रि रिंग = रिङ्ग,
अखाडाको वृत्ताकार जमीन, बाटुलो औंठी : रिंगणन =
घस्रिने क्रिया : रिंच =जोरसँग तान्नु, मर्काउनु : रिंद = नास्तिक, धर्मको सिद्धान्त नमान्ने : रिआयत =छुट, सुविधा, स्वीकृति : रिआया =रैती
: रिकवेंछ = बेसनले बनाइएको एक प्रकारको खाद्य : रिकार्ड
= रेकर्ड, गीतहरू अङ्कित गर्ने साधन, कीर्तिमात्: रिकार्ड कायम
करना = कीर्तिमान स्थापित गर्नु : रिक्त = खाली,
रित्तो, निस्सार, खोक्रो : रिक्तमा
= खालीपन, निस्सारता, केही नभएको शून्यता : रिक्त हस्त
= पैसा नभएको, हरिकङ्गाल, खाली हात रिक्तहस्त : रिक्शा =
एक प्रकारको तीन पाङ्ग्रे सवारी, रिकशा : रिजर्व = आरक्षित, पहिलेबाटै सुरक्षित राख्ने व्यवस्था
: रिजर्वेशन
= आरक्षक : रिझाना =मोहित गर्नु, मुग्ध पार्नु : रिटायर = सेवा निवृत्त, अवकाशप्राप्त : रिपु =श,
दुश्मन, बैरी : रिपोर्ट
= प्रतिवेदन, विवृत्ति, विवरणी : रिबन =फित्ता, पट्टी : रिमझिम
= हल्का पानी पर्ने चालले : रिमार्क
= टीका-टिप्पणी गर्नु, आलोचना गर्नु, निहालेर
हेर्नु : रियाज = अभ्यास, साधना, पुनः उच्चारण : रियाजी = उद्यमी, लगनशील : रियायत = छुट, विमुक्ति, त्याग : रियायत
=छुट, प्रयोजनीयता, सुविधा दान :
रियासत =
राज्य : |
रिरियाना
= अनुनय-विनय गर्नु, बिन्ति चढाउनु : रिवाज = रीति-थिति,
प्रचलन, रीति, प्रथा : रिवायत
= परम्परा, रीति- रिवाज, आचार, प्रथा : रिवालवर = एक किसिमको पिस्तोल : रिश्ता = नाता सम्बन्ध, साइनो : रिश्तेदार =आफन्त, नाता पर्ने, साइनो लाग्ने : रिश्वत =
घुस, उपरी कमाइ, भ्रष्टाचार : रिश्वतखोर
= घुसखोर, घुसलिने : रिस =क्रोध, रोष, जङ, कोप : रिसना =
चुहुनु : रिसाना = रिसाउनु,
क्रोधित बन्नु : रिसाला =घोड़
सवार फौज, सिल्ला रिस्टवाच = हात घड़ी, नाड़ीमा बाँधिने घड़ी : रिहर्सल = पूर्वाभ्यास : रिहा = मुक्त
गरिएको, छुटकारा पाएको : रिहाइश
= निवास, बास बस्ने ठाउँ, बसेरा : रींघना = उसिन्नु, उमाल्नु, पकाउनु : री = आइमाईहरूलाई
होच्याएर बोलाउँदा वा सम्बोधन गर्दा प्रयोग गरिने शब्द : रीछ = भालु
: रीझना = मक्ख
पर्नु, मोहित हुनु, मुग्ध बन्नु : रीठा = साबुनको रूपमा प्रयोग गरिने एक प्रकारको फल, रिट्टो
: रीडर = विश्वविद्यालयमा
प्रोफेसरमुनिको दर्जा : रीढ़ = पछाड़िको
हाड़, रीतना =रित्तो
बन्नु, खालि हुनु : रीता =रित्तो,
खालि, खोक्रो, केही नभएको : रीति
= ढङ्ग, परिपाटी, काइदा : रीम = कागजको
४२० ताउ :
रील
= रिल, धागो, तार, फोटोको फिल्म आदि बेरिने
लट्टाइजस्तो साधन : |