त्या त्यजन =त्यजन, त्याग्नु, छोड्नु : त्याग = त्याग, बलिदान, समर्पण, अर्पण गर्ने काम : त्यागना = छोड़नु,' परित्याग गर्नु, नाता तोड़नु, सम्बन्ध
विच्छेद गर्नु : त्यागी = त्यागी,
सन्न्यासी, सम्बन्ध विच्छेद गर्ने व्यक्ति : त्याज्य = त्याग्न लायक छोड़न योग्य, सम्बन्ध त्यौहार = तिहार, पर्व, उत्सव, भोज :
त्वचा = चर्म, छाला : |
त्वरण = गतिबर्द्धन,
चाल बढाउने, गति बदाउनु : त्वरा = शीघ्रतापूर्वक, झटपट, सत्वर, तुरन्त : त्वरित् = शीघ्र, छिटो वा चाँड़ो, गतिवान्, फुर्तिलो
: त्रयोदश :a thirteen :तेह्र, दश र तीन : त्रस्त
= त्रस्त, भयातुर, डराएको :
त्राण = रक्षा, बचाउ, शरण, आश्रय : |