Hindi To Nepali Dictionary Words Starting From गै

गै 

गैर =:अरू, अन्य, अर्को, पराई, छुट्ट :

 गैर इनसाफी= अन्याय, अधर्म, अनुचित कार्य, निसाफको अभाव :

गैर कानूनी = बेकानूनी, ऐनविरुद्ध, अन्याय, अवैध, गैरकानूनी :

गैरजिम्मेदार=गैर जिम्मेवार, बेजिम्मेवार, भरोसा गर्न नसकिने, लापरवाह :


 

गैर मनकूला = अचल, सार्न नसकिने, दृढ, चलाउन नसकिने, नचल्ने, निश्चल :

गैरमुनासिब= अनुचित, अयुक्त, अश्लील, अशिष्ट, असङ्गत, मुनासिब नठहरिएको :

गैर मौजूदगी= अनुपस्थिति, गैरहाजिरी, अभाव :

गैल= बाटो, पगडण्डी, गोरेटो, गल्छेड़ो, मार्ग, पथ, राह :

गैसीय = वाफजस्तो, वाष्पीय, ग्यासजस्तो : 


 
biz.