नि निंदक = निन्दा गर्ने, बद्ख्वाइ गरिहिँड्ने, अशुभ बोल्नु : निंदनीय = निन्दा गर्न योग्य, निन्दा गर्नुपर्ने, निन्दनीय : निंदा =
तिरस्कार, घृणा, बदनामी, अवज्ञा : निंदास = निद्रा लागेको, निद्रालु, झुलेको, उँघेको : निःश्रेयस = उच्च आदर्श, अति उत्तम, अधिकतम : निःश्वसन= सास फेर्ने क्रिया, दम लिनु, सास लिनु : निःश्वास = सास बाहिर निस्कने क्रिया, सुस्केरा, श्वास- प्रवास प्रक्रिया, अन्तिम श्वास : निःस्पंद = अचल, स्थिर, हलचल नभएको, स्थायी : निस्पृह = वैरागी, विरह, आकाङ्क्षा नभएको, स्वार्थरहित, निस्वार्थ : निःस्राव = बाहिर बग्ने क्रिया, निःस्राव : निस्वार्थ = स्वार्थ नभएको, स्वार्थहीन, निस्वार्थ, त्यागी : निकट = वस्तुहरूको समूह, राश, थुप्रो, बथान : निकटता = सामीप्य, छेउमा हुनुको अवस्था, वरको छेउको : निकम्मा= नालायक, बेकामे, बगम्फुस लबरस्वाँठ, बेकाम, व्यर्थ : निकल = चाँदीझैं सेतो एक धातु : निकलना = निक्लिनु, बाहिर आउनु वा जानु : निकष = कसी, सुन-चाँदीको गुणत्व घोटेर हेर्ने ढुङ्गा : निकाई= असल, अतिउत्तम, सर्वश्रेष्ठ, उत्कृष्ट : निकाय = एकाइ, समूह, प्रणाली : निकालना = लखेट्नु, धपाउनु, निकाल्नु, बहिष्कृत गर्नु : निकास= पस्ने वा निस्कने ठाँउ, प्रस्थान, निकास, बाहिर जाने बाटो : निकाह विवाह, बिहा, पाणिग्रहण, परिणय : निकुंज = लहराहरू र बाक्लो रुखहरू भएको ठाउँ, लतामण्डप : निकृष्ट = एकदमै तल्लो तहको, सामान्य स्थितिभन्दा गिरेको, निकृष्ट, निम्न : निकेतन = घर, वासस्थान, आवास, डेरा : निक्षेप = फ्याँक्ने काम, मिल्काउने काम, निक्षेप : निखटट् = अभावग्रस्त, बेकम्मा : निखरना = परिष्कृत हुनु, सफा बनिनु : निखार = चम्किलो, उज्यालो आएको, ज्योति, कान्ति : निगूढार्थ =गुप्त अर्थ भएको, गूढ़, जटिल, गोपनीयता : निगोड़ा = बेकामे, निर्गुण, अयोग्य, अपात्र : निग्रह = रोक्ने काम, नियन्त्रण, अड़काउनु, संयत गर्नु : निग्रही = रोक लगाउने, नियन्त्रण गर्ने : निघंटु = वैदिक शब्दकोष, संस्कृत भाषाको शब्दका पर्यायहरूको सङ्ग्रह भएको प्राचीन कोश : निघर-घरट = निर्लज्ज, सुकुमवासी : निखालिस = शुद्ध, निक्खर, चोखो, निघरा =सुकुमवासी, घरबार विशुद्ध, असली : निखिल = सम्पूर्ण, सबै, केही, नछुटेको : निगति = नाटक वा उपन्यासको उपसंहार, क्रम विकास : निगम = स्वतन्त्र अस्तित्व भएको सरकारी संस्था, निगम : निगमन =
