Hindi To Nepali Dictionary Words Starting From बू

बू

बूँद = थोपा, थोप्लो, जलकण, तप्वे नी :

बूचड़  =कसाई, मासु आदिको व्यापार गर्ने, पशु हत्या गर्ने :

बूचाबुच्चो नाक कानमध्ये एक अङ्ग नभएको :

बूझ = :बुझाइ, जान्नु, थाहा पाउनु :

बूट = जुत्ता, फौजीहरूले लाउने जुत्ता विशेष, बुट, हरियो चना :

बूटा = बुट्टा, कागज - कपड़ामा भरिने आकृति विशेष :

 

बूटी = रक्षाको निम्ति बाँधिने जन्त्र, औषधि विशेष :

बूढ़ा = बुढ़ो, पाको उमेरको बृद्धावस्था पुगेको :

बूतासामर्थ्य, क्षमता, बुता, खुबी, सीप :

बूम = कचिङल मच्चाउनु, हल्ला गर्दै बात गर्नु :

बृक = ब्वाँसो, हिंस्रक जङ्गली जनावर :

बृहत = बृहत्, ठूलो, हैमानको, ठूलो आकारको :


 
biz.