ल ल = देवनागरी
वर्णमालाको अठाइसौं व्यञ्जनवर्ण : लंक
= कम्मर, कटी, काख : लंका = लङ्का, दक्षिण भारत छेउको एशियाइ राष्ट्र : लंकिनी =
बोक्सी, डाइनी, डंकिनी, डाइनी : लंकेश = लङ्काराज गर्ने, लङ्काका शासक : लंग
= लङ्गड़ो, एउटा खुट्टा नभएको वा छोटो खुट्टा
भएको : लंगड़ = हात वा खुट्टा, हात-खुट्टा : लंगरउठाना
= बसोबासो उठाउनु, अन्तै सर्ने तरखर गर्नु : लंगरखाना
= लाङ्गर, सार्वजनिक खाना बनिने भान्साघर
: लंगूर, लंगूर
= लड्गुर, लामो पुच्छर अनि कालो अनुहार भएको बाँदर : लंगोटा =
लगौटी, कम्मरमा जनेन्द्रिय छोप्ने गरी लगाइने कपड़ाको टालो : लंगोटा दीला
= कामुक, कामातुर, कात्तिके, रण्डीबाज, व्याभिचारी : लंगोट फाड़
डालाना = कुस्ती खेल्न छोड़नु, हार स्वीकार
गर्नु : लंगोटियार
= बाल्यावस्थादेखिकै मित्र, बालमित्र : लंगोरी में
मस्त =जस्तै परिस्थितिमा पनि हाँसिरहने : लंघन =भोको
बसाइ, निराहार : लंघनीय =उल्लङ्घन
गर्नसकिने, नियम, विधिको अतिक्रमण गर्नसकिने : लंच = दिउँसोको
भोजन, मध्यान्ह भोजन : लंठ = मूर्ख,
बोधो, सिल्ली : लंड = लिङ्ग,
लाँड़ो, पुरुष जातिको मुत्रेन्द्रिय लंतरानी
= सेखी गरेर बोल्नु, अहम्भाव देखाउनु, घमण्ड गर्नु : लंप = लालटिन,
प्रकाश दिन बनाइएको तन्त्र : लंपट = कामुक,
व्यभिचारी, विलासी कात्तिके, लम्पट : लंब = लम्फा,
कुनै एक सरल रेखामा समकोण बन्ने गरी खिचिएको अर्कै सरल रेखा : लंबरदार
= गाउँका प्रमुख, पञ्च, मुखिया : लंबलेट =
तेर्सो पर्नु, समतल बन्नु : लंबा =लामो,
लम्चाइलो, अग्लो : लंबाई = लम्बाइ, लामो : लंबाईमान
= लम्माइएको, लामो बनाइएको : लंबाचौड़ा
= फराकिलो, फाँटिलो, फराक : लंबित = लम्बित,
तनकाइएको : लंबी = लामो, दीर्घ, लम्तन्ने : लंबू = लम्बु,
लामो कद भएको : लंबोतरा
= लामो, उच्च कद भएको : लंबोदर = लम्बोदर, ठूलो भुँडी भएको, दालभुँडे : लंबोष्ठ = लामो
ओठ भएको : लँगड़ाना = लङ्गड़ो बन्नु, खोचिनु : लकड़बग्धा
= मान्छे हाँसेझैं गरी कराउने ब्वाँसो जस्तै
जनावर : लकड़फोड़ा
= कठफोरा, लाहाँचे : लकड़हारा = दाउरे, दाउराको व्यापार गरी जीवनयापन गर्ने : लकड़ाना
= दाउरा जस्तै बनिनु : लकड़ी = दाउरा,
काठ : लक़दक़
= चमकिलो, तेज, चमकदार : लक़ब =पद्,
ओहदा : लक़वा =लकुवा,
पक्षाघात, चल्ने शक्तिको नाश : लकीर = रेखा,
मालिका, कतार, आलि : लकुटी = सानो छड़ी, लट्ठी : लक्कड़ =
दाउरा, गिंड़, मुड़ा : ठुटा, लक्का कबूतर
= परेवाको एक प्रजाति : लक्रज
= शब्द, लबज, नाद, आवाज : लक्ष = लाख,
लक्ष्य : लक्षण = लक्षण,
सङ्केत, मार्का, चिन्ह : लक्षणविज्ञान
= सङ्केत विज्ञान, निदानशास्त्र, लक्षण विज्ञान : लक्षणा
= परोक्ष, अप्रत्यक्ष, अप्रकट, अदृश्य : लक्षणात्मक
= सूचक, लक्षण देखाएको : लक्षयार्थ = सूचित, सङ्केत भएको, निर्देश भएको : लक्षित =
तोकिएको, लक्ष्य गरेको, पर्यालोकित : लक्ष्मी= लक्ष्मी, धनकी देवी : लक्ष्य =
लक्ष्य, गन्तव्य, निशाना, परिलक्ष्य : लख लखा =
कड़ा वासना भएको औषधि : लगन = लगन, भाव, भक्तिभाव : समर्पण लगना