निगमको रूप दिइएको, समुचित निराकरण : निगमागम = वेदकां कुनै अंश : निगमित = निगममा परिणत भएको, निगमको रूप दिइएको : निगरानी = रेखदेख, हेरविचार, रक्षा गर्नु, रखरखाउ : निगलना = निल्नु, घाँटीबाट तल छिराउनु, खानु : निगाह = दयादृष्टि, कृपा, आँखा, ध्यान : नभएको, बेसहारा, बेघर : निचय= निधि, कोष, सङ्ग्रह, पूँजी : निचला = तल्लो, निम्न स्तरको कमजोर : निचाई = तल्लो अवस्थाको गहिराई, नीचता, तुच्छता, हीनता : निचोड़ = सार कुरो, सारांश, अन्तिम निष्कर्ष, सारभाग : निचोड़ना = निचोर्नु, पेल्नु, सार निकाल्नु : निचौहाँ = कोल्टो परेको, ढाल परेको : निछावर =बलिदान, त्याग, समर्पण, बलि : निज = आफ्नो निजी, व्यक्तिगत, स्वयंकृत : निज़ाम= व्यवस्थापन, प्रबन्धन, बन्दोबस्त गर्नु, निर्देशन : निगुरा = शिक्षक बिनाको, निजी = आफ्नो, निजी, गुरुबिनाको अनभिज्ञ : निगूह = रहस्य, गुप्त, लुकेको, गोप्य : व्यक्तिगत, पेवा : निठुल्ला = अल्छे, बेकामे, काम न दामको : निन्यानबे = उनान्सय निठुल्लापन = अल्छेपन, लोतेपन, सुस्ती : निठूर = निष्ठुरी निर्दयी, कठोर हृदय भएको : निडर = आँटी, वीर, साहसी, निडर : निढाल = निस्तेज, बलहीन, दुर्बल, क्षीण : नितंब = कम्मर, चाक, पुट्ठा : नित = दैनिक, प्रतिदिन, दैनिक रूपमा, दिनहुँ : नितान्त = अत्यन्त, अत्याधिक, सम्पूर्ण, पूर्णतः : नित्य = दिनहुँ, प्रतिदिन, नभइनहुने, आवश्यक : नित्यशा = दैनिक रूपमा, दिनहुँ, प्रतिदिन, नित्यशाः : निथारना = निचोर्नु, निखार्नु, खन्याउनु, निस्तारण गर्नु : निदर्शन = दृष्टान्त, देखाउने काम, उदाहरण, उपमा, व्याख्या गर्नु : निदान = रोग खुट्टयाउने काम, रोगको निर्णय, निदान, चिकित्सा : निद्रा = निद्रा, नीद, महानिद्रा, विश्राम : पूर्णरूपले, पूर्णावस्था : निपटना = सक्नु, पूरा गर्नु, समाप्त : निपटारा = समाप्ति, सक्ने क्रिया, पूरा गर्ने क्रिया, खतम गर्नु : निपात = खस्ने काम, झर्नु, गिर्नु : निपुण = दक्ष, कौशल, प्रारङ्गत, योग्य : निपुणता = कौशलता, दक्षता, योग्यता, उपयुक्तता, समर्थता : निपूता = अपुताली, थारो सन्तान नभएको : निबंध =साहित्यको एक गद्य विद्या, निबन्ध : निबद्ध = दह्रो गरी बाँधेको, जोड़िएको, राम्ररी बाँधिएको निबल = कमजोर, निम्सरो, लुते, बलहीन : निबाह = जिम्मेवारी, जीविका, रक्षा, रखरखाउ : निभना = समावेश हुनु, सामेल गराइनु : निद्रालस =निद्रालु, निभाना = निदाउरो हुने भाव, शान्ति, महानिद्रा : निद्रालु = निदौरो, निद्राले सताएको, सुतेको मान्छे : निधड़क = निधर्क, बिना सङ्कोच, निसङ्कोच : निधन = मृत्यु, मरण, देहान्त, स्वर्गवास : निधि = खानी, गाड़धन, निधि, कोष, सञ्चित धन : निनाद = ध्वनि, आवाज, निनाद : पूरा गर्नु, पालन