खु खुजलाना= चिलाउनु, लुतो, छालाको चिलचिलाइ : खुजलाहट= चिल्विलाइ, चिलाउने रोग, लुतो लागेको : खुजली= लुतो, चिलाउनु : खुद= स्वयं आफू, निज, आत्म : खुदखुशी= आत्मघात, स्वयंघात, आत्महिंसा : खुदा= अल्लाह, ईश्वर, भगवान् देव खुदाई= खनाइ, खन्ने काम, खाल्डो खन्ने काम, खाड़ल पार्नु खुनस= राग, क्रोध, रिस, रोष, खुफिया= गुप्तचर, जासुस, कुनै कुराको गोप्य रूपमा पत्तो
लाउने व्यक्ति : खुमारी= निद्रा लागेको, झुलेको, उँघेको, तन्द्रालु : खुमी= च्याउ, छत्राक : खुरहरा= अनावृत्त, खस्रो, दरफर्याउने, मिहिन नभएको, नमिलेको, नाङ्गो : खुम्भी= च्याउ, छत्राक : खुरक= डर, डर, आशङ्का, भय, चिन्ता : खुरचन= रद्द गर्नु, हटाउनु, खारेज गर्नु, एक प्रकारको
मिठाई.
खुरचन= खोस्रिनु, चोट लाग्नु : |
खुराक= खुराक, भोजन, औषधिको मात्रा, एकपल्टमा खानुपर्ने अंश : खुला= खुला, खुल्ला, नघेरिएको, नढाकिएको : खुलासा= सारांश,
सङ्क्षेप, छोटकरी : खुल्लम खुल्ला= स्पष्ट रूपले खुल्लमखुल्ला : खुश= खुशी, आनन्द, प्रसन्न, भाग्यमानी, सन्तुष्ट : खुशकिस्मत= भाग्यवान्, भाग्यशाली, भाग्यमानी सौभाग्यशाली,
मङ्गलयुक्त : खुशखबरी= खुशीको खबर सुन्दा मन प्रसन्न हुने समाचार : खुशनसीब= सौभाग्य,
अहोभाग्य, भाग्यशाली : खुशबी= सुवासना, सुवास, सौरभ सुगन्ध, खुशमिजाज= हँसमुख,
प्रसन्न, प्रसन्नचित्त, सन्तुष्ट : खुशहाल= शुभ, अनुकूल, सफल, सम्पन्न : खुशामद:= चाकडी, चाप्लुसी, झुटो प्रशंसा : खुशी= खुशी, आनन्द, हर्ष, खुश्क= सुक्खा, ओबानो, वर्षाहीन, नीरस, शुष्क :
खुसुर फु सूर= कानाखुसी, साउती, बिस्तारो खस्याकखुसुक
कुरा गर्नु, खासखुस, कानफुकाइ : |