ज् ज्यादती= अचाक्ली.
बेसी, ज्यादा, चौपट्टै अतिरिक्त : ज्यादा= बेसी, धेरै, पर्याप्त, प्रचुर, थुप्रै : ज्येष्ठ= जठा, ज्येष्ठ, सबैभन्दा ठूलो : ज्यों= जस्ताको तस्तै, जहिले, किनभने, ज्योति= ज्योति, प्रकाश, उज्यालो, कान्ति : ज्योतिर्मय =
झलमल्ल उज्यालो, प्रभामय, प्रकाशमय : ज्योतिष = ज्योतिष,
ग्रहस्थिति शास्त्र, खगोल विज्ञान :
ज्योतिषी= ज्योतिषी, जैसी, भविष्य सूचक : |
ज्योत्स्ना= जूनेली, चन्द्रमाको किरण : ज्वर = जरो, ज्वरो,
ताप : ज्वलंत = ज्वलन्त
जल्दोबल्दो, अत्यन्तै स्पष्ट, बल्नु : ज्वलन = जल्ने,
जलनशील, पीड़ा, टट्टाइ, ताप : ज्वाला= ज्वाला, आगोको लप्को, राँको : ज्वालामुखी= ज्वालामुखी पर्वत, अग्निपर्वत, आग्नेयगिरि
:
ज्वलित = जलेको, ज्वाला भएको, बलेको ज्वलित : |