= लाग्नु, देखिनु, आइपुग्नु : लगभग = लगभग,
झण्डै झण्डै पुगनपुग प्रायः : लगलग = कमजोर, दुर्बल, निस्तेज : लगाऊ = बद्ख्वाइ
गर्नु, पिठिउँ पछाड़ि निन्दा गर्नु : लगान = लगान,
भू-राजस्व, जमीनको निम्ति उठाइने कर : लगाना
= लगाउनु, काम अह्राउनु : लगाम
= लगाम, नियन्त्रण गर्ने : लगालगी = उल्झन, जटिलता : लगाव = आसक्ति,
बन्धन, माया-मोह : लगी
= उत्साही, उत्कट, प्रबल : लग्गा = मोटो
अनि लामो खाँबो : लग्गू =
: ऐजेरु किसिमको, लिप्सो लागिरहने : लग्न = लगन,
शकुन, साइत, मुहूर्त : लग्नक = जमानी, जिम्मा लिने व्यक्ति : लघड़
= थप्पड़, हातको पञ्जाले हिर्काइएको : लघिमा = सानोपन,
सूक्ष्मपन : लघु = लघु,
सानो, सूक्ष्म : लघुकरण =
घटाउनु, कम गर्नु, पातलो पार्नु : लघुकोण = लघुकोण, तीक्षण कोण, सूक्षमकोण, न्यूनकोण : लघुगणक =
लघुगणक हिसाबको एक सिद्धान्त सूक्ष्मगणक : लघुआहर =
हल्का जलपान, अल्पआहार, चमेना : लचर = थाम्न
नसक्ने, कमजोर दुबलो : लच्छा = चक्राकार,
गोलाकार वृत्ताकार : लजाना = लजाउनु,
अप्ठेरो मान्नु, शरम मान्नु : लजीज = स्वादिलो,
स्वाद भरिएको, मीठो : लजीला = लाज
मान्ने, अप्ठेरो मान्ने शरम : लजौहाँ =
शरम मान्नु, सकुचित बन्नु लाजमान्ने, लज्जालु : लज्जत
= स्वाद, मनपराउनु, पल्कनु, आनन्द मान्नु
: लज्जा = लाज, सादापन, सलज्जता, शर्म : लज्जावती
= स्वास्नी मानिस, महिला, नारी, रमणी, वनिता : लट = केशको गुजुल्टा : लटक = घुम्ती,
घुमाउरो : लटकन = लर्कना, झुण्डिने गलाहार : लटका = सूत्र,
नियम, विधि : लटकाना = झुण्डाउनु, टाँग्नु, लत्राउनु : लटकौआ = झुण्डिएको, लत्रिएको, अल्झिएको : लटपटाना = ठेस लागेर लरबराउनु, लरबरिदें हिँड्नु, बोल्दा
भूल गर्नु : लटा = दुबलो
पातलो, कमजोर :
लटापोट =
खित्का छाडेर हास्नु, मुग्ध हुनु : |
लट्ठ = लौरो,
लट्टी, छड़ी : लट्ठा = रुखको
मुढा, पानीमा बगाउन काटेको रुखको गिंड़ : लठैत = लट्ठी
खेलाउन पारङ्गत, व्यक्ति : लड़की
= केटी, ठिटी, छोरी : लड़खड़ाना = लड़खड़ाउनु,
धरमराउँदै हिँड्नु, डगमगाउनु : लड़ना = झगड़ा पर्नु, कचिङ्गल मच्चाउनु : लड़ाई = झगड़ा,
लड़ाइ, युद्ध, लड़ैत =लड़ाकु,
लड़ाका, योद्धा : लड़ैता =
प्रिय, स्नेहपात्र, प्राणप्रिय प्रियपात्र : लडडू = लडडु, गुलियो डल्ला : लत
= लत, बानी, कुबानी, दुर्व्यसन : लतर = लता,
लहरा, कसैको आड़ लिएर बढ़ने वनस्पति : लतरा = एक प्रकारको सिमी : लताड़ = गाली, कटुवचन, गालीगलौज, दुरालाप : लताड़ना
= झाप्नु, हकार्नु, हकार-पकार गर्नु, अर्झाप्नु : लताफत = कोमलता, सूक्ष्मता, स्वादिष्ट खाद्य, कमजोरी
: लतिका = लहरा
: लतीफा
= छोंटो सत्यकथा : लत्ता = झुत्तो,
झुम्रो लथकलथकना
= उबनु, फड्कनु, फालहाल्नु : लथपथ = लथपथ,
छ्यापछ्याप्ती भिजेको : लथेड़ना
= घिस्याउनु, जबरजस्ती तान्नु : लदाऊ = लाद्नको
निम्ति भर्नको निम्ति : लदाव = लाद्नु,
भर्नु : लदुआ = घरेलु
पशु, हलो वा गाड़ी तान्ने पशुः लद्धड़ =सुस्ती,
अकर्मण्य, अल्छेपनः लड़ाकू =
: झगड़ालु लप
= लचिलोपन, तन्किने प्रवृत्तिको लपकना = झटपट
