Hindi To Nepali Dictionary Words Starting From त्

त्या

त्यजन =त्यजन, त्याग्नु, छोड्नु :

त्याग = त्याग, बलिदान, समर्पण, अर्पण गर्ने काम :

त्यागना = छोड़नु,' परित्याग गर्नु, नाता तोड़नु, सम्बन्ध विच्छेद गर्नु :

त्यागी  = त्यागी, सन्न्यासी, सम्बन्ध विच्छेद गर्ने व्यक्ति :

त्याज्य = त्याग्न लायक छोड़न योग्य, सम्बन्ध

त्यौहार = तिहार, पर्व, उत्सव, भोज :

त्वचा = चर्म, छाला :

 

त्वरण  = गतिबर्द्धन, चाल बढाउने, गति बदाउनु :

त्वरा = शीघ्रतापूर्वक, झटपट, सत्वर, तुरन्त :

त्वरित् = शीघ्र, छिटो वा चाँड़ो, गतिवान्, फुर्तिलो :

त्रयोदश :a thirteen :तेह्र, दश र तीन :

त्रस्त  =  त्रस्त, भयातुर, डराएको :

त्राण = रक्षा, बचाउ, शरण, आश्रय :


 
biz.