Hindi To Nepali Dictionary Words Starting From ढा

ढा

ढाँचा = ढाँचा, साँचा, नकसा, बनौटा :

ढाई = अढाई, दुइ र आधा :

ढाढ़स = आश्वासन, ढाड़स, आड़, धैर्य :

ढाना = ढाल्नु, भत्काउनु, नाश गर्नु, ध्वंस गर्नु :

 

ढाबा = ढाबा, भोजनालय

ढाल =  ढालू, सलामी, करालो, ओहालो :

ढालना= खन्याउनु, घोप्ट्याउनु, हाल्नु : ढालू, ओह्रालो, भिरालो, कोल्टो परेको : 

 
biz.