खं खंजन= खंजन, उपमान, एक प्रकारको चरो: खंजर= छुरी, चुप्पी : खंडश= अंश, खण्डशः, भाग पार्नु, हिस्सा पर्नु : खंडिका= किस्ती, किस्तिबन्दी, भाका गरेर समय- समयमा दिइने
वस्तु :
खंडित= खण्ड, खण्ड भएको वा टुक्राटुक्रा भएको, टुटेको,
फुटेको : खंदक= खाड़ल, खाल्टो, कुलो : |
खंभा= =खाँबो, स्तम्भ, खामो : खुंटना= टिप्ने
वा चुड़ने काम, चयन, खोस्ने वा तान्ने काम, चुँड़नु : खोंचिया= भिक्षा माग्ने, भिक्षुक, भिखारी, मगन्ते : खँगालना= लुट गर्नु, लुटपीट गर्नु, तलास गर्नु : खँजडी= खैंजडी, भेरी, तुरही : लुट्नु,
खँजाची= खजाञ्ची, कोषाध्यक्ष, धनाध्यक्ष, कोषपाल : |