Hindi To Nepali Dictionary Words Starting From वि

वि

विकसित =  फक्रेको, हल्केको, वृद्धि भएको :

विकार = बिग्रेको स्थिति, रूपान्तरण, हेरफेर :

वि  = अनेकता, निषेध, विशेषता, आदि बुझाउने

विकार रूप  = बिग्रेको अवस्था, मूल शब्दअघि जोड़िने रूप :

विंदु =थोप्लो, सानो चिह्न,

विकारी = विकारयुक्त, परिवर्तनशील : डिको :

विंध्य  = भारतको मध्यभागमा पर्ने पर्वत श्रृङ्खला :

विंध्याचल = दक्षिण र उत्तर भारत छुट्टयाउने पर्वत श्रेणी :

विकंपन = कँपाइ, थर थर काँप्ने काम, हल्लने स्थिति :

विकंपित  =  काँपिरहेको, थरथराएको, हल्लिरहेको, विकम्पित :

विकट =  डरलाग्दो, भीषण, अप्ठेरो :

विकय  =  फकँदै गरेको, खोलिँदै गरेको, फुलिरहेको :

विकराल  = डरलाग्दो, भयंकर, उग्र, प्रचण्ड :

विकर्ण =  एउटा कुनाबाट अर्को कुनामा गएको रेखा :

विकर्षण  = :तान्ने काम, उल्टो तनाइ :

विकल =  व्याकुल, विह्वल, बोचैन, अशान्त मनस्थिति :

विकलक =  भताभुङ्ग पार्ने, मँचाउने :

विकलाना = व्याकुल बन्नु, अशान्त बन्नु, वेचैन हुनु :

विकलेंद्रिय = कुँजो परेको, अशक्त बनेको, अपाङ्ग भएको :

विकल्प = अर्को उपाय, अथवा, भ्रान्ति, विकल्प

विकल्प जाल = अन्यौल स्थिति, भ्रान्त परिवेश :

विकसना = फक्रनु, फुल्ने, खिल्ने क्रिया :

विकार्य = परिवर्तनशील, रूपान्तर हुन सक्ने : विकाश  = देखाउने काम, प्रदर्शन, विस्तार फैलावट :

विकास = क्रमिक परिवर्तन, उत्तरोत्तर प्रगति, विकास :

विकासमान  = विकास हुँदै गरेको, विकासशील :

विकासवाद  =  प्राणीहरूको विकास सम्बन्धी भौतिक सिद्धान्त :

विकासवादी =  विकासवादका अनुयायी :

विकासशील = क्रमशः विकास हुँदै गएको :

 विकिरण =  छर्ने वा फिँजाउने काम, बोध ज्ञान, दीप्ति प्रसारण :

विकिरण मापी =  विकिरण नाप्ने यन्त्र वा उपकरण

विकिरण विज्ञान =  विद्युतकणीय विकिरण सम्बन्धी अध्ययन गरिने विज्ञान :

विकीर्ण =  छरपस्टिएको, फिँजिएको, विख्यात :

विकुंचित= खुम्चिएको, चाउरी परेको, झोल्लिएको :

विकृत = बिग्रेको, विकार उत्पन्न भएको, विकारयुक्त :

विकृत दर्शन  = बिग्रिएको, भद्दा भएको, वीभत्स बनेको :

विकृतिकरण = विकृत पार्ने क्रिया, बिगार्नेकाम :

विकृति विज्ञान = रोग विज्ञान, शरीरमा आएको विकृतिको अध्ययन गर्ने शास्त्र :

विक्षोभ = मानसिक उद्वेग, मनको अस्थिरता :

विकृति वैज्ञानिक =  शारीरिक विकृति विषयमा अध्ययन गर्ने व्यक्ति :

 विकृष्ट = धपाइएको, घचेटिएको :

विकेन्द्रित =  विभाजित, टुक्राइएको, खण्डखण्डमा परिणत गरिएको :

विकेंद्रीकरण = केन्द्रबाट सुविधा अनुरुप छुट्टयाउने क्रिया :

विकेंद्रीकृत =  विकेन्द्रीकरण गरिएको,

विकेट = क्रिकेट खेलमा तीनवटा एकै ठाउँ गाड़िएका खुट्टी वा डण्डा :

विकेट कीपर  = क्रिकेट खेलमा विकेटपछि बस्ने खेलाडि :

विकेट गिरना = क्रिकेटमा विकेट ढल्नु :

विक्रम =  पराक्रम, बाहादुरी, वीरता :

विक्रमाब्द = विक्रम संवत्, विक्रमादित्यले प्रचलनमा ल्याएको संवत् :

विक्रमी  = बहादुर, वीर, साहसी :

विक्रय = बिक्री गर्ने क्रिया, बेच्ने काम :

विक्रय कर = बिक्री कर, सामान बिक्रीमा लाग्ने कर :

विक्रय पत्र = बिक्री गरेको विवरण :

विक्रयी = बिक्री गर्ने, पसले :

विक्रांत = साहसी, पराक्रमी, आँट भएको :

विक्रीत = बिक्री भएको, बेचिएको :

विक्रेता = बेच्ने व्यक्ति, बिक्री गर्ने, पसले :

विक्षत = घाइते, चोटपटक लागेको, घायल :

विक्षिप्त = आकुल, व्यग्र, आत्तिएको :

विक्षिप्तता = आकुलता, व्यग्रता, बहुलापन :

विक्षुब्ध =  ज्यादै क्षुब्ध, अतालिएको, रिसाएको, क्रोधित :

विक्षेप = विह्वलता, बाधा, अड्काउ :

विक्षेपण बिध्न-बाधा  = अत्यास,

विखंडन = टुक्रिने क्रिया, खण्ड- खण्ड हुने स्थिति :

विखंडनज: = टुक्रिने किसिमको, खण्ड- खण्ड हुने :

विखण्डित = विभाजित, खण्डित, टुक्रिएको :

विख्यात =  नाम चलेको, प्रसिद्ध, प्रख्यात :

विख्याति =  प्रसिद्ध, विख्यात हुनुको अवस्था :

विगठन  = टुक्रा-टुक्रा गरी छुटिदै जाने काम :

विगठनात्मक = टुक्रिने किसिमको :

विगत : = बितेको, गएको, अतीत, विगत :

 विगत बल = क्षीण बनाइएको, बलहीन बनाइएको :

विगत राग =  विरक्त, बैरागी भएको :

विगति = खराब गति, दुर्गति, दुर्दशा :

 विगर्हण = दोष्याउनु, भर्त्सना जनाउनु :

 विगर्हणीय = निन्दा गर्न लायक, भर्त्सना योग्य :

विगलन = पग्लने क्रिया बिलिने क्रिया :

विगलित=  पग्लिएको, बिल्एिको :

 विग्रह = छुट्टयाउने काम, झगड़ा, कलह, विद्वेष :

विघटन  = भङ्ग वा अन्त गर्ने काम, खारेजी :

विघटनात्मक =  भङ्ग हुने :

विघटित = भङ्ग गरिएको, खारेज गरिएको, छोड़िएको :

विघन = अपसकुन, रोकावट, अड़चन, अड्काउ :

विघनकर्ता = काम बिथोल्ने, बिघ्न पुन्याउने, उपद्रव गर्ने :

विघन विनाशक = बाधा निराकरण गर्ने, विनाश रोक्ने, भगवान गणेश :

विचकित = आश्चर्यचकित, छक्क परेको, विस्मित, अकमक्क परेको :

विचक्षण  = घुमफिर गर्ने काम, दूरदर्शी,

विचरण = घुमफिर गर्नु, भ्रमण, गमन :

