कि कि= लागि, निम्ति, किनभने किंकर= नोकर चाकर, सेवक, दास किंचित= केही अन्दाजी, पुग नपुग थोरै, मनाक, अलिकति किन्तु = अतएव,
त्यसकारणले, तर, केवल, यसर्थ, यसकारण : किंवा= अथवा, वा, किंवा, अन्यथा, अर्थात् : कितना= कति किताब= किताब, ग्रन्थ, पुस्तक, बही किधर= कहाँ, कता, कुन ठाउँमा किनारा =किनार, तट, तीर, सीमा : किफ़ायत= मितव्ययिता,
किफायतीपन, फारो गर्ने काम, कमखर्च किम्= के, कसो, कहिले, कहाँ, को, कति :
किरण = प्रभा,
ज्योति, किरण, रश्मि, प्रकाश : किरायादार= भाड़ादार, भाड़ा लिने, पाखुरे, कुतिया : किराना= खित्रीमित्री, खत्र्याकखुत्रुक वा खुद्रा पसल, मोदीको दोकान, दाल चामलको पसल : |
किरायादार= भाड़ादार, भाड़ा लिने, पाखुरे, कुतिया : किराना= खित्रीमित्री, खत्र्याकखुत्रुक वा खुद्रा पसल,
मोदीको दोकान, दाल चामलको पसल : किराया= किराया,
भाड़ा, बहाल किला= किल्ला, दुर्ग, गढी, महल : क़िल्लत= दुर्लभता, अभाव, दुष्प्राप्ति, कमी, अकाल : किल्ली=फेसा ठोक्नु, खुटी, किलो, काठ आदिको चिरेको फप्लेटी किशोर= किशोर, अल्पवयस्क, जवान तरुनो, ठिटो परिपक्व नभएको किशोरी= कुमारी, ब्रह्मचारिणी, अपरिणिता, अविवाहिता : किस= के, कसो, कुन, कहाँ, किन किसान= किसान, कृषक, खेतीवाला,
खेतीको काम गर्ने मानिस किस्त=किस्ता , किस्ताबन्दी, भाका गरेर समय-समयमा दिइने
वस्तु, रकम : किस्म= किसिम, प्रकार, थरी, नमूना, रूप : किस्मत= भाग्य, प्रारब्ध, पुर्पुरो, लेखान्त, भवितव्यता
:
किस्सा= कथा, किस्सा, आख्यान, उपाख्यान, इतिहास : |