सौ सौंदर्य = सुन्दरता,
सुन्दर हुनाको भाव राम्रो बनाउने तत्त्व : सौंध = सुवास,
सुगन्ध, वासना : सौंपना =
सुम्पनु, हस्तान्तरण गर्नु, हाता लगाउनु : सौगम्य = सौगम्य, सुगमता, सुगम हुनाको भाव : सौगात = सौगात, उपहार, कोसेली : सौजन्य
= सौजन्य, हुनाको भाव सज्जनता, भलादमीपन : सौत = सौता,
आफ्नो लोग्नेकी अर्की स्वास्नी : सौतेला = सौत : सौताबाट जन्मिएको, सौतिनी, सौतातिरको :
सौदा = सौदा,
किनबेच, क्रयविक्रय : |
सौदाई = सन्केको,
बौलाएको : सौदामिनी
= सौदामिनी, आकाशमा चम्कने बिजुली, चट्याङ : सौभाग्य
= सौभाग्य, मङ्गलमय अवस्था, सुख समृद्धि प्राप्त गर्नसकिने भाग्य : सौमनस्य
= सौमनस्य, मानसिक प्रशन्नता, प्रफुल्लित हुने काम : सौम्य = सौम्य,
शीतल प्रकृतिको, स्वच्छ, चन्द्रमाको : सौर = सौर,
सूर्य, सूर्यसम्बन्धी : सौरभ = सौरभ, सुगन्धयुक्त, सुवास, राम्रो वासना : सौष्ठव =
सौष्ठव, सुन्दरता, राम्रोपन, सीप :
सौहार्द = सौहार्द, स्नेह, मितेरी, सद्भावना र सरलताले भरिएकोव्यवहार
: |