विचल  = अस्थिर, चञ्चल : विचलन अस्थिरता, चञ्चलता, अरु ठाँउमा पुग्ने क्रिया :

विचलता = हट्ने काम, अस्थिर अवस्था :

विचलित = तर्सेको, आत्तिएको, अस्थिर :

विचार = मनको सोचाइ, ठहर, मनन, संकल्प :

विचारक = सोच्ने, विचार गर्ने, मनन गर्ने, दार्शनिक, मीमांसक :

विचारकर्ता = न्यायाधीश, मीमांसक :

विचार गोष्ठी  = संगोष्ठी, विचारको आदान- प्रदान गर्ने बैठक :

विचारण = प्रकाश पार्ने, आशय अभिव्यक्त गर्ने :

विचारणा  =  अवधारणा, विचार, आशय :

विचारणीय  =  सोच्न लायक, चिन्तनीय, सन्देही, सन्दिग्ध :

विचिकित्सा =  शङ्का, भ्रम, अविश्वास, सन्देह :

विचित्र  = अद्भूत, अनौठो, कहिले नदेखिएको :

विचित्रता = विचित्र हुनको भाव, अनौठोपन :

विच्छित्ति = चिरफार गर्ने काम, विच्छेद, नाड़ीको हाउभाउ :

विच्छिन्न = छिन्नभिन्न पारिएको, फाँडिएको, टुक्रा-टुक्रा पारिएको :

विच्छिन्नता = अलग पारिएको, पृथक गरिएको :

विच्छेद = टुक्राइएको स्थिति, अलग्याउने काम, क्रमभङ्ग :

विच्छेदक =छिन्नभिन्न पार्ने, टुक्रयाउने :

विच्छेदनीय  = छुट्टयाउने योग्य,टुक्रयाउन लायक :

विच्छेदी  = टुक्रयाउने, छुट्टयाउने :

 विछोह =  वियोग, प्रेमी-प्रेमिका छुट्टिने क्रिया :

विजड़ित =  अकमक्क परेको, अत्यास परेको :

विजन = एकान्त, निर्जन, एकलास :

विजनता  =  एकान्तपन, निर्जन अवस्था :

विजय = युद्धमा हुने जीत, फत्ते, 

विचारधारा  = सिद्धान्त, आदर्श विचार,

विजयदुंदुभि = लड़ाइँमा जीत भावप्रणाली :

विचारमूढ़  = मूर्ख, हुस्सु, विचार गर्न नसक्ने :

विचारविमर्श = छलफल, सरसल्लाह :

विचारशक्ति = मननशील, विचार गर्ने क्षमता भएको :

विचारस्वातंत्र्य  = आशय प्रकट गर्ने स्वाधीनता, मनन गर्ने छुट :

विचारित  = विचार गरिएको, सोचिएको :

भएपछि बजाइने बाजा, विजयडिण्डिम, विजयदुन्दुभी :

विजयदेवी = जीतकी देवी, देवी दुर्गा :

विजयध्वज = विजयसूचक झण्डा, विजयध्वजा :

विजययात्रा = विजय हासिल गरेपछि मनाउने उत्सव, विजययात्रा :

विजयलक्ष्मी =  विजय दिलाउने देवी :

विजयसिद्धि  = सफलता, जीत, विजय :

विजयोत्सव = विजयको उल्लासमय वातावरण, विजयपछि मनाइने उत्सव, विजयोत्सव :

विजाति =अर्के जात, भिन्नै जाति, विजाति :

विजातीय  =  भिन्न जातको, अलग जात भएको, विजातीय :

विजित = जितिएको, विजित :

विजेता = जित्ने, विजयी, विजय हासिल गर्ने, विजेता :

विज्जु =आकाशमा चम्कने बिजुली, चट्याङ :

विज्ञ = विवेकी, पण्डित, विद्वान्, जानिफकार, पैंख्त, विज्ञ :

विज्ञापनदर = प्रचार-प्रसार गरेबापत दिइने निर्धारित रकम विज्ञापनदर :

 विज्ञापनदाता =  विज्ञापन दिने व्यक्ति, विज्ञापनदाता :

विज्ञेय = जान्नपर्ने, जानकारी राख्नुपर्ने :

विटप = रूख, वृक्ष :

विटामिन =भोजनतत्व, खाद्योज

विडंबन = नक्कल, अनुकरण, देखासिकी, खिसी ट्यूरी :

विडंबन =  नकली प्रदर्शन, गिल्ला, उपहास, गिज्याउने वा होच्याउने काम :

विडंबन काव्य = उपहास काव्य :

 विडाल =बिरालो, ढाड़े :

विज्ञता = विशेषज्ञता, बुद्धिमानी,

वितंडा  =निरर्थक तर्क वा कुरो, विज्ञ हुनको भाव :

विज्ञप्ति =विज्ञापन, जनाउ, सूचना :

 विज्ञजन = विद्वान्, जानिफकार :

विज्ञात  = नाम चलेको, प्रख्यात, प्रसिद्ध :

विज्ञान  =प्रयोगात्मक विवेचना गरिएको शास्त्र, विशिष्ट ज्ञान- प्रज्ञा :

विज्ञानकोश = वेदान्तशास्त्रअनुसार बुद्धि र ज्ञानेन्द्रियहरुको समुदाय :

विज्ञानमय = वैज्ञानिक, विज्ञानसम्बन्धी, प्रज्ञामय, विज्ञानले युक्त :

विज्ञानवाद =  विज्ञानलाई मात्र सर्वाधिक महत्व भएको मान्ने सिद्धान्त, विज्ञानवाद :

विज्ञानवादी = विज्ञानवादका अनुयायी, विज्ञानवादी :

विज्ञानी :nm : scientist : विज्ञानवेत्ता, वैज्ञानिक, विज्ञानमा पोख्त :

विज्ञापक =  विज्ञापन दिने, विज्ञापक :

विज्ञापन  =  प्रसार-प्रचारका लागि रेडियो, अखबार आदिबाट दिइने जानकारी, बकवाद, व्यर्थको बाझाबाझ

वितंडावाद  =  व्यर्थको झगड़ा, नचाँहिदो कलह :

वितंडा खड़ा करना =  अचाहिँदो कलह शुरु गर्नु :

वितत =  सपाट परेको, फैलिएको, फिँजिएको :

वितथ =  झूटो, तथ्य नभएको, मिथ्या :

वितरण =  बाँड्ने काम, बाँडचुँड, प्रदान, वितरण गर्ने, बाँड्ने, वितरक :

वितरण व्यवस्था = बाँडने प्रणाली, प्रदान गर्ने विधि :

वितरित = बाँडिएको, वितरण भएको, वितरीत :

वितर्क = तर्कमाथि उठाइएको तर्क, मनन, शंका, वितर्क :

वितल  = पृथ्वीभन्दा तलका सातलोक मध्ये एक प्रतिलोम :

वितस्ति = बाह्र अङ्गुलको नापे, बित्ता :

वितान =दुर्वचन, बेइज्जती, हप्काउनु, दप्काउनु :

वितान = चंदुवा, पाल, फैलावट, विस्तार :

वितृप्त =  सन्तुष्ट, परितुष्ट, अझ इच्छा नहुने भएको :

वितृष्णा = तृष्णा नभएको स्थिति, सन्तुष्ट, अनिच्छुक वितृष्णा :

वितृष्णाजनक  = उपेक्षात्मक, घृणाजनक, वितृष्णाजनक :

वितैषणा = धनको लोभ :

वित्त = जायजेथा, धन, सम्पत्ति, अर्थ :

वित्त कार्य = वित्तसम्बन्धी काम, आर्थिक काम, आर्थिक मामिला :

