Hindi To Nepali Dictionary Words Starting From कि

कि

कि= लागि, निम्ति, किनभने

किंकर= नोकर चाकर, सेवक, दास

किंचित= केही अन्दाजी, पुग नपुग थोरै, मनाक, अलिकति

 किन्तु = अतएव, त्यसकारणले, तर, केवल, यसर्थ, यसकारण :

किंवा= अथवा, वा, किंवा, अन्यथा, अर्थात् :

कितना= कति

किताब= किताब, ग्रन्थ, पुस्तक, बही 

किधर= कहाँ, कता, कुन ठाउँमा 

किनारा =किनार, तट, तीर, सीमा :

किफ़ायत=  मितव्ययिता, किफायतीपन, फारो गर्ने काम, कमखर्च

किम्= के, कसो, कहिले, कहाँ, को, कति :

किरण =  प्रभा, ज्योति, किरण, रश्मि, प्रकाश :

किरायादार= भाड़ादार, भाड़ा लिने, पाखुरे, कुतिया :

किराना= खित्रीमित्री, खत्र्याकखुत्रुक वा खुद्रा पसल, मोदीको दोकान, दाल चामलको पसल :

 

किरायादार= भाड़ादार, भाड़ा लिने, पाखुरे, कुतिया :

किराना= खित्रीमित्री, खत्र्याकखुत्रुक वा खुद्रा पसल, मोदीको दोकान, दाल चामलको पसल :

किराया=  किराया, भाड़ा, बहाल 

किला= किल्ला, दुर्ग, गढी, महल :

क़िल्लत= दुर्लभता, अभाव, दुष्प्राप्ति, कमी, अकाल :

किल्ली=फेसा ठोक्नु, खुटी, किलो, काठ आदिको चिरेको फप्लेटी

किशोर= किशोर, अल्पवयस्क, जवान तरुनो, ठिटो परिपक्व नभएको

किशोरी= कुमारी, ब्रह्मचारिणी, अपरिणिता, अविवाहिता :

किस= के, कसो, कुन, कहाँ, किन 

किसान= किसान, कृषक, खेतीवाला, खेतीको काम गर्ने मानिस

किस्त=किस्ता , किस्ताबन्दी, भाका गरेर समय-समयमा दिइने वस्तु, रकम :

किस्म= किसिम, प्रकार, थरी, नमूना, रूप :

किस्मत= भाग्य, प्रारब्ध, पुर्पुरो, लेखान्त, भवितव्यता :

किस्सा= कथा, किस्सा, आख्यान, उपाख्यान, इतिहास :

 
biz.