Hindi To Nepali Dictionary Words Starting From खं

खं

खंजन= खंजन, उपमान, एक प्रकारको चरो:

खंजर= छुरी, चुप्पी :

खंडश= अंश, खण्डशः, भाग पार्नु, हिस्सा पर्नु :

खंडिका= किस्ती, किस्तिबन्दी, भाका गरेर समय- समयमा दिइने वस्तु :

खंडित= खण्ड, खण्ड भएको वा टुक्राटुक्रा भएको, टुटेको, फुटेको :

खंदक= खाड़ल,  खाल्टो, कुलो :


खंभा= =खाँबो, स्तम्भ, खामो :

खुंटना=  टिप्ने वा चुड़ने काम, चयन, खोस्ने वा तान्ने काम, चुँड़नु :

खोंचिया= भिक्षा माग्ने, भिक्षुक, भिखारी, मगन्ते :

खँगालना= लुट गर्नु, लुटपीट गर्नु, तलास गर्नु :

खँजडी= खैंजडी, भेरी, तुरही : लुट्नु,

खँजाची= खजाञ्ची, कोषाध्यक्ष, धनाध्यक्ष, कोषपाल :

 
biz.