वित्तदाता = वित्त प्रदान गर्ने, अर्थ प्रदान गर्ने, धन जुटाइदिने, वित्तदाता :

वित्तप्रबन्ध = धन लगानी गर्ने क्रिया, निवेश गर्ने काम :

वित्त मन्त्रालय =  वित्तसम्बन्धी राष्ट्रीय विभाग, वित्त मन्त्रालय :

वित्त विधेयक  = राष्ट्रीय आय - व्ययसम्बन्धी विधेयक, वित्त विधेयक :

वित्त विशेषज्ञ = अर्थ मामिलाका विद्वान्, वित्त विषयका जानिफकार वित्त विशेषज्ञ :

वित्त संचय = धन सङ्ग्रह, जुटेको वा जोगाड़ भएको अर्थ वा संशाधन, वित्त

वित्त सचिव  = अर्थ सचिव, वित्त विभागका प्रमुख, वित्त सचिव :

वित्त साधन = राज्य वा संस्था आदिले नगद धनप्राप्त गर्ने भौतिक वस्तु, वित्त

वित्तहीन : adj : poor : गरीब, निर्धन :

वित्तीय = वित्तसम्बन्धी, आर्थिक :

वित्तीर्ण =  सुदुरमा रहेको, दूरस्थ, दूरवर्ती :

विथकित =  थाकेको, श्रान्त भएको, लस्त बनेको :

विथराना = छर्नु, छरपुष्ट पार्नु :

विदग्ध =  रसिक, उद्भट विद्वान्, सिपालु :

विदरण = विभाजन, विखण्डन, चिरिने, फयाक् पर्ने :

विदर्भ = भारतको दक्षिण पश्चिम राज्यमा पर्ने प्राचीन राज्य :

विदलन  = चिरा चिरा पारिएको, चिरिएको, फुलेको, माडिएको :

विदा  = अवकाश, बिदा, छुटकारा, मुक्ति :

विदा करना =  बिदा गर्ने काम, बिदाइ :

विदा लेना =  छुट्टी लिनु, अवकाश लिनु, बिदा लिनु :

विदा होना  =  छुट्टिनु, बिदा लिन, आफ्नो आफ्नो बाटो लाग्नु

विदाई = :बिदावारी छुट्टिने समयको स्वास्ति :

विदारण = दुःख वा कष्ट पु-याउने व्यवहार, छिन्नभिन्न पार्ने :

विदारना  = : चिरा पार्नु, छिन्नभिन्न पार्नु, सताउनु : विदित a known : थाहा पाइएको, जानिएको, ज्ञात,

विदीर्ण  = चिरफार गरेको, फ्याक पारेको, टुक्राइएको :

विदुष = राम्रो पढेलेखेकी स्त्री, विद्वान् स्त्री, विदुषी :

विदूषक = हास्य कलाकार, अरूलाई हँसाउने, विदूषक :

विदूषित = बिग्रेको, सड़े-गलेको, कुहिएको,

विदेश = पराइ मुलुक, अर्काको देश, विदेश :

विदेश गमन = पराइ मुलुक जाने काम, अप्रवास हुने क्रिया, विदेश गमन :

विदेश नीति = परराष्ट्र नीति, परराष्ट्रसित सम्बन्धित कुटनीति, विदेश नीति :

विदेश मन्त्रालय = परराष्ट्र मामिला मन्त्रालय, विदेश मन्त्रालय :

विद्यारंभ = बालकलाई अक्षरारम्भ गराउने संस्कार, विद्यारम्भ :

विदेश मन्त्री =परराष्ट्र मन्त्री, विदेश मन्त्री :

विदेश व्यापार = परराष्ट्रसित गरिने व्यापार,

विदेश व्यापार = विद्याप्राप्ति, शिक्षा हासिल गर्ने काम, विद्यार्जन, ज्ञानार्जन :

विद्यार्थी = शिष्य, छात्र, विद्या पढ़न चाहने :

विदेशी = अर्को मुलुकको, अर्को राष्ट्रको

विद्यालय = पाठशाला, विद्या-केन्द्र : नागरिक, विदेशी :

विदेशी मुद्रा =  अर्को मुलुकको मुद्रा

विदेशीय = विदेशको, अर्को देशको :

विदेहत्त्व = शरीर बिनाको शरीरविहीन, मरेको, विदेहत्त्व :

 विदेह  = शरीर नभएको, भौतिक अस्तित्व नभएको, अमूर्त पदार्थले नबनेको, विदेह :

विद्ध  = प्वाल पारिएको, छेडिएको :

विद्यमान =  रहेको, अवस्थित, वर्तमान, विद्यमान :

विद्या  =  ज्ञान, बोध, जानकारी, विद्या :

विद्याकर्म = विद्यार्जन गर्ने काम, विज्ञानको शिक्षा :

विद्या झूटी पड़ना = अध्ययन कार्यले कुनै फल नदिनु :

विद्यादान  = पढाउने कार्य, शिक्षण, अध्यापन, विद्यादान :

विद्यादेवी = सरस्वती, विद्याकी अधिष्ठात्री देवी :

विद्यापरिषद् =  शैक्षणिक परिषद्, विद्यापरिषद् :

विद्यापीठ = महाविद्यालय, उच्च शिक्षा केन्द्र, विद्यापीठ :-

विद्याभिमान = अध्ययनमा गर्व मान्ने, ज्ञानको महत्व राख्ने, विद्याभिमानी, विद्याको घमन्ड :

विद्याभ्यास = विद्याको अध्ययन, विद्याभ्यास, ज्ञानार्जन :

विद्यालाभ = विद्या आर्जन गर्ने काम, अध्ययन कार्य, विद्यालाभ:

विद्याविहीन = अशिक्षित, असाक्षर, लट्टु, विद्याविहीन :

विद्याव्यसनी =अध्ययनको लत लागेको, पढ़न औधि रुचाउने, विद्याव्यसनी :

विद्युत = बिजुली, विशिष्ट वैज्ञानिक क्रियाबाट उत्पन्न गराइने शक्ति :

विद्युत अपघटन  = विद्युत आपघटन :

विद्युत विशेषज्ञ =  विद्युतवेत्ता, बिजुलीको काम गर्ने मानिस :

विद्युतिकरण = बिजुलिकरण, बिजुली जोड़ने क्रिया :

विद्युत् चुम्बक = चुम्बक शक्ति भएको फलामको डण्डी :

विद्योचित  = शैक्षणिक, शिक्षणसम्बन्धी :

विद्योपार्जन = विद्याको आर्जन, शिक्षाप्राप्ति :

विद्रुपकाव्य = हास्यकाव्य, हास्य रसमा आधारित :

विद्रुप=  मुगा, प्रबाल, रुखका कलिला पात :

विद्रोह =उपद्रव, क्रान्ति, ठूलो, विरोध :

विद्रोह करना =  विद्रोह गर्नु, क्रान्ति गर्नु :

विद्रोह का झंडा उठाना= = क्रान्ति मच्चाउनु, विद्रोह गर्नु :

 विद्रोही = विद्रोह गर्ने, क्रान्तिकारी, विप्लवी, बागी :

विद्वज्जन = विद्वान्, पण्डित, बुद्धि विवेक भएको :

विद्वत्ता =  पाण्डित्य, विद्वान् हुनाको भाव :

विधानसभा = विधान परिषद्, विधानमण्डल, विधानसभा :

विधायक  = कानून निर्माण गर्ने, तल्लो सदनका जन प्रतिनिधि, विधायक :

विद्वान  = धेरै विद्या आर्जन गरेको,

 विधायन =कानून बनाउने क्रिया, ऐन ज्यादै शिक्षित, पण्डित :