गर्नु, कार्यान्वयन गर्नु : निभाव = दायित्व पूरा गर्नु, जिम्मेवारी पूरा गर्नु, उत्तर दायित्व, जवाबदेही : निभ्रांत = शङ्का नभएको, निश्चिन्त, निःसन्देह : निमंत्रण = निम्तो, आमन्त्रण, उपस्थित भइदिने अनुरोध, निमन्त्रण : निमंत्रण पत्र = निम्तो पठाउने कागज वा चिट्ठी, आमन्त्रण, निमन्त्रण पत्र : निमग्न= मग्न, डुबेको, तन्मय, तल्लीन, विलीन : निमज्जित= डुबेको, जलमग्न, व्याप्त, चोपल्नु : निमिष = झिम्कयाइ, आँखा चिमचिम गर्ने क्रिया : निमीलन = निमिष, आँखा चिम्लाइ चहक महक, आँखा झिम्क्याउने प्रक्रिया : निमीलित = परेला झप्किएको, आँखा चिम्लिएको, मरेको : निमेष = पलक, आँखा झिम्क्याउने काम, निमिष : निमोनिया = चिसो पसेर फोक्सो सुनिने रोग, सन्निपात, निमोनिया : निम्ज्जन = पानीमा मारिने डुबुल्की, गोता, निमज्जन, चोपल्ने काम : निम्न = तल्लो, तलतिरको, निम्नलिखित = तल लेखिएको, निम्न अङ्कित, तललेखेको : निम्नांकित =तल लेखिएको, निम्नलिखित, निम्नाङ्कित : नियंता = नियन्त्रण गर्ने, नियन्त्रक : नियंत्रित = नियन्त्रण गरिएको, व्यवस्थित, नियन्त्रित, काबुमा राखिएको : नियत = मनसाय, आन्तरिक लक्ष्य, भित्री उद्देश्य, नियत : नियतन = निश्चित, निर्धारित नाप : नियम = विधि, परम्परागत नीति, अधिनियम :काइदा, नियमत = नियम अनुरूप, विधि' बमोजिम, नियम तदअनुरूप : नियमानुसार = नियमअनुसार, विधि प्रमोजिम : नियमावली = नियमपत्र, नियमहरूको सूची, विवरण पत्र, विवरण पुस्तिका : नियमित = नियमबद्ध नियममा बाँधिएको, निश्चित, निर्धारित : नियमितता = नियमित हुने भाव वा क्रिया निश्चित अवस्था, नियम, नियमितता : नियामक = नियन्त्रण गर्ने, निश्चित राख्ने, नियमनिष्ठा : नियुक्त = नियोजित, भर्ना गरिएको, भर्ती भएको, नियुक्त : नियोकता = भर्ना गर्ने, नियुक्ति दिने, भर्ती गराउने : नियोजक काममा लगाउने अधिकार प्राप्त, भर्ती गराउने, नियोक्ता, नियोजक : नियोजन= नियुक्ति, काम, चाकरी : व्यवहार, नियोजित = भर्ना गरिएको, नियुक्त, चाकर, नोकर, नियोजित : निरंकुश = तानाशाही, हैकमवादी, निरङ्कुश : निरंकुश्ता = तानाशाह स्थिति हैकमवाद, निरङ्कुशता, स्वेच्छाचार : निरंजन = ईश्वर, परमात्मा, दोष नभएको : निरंतर = अविरल, नित्य, लगातार, व्यवधान नभएको, निरन्तर : निरक्षर= गँवार, कोदे, अशिक्षित, अपठित, निरक्षर : निरक्षरता = पढ़न नजान्ने, निरक्षरता : निरत = संलग्न, तल्लीन, एकाग्र, तन्मय : निरनुनासिक = अनुनासिक नभएको, नासिका स्थानसँग सम्बन्ध नभएको, निरनुनासिक : निरन्न = भोको, खान नपाएको : निरपराध = निर्दोष, अपराध नगरेको, दोषरहित, निरपराध : निरपेक्ष = अपेक्षा नभएको, वास्ता नगर्ने, बेवास्ता, निरपेक्ष : निरपेक्षवाद = निरपेक्ष सिद्धान्तसित सम्बन्धित, स्वेच्छाचारी, स्वतन्त्र, निरपेक्षवाद : निरभिमान = घमण्डरहित, अभिमान नभएको, भद्र, नम्र, विनीत : निरभिलाष = इच्छा नभएको, आकाङ्क्षारहित, महत्वकाङ्क्षा नभएको, निरभिलाषा : निरभ्र = बादल बिनाको, बादलरहित, उज्ज्वल : निरर्थक = अर्थ नभएको, वास्ता नभएको, बेकम्मा, व्यर्थ : निरवधि = अपार, कुनै अवधि नभएको, सीमाहीन, असीम, अनन्त, निरन्तर : निरवलंब = असहाय, निराश्रय, निःसहाय, दुर्बल, निरूपाय : निरसन = खारेज, पुनःकथन, रद्द, दोहो-याउनु : निरस्त = त्यागिएको, फ्याँकिएको, हटाइएको, निकालिएको : निरस्त्र = हतियार नभएको, अस्त्रहीन, आयुधरहित, शस्त्रहीन : निरस्त्रीकरण= हात - हतियार कम गर्ने वा हटाउने काम, निरस्त्रीकरण : निरा= पूरा, पूर्ण, शुद्ध, सम्पूर्ण : निराई = निरीक्षित झारपात गोड़ने काम, खेतालालाई दिइने ज्याला: निराकरण =
प्रतिवाद, खण्डन, हटाउने उपाय निराकरण : निराकार = आकार नभएको, रूपरहित, आकारविहीन, आकारहीन : निरादर = आदर नभएको, सन्मान नभएको, आदररहित :
निराधार = बिनाप्रमाणको आधार नभएको, प्रमाणबाट सिद्ध नहुने : |
निराना = झारपात गोड्नु, गोड्ने काम : निरापद = निर्बिघ्न, सुरक्षित, आपत्तिरहित, निरापद : निरामिष =मासु नभएको, मासु नखाने, शाकाहारी : निरालंब = आधार नभएको, आधारहीन, निरालम्ब : निराला = विचित्रको अनौठो, अचम्भको, अनुपम, विलक्षण : निराश = मन खुम्चेको, हताश, आशा नभएको, निराश : निराशा = आश मार्ने कार्य, वैराग्य, निराशा, आशाको अभाव : निराशावादी = निराशावादको अनुयायी, विश्वको निन्दा गर्ने मान्छे, निराशावादी : निराश्रय= आधारहीन, निमुखा, असहाय, बेघर, निराश्रय : निराहार = भोको, केही नखाएको, उपवास, भोको रहनु : निरीक्षक= निरीक्षण गर्ने, देखरेख गर्ने : निरीक्षण= हेरचाह, देखरेख, जाँच, परीक्षण : निरीक्षित= जाँच भइसकेको, परीक्षण गरिसकिएको, जाँच गर्नु : निरीश्वरवाद = नास्तिकतावाद, ईश्वर नमान्ने सिद्धान्त, नास्तिकतत्व : निरीह = उदासीन, अदना, कुनै वस्तुको चाहना नगर्ने : निरुक्त = तोक भनिएको, पक्कापक्की रिएको, निरुक्त, उद्भव, जड़ : निरुत्तर = नाजवाफ, उत्तर दिननसक्ने : निरुत्साह = उत्यासको अभाव, हतोत्साह, निष्क्रियता, निरुत्साह : निरुद्देश्य
= उद्देश्य नभएको, मतिभ्रान्त, लक्ष्यहीन, निरुद्देश्य : निरुपम= जाँच्न नसकिने, अनुपम, बेजोड़, निरुपम : निरुपाधि = शर्तहीन, सुस्पष्ट, पक्का, निश्चित : निरुपाय
= उपाय नभएको, युक्ति नभएको, लाचार, निःसहाय, निरुपायः निरूढ़ = तोकिएको, निर्धारित : निरूपक = तोक्ने, निर्णायक, प्रतिपादक : निरूपण = छानबीन, अन्वेषण, प्रतिपादन : निरोग = स्वस्थ, रोग नभएको, सारसाउँदो : निरोध= रोक्ने वा छेक्ने काम, अवरोध, रोक, प्रतिबन्ध : निर्ख = दर, मूल्य, भाउ : निर्गध = :गन्ध नभएको, वासनारहित : निर्गम = निस्कने ठाउँ, निकास : निर्गुण = गुणरहित, गुण नभएको : निर्जन = एकान्त, सुनसान, एकलासे, निर्जन : निर्जर = बूढ़ो नहुने, जरावस्था नआउने, निर्जर : निर्जल = पानी नभएको, सुक्खा, जलहीन, निर्जल : निर्जलीकरण= अनार्द्र गर्नु, निर्जल बनाउनु, सुकाउनु : निर्जीव = प्राण नभएको, मरेको, मृत : निर्झर = झरना, छहरा, छाँगो, निर्णय = फसेला, कुराको छिनोफानो विचार, अभिप्राय: निर्णायक = निश्चय दिने, निर्णय दिने, निष्कर्षमा पु-याउने, विचारात्मक : निर्णीत = टुङ्गो लागेको, निर्णय गरिएको, निर्णीत, फसेला भएको : निर्दय = निष्ठुरी, दया नभएको, निर्दय : निर्दयता = क्रुरता, दयाहीन, कठोर, निर्दयता : निर्दयी = क्रुर, दानव प्रवृत्तिको, निष्ठुर, निर्दयी : निर्दल = कुनै दल नभएको, स्वतन्त्र, असम्बद्ध, फुक्का : निर्दलीय= दलविहीन, स्वतन्त्र, आजाद, फुक्का : निर्दिष्ट = तोकिएको बताइएको, निर्देश गरिएको, निर्धारित : निर्देश = आदेश, कथन, उक्ति, मार्गदर्शन : निर्देश = निर्देश, आज्ञा, आदेश, अनुदेश निर्देशक = अध्यक्ष, सञ्चालक, निर्देशक : निर्देशक = निर्देशन दिने, काम खटाउने, निर्देशक : निर्देशात्मक= निर्देशसित सम्बन्धित दिशा दिने : निर्देशालय = सञ्चालक मण्डल, सञ्चालक समिति, निर्देशालय : निर्दोष = अपराध नगरेको, गल्ती नभएको, निर्दोष, निरपराध : निर्दोषता = निरपराधता, दोष नभएको, निष्कपट : निर्धन = गरीब, दरिद्र, कङ्गाल, निर्धन : निर्धनता = दरिद्रता, गरीबी, निर्धनता, कमी : निर्बधि = रोकटोक नभएको, कुनै बाधा नभएको, आजाद असीमित : निर्बल = कमजोर, लुते, बलहीन, निर्बल : निर्माता = निर्माण काम गर्ने व्यक्ति, निर्माता : निर्मूल = जरैदेखि मासिएको, मासेको आधारहीन : निर्यात = एक देशदेखि अर्को देशमा पठाउने क्रिया, निकासी, निर्यात : निर्यातक = निर्यात गर्ने, देश विदेश पठाउने निर्यातक : निर्लज्ज = लाज नभएको, शरम नमान्ने, अभद्र, निर्लज्ज, फोहोरी : निर्लज्जता = बेशरम, लज्जाहीन, नकच्चरो, निर्लज्जता : निर्लिप्त = स्वतन्त्र, कुनै विषयमा लिप्त नहुने, असमबद्द, पृथक्, असंयुक्त, निर्लिप्त : निर्वचन = वचन वा बोली नभएको, भाष्य, चुप रहने, व्याख्या, निर्वचन, टीका : निर्वसन = नाङ्गो, निर्वस्त्र, वस्त्रहीन : निर्वाचक = निर्वाचन गर्ने, चुन्ने, निर्बुद्धि =मूर्ख, बुद्धि निर्वाचन = चुनाउ, प्रतिनिधि निर्भय = निडर, त्रासहीन, डर नभएको, निर्भय : निर्भर = आश्रित, झुण्डिएको, निर्भर : निर्भीक = नडराउने, निडर, निर्भीक, सक्षम : निर्मम = अनुदार, निर्दयी, क्रूर, ममता नभएको : निर्मल = स्वच्छ, पवित्र, दोषहीन, स्पष्ट : निर्माण = बनाउने काम, निर्माण, बनावट, रचना : चुन्ने क्रिया, निर्वाचन : निर्वाचित = मतद्वारा छानिएको निर्वाचन भएको, चुनिएको, रोजिएको : निर्वाण = = मोक्ष, उद्दार, निस्तार, निर्वाण : निर्वासन =देशनिकाला, निर्वासन, राष्ट्रबाट निकाल्ने काम : निर्वाह= गुजारा, जीविकोपार्जन निर्वाह : निर्विकल्प = निश्चित, विकल्प नभएको, अपरिवर्तनीय. निर्विकल्प : निर्विकार = विकार नहुने, विकृतिरहित, निर्विकार, अपरिवर्तनीय : निर्विघ्न = धाराप्रवाह, अवरोध नभएको, निर्विघ्न, सरल : निर्विरोध = आपत्ति बिना, विरोध नभइकन, निर्विरोध, विरोधरहित : निर्विवाद = सबैद्वारा स्वीकृत, सर्वमान्य, निर्विवाद : निर्वेग = वेग नभएको, गतिहीन, निर्वेग निर्वेद = खिन्नता, दुखेसो, पछुतो, वैराग्य : निलय = बासस्थान, भवन, आवास, डेरा : निवारण = अपसारण, पन्छाउने काम, निवारण : निवासी = निवास गर्ने, बसोबास गर्ने, स्वस्थल : निविदा = ठेका, बोलपत्र, निविदा : निविष्टि= :प्रवेश निविष्ट हुने अभिलेख निवृत = फिर्ता भएको, फिरेको, फर्केको, मुक्त, निवृत निवृत्ति = मुक्ति, छुटकारा, पन्छने वा तर्कने प्रक्रिया, आजाद : निवेदक = प्रार्थी, आवेदक निवेदन गर्ने, निवेदक : निवेदन = विनम्र भनाइ, बिन्ती, प्रार्थना, निवेदन : निवेदित = निवेदन गरिएको, प्रार्थना गरिएको, बिन्ती चढाइएको : निवेश = पस्ने काम, प्रवेश, बासस्थान, डेरा : निशा = रात, रात्रि, रजनी : निशाचर = राति हिँड्ने, राति राति डुल्ने, निशाचर : निशान= चिनाउने लक्षण, चिनु, निसान, चिन्ह निशानेबाज = लक्ष्यमा लगाउन सक्ने, लक्ष्यभेधी, तारो हान्न सिपालु : निशिदिन = रातदिन अहोरात्र, निशिदिन : निश्चय = सन्देहरहित, शङ्का वा दुविधा नभएको, उपाय, निश्चय : निश्चयात्मक = निधो गरिएको निश्चय भएको, निश्चित, निश्चयात्मक : निश्चल = हलचल नगर्ने, स्थिर, निश्चल : निश्छल = निष्कपट, छलकपट नगर्ने, निश्छल, सरल : निश्चित = निधो भएको, निश्चय गरिएको, पक्का, निश्चित : निश्चिन्त = कुनै चिन्ता नलिने, निस्बिक्री, फिक्री नभएको : निश्चेष्ट = अचेत, चेष्टा नभएको, अचल, निश्चेष्ट : निषंग = थरथराउनु, लगलग काम्नु: निषिद्ध= रोक लगाइएको, वर्जित, निषेध गरिएको, निषिद्ध : निषेध= वर्जन, मनाही, रोक लगाउने काम : निष्कंटक= समस्यामुक्त, समस्या नभएको, मोक्ष,मुक्त : निष्कपट= इमानदार, निष्कपट, स्वच्छ हृदयको, निश्छल : निष्कलुष = दोषरहित कलङ्क नलागेको कलङ्कहीन, निषकलुष : निष्काम = आसक्ति नभएको, कुनै प्रकारको इच्छा नभएको, असम्प्राद्ध : निष्कारण = कुनै कारणबिना, नभईकनै : निष्कासन = सधैंको निम्ति निकाल्ने काम, निष्कासन, बहिष्कार : निष्कासित = निकालिएको, बाहिर पठाइएको, उत्क्षेपण, बहिष्करण : निष्क्रमण = निस्कने काम, बाहिर जाने प्रक्रिया, विदा : निष्क्रिय = निश्चेष्ट, कुनै चेष्टा नभएको, अकर्मण्य : निष्क्रियता
= अपर्मण्यता, क्रियारहित, अल्छीपन, निष्क्रियता, निष्क्रिय : निष्ठ= भक्तिभाव, विश्वास, आस्तिक : श्रद्धा, निष्ठा = आस्था, विश्वास, आस्तिक : सत्य, निष्ठावान = श्रद्धा राख्ने, आस्थावान्, निष्ठा भएको, भक्तिसित : निष्ठुर = कठोर हृदय भएको, निर्दयी, दयाहीन : निष्ठुरता = निठुरीपन, क्रूरता, निष्ठुरता बन्ने क्रिया : निष्पंद = निश्चल, स्पन्दन नभएको, स्थिर : निष्पक्ष = तटस्थ, मध्यस्थ, पक्षपात नगर्ने, निष्पक्ष : निष्पन्न = पूर्ण गरिएको, पूरा भएको, तयार भएको, सिद्धिएको : निष्पादक = निष्पादन गर्ने, कार्य सम्पादन गर्ने : निष्पादित = सम्पन्न गरिएको सामेल भएको कार्य सम्पादन : निष्पाद्य = गरिनु पर्ने, बाँकी रहेको, सिद्याउनुपर्ने : निष्प्रयोजन
= प्रयोजन नभएको, काममा नभएको, निरूपयोग, निष्प्रयोजन : निष्प्राण = मरेको, निर्जीव, प्राण नभएको, प्राणहीन, हृदयहीन : निष्फल = फल नलागेको, व्यर्थ, निरर्थक, निष्फल, तुच्छ : निसर्ग = जन्मजात, प्राकृत, पृथ्वी, संस्कृति : निसर्गत = प्राकृतिक, जन्मैले, स्वभावतः स्वाभाविक : निस्तब्ध = सुनसान, चकमन्न, शान्त, नम्र : निस्तार = तार्ने काम, पार लाउने काम, हस्तान्तरण, स्थानान्तरण : निस्तारक = छुटकारा दिलाउने, मुक्त गराउने, क्षमा, मुक्ति, छुटकारा : :निस्तेज = निर्धो, तेज वा प्रकाश नभएको, ओझेल निस्पंद = अचल, स्थिर, स्पन्दन नभएको : निस्पृह = आकाङ्क्षा नभएको, वैरागी, विरक्त : निहंग = एकलो, मात्र, एकलै : निहत्या= कमजोर, शक्तिहीन, निरायुध, निरस्त्र : निहानी= औजार, यन्त्र, हतियार, उपकरण : निहारना= दृष्टिपात, गहिरिएर हेर्नु, गडेर हेर्नु, च्याएझैं गरी हेर्नु : निहाल = समृद्ध, धनाढ्य,
निहित = निहित, स्थित, युक्त, सम्पन्न |