Hindi To Nepali Dictionary Words Starting From खौ

खौ

खौलना= उम्लनु, छल्कनु, खुबै रिसाउनु, उमाल्नु  गंध

ख्यात= प्रख्यात, प्रसिद्ध, विख्यात, नामी :

ख्याति= नाम, कीर्ति, गण्यमान्य सम्झनु :

ख्याल=  विचार, ध्यान, मनोभाव, कल्पना, विवेचना :

 

ख्याली= काल्पनिक, मननशील, ध्यानमग्न, विवेक :

ख्वाब= सपना, कल्पना गर्नु, मनको लड्डु, दिवास्वप्न :

ख्वारी= अपमान गर्नु, छुट्याउनु, मनमा चोट पुर्याउनु, गाली गर्नु :

ख्वाहिश= तीव्र इच्छा, अभिलाषा, मनोरथ :

 
biz.