बू बूँद = थोपा, थोप्लो, जलकण, तप्वे नी : बूचड़ =कसाई, मासु आदिको व्यापार गर्ने, पशु हत्या गर्ने : बूचा = बुच्चो नाक कानमध्ये एक अङ्ग नभएको : बूझ = :बुझाइ, जान्नु, थाहा पाउनु : बूट = जुत्ता, फौजीहरूले लाउने जुत्ता विशेष, बुट, हरियो चना :
बूटा = बुट्टा, कागज - कपड़ामा भरिने आकृति विशेष : |
बूटी = रक्षाको निम्ति बाँधिने जन्त्र, औषधि विशेष : बूढ़ा = बुढ़ो, पाको उमेरको बृद्धावस्था पुगेको : बूता = सामर्थ्य, क्षमता, बुता, खुबी, सीप : बूम = कचिङल मच्चाउनु, हल्ला गर्दै बात गर्नु : बृक = ब्वाँसो, हिंस्रक जङ्गली जनावर :
बृहत = बृहत्, ठूलो, हैमानको, ठूलो आकारको : |