Hindi To Nepali Dictionary Words Starting Fromपू

पू

पूँजी = मूलधन, पूँजी, लगानी, धन :

पूरण = समाप्ति, सम्पूर्णता, पूर्ति, समापन, पूरा गर्नु :

पूरब  = पूर्व दिशा, सूर्य उदाउने ठाउँ, एसियाका पूर्वी भेकका देश, पश्चिमको विपरीत दिशा :

 पूरा = पूरा, पूर्ण, सम्पूर्ण, भरी, समस्त, समग्र :

पूर्णकालिक  =  पूरा समयसम्म, पूर्णकाल, सम्पूर्ण समय :

पूर्णचन्द्र = पूर्णे, पूर्णिमा, सोह्रै कलाले पूर्ण भएको चन्द्रमा :

पूर्णत  = पूरा, पूर्ण, भारी, पूर्णत :

पूर्णयोग  = सम्पूर्ण सङ्ख्याको कुल जोड़, जमाजमी, पूर्णरूपले पूरै कुल जोड़ :

पूँजीपति = पुँजीपति, पुँजीवादी, धनीवर्ग, पूर्णाक धनाढ्य :

पूँजीवाद  = पुँजीवाद, पुँजीकै सर्वोपरि भूमिका मानने आर्थिक व्यवस्था :

पूछ = पत्तो लाउनु, अन्वेषण गर्नु, सोधपुछ जानकारी लिनु :

पूछना = सोध्नु, माग्नु, निवेदन गर्नु, अनुरोध गर्नु :

पूजक  = पूजक, पूजारी, उपासक, आराधक :

पूजापूजा आरधना, भक्ति, उपासना, श्रद्धा :

पूत = छोरा, धर्मनिष्ठ, धर्मपरायण, भक्त, पवित्र, स्वच्छ :

पूनी  = बटारेको रुई, चर्खामा लुगा बनाउनलाई बटारेको कपास :

:पूय = पीप, पाकेको घाउबाट निस्कने पदार्थ :

पूरक = कमी पूरा गर्ने, पूरक, भरपाइ गर्ने, थप अंश :

पुर्णाङ्क = पूर्ण सङ्ख्या, पूर्ण अङ्क, भिन्न वा दशमलवमा हर अङ्कले विभाजित हुने राशि, कुनै प्रश्न वा प्रश्नपत्रको निर्धारित सम्पूर्ण अङ्क :

पूर्ति = चाहिएको वा मागेको कुरा पूरा गर्नु वा आपूर्ति गर्नु, सङ्ग्रह, भण्डार, सम्भरण :

पूर्व = अघि, पहिलेको, सूर्य उदाउने दिशा, अघिल्लो समय :

पूर्वकथित = माथि भनिएको, उपर्युक्त, उल्लेखित, पहिले भनिएको :

पूर्वजपुर्वा, बाजे बराज्यू, पूर्वज

 

पूर्वपीठिका = प्राक्कथन, पृष्ठाधार, भूमिका :

पूर्वपुरुष  = पूर्वपुरुष, पूर्खा, बाजे बराज्यू, पूर्वज, वंशका पूर्वपुरुष :

पूर्ववर्ती = अघिल्लो, अगाडिको, पहिलेको, गत, पूर्व :

पूर्वशान= अघिबाटै जान्नु केही कुरा हुन्छ भनी ठान्नु, प्रत्याश गर्नु, अरूले गर्नुभन्दा अघि नै गर्नु :

पूर्वाग्रहपूर्वाग्रह, पक्षपात, ढल्काइ, लिँड्रेढिपी, एकहोरो हठ,

पूर्वानुमान = अनुमान गर्नु, अड़कल गर्नु, पहिलेदेखि नै उपाय सोच्नु, कल्पना गर्नु, अन्दाज गर्नु :

पूर्वान्ह = मध्यान्हसम्मको दिन, दोस्रो पलाभन्दा अघिको समय, बिहान :

पूर्वाभ्यासपूर्वतयारी, पूर्वतालिम, पूर्वाभ्यास :

पूर्वोक्त = पूर्वकथित, पहिले भनिसकेको, पहिले उल्लेख भइसकेको, माथि भनिएको :

पूर्वोत्तरपूर्व उत्तरको, पूर्व उत्तरको बीचको दिशा :

पूर्वोपायसम्भावित हानि - नोकसानीको रोकथामका लागि पहिलेदेखि नै गरिने उपाय सावधानी, सतर्क, खतराबाट जोगाउन गरिने उपाय निवारण :

पूला = अन्न, अनाज, फसल, उब्जनी :

पूस = हिन्दू क्यालेण्डरअनुसार दशौं महिना, मङ्गसीरको पछिल्लो महिना :







 
biz.