Hindi To Nepali Dictionary Words Starting From सौ

सौ

सौंदर्य  =  सुन्दरता, सुन्दर हुनाको भाव राम्रो बनाउने तत्त्व :

सौंध = सुवास, सुगन्ध, वासना :

सौंपना = सुम्पनु, हस्तान्तरण गर्नु, हाता लगाउनु :

सौगम्य  = सौगम्य, सुगमता, सुगम हुनाको भाव :

सौगात  = सौगात, उपहार, कोसेली :

सौजन्य =  सौजन्य, हुनाको भाव सज्जनता, भलादमीपन :

सौत = सौता, आफ्नो लोग्नेकी अर्की स्वास्नी :

सौतेला  = सौत : सौताबाट जन्मिएको, सौतिनी, सौतातिरको :

सौदा = सौदा, किनबेच, क्रयविक्रय : 


सौदाई = सन्केको, बौलाएको :

सौदामिनी = सौदामिनी, आकाशमा चम्कने बिजुली, चट्याङ :

सौभाग्य = सौभाग्य, मङ्गलमय अवस्था, सुख समृद्धि प्राप्त गर्नसकिने भाग्य :

सौमनस्य = सौमनस्य, मानसिक प्रशन्नता, प्रफुल्लित हुने काम :

सौम्य = सौम्य, शीतल प्रकृतिको, स्वच्छ, चन्द्रमाको :

सौर = सौर, सूर्य, सूर्यसम्बन्धी :

सौरभ  = सौरभ, सुगन्धयुक्त, सुवास, राम्रो वासना :

सौष्ठव = सौष्ठव, सुन्दरता, राम्रोपन, सीप :

सौहार्द  = सौहार्द, स्नेह, मितेरी, सद्भावना र सरलताले भरिएकोव्यवहार :

 
biz.