Hindi To Nepali Dictionary Words Starting From ज्

ज्

ज्यादती=  अचाक्ली. बेसी, ज्यादा, चौपट्टै अतिरिक्त :

ज्यादा= बेसी, धेरै, पर्याप्त, प्रचुर, थुप्रै :

ज्येष्ठ= जठा, ज्येष्ठ, सबैभन्दा ठूलो :

ज्यों= जस्ताको तस्तै, जहिले, किनभने,

ज्योति= ज्योति, प्रकाश, उज्यालो, कान्ति :

ज्योतिर्मय =  झलमल्ल उज्यालो, प्रभामय, प्रकाशमय :

ज्योतिष =  ज्योतिष, ग्रहस्थिति शास्त्र, खगोल विज्ञान :

ज्योतिषी= ज्योतिषी, जैसी, भविष्य सूचक :

 

ज्योत्स्ना= जूनेली, चन्द्रमाको किरण :

ज्वर =  जरो, ज्वरो, ताप :

ज्वलंत =  ज्वलन्त जल्दोबल्दो, अत्यन्तै स्पष्ट, बल्नु :

ज्वलन =  जल्ने, जलनशील, पीड़ा, टट्टाइ, ताप :

ज्वाला= ज्वाला, आगोको लप्को, राँको :

ज्वालामुखी= ज्वालामुखी पर्वत, अग्निपर्वत, आग्नेयगिरि :

ज्वलित = जलेको, ज्वाला भएको, बलेको ज्वलित :


 
biz.