विद्वेष =  वैरभाव, आपसी मन मुटाव, शत्रुता :

विद्वेषी = इखालु, द्वेषपूर्ण, द्रोही :

विधना = विधाता, ब्रह्म :

विधर्म = अर्काको धर्म, परधर्म, निर्गुण, कुत्सित :

विधर्मी = धर्मच्युत, धर्मभ्रष्ट, अधर्मी, कुकर्मी :

विधवा = पोइ मरेकी स्त्री, राँड़ी, विधवा :

विधवा विवाह = विधवा विवाह, विधवाले पुनर्विवाह गर्ने काम :

विधवाश्रम  =  विधवा बस्ने आश्रम, विधवाश्रम :

विधा = शैली, काइदा, क्षेत्र, रूप :

विधाता = सृष्टि गर्ने निर्माता, ब्रह्मा, सृष्टिकर्ता, विधाता :

विधाता का वरदान = दैवी वरदान, आशीर्वाद, परमेश्वरको वरदान :

विधान  =  ऐन, कानून, निर्माण, संरचना, कामको चाँजोपाँजो :

विधान का लेख = वेदवाक्य, भाग्य, ब्रह्मवाक्य :

विधानज्ञ = विधानका मर्म जान्ने, ऐन कानूनको ज्ञाता, विधान मर्मज्ञ :

विधान परिषद् =  निर्वाचित वा मनोनीत प्रतिनिधिहरूको सभा, प्रतिनिधिसभा, विधानसभा :

विधानमण्डल  =  विधायिका सभा, विधान बनाउने सभा, विधानमण्डल : कानूनको निर्माण :

विधायिका = विधायकको स्त्रीलिङ्ग रूप, तल्लो सदनका महिला जनप्रतिनिधि :

विधायी = विधान बनाउने, ऐन-कानून निर्माण गर्ने :

विधायी कार्य  = ऐन-कानून बनाउने काम :

विधायी शक्ति = ऐन-कानून farth बनाउने अधिकार, विधान क्षमता :

विधि = प्रबन्ध, रीति, प्रणाली, शैली, कानून :

विधिक =  कानूनन्, ऐन-कानून अनुरूप :

विधिकर्ता  =  कानून बनाउने, न्याय दिने :

विधि का विधान = भाग्यको खेला, कर्मफल :

विधि की विडम्फन =  भाग्यको लेखा, फुटेको कर्म, अभागीपन :

विधित =  कानूनी, कानूनले, अधिकारले :

विधिज्ञ = अधिवक्ता, कानूनवेत्ता, ऐन-कानून जान्ने :

विधि निषेध = गर्न हुने र नहुने निर्देश, विधि निषेध :

,विधिपूर्वक  =  विधिविधान अनुसार, कानूनी तौरमा, रीत अनुरूप, विधिपूर्वक :

विधिमान्य  = विधिले दिएको, कानूनसम्मत विधिमान्य :

विधिमिलना  = जोड़ा मिल्नु, लेखान्त मिल्नु :

विधिवक्ता = अधिवक्ता, ऐन कानून जान्ने व्यक्ति :

विधिवत् = विधिपूर्वक कानून अनुसार, विधिवत् :

विधिवर्ग = वकीलको समुदाय, वकीलको पेशा 

विध्वंश = विनष्ट, भयङकरको नाश, विनाश, विध्वंश :

विध्वंशक  = नष्ट गर्ने, विनाशी, नाश गर्ने, ध्वंश पार्ने, विध्वंशक :

विधिवश = अकस्मात, संयोगवश

विध्वंशकर्ता  =ध्वंश पार्ने, विनाशक,

विधि विपरीत होना = भाग्य उल्टा पर्नु, चन्द्रमा बायाँ पर्नु :

विधि विपर्यय = दुर्भाग्य, अभाग, ऐन कानूनको विपरीत :

विधिविरुद्ध = कानून विरुद्ध, गैर-कानूनी :

विधिविहित = कानूनले दिएको, नियम अनुकूल गरिएको :

विधिवेत्ता = कानून जान्ने, विधि शास्त्री, विधिवेत्ता :

विधिशास्त्री : = न्यायशास्त्री :

विधिसंगत = वैधानिक, न्यायसंगत, न्याययुक्त :

विध्वंशका बीज बोना =विनाशको बिउ छर्नु :

विध्वंशी  = :विनाशक, विध्वंशकारी :

विध्वस्त  = ध्वस्त भएको, भताभुङ्ग भएको, विध्वस्त :

विनत = झुकेको, नुहेको, विनत, विनम्र, विनयी :

विनती = प्रार्थना, निवेदन, बिन्ती, अनुरोध :

विनम्र = धेरै नम्र, विनीत, झुकेको :

विनम्रता = विनय, नम्रता, नम्र हुनको भाव, विनम्रता :

विधि से  =  विधिअनुरूप, विधिपूर्वक,

विनय =सलज्जता, विधिअनुसार :

विधिहीन = ऐन विरुद्ध ऐन नभएको, छाड़ा :

विधु = चन्द्रमा जून, कपूर :

विधुमुखी = चन्द्रमुखी, जूनजस्तै मुहार भएको, सुन्दरी :

विधुर  = स्वास्नी मरेको लोग्ने, राँड़ो, कष्टभोगी :

विधूम = धुवाँरहित, धुवाँ नभएको :

विधेय = गर्नु पर्ने, गर्न लायक :

विधेयक =  मस्यौदा कानून, ऐनको प्रस्तावित रूप, विधेयक :

विध्यात्मक = सकारात्मक, सुनिश्चित, पक्का,

विध्यात्मक निषेधात्मक =  सकारात्मक र नकारात्मक, धनात्मक एवं ऋणात्मक

विनयशील =सुशील, विनयी, नम्र स्वभाव भएको, विनयशील :

विनयी = विनम्र, विनय भएको, विनयशील, विनयी :

विनश्वर = नाश हुने, अनित्य, क्षणिक, नाशशील :

विनश्वरता = नाश हुने प्रकृति, नश्वरता :

विनष्ट = विनाश भएको, नष्ट, विध्वस्त, विकृत, विनष्ट :

विनष्ट दृष्टि : = अन्धा भएको, दृष्टि नाश भएको, नदेख्ने आँखो :

विनष्टधर्म =  धर्मच्युत भएको, कर्त्तव्यच्युत भएको, रनभुल्लमा परेको :

विना  =नभईकन, रहित, अभावमा, बिना

विनायक = गणपति, गणेश, नाइके,

विनाश  =  विध्वंश, सत्यनास, स्वाह, भताभुङ्ग :

विनाशक = नाश गर्ने, विध्वंसक, बिगार्ने :

विनाश काले विपरीत बुद्धि = आफ्नो नाश निम्त्याउनु विनाश हुने समयमा उल्टो बुद्धि आउनु :

विना शर्त = शर्त बिनै बेशर्त :

विनाशधर्मी  = नश्वर, अल्पकालीन, नष्ट भइहाल्ने :

 विनाशी : = नश्वर, नाश हुने, नष्ट भइजाने :

विनाशोन्मुख  = विनाशतर्फ लागेको, विनाशोन्मुख :

विनिधान = बाँड़, निर्धारण :

विनिमय =  साटफेर, अदला-बदली, विनिमय :

विनिमेयता  = साटफेर हुने, अदला-बदली गर्न सकिने :

विनियन्त्रण = अपनियन्त्रण, नियन्त्रण हटाउनु, विनियन्त्रण :

विनियम = ऐनको परिधिभित्रै बनाइएको उपनियम :

विनियुक्त  =  काममा खटाइएको, विनियोजित, उचित :

