गो गोंद= गिजा, सरेस, ल्याही, गुँद, खोटो : गोंदीला= लिसाइलोपन, गुँद लाउने काम, च्याप च्याप लाग्ने
: च्याप्-च्याप् गोचर= इन्द्रियद्वारा जानिने स्पष्टसित देखिने : कुल, गोत्र= वंश, पुख्यौली : गोदाम = गोदाम, मालताल राख्ने घर, सङ्ग्रहालय, भण्डार
: गोपनीय= गोपनीय, विश्वासी, विश्वस्त, गुप्ती, गोपनीय,
निजको : गोप्य= सुटुक्क, गुप्ती रूपमा, निजको, गोपनीय : गोबर= गोबर, पशुहरूको लिदी : विष्ठा, गोबर गणेश= मूर्ख मान्छे, लठेप्रो, हरिलट्ठक, डुकुलण्ठ,
निर्बोधव्यक्ति : गोरा= गोरो, सेतो, उज्ज्वल, स्वच्छ, शुभ्र, पवित्र, निष्कलङ्क : |
गोरापन= सेतोपन, श्वेतता, शुक्लता, शुभ्रता, धवलता, शुद्धता गोरी= गोरी, अविवाहित युवती, कुमारी, किशोरी, बालिका
: गोल= गोलो, बाटुलो, चक्राकार, सम्पूर्ण : गोलबार= बाटुलो गुम्बज, गुम्बज, धूर्त, वक्र अर्द्धगोलाकृति,
बदमाश : गोलमाल = ढङ्ग पुर्याएर काम नगर्नु वा नगरेको हुनु, भद्रगोल,
छ्यासमिस, जथाभावी, गड़बड़ गर्नु : गोला= गोला-बारूद,
डल्लो, गोलो, गोलाकार= गोलो आकारको, चक्राकार, डल्लो, वृत्ताकार : गोली= गोली, बन्दुक आदिको गोली, छर्रा, बन्दुकको गोली
: गोशाला= गोशाला, गोठ :
गोष्ठी= गोष्ठी, सेमिनार, सङ्गोष्ठी, बैठक : |