प् प्लावन = नडुबेको सतहमा रहेको : ·प्लास्टर = सिमेन्ट लगाएर चिल्लाउने
काम, पलस्तर : प्लेग = महामारी, हैजा, आपदा, विपदा : प्लेट = धातुको पातलो थाल, फलक : प्लेटफार्म = चौतारो, फलैंचा : प्लैटिनम = महाधातु, एकप्रकारको दामी धातु :
प्याज = प्याज, गन्ध भएको गोलाकार कन्द : |
प्यार = प्रेम, प्रीति, माया, रतिराग : प्यारा = प्यारो, मनपर्दो, स्नेहिलो, प्रिय : प्यारू = दुध, पानी आदि खाने काममा उपयोग गरिने कचौराजस्तो भाँड़ो : प्याला = प्याला, पात्र, कचौरा
प्यास = तीर्खा, तिर्सना, प्यास : |