प्रांगण  = प्राङ्गण, आँगन :

प्रांतप्रदेश, प्रशासनिक सुविधाअनुसार मिलाइएको धेरै जिल्लाहरूको क्षेत्र :

प्रांतीय  =  प्रान्तसम्बन्धी, प्रान्तको प्रान्तीय :

प्राइमरी =: प्राथमिक, बुनियादी, तल्लो स्तरको :

प्राइवेट  = निजी, व्यक्तिगत, आफ्नो :

प्रादर्शनिकप्रदर्शनात्मक सङ्केतवाचक :

प्राकार = प्राचीर, सिमाना

प्रादुर्भावप्रकट हुने वा लगाइएको पर्खाल, चौहद्दी :

प्राकृत = स्वाभाविक, सहज, प्रकृतिको, नैसर्गिक, अकृतिम :

प्राक्कथन = प्रस्तावना, लेखकीय भूमिका :

प्राक्कलन = अनुमान, आय-व्ययको प्रारूप, प्राक्कलन, अन्दाज :

प्राचार्य  = प्रमुख अध्यापक, मुख्य आचार्य, प्राचार्य :

प्राचीन = पुरानो, पुरातन, धेरै पहिलेको, प्राचीन :

प्राण  = ज्यान, जीवन, जीवतत्त्व,

प्राणघातकज्यानमारा, प्राणघातक :

 प्राणत्याग = ज्यादै आत्मीय, ज्यादै मायालु, प्राणसमान प्यारो :

प्राणनाथ  = पतिदेव, लोग्ने, खसम :

प्राणायाम = योगको आठ योगमध्ये एक, श्वास-प्रश्वासका गतिलाई नियमित पार्ने क्रिया :

प्राणी = जीव, जीवधारी, पशु, जीवात्मा, प्राणी :

प्रात: = अरुणोदय, उषाकाल, बिहान, प्रभात :

प्रातःकर्म  =  बिहानको काम, बिहानको कर्तव्य :

प्रातःस्नान = बिहान गरिने स्नान,

बिहानीपख नुहाउने काम :

प्रातिभसहज ज्ञान भएको, अन्तर्ज्ञानले प्राप्त भएको अन्तर्दर्शी :

प्राथमिकबुनियादी, शुरुको, प्रथम तहको :

प्रादेशिकप्रदेशसम्बन्धी, प्रदेशको, प्रादेशिक :

प्राधिकृत = अख्तियार पाएको प्राधिकारी, प्राधिकृत, क्षमता प्रदान गरिएको :

प्राध्यापक = विशिष्ट श्रेणीका शिक्षक, आचार्य, प्राध्यापक :

प्राध्यापनउच्च शिक्षासम्बन्धी विषयहरू पढाउने कार्य, प्राध्यापन :

प्रापक  = :पाउने, प्राप्तकर्ता, प्रापक :

प्राप्त = पाइएको, उपलब्ध, भेट्टाइएको, प्राप्त गर्नु :

प्राप्तिका  = प्राप्ति सूचना दिनु, प्राप्ति स्वीकार, स्वीकृति लिनु :

प्राप्य  = पाइने, पाउने, बाँकी, रहल :

प्रामाणिक  = सबुतबाट ठहरिएको, प्रमाणबाट सिद्ध भएको प्रमाण मान्नसकिने :

प्राय = अधिकांश, धेरैजसो, बहुधा, सामान्यतः :

प्रायश = प्रायःजस्तो, अधिकांश, घरिघरि :

प्रायश्चित्तविशोधन, क्षतिपूर्ति, पश्चाताप, मानसिक परिवर्तन, प्रायश्चित्त :

प्रायिक = सम्भावित, अनुमानित, अन्दाज लगाइएको :

प्रायोजन = उद्देश्य, प्रायोजन, सञ्चालन गर्ने प्रक्रिया :

प्रारंभशुरु, थाल्नी, आरम्भ, श्रीगणेश :

प्रारब्ध = भाग्य, पूर्वजन्मको मानिने कर्मफल, लेखान्त, पुर्पुरो :

प्रारुप = मसौदा, खेस्रा, पहिलो रूप :

प्रार्थना  = नम्र निवेदन, बिन्तीभाउ, बन्दना, ईश्वरको पुकार :

प्रार्थित = विन्ति गरिएको, अनुनय गरिएको, निवेदन गरिएको :

प्रार्थी = आवेदक, उम्मेदवार, प्रत्याशी, विन्त्यारु :

प्रावधान = नियम, प्रबन्ध, व्यवस्था, प्रावधान :

प्राविधिक = प्रविधिसित सम्बन्धित प्राविधिक :

प्रासंगित  =  मूल विषयसित सम्बन्ध भएको सम्बद्ध, उचित, उपयुक्त :

प्रिंट = छाप्ने काम, छपाइ मुद्रण

प्रिय  =  प्राणप्रिय, प्रियपात्र, आँखाको नानी ज्यादै मायालु :

प्रियतमप्रणयी,

वियोगी, हृदयेश्वर :

प्रियता = प्रिय हुनाको भाव, प्यारोपन, मनपराइ, हितैषिता :

प्रीतिपिरती, अनुराग, प्रीति :

प्रेक्षक = देख्ने वा हेर्ने, दर्शक, पर्यवेक्षक :

प्रेक्षय  = हेर्नैपर्ने, अवलोकन गरिने योग्य :

प्रेतमरेको, मृत, मृतकको प्रेत मृतात्मा,

प्रेतनी = चुँडेल, स्त्री मृतात्मा, प्रेतनी :

प्रेतविद्या = तन्त्रमन्त्र, तान्त्रिक विद्या, प्रेतविद्या :

प्रेम = स्त्री-पुरुषको मीठो सम्बन्ध, अनुरक्तता, अनुराग, पिरती, मायामोह, प्रेम :

प्रेमपात्रप्रिय, स्नेहपात्र, कृपापात्र, प्यारो प्रेमपात्र :

प्रेमभाव = प्रेमको भाव, प्यारो गर्ने क्रिया :

प्रेमलीलाप्रेमालाप, स्वच्छन्द प्रेम, प्रणय, अतिरञ्जना, प्रेमलीला :

प्रेमालाप = प्रेमी प्रेमिकाको वार्तालाप, प्रेमको बातचीत, प्रेमालाप :

प्रेय = प्रेम गरिएको, प्यारो :

प्रेरण  =  प्रेरणा, प्रवृत्त गराउने क्रिया, प्रोत्साहन, अभिप्रेरणा :

प्रेरणा = प्रेरणा, मनोबल, आत्मशक्ति :

प्रेषक = कुनै वस्तुलाई एक ठाउँदेखि अर्को ठाउँ पठाउने, पठाउने क्रिया, प्रेषक, पेश गर्ने :

प्रेषणपठाइएको वस्तु, हुण्डी :

प्रेस = मुद्रणालय, छपाइको काम हुने ठाउँ :

प्रोत्साहित = प्रेरित गर्ने क्रिया, ढाढ़स दिने भाव, प्रत्सोहित :

प्रोनोटवचन पत्र :

प्रौढ़ = पाको, पाकेको, उमेर ढलेको, छिप्पेको, परिपक्व :

 
biz.