समात्नु, पक्रनु, हतारिनु : लपट = ज्वालो,
अग्निशिखा, मुस्लो : लपना = बङ्ग्याउनु, भर्काउनु :लपलपाना
= लपेटनु, फेरो मार्नु, गुटमुटाउनु : लपसी = लेसाइलो
पदार्थ टाँसिने वस्तु : लपेटन = लपेट्ने
: लपेटना
= खप्टाउनु, पोको पार्नु : लपेटा = पट्याउनु,
बङ्ग्याउनु, खप्टाउनु : लफंगा =लफङ्गे, राम्रो आचरण नभएको, बदमाश प्रवृत्तिको
: लब =ओठ, अधर, बिम्बोष्ट : लबकाज = धेरै शब्द प्रयोग गर्ने : लबदा = लट्ठी,
लौरो, छड़ी : लबड़िया
= गफी व्यक्ति, गफाड़ी : लबादा =
बाहिरपटि लगाउने पोशाक : लबालब = भरि, गिलासभरिको : लबेद = रीतिथिति, परम्परा चलन, दस्तुर, प्रथा, परिपाटी
: लब्ध = हासिल
गरिएको, अर्जित : लब्धि = उपलब्धि,
उपार्जन, प्राप्ति : लभ्य = प्राप्य,
पाउनसकिने : लय = लय,
ताल : लयकारी = लयभरिएको, लयकारी : लयात्मक = लयात्मक, लय भरिएको : लरज = कम्पन,
दोलन, थर्कने क्रिया : लरजना = थर्किनु,
कम्पित हुनु, काम्नु : लरजिश = कम्पन,
थर्किने क्रिया, थरथराहट, दोलन : ललक
= तीव्र इच्छा, लालसा : ललकना = ज्यादै
चाहनु, इच्छा गर्नु : ललकार
= चुनौती, हाँक, स्पर्धा, हुङ्कार : ललचना
= लोभिनु, प्रलोभन, मोह : ललचाना = लोभ्याउनु, आकर्षित पार्नु : ललचौहाँ
= उत्कण्ठा, खुलदुल, अभीप्सा : ललना
= स्त्री, स्वास्नीमानिस, महिला : ललाई = रातोपन
रक्तिमता : निधार : ललाट
= ललाट, ललाम
= सुन्दर, रूपवति, रूपमय, सुरम्य : ललित = मोहक,
मनमोहक, आकर्षक, रमणीय: लल्ला = बच्चाहरूलाई
प्यारसित बोलाइने उपमा, नानू, मैया, बाबु : लल्लो = लोलोपोतो, अतिशय प्रशंसा, चापलुसी : लवंग = ल्वाङ्ग,
मसला विशेष : लव : समयको
सूक्ष्म भाग, पल : लवणित
= नुन लगाइएको, नुनिलो : लवणीय = नुन
भएको, नुनिलो : लवणोदक =नुनिलो
पानी : लवन =फसल
उठाउनु, खेतबाट अन्नबाली कटाइ गर्नु : लवनी =नौनी
घिउ : लवनीय
= पाकेको अन्नबाली, उठाउन लायक भएको : लवलेश = अल्प
मात्रा, थोरै : लवा = एक
प्रकारको पक्षी : लवाज = साज सामान, हतियार बाहेक, सिपाहीहरूको सामानहरू
: लशकर = :
छाउनी, सिपाहीहरू बस्ने ठाउँ : लसलसा = लिसाइलो,
च्यापच्याप हुने : लसित = सजिएको,
सिँगारिएको, सजधज गरिएको : लसीका = रङ्गहीन
रस, लसीका : लसीला =लिसाइलो,
टाँसिने : लसोड़ा = एक प्रकारको फल : लस्टम-पस्टम
= कुनै न कुनै प्रकारले : लस्त = थाक्नु, थकित हुनु : लस्तगा= शुरु,
आरम्भ, प्रारम्भ : लस्सी
= मोही, शरबत : लहँगा =एक प्रकारको पोशाक : लहकना =
आगोको मुस्लोमा उड़नु : लहकाना = लाइलाज उत्तेजित बन्नु, उत्साही हुनु, अधीर बन्नु
: लहजा = स्वर, ध्वनी, आवाज : लहना = बाँकी
रकम, कौटुम्बिक सम्बन्ध : लेनदेनको व्यवहार, लहर = लहर, तरङ्ग : लहशना
= थरथराउनु, तरङ्गित बन्नु : लहरी = तरङ्ग,
हल्का लहर : लह लह = लहलह, घाँसपातले हरियो भएको : लहलहाना
= सप्रनु, मोलाउनु, उन्नत हुनु, विकसित हुनु : लहसुनिया
= लहसुनिया, एक प्रकारको अरिष्ट ग्रहको निम्ति
लगाउने अनमोल पत्थर : लहीम = भोलिएको,
थलथल परेको, कमजोर : लहुरा = आफूभन्दा
सानो, कम उमेरका :
लहू = रगत,
खून : |