खौ खौलना= उम्लनु, छल्कनु, खुबै रिसाउनु, उमाल्नु गंध ख्यात= प्रख्यात, प्रसिद्ध, विख्यात, नामी : ख्याति= नाम, कीर्ति, गण्यमान्य सम्झनु : ख्याल= विचार, ध्यान, मनोभाव, कल्पना, विवेचना : |
ख्याली= काल्पनिक, मननशील, ध्यानमग्न, विवेक : ख्वाब= सपना, कल्पना गर्नु, मनको लड्डु, दिवास्वप्न : ख्वारी= अपमान गर्नु, छुट्याउनु, मनमा चोट पुर्याउनु, गाली गर्नु : ख्वाहिश= तीव्र इच्छा, अभिलाषा, मनोरथ : |