गै गैर =:अरू, अन्य, अर्को, पराई, छुट्ट : गैर इनसाफी= अन्याय,
अधर्म, अनुचित कार्य, निसाफको अभाव : गैर कानूनी = बेकानूनी, ऐनविरुद्ध, अन्याय, अवैध, गैरकानूनी
:
गैरजिम्मेदार=गैर जिम्मेवार, बेजिम्मेवार, भरोसा गर्न
नसकिने, लापरवाह : |
गैर मनकूला = अचल, सार्न नसकिने, दृढ, चलाउन नसकिने, नचल्ने,
निश्चल : गैरमुनासिब= अनुचित, अयुक्त, अश्लील, अशिष्ट, असङ्गत,
मुनासिब नठहरिएको : गैर मौजूदगी= अनुपस्थिति, गैरहाजिरी, अभाव : गैल= बाटो, पगडण्डी, गोरेटो, गल्छेड़ो, मार्ग, पथ, राह
:
गैसीय = वाफजस्तो, वाष्पीय, ग्यासजस्तो : |