हा हाटक =सून, स्वर्ण, कनक, हिरण्य : हाड़ = हाड़, हड्डी, अस्थि : हाथ = हात,
हस्त, हाथी = हात्ती,
गज, जम्बू, ऐरावत : हादसा = दूर्घटना,
अप्रिय काण्ड, दुःप्रकोप : हानि = हानि,
नोक्सान, खति, क्षति : हामिला = गर्भवती महिला, गर्भवती स्त्री, पेट बोकेकी आइमाई,
भुँडी बोकेकी युवती : हामी
= सहमति, सम्मति, स्वीकृति, मञ्जुरी : हार
= हार, पराजय, असफल, विफल, माला, पुष्पहार
: हारंना
= हार्नु, पराजित हुनु, विफल हुनु : हार्दिक
= हार्दिक, आत्मिक, हृदयबाटै अन्तरदेखि, मनैबाट : हाल =हाल,
अवस्था, स्थिति, दशा, हालत : हालाँकि
= यद्यपि, तथापि मानौ, तापनि : हाला
= रक्सी, सराब, मदिरा, सुरा :
हाली = हालको,
हालचालैको, समकालीन, आज-भोलिको, समसामयिक, वर्त्तमान : |
हाशिया
= सीमा, छेउ रेखा, किनारा, उपान्त : हास = हँसाइ,
हाँस्ने काम : ह्रास = ह्रास,
क्षय, खति, हानि, पतन : हासिल = हासिल,
प्राप्त, हास्य = हास्य,
हाँसउठ्दो, हास्यात्मक, हास्यपरद, हास्यास्पद : हाकिम = हाकिम, अधिकारी, अफिसर, कार्यालयको टाउके, शासक
: हाजत = खाँचो,
आवश्यकता चाहिएको कुरा, वाञ्छनीय : हाजिम =हजम,
पाचन, पच्नु : हाजिर = हाजिर,
उपस्थित, प्रस्तुत, तयार, समक्ष : हाजिरी =
हाजिरी, उपस्थिति, प्रस्तुती, विद्यमान, आनुषंगिक, तयारी : हाट = हाट,
सानो बजार, मण्डी : हाँ = हो,
ज्यू, हजुर, त्यस्तै : हाँका = शिकार
खेल्द शिकार खेद्ने मानिसहरुले हा हा हु हु गर्ने आवाज : हाँड़ना
= निरुद्देश्य घुमिहिड्नु, निर्लक्ष्य डुलिहिड्नु, बेअर्थमा डुल्नु, बेकारमा घुम्नु
: हाँडी = हाँडी, माटोले बनिएको कसौड़ी आकारको भाँड़ो :
हाँफना
= सास बढ्नु, स्याँस्याँ गरेर सास फेर्नु
:
हाँस = लालसा, |