ने नेक = बेस, उत्तम, असल, शिष्ट : नेकचलन= बेसपन, उत्तम, असलता, शिष्ट व्यवहार : नेकचलनी = राम्रो उद्देश्य भएको, अनुशासित, असल नियत भएको : नेकनाम = ख्याति, प्रसिद्धि, नेकनीयत = असल विचारको, इमानदार, सज्जन, सच्चा : नेकी = भलाइ, असल व्यवहार, शिष्टता :
नेता = अगुवा, नाइके, मुखिया, नेता : |
नेतागिरी : नेतृत्व = अगुवाले गर्ने काम, नाइकेपन, नेतृत्व : नेत्र = आँखा, नयन, चक्षु : नेपथ्य = रङ्गमञ्चभित्रको कोठा, नेपथ्य : नेवला = न्याउरी मुसो, साँप खाने एक जातको जङ्गली मुसो : नेस्ती = अल्छे, निम्छरो, कामचोर |