Hindi To Nepali Dictionary Words Starting From ने

ने

नेकबेस, उत्तम, असल, शिष्ट :

नेकचलनबेसपन, उत्तम, असलता, शिष्ट व्यवहार :

नेकचलनी = राम्रो उद्देश्य भएको, अनुशासित, असल नियत भएको :

नेकनाम = ख्याति, प्रसिद्धि,

नेकनीयत = असल विचारको, इमानदार, सज्जन, सच्चा :

नेकी = भलाइ, असल व्यवहार, शिष्टता :

नेता = अगुवा, नाइके, मुखिया, नेता :


नेतागिरी :सामर्थ्य बिना नेताको धाक जमाउने काम, नेतागिरी :

नेतृत्व = अगुवाले गर्ने काम, नाइकेपन, नेतृत्व :

नेत्र = आँखा, नयन, चक्षु :

नेपथ्य = रङ्गमञ्चभित्रको कोठा, नेपथ्य :

नेवला = न्याउरी मुसो, साँप खाने एक जातको जङ्गली मुसो :

नेस्ती = अल्छे, निम्छरो, कामचोर


 
biz.