भौ
भौंकना = भुक्नु, कुकुर कराउने क्रिया, हाउँ-हाउँ गर्नु, रुखको बोक्राताछनु :
भौगौलिक = भूगोल सम्बन्धी, पृथ्वी विषयको :
भौतिक = पञ्चमहाभूत तत्वबाट बनेको, शरीरसम्बन्धी, पृथ्वीको सबै गुणयुक्त