विनियोग = काममा लगाउने वा खटाउने क्रिया, उपयोग, प्रयोग, विनियोग :

विनियोजन  =  काममा खटाउने काम लगानी गर्ने काम, राजस्वको परिचालन, विनियोजन :

विनियोजित = विनियोजन गरिएको, प्रयुक्त, नियुक्त, विनियोजित :

विनिर्णय = फसेला गर्ने काम, निर्णय दिनु, न्याय - निर्णय सुनाउनु :

विनिर्णायक  =  फसेला गर्ने, निर्णय सुनाउने, विनिर्णायक :

विनिर्णीत = फसेला गरिएको, निर्णय भइ- सकेको, विनिर्णीत :

विनिर्देश = विशेष निर्देश, विशिष्ट विवरण :

विनिर्माण = निर्माण गर्नु, उत्पादन गर्ने काम, विनिर्माण, निर्माण :

विनिर्माण संस्था  = उत्पादन एकाइ, कारखाना, उद्योग :

विनिर्माता = उत्पादन गर्ने, निर्माण गर्ने, निर्माता :

विनिर्मित  = निर्माण गरिएको, उत्पादित, बनाइएको, निर्मित :

विनिबंध = कुनै एउटा विषयको विवरण, एउटै विषयको प्रबन्ध :

विनिहित = प्रदान गरिएको, बाँडिएको :

अनभिज्ञ=अनजान, अज्ञात

विनीत = भद्र, नम्र, सुशील, शिष्ट, विनीत :

विनोद =  ख्यालठट्टा, मनोरञ्जन, आनन्ददायी, हास्य-विनोद :

विनोदप्रिय = हँसिलो रसिलो, प्रफुल्ल, विनोदप्रिय :

विनोदशील =  आनन्दी, प्रफुल्लचित्त, विनोदशील :

विनोदी = रमाइलो, आनन्दी, हँसिलो, विनोदी :

विनोदी स्वभाव = रसिक स्वभावको, आनन्दी, विनोदी स्वभाव, ठट्यौलो स्वभाव :

विन्यस्त  = मिलाइएको, क्रमबद्ध राखिएको, विन्यस्त :

विन्यास =आधार, स्थापना, सुगठित राखिएको, विन्यास :

विन्यासदर्शी = घनवीक्षण यन्त्र :

विपंची  = वीणा, गीतार :

विपक्ष  = विरोधी पक्ष, प्रतिकूल पक्ष, शत्रु, वैरी, विपक्ष :

विपक्ष भाव = वैरीभाव, शत्रुता :

विपटित  = उखेलिएको, च्यातिएको, भाँचिएको :

विपण = खुद्रा बजार, हाट, सामयिक बजार :

विपणन =  किनबेचको काम, खरीज बिक्री, क्रय-विक्रय, विपणन :

विपणि = सामयिक बजार, हाट, सामान- वस्तु बेच्न राखिएको, पसल, दोकान :

विपण्य = बेच्न या खरीद गर्न योग्य :

विपत्कर  = आपत्ति उत्पन्न गर्ने, कष्ट दिने, कष्टकर :

विपत्काल  = संकटकाल, विपद परेको समय, विपत्काल :

विपत्ति =  संकट, आपत्ति, बिचल्ली, विपत्ति :

विपत्तिकर = संकट पार्ने,

विपत्तिकाल =संकटको स्थिति, आइपरेको बेला, विपत्तिकाल :

विपत्र =विनिमय पत्र, हुण्डी, पात नभएको :

विपथ  = कुमार्ग, खराब बाटो, नसुहाउँदो काम :

विपथगामी  = अनौठो, नौलो :

विपदग्रस्त  = संकटले घेरेको, आपत आइपरेको विपद्ग्रस्त :

विपन्न  = संकटग्रस्त विपत्तिमा परेको, अभावग्रस्त :

विपरीत  = उल्टो, बिब्ल्याँटो, विरुद्ध, विपरीत :

विपरीत गति = नियमविरुद्द, उल्टो चाल, विपरीत गति :

विपरीतता =  उल्टोपन, विपरीत हुनाको विपरीतता : भाव,

विपरीत बुद्धि =  हठी, अनुशासनमा नबस्ने, स्वेच्छाचारी, जिद्दी, उल्टो बुद्धि, विपरीत बुद्धि :

विपरीत रति = स्त्री सक्रिय हुने सम्भोग क्रिया :

विपरीतार्थ  = उल्टो अर्थ, विरुद्ध अर्थ, विपरीतार्थ :

विपर्यय  = क्रम भत्केको अवस्था, क्रमको अभाव, व्यतिक्रम, विपर्यय :

विपर्यय स्थिति = वक्रोक्ति, वाग्जाल :

विपर्यस्त = भ्रान्ति गराउने, सन्देहास्पद, सिलसिला बिग्रेको :

विपर्याय = विपरीत अर्थ बुझाउने, उल्टो माने भएको शब्द, विपरीतार्थक :

विपर्यास = प्रतिकूलता, उल्टोपन, भ्रम, भ्रान्ति :

विपल = पलको एक छैटौ भाग :

विपाक =  परिणाम, निष्कर्ष, उपलब्धि फल :

विपाटन  = उखेल्नु, भचाउनु, च्यात्नु :

विपिन = वन, जङ्गल, बगैंचा :

विपिनचर  = जङ्गलमा बस्ने, जंगली : विपिन

विहारी  =  कृष्णलीला :

विपुत्र  = छोरा नभएको, पुत्ररहित :

विपुल = धेरै, प्रचुर, प्रशस्त, बडेमाको :

विप्र = द्विजाति, ब्राह्मण, मेधावी पुरुष :

विप्रति  =भिन्न, परस्पर विरोधी :

विप्रतिक्षेप =अन्तर्मुखी, प्रतिक्रियात्मक :

विप्रतीप  = विवेकशुन्य, विकृत, विवेकको विरुद्ध :

विप्रयो =  छुट्टिने क्रिया, अलग हुने वियोग काम,

विप्रलंभ  = बिछोड़, वियोग, भनावैरी :

विप्रलंभ श्रृंगार =  वियोग श्रृंगार, विरहको वर्णन रहेको श्रृंगार रसको एक भेद :

विप्रलब्ध  = वियोग, धोका खाएको, बिछोड़ :

विप्लव  =  ठूलो आन्दोलन, दङ्गा- फसाद, उग्र क्रान्ति :

विप्लवकारी =  आन्दोलनकारी, उग्रपन्थी, दंगा गर्ने, विप्लवकारी :

विफल  =  निष्फल, फलहीन, काम नलाग्ने, असफल :

विफलता  = विफल हुनाको भाव, असफलता :

विबुध =  देवता, पितृ, पण्डित, विद्वान :

विबोध =  बोध भएको, जागृति, उद्बोधन :

 विबोधि = जाग्रत, सचेत :

विभंग = भाँचिएको, ठुन्किएको, टुक्रिएको, खण्डित :

विभंजन = टुक्रिने क्रिया, भाँच्नु, ठुन्क्याउनु :

विभक्त  =विभाजित, छुट्टिएको, विभक्त :

विभक्ति =  विभाजन, बाँडचुँड़, अलग्याउने काम, कारकसूचक प्रत्यय :

विभग्न = टुक्रिएको, खण्डित, भग्न भएको :

विभव  = सामर्थ्य, ऐश्वर्य, धन, पराक्रम :

विभवक्षय = ऐश्वर्यनाश, वैभव, बर्बादी:

विभवयुक्त = सम्पन्न, ऐश्वर्यवान, समृद्ध :

विभवशाली = पराक्रमी, सुसम्पन्न, धनी :

