चू चूरमा= सुर्मा, पाउरोटी धुलो पारेर बनाइएको मिठाई : चुहिया= पोथी मुसो : चूर्ण= चूर्ण, चूर, धूलो- पीठो, आँटा : चूँकि= किनभने, किनकि, कारण, हुनाले : चूक=भूल, बिराम, गलती : चूकना= विफल हुनु, असफल हुनु, अयोग्य हुनु, उत्तीर्ण नहुनु
: चूची= दूधको मुण्टो : चूचुक= दूधको मुण्टो, थुन, फाँचो, कल्चौंड़ो, स्तन : चूड़ी=चुरा, बाटुला आकारको गहना : चूतड़ =चौक, नितम्ब
: चूतिया= चुत्याहा, शील स्वभाव नभएको व्यक्ति, मूर्ख, धीमा
:
चूतियापंथी= शालिनता,
मदता, मन्दबुद्धि, मधुरो : चून = पीठो, आँटा, चूर्ण, सातु : |
चूना= चुहुनु, रसिनु : चूना-पत्थर= चूना पत्थर : चूमना= चुम्नु,
चुम्मा खानु, चुम्बन गर्नु, म्वाइँ खानु : चूमा= चुम्मा, म्वाइँ, माया गर्नु : चूर = चूर, धूलो- पीठो, चूर्ण, आँटा : चूर-चूर= खण्ड, टुक्रा, क्षुद्र, अंश, टुक्राटुक्रा पारिएको चूरचूर अथवा धुलो- पीठो पारिएको, प्रबल चाप भएको,
कुल्चीमिल्ची पारिएको : चूल =जोर्नी : चूल्हा=चुल्हो, अगेनो, भट्टी : चूषण=चुसाइ, शोषण, सोस्नु चुस्नु : चूसना= चुस्नु, चुसेर खानु, पिउनु, सोस्नु :
चूहा=मुसा, धूर्त, मुसो : |