Hindi To Nepali Dictionary Words Starting From गि

गि

गिजगिजा= :मासु मात्र भएको, पुष्ट, मोटो, मांसल :

गिट्टी= रोड़ा, कङ्कड, पत्थर :

गिद्ध= गिद्ध :

गिद्ध दृष्टि= गिद्ध दृष्टि, तीखो नजर, झट्टै देख्ने क्षमता भएको :

गिनती= गन्ती, गणना, हिसाब गर्नु, गन्नु :

गिने-चुने=  गिने-चुने, चयन, गिने-चुनाउ, चयनिका

गिरजाघर = गिर्जाघर, गिर्जा, ईसाईहरूको धर्म मन्दिर, धर्म समाज :

 

गिरना=लड़ाउनु, ढल्नु, झर्नु, खस्नु :

गिरफतार=  पक्राउ, समात्नु, गिरफ्तार गर्नु, पक्राइ गिरफ्तारी :

गिरवी= बन्धकी, प्रतिज्ञापत्र, वाचाबन्धन, जमानत राख्नु :

गिराना=खस्नु, लड़नु, झर्नु, ओर्लनु :

गिरावट = गिरावट, पतन, झर्ने क्रिया, झराइ, अधोपतन :

गिल= पृथ्वी, जमीन, धरती, वसुधा, भुँई, माटो :

गिला=  विलाप, दुखेसो, गुनासो, शिकायत :

गिलास=गिलास पानी पिउने काँचको गिलास :

 
biz.