विभा = कान्ति, दीप्ति, प्रभा, चमक, सौन्दर्य :

विभाकर  = घाम, सूर्य, भानु, दिवाकर :

 विभाग = विभाजन, विषयगत कार्यक्षेत्र, अंश, भाग, अध्याय, विभाग :

विभागीय = विभागको, विभागसम्बन्धी, विभागीय :

विभाजक = टुक्रा गर्ने, विभाजन गर्ने, फुटाउने, विभाजक :

विभाजन  = एउटालाई दुइ भाग गर्ने काम, बाँड्ने काम, विभाजन :

विभाजित  =  टुक्रा पारिएको, भाग लगाइएको, विभक्त, विभाजित :

विभाज्य  = भाग लाग्ने, टुक्रिने, विभाज्य :

विभाव = मनमा उत्पन्न भएको कुनै भावको आलम्बन बन्ने वा उद्दीपन गर्ने बस्तु :

विभावरी  = रात, रात्रि, कुलटा, वेश्या :

विभाषा = उपभाषा, अतिरिक्त भाषा, बोलीभाषा, छनौट, चयन :

 विभिन्न = किसिम-किसिमको धेरै थरीको, अनेक प्रकारको, विभिन्न :

 विभीषण = रावणको कान्छो भाइ, भयङ्कर, विश्वासघाती :

 विभीषिका  =  त्रास उत्पन्न गराउने, डरलाग्दो, भयावह, विभीषिका :

विभु = ईश्वर, अधिपति, समर्थ, सर्वव्यापी :

विभुता  = प्रभुता, स्वामित्व, विभु हुनाको अवस्था :

विभूति = यज्ञकुण्डको खरानी, बिगुत, ईश्वरीय शक्ति, अलौकिक सामर्थ्य :

विभूषित =  सुशोभित, शोभायमान, सजाइएको :

विभेद = अन्तर, फरक, अनेक किसिम, थरी-थरी, विभेद, मतभेद :

विभेदकारी  =मतभेद, पक्षपात :

विभेद्य  = छुट्याउन सकिने, छेडिने छेड़न योग्य, फरक पार्न सकिने :

विभोर =मोहित, लोभिएको, तल्लीन, विह्वल :

विभ्रम = अन्योलको स्थिति, भ्रान्ति, भ्रम, दुविधा, विभ्रम :

विभ्रान्त = भ्रान्तिमा परेको, भ्रमित, व्याकुल, विभ्रान्त :

विभ्राट = विपत्ति, संकट, दुर्घटना, विभ्राट :

विभ्रांति =अलमलिएको स्थिति,

विमंडित  =सजाइएको, सुशोभित, सिंगारिएको :

 विमत = उल्टो विचार, विरोधी धारणा, विपरीत मत :

विमति = विसंगति, असहमति, मतभेद :

विमन =  खिन्न, हतास, उत्साह भंग भएको, अधोमुख :

विमनस्क  =  हड़बड़ाएको, खिन्न, उदास, आत्तिएको, व्याकुल :

विमनस्कता  = खिन्नता, व्याकुलता, उदासीपन :

विमर्दन =  विदलन, घोट्ने काम, बरबादी, दल्ने काम :

विमर्दित = घोटिएको, कुल्चिएको, बरबाद भएको, दलित :

विमर्श =  वास्तविक तथ्यको खोजी, सत्य कुराको खोजी, सर सल्लाह, समीक्षा, विमर्श :

विमल = स्वच्छ, फोहोर नभएको, निर्मल, कञ्चन, विशुद्ध, सफा, चोखो :

विमा = आयाम, विस्तार, परिमाप :

विमाता = सौतेनी आमा, अर्की आमा, ठूली आमा वा सानी आमा :

विमातृज = सौतेली दाजु या भाइ :

विमान =  हवाइ जहाज, वायुयान, विमान :

विमार्ग = कुमार्ग, अबाटो, खराब बाटो, गलत मार्ग :

विमिति = आयाम, विस्तार, परिमाप :

 विमिश्रित = मिसाइएको, मिलावट गरिएको, मिश्रित :

विमुक्त = छाड़िएको, परित्यक्त, मुक्त, निर्मुक्त, मिल्काइएको :

विमुक्ति= मुक्त गरिएको, छाडिएको, विमुक्ति :

विमुख =  उदासीन, विख्त, पछिल्तिर मुख वियोजितमोडेको, बेखुश, विमुख, अप्रसन्न :

विमुखता = अप्रसन्नता, खिन्नता, उदास :

विमुग्ध = मक्ख परेको, मोहित, भ्रममा परेको, लट्ठ विमुग्ध :

विमुग्धकारी  = मोहित पार्ने, लट्ठ पार्ने, मक्ख पार्ने, विमुग्धकारी :

विमूढचेता  = हुस्सु, मूर्ख, ग्वाँजे, बुद्धि नभएको :

विमूलन =  निर्मूल उन्मूलन, मास्ने काम :

 विमोचन = रिहाई, हटाउने काम, निकाल्ने काम, अपसारण, लोकार्पण, अनावरण, विमोचन :

 विमोचनीय = विमोचन गर्न योग्य, हटाउन लायक विमोचनीय :

विमोहक= आकर्षक, लट्ठयाउने, मोहित पार्ने, विमोहक :

विमोहित = आकर्षित, लट्ठ परेको, मोहित :

 वियत  = आकाश, गगन, अम्बर :

 वियुक्त =वियोग भएको, बिछोड़ भएको, छुट्टयाइएको, वियुक्त :

वियोग= छुट्टिने काम, बिछोड़, विरह, वियोग :

वियोगिनी  =  विरहिणी, प्रेमीको बिछोड़ले छट्पटाएको नायिका, वियोगिनी :

वियोगी =  प्रेमिकासँग बिछोड भएको प्रेमी, विरही नायक, चखेवा वियोगी :

वियोजक = वियोग गराउने, छुट्टयाउने, अलग पार्ने, वियोजक :

वियोज =  छुट्टयाउने काम, अलग पार्ने काम, वियोजन :

वियोजनीय = वियोग गर्न सकिने, छुटयाउनलायक, अलग गर्न योग्य :

वियोजित =  छुट्टयाइएको अलग पारिएको, वियोजित :

विरंग = रङ्ग उड़ेको, फुस्रो भएको :

विरंच = ब्रह्म, सृष्टिकर्ता :

विरंजक = सादा पार्ने पदार्थ, विरञ्जक :

विरंजकता = सादा पार्ने क्षमता, विरञ्जकता :

विरक्त  = बैरागी, उदासीन, अनासक्त, विरक्त :

विरक्ति =  बैराग्य, खिन्नता, उदासीनता, विरक्ति :

विरचन = रचना, लेख :

विरचयिता = लेखक, रचनाकार, रचयिता :

विरचित = लेखिएको, रचना गरिएको, विरचित :

विरत = विरक्त, कामबाट हटेको वा हटाइएको, अलग्याइएको :

विरल  = थोरै अपेक्षाकृत थोरै, पातलो, दुर्लभ, विरल :

विरलता  = न्यूनता, विरल हुनाको भाव, विरलता :

विरलित = घटाइएको, पातलो पारिएको, विरलीकृत :

विरस =  नीरस, रस नभएको, बेस्वादको रूखो :

विरसता  =  नीरसता, बेस्वादिलोपन, रुखोपन :

विरह = वियोगजन्य पीडा, वेदना, बिछोड़को वेदना, विरह :

विरहजन्य = बिछोडले गर्दाको, विरहजन्य :

विरहाग्नि = विरहबाट भएको पीर, वियोगजन्य चिन्ता, विरहको आगो :

विरहिणी  = वियोगिनी, प्रेमीबाट बिछोड़िएकी नायिका :

विरही  = वियोगी, प्रेमिकाबाट बिछोड़िएको नायक

विराग = विरक्ति, वैराग्य, विराग :

विरागी = वैरागी, विरक्त, अनासक्त, विरागी :

विराजना = विराजमान, शोभायमान, आसन ग्रहण गर्नु :

विराजित = सुख-सुविधामा अवस्थित, सुशोभित, विराजित :

विराजमान = आनन्दसँग बसेको, विराजित, विद्यमान, विराजमान

विराट = ठूलो, भीषण रूप, डड़ाँक, विशाल, मैं को, विराट् :

विराम  =  विश्राम, रोकिने क्रिया, थामिने काम, समाप्ति, अन्त, विराम :

विराम चिन्ह  =  विराम सूचक चिन्ह, पूर्ण विराम, विराम चिह्न :

,विराम लगाना  = विश्राम गर्नु, थामिनु, रोकिनु, विराम लाउनु :

विराम सन्धि  = विशेष परिस्थितिमा केहीअवधिको निम्ति लड़ाइँ बन्द गर्ने पारस्परिक सम्झौता :

विरामावस्था = विश्राम, आरामको अवस्था :

विरामी  =  सविराम, क्षणभरको लागि विश्राम लिने, विच्छेदयुक्त :

विरासत = पैतृकधन, उत्तराधिकार, पूर्खाबाट प्राप्त कुनै कुरो :

विरूद विरूज  = स्वस्थ, निरोगी :

विरूद = कीर्ति गाथा, गुण बखान्ने काम :

विरूदावली  =  राजस्तुति, सविस्तार प्रशंसा :

विरूद्ध  =  नमिल्ने, उल्टो, विपरीत, असङ्गत, अप्रासङ्गिक :

विरूद्धता = वैरीभाव, शत्रुता, असहमति, विरुद्धता :

विरूप  =कुरूप, भद्दा, नराम्रो आकृतिको, विरूप :

विरूपक = भद्दा बनाउने, आकृति बिगार्ने, कुरूप बनाउने :

विरूपाक्ष = नराम्रो आँखा भएको, शिव, विरूपाक्ष :

:विरेचक  = दिसा लगाउने, जुलाफ गराउने, सफा पार्ने, विरेचक :

विरेचन  = दिसा लगाउने काम, जुलाफ, पेट सफा गराउने औषधी विरेचन :

विरेचित =सफा गरिएको, विरेचित :

विरेच्य = जुलाफ दिन योग्य, सफा गर्न लायक 

विलयन = पग्लने काम, गल्ने काम, विलीन हुने काम :

विलयशील = विलय हुने, पग्लने, गल्ने, आफनो अस्तित्व हराएर अर्कोमा मिल्ने :

विलसना =  राम्रो देखिनु, आकर्षक, सुन्दर :

विलसित = सजाइएको, चहकदार, गर्ने, चमक, कान्ति :

विलाप = बिलौना, दुःखको रुवाइ, विलाप,

विरोध = मतभेद, फूट, प्रतिकूलता,

विलायत = बेलायत, ब्रिटेन, वैरभाव, विरोध :

विरोध करना = विरोध गर्नु, भाँजो हाल्नु, बीच प्रतिरोध गर्नु :

विरोधाभास = दुई वा धेरै वस्तुका पाइने विरोधको भान, असङ्गत कथन, आफैमा नमिल्दा कुरा :

विरोधित = विरोध गरिएको, असङ्गत देखाइएको, विरोधित :

विरोधी = विरोध गर्ने, वैरी, विपक्षी, शत्रु, विरोधी :

विरोधी पक्ष = प्रतिपक्षी, विपक्षी, विरोधीपक्ष : विलंब

विलम्ब= ढिल्याइँ, सुस्ती, जुम्सोपन, विलम्ब :

विलंबन = अबेर पार्ने, ढिलो बनाउने, विलम्बन

विलंबित  = विलम्ब गरिएको, ढिलो गरिएको, लम्बयाइएको, विलम्बित :

विलक्षण = अनौठो अद्भूत, अचम्मको, असाधारण, विलक्षण :

विलक्षणता  = अनौठो हुनाको भाव, अलौकिकपन, विलक्षणता :

विलग  = अलग, छुट्टिएको, बेग्लै :

विलगन  =  छुट्टयाउने काम, अलग पार्ने क्रिया, विलगन :

विलय = लोप, अस्तित्वसमेत हराउने क्रिया, विलीन हुने काम, विलय :

विलास = सुख सयल, ऐस-आराम, भोज- मज्जा, मनोविनोद, विलास :

विलासगृह = विलास गर्ने घर, मोजमज्जा गर्ने ठाउँ, रतिगृह :

विलासपूर्वक = विलासका साथ, मोजमज्जासित, विलासपूर्वक :

विलास करना  = विलास गर्नु, स्त्रीलम्पट हुनु, स्त्रीसित लेप्सिनु, मोजमज्जा गर्नु :

विलासिनी = वेश्या, कामुक चरित्रकी स्त्री, गणिका, विलासिनी :

विलासी : =  कामवासनामा लम्पट, विनोदप्रिय, रसिक व्यक्ति, रसिक व्यक्ति, विलासी :

विलीन =  घोलिएको, पग्लेको, अदृश्य, लुप्त, विलीन

विलीयन =  विलीन भएको, अदृश्य :

विलुप्त = लोप भएको, बोपत्ता भएको, अदृश्य, अस्तित्व हराएको :

विलेख  = सम्झौता वा संविदाको विवरणमा विधिवत हस्ताक्षर गरिएको साधनपत्र, संलेख, सम्पत्ति अधिकारको कानुनी कागजात् :

विलेप = : बुकुवा, अड्गराग, लिउन, महलम : विलेपन : n smearing : बुकुवा दल्ने काम, मलहम दल्नेकाम :

विलेय  = बिलिने, विलय हुने, पग्लने :

विलेयशील  = विलय हुने किसिमको पग्लने प्रवृत्तिको :

विलोकनीय  = विलोकनीय, हेर्नलायक, दर्शनीय, सुन्दर :

विलोकित  = हेरिएको, अवलोकित, परीक्षित :

विलोड़न = मन्थन, राम्ररी जाँच्नु, विस्तृत अवलोकन :

विलोड़ित = विस्तृत रुपमा अवलोकित, मन्थन गरिएको, एक एक गरी जाँचिएको :

विलोप  = विलुप्ति, अस्तित्व मेटिनु, नाश, विलोप

:खतम, विलोपित = अस्तित्व मेटिएको, नाश भएको, विलुप्त भएको :

विलोम =  विपरीत, उल्टो क्रमविहीन, विलोम :

विलोम क्रिया  = उल्टो काम, विपरीत क्रिया :

विलोम जात =  उल्टो जन्मिएको :

विलोमता  = विपरीतता, उल्टोपन :

विलोमित =  उल्टो बनाइएको, विपरीत बनाइएको, विलोमित :

विलोम शब्द = विपरीतार्थ शब्द,

विलोल = चञ्चल, अस्थिर, हल्लिएको :

विल्व =बेल, स्याउ जस्तै एकप्रकारको फल लाग्ने काँडावाल वृक्ष :

विवक्षा = भनाइ, अभिप्राय, अर्थ, बोल्ने इच्छा :

विवक्षित =  भन्न खोजिएको, कथित, इच्छित :

विवर  = दुलो प्वाल, ओडार, खाल्टो :

विवर नासिका = नाकको दुलो :

विवरण =वृतान्त, बयान, वर्णन, नालीबेली, व्याख्या, विवरण :

विवरणकार  =:व्याख्या गर्ने, बयान गर्ने, वर्णन गर्ने, विवरणकार :व्याख्याता  :

विवरणी =  प्रतिवेदन, घटना आदिको छोटो विवरण, विवरणी,

विवरणिका = विवरण भएको सानो पुस्तिका, छोटो विवरण, विवरणिका :

विवर्ण = वर्ण बिग्रेको, कुरूप, रङग उड़ेको, विवर्ण :

विवर्त =  घुमौरो दह, भ्रम, भ्रान्ति, भुँवरी :

विवर्धन = बढ्दो, बढ्ने काम, वृद्धि, उन्नति, वर्धन :

विवर्धित =  वृद्धि गरिएको, बढाइएको, विकसित, समृद्ध :

विवश = लाचार, असहाय, बाध्य, विवश

विवशता  =: लाचारीपन, असहायपन, बाध्यबनेको, बाध्यता, विवशता :

विवश करना = विवश बनाइएको, लाचार तुल्याइएको, बाध्य बनाइएको :

विवसन = नागो, निर्वस्त्र, लुगा नलगाएको, नग्न :

विवाचक =  मध्यस्थ, निर्णायक, मध्यस्थता गर्ने :

विवाचन  =  मिलाउने काम, मध्यस्थता :

विवाद = भनाभन, कलह, झगड़ा, छलफल, विवाद : बहस,

विवादास्पद = विवादग्रस्त, प्रतिवाद पूर्ण, विवादपूर्ण :

विवाद करना = कचिङ्गल मच्चाउनु, कलह शुरु गर्नु, बहस गर्नु :

विवाह = बिहा, बिहाबारि, बिहे, पाणिग्रहण, 

विवाह आयु =  बिहे गर्ने उमेर, बिहे गर्न योग्य भएको :

विवाह उत्सव = बिहेको अवसर, विवाह उत्सव :

विवाह करना  = बिहे गर्नु, घरजम गर्नु, पाणिग्रहण गर्नु, विवाह गर्नु :

विवाह के गीत = बिहेको समय गाइने गीत, रतेउली, रतेली :

विवाहद्वेष =  विवाहप्रति घृणा, परिणय जुगुप्सा :

विवाहयोग्य = बिहे गर्न योग्य, विवाह गर्न लायक, विवाहयोग्य :

विवेचनीय  = : विवेचना गर्न योग्य, विवेचना गर्न लायक :

विवाह विच्छेद = पारपाचुके,

विवेचित =विवेचना गरिएको, छानबीन छुटानाम, सिन्कोपाङ्ग्रो :

विवाह संबंध  = विवाहको सम्बन्धले जोरिएको नाता :

विवाह संबंध  =  वैवाहिक सम्बन्ध, बिहेको नाता :

विवाह संबंधी =  बिहे विषयको विवाह सम्बन्धी :

विवाहित = बिहे गरेको, घरजम गरेको, विवाहित :

विविक्त  =अलग पारिएको, छुट्टयाइएको, पृथक :

विविध = थरी-थरी, भाँति-भाँतिको, विभिन्न, विविध :

विविक्ति = पृथककरण, छुट्टयाउने काम, अलग्ग पार्ने काम, एकलो पार्ने काम :

विविधता  =अनेकता, विभिन्नता, विविधता :

विविधा = धेरै किसिमको संग्रह, संकलन :

विवृत्त  = घुमेको, चक्कर खाएको :

विवृति  = कुनै कुराको विस्तार, विवरण, स्पष्ट पारिएको, विवृत्ति :

विवृत्त = खुलेको, घुमेको, अर्थ खुलाएको :

 विवृत्ति  = चक्कर खाने, घुम्ने, विस्तार, विवर्तन :

विवेक = सत्यको ज्ञान, यथार्थको बोध, दिव्यदृष्टि, विवेक :

विवेक भ्रष्ट = चेतनशून्य, मति बिग्रेको, यथार्थबोध लोप भएको, बुद्धिहीन :

विवेक शक्तियाँ : = राम्रो नराम्रो छुट्टयाउन सक्ने शक्ति, विवेक क्षमता भएको :

विवेचक =समीक्षक, मीमांसक, विचारपूर्वक निर्णय गर्ने, गुण-दोषको विचार गर्ने :

विवेचना = समीक्षा, छानबीन, सत्-असत्‌को विचार :गरिएको, समीक्षा गरिएको :

विवेच्य =:विवेचन गर्न लायक,

विवेचना गर्नुपर्ने, विवेचनीय :

विशद = विस्तृत, विस्तारित, विशद :

विशारद  = पण्डित, विद्वान्, श्रेष्ठ, विशारद :

विशाल = ठूलो आकारको, बृहत् विस्तृत :

विशालता = विशाल हुनाको भाव, बृहत्ता, फैलावट :

विशाल हृदय  = उदार, मनकारी, दिलदार, ठूलो मनको :

विशालाक्षी =  ठूल्ठूला आँखा भएकी स्त्री, पार्वती :

विशिख = शिखाहीन, टुप्पो नभएको, बाण :

विशिष्ट =विशेषता भएको, असाधारण, माथिलो तहको विशिष्ट :

विशिष्टता = विशेष हुनाको भाव, वैशिष्ट्य, विशिष्टता :

विशिष्टिकरण  = कुनै कुरोलाई विशिष्ट रुप दिने काम :

विशिष्टद्वैत = परमात्मा. समतुल्य हुन सकियो भन्ने दर्शन :

विशुद्ध  = अतिचोखो, धेरै शुद्ध, निष्पाप, विशुद्ध :

विशुद्धचरित्र =  कुनै दोष नलागेको, पवित्र,चोखो चरित्र, निष्कलङ्क चरित्र :

विशुद्धता = शुद्धता, पवित्रता, निष्कलकता :

विशुद्धात्मा = उत्तमता, सद्गुणशीलता :

विशुद्धि = दोष आदि हटाउने क्रिया, चोखोपन, पवित्रता :

विशुद्धिवाद = कट्टरतावाद, शुद्धाचारवाद :

विशुद्धिवादी =विशुद्धवादका अनुयायी, विशुद्धिवादी :

विश्रृङ्खल =  छरिएको, अस्तव्यस्त, श्रृङ्खला नमिलेको :

विशेष = विलक्षण, असाधारण, अनौठो, विशेष :

विशेषक  = विशेषण, कुनै वस्तुहरूबाट अलग्याउने विशेष चिह्न वा तत्त्व :

विशेषज्ञ  = निपुण, सिपालु, पोख्त, प्रवीण, विशेषज्ञ, विषयका ज्ञाता :

विशेषज्ञता =  विशेषज्ञ हुनको अवस्था, विशेषज्ञता :

विशेष नाम  = गुण जाहेर गर्ने विशेषण, उपाधि, गुणवाचक संज्ञा :

विशेष संस्करण = : विशेषाङ्क, विशेष रूपमा निकालिएको संस्करण :

विशेषता =  असाधारणता, विलक्षणता, असामान्यता, विशेषता, वैशिष्ट्य :

विश्रांतकाल = अवकाशकाल, विश्राम गर्ने समय :

विश्राम कक्ष = आराम गर्ने कमरा, प्रतीक्षालय, थकाइ मार्ने कोठा :

विश्रामकाल  = अवकाशकाल, आराम गर्ने समय :

विश्रामगृह =  विश्रामालय, प्रतीक्षालय, विश्रामगृह, विश्राम गर्ने घर

विश्राम स्थान  =  बिसाइ थलो, बिसाउने ठाउँ, विश्रामस्थल :

विश्रामालय = विश्रामगृह, प्रतीक्षालय :

विश्