Hindi To Nepali Dictionary Words Starting From नै

नै

नैचा = तमाखु खाने हुक्काको धुँगुरिएको नली :

नैज =आफ्नो निजी, व्यक्तिगत :

नैतिकनीतिसँग सम्बन्धित राम्रो आचरणसम्बन्धी :

नैतिकता  = नैतिक गुण, सदाचार, नीतिविद्या नैतिकता :

 नैपुण्य  = निपुण, खप्पिस, दक्ष, सिपालु, कुशल :

 

नैमित्तिक = आकस्मिक, अचानक घट्ने :

नैवेद्यनैवेद, देवतालाई अर्पिएको खाद्य वस्तु :

नैसर्गिक = प्राकृतिक, स्वाभाविक नैसर्गिक :

नैहर = पैतृक घर, पिताको घर :


 
biz.