नै नैचा = तमाखु खाने हुक्काको धुँगुरिएको नली : नैज =आफ्नो निजी, व्यक्तिगत : नैतिक= नीतिसँग सम्बन्धित राम्रो आचरणसम्बन्धी : नैतिकता = नैतिक गुण, सदाचार, नीतिविद्या नैतिकता :
नैपुण्य
= निपुण, खप्पिस, दक्ष, सिपालु, कुशल : |
नैमित्तिक = आकस्मिक, अचानक घट्ने : नैवेद्य = नैवेद, देवतालाई अर्पिएको खाद्य वस्तु : नैसर्गिक = प्राकृतिक, स्वाभाविक नैसर्गिक :
नैहर = पैतृक घर, पिताको घर : |