रो रोंगटा =
बाँदरे भुत्ला, नरम रौं : रोआँ = कपाल,
रौं, भुत्ला, केश : रोएँदार = भुत्ला
कपाल भरिएको, रौं नै रौं भएको : रोक = प्रतिबन्ध, रोकावट, मनाही : रोकटोक
= रोकथाम, रोक्ने काम रोक्का गर्ने र अड्कने
काम, रोकटोक : रोक़ड़ =
नगद रुपियाँ, धन, धरौट : रोकड़जमा = प्रारम्भिक रोकड़ : रोकड़बही = प्रतिदिनको हिसाब किताब लेखिने बही : रोकड़बाकी
= आमदानी- खर्चको जोड़-घटाउपछि बच्ने नगद : रोकड़ा =
नगद, पैसा, पूञ्जि : रोकड़िया
= खजाञ्ची, तहबीलदार : रोकथाम = निरोधन, काम कारबारलाई रोक्ने अड्याउने काम : रोकना :
= रोक्नु, निषेध गर्नु अघि जान नदिनु, छेक्नु : रोग
= बिमारी, व्याधि, शारीरिक वा मानसिक विकार
: रोगकारक
= रोग बोक्ने, बिमारी सार्ने : रोगग्रस्त
= रोग लागेको, रोगाक्रान्त, रोगी : रोगन = रङ्ग, रङरोगन : रोगनिदान
= रोग मीमांसा, लक्षणबाट रोग चिन्ने काम : रोगनिरोधी
= रोग हटाउने, प्रतिषेधक, रोग निरोधक : रोगभ्रम = विषादरोगी, रोगभ्रमी, चित्तोन्माद : रोगमुकित
= निको पार्नु, स्वस्थ हुनु, उपचार गर्नु
: रोगार्त्त
= रोगग्रस्त, रोगी, बिमारी, मधौरो : रोगिल
= बिमारी, रोगी, भधौरो : रोगी = बिमारी,
पिण्डरोगी, सदारोगी : रोचक = रुचि
लाग्ने, मनोरञ्जक, मन भुलाउने : रोज
= दिन, दिउँसो, बार : रोजगार =
कामधन्धा, व्यवसाय, पेशा : रोजनदार = रोजगारी, मजदूर : रोजनामा
= दैनिक खबर कागज : रोज ब रोज =सधैं प्रतिदिन, नित्य, दिनहुँ :
,रोजा
= मुसलमानहरूले राख्ने व्रत, शीघ्र, छिटो चाँड़ो
: |
रोजाना
= दैनिक, नित्य, दिनदिनै, दैनन्दिनी : रोजामचा = दैनन्दिनी,
दैनिकी, दिनदिनैको हिसाब राख्ने बाही : रोजी = जीविका
चलाउने उपाय, बाँच्ने उपाय : रोजीना
= दैनिक, नित्यदिन, दिन- प्रतिदिन : रोजीरोटी
= आजीविका, बाँच्ने उपाय, जीविका चलाउने उपाय
: रोट = एक
प्रकारको ठूलो- मोटो रोटी : रोटी = पावरोटी,
तोसरोटी : रोटी कमाना
= आमदानीको व्यवस्था गर्नु, कमाउनु : रोडवेज = बाटो घाटो, सड़क, मार्ग : रोड़ा = गिटी,
ढुङ्गाका मसिना टुक्रा : रोड़ी =रोड़ा,
ढुङ्गाको चुर : रोदन
= रुने क्रिया, रोध = बाधा,
अड़को, प्रतिरोधक : रोना = रुनु,
बिलाउना गर्नु : रोप = बिजन,
बिउँ : रोपण =रोप्ने
क्रिया, खेती गर्ने काम : रोपना = रोप्नु,
बिउँ छर्नु : रोपनी = रोप्ने
काम : रोपित = रोपिएको,
लगाइएको, रोपित : रोब = धाक, रवाफ, हाँक: रोबीला =
आदेशकारी, प्रभावशाली : रोमंथ = ध्यान,
उग्राउने काम, विचार : सोच रोम
= केश, रौं, कपाल, भुत्ला : रोमांच =
डरले रौं आदि ठाडो भएको अवस्था, रोमहर्षण : रोमांचित
= रोमाञ्च भएको, पुलकित, अङग जिरिङ्ग हुने अवस्था : रोमांतिका
= दादुरा, ज्वरोले गर्दा केटाकेटीको शरीर बिमिरा
उठ्ने एक चर्मरोग : रोशनाई =
स्याही, मसी रोशनी =उज्यालो,
प्रकाशमय, दीप्तिमान : रोष
= रिस, क्रोध, क्रोधको उद्वेग : रोहण = चढने
क्रिया : रोहू = एक
प्रकारको ठूलो माछाः
रोहे = आँखाको सरुवा रोग : रोमानी =
स्वच्छन्द, भावुकतापूर्ण, रोमाली =
रौंले ढाकिएको : रोरी = बेसार,
हर्दी रोलर = बेलन, जमीन सच्याउन प्रयोग गरिने यन्त्र : रोवनहार
= विलौना गर्ने व्यक्ति, शोककारी : रोशन = उज्यालो
प्रकाशमय, दिप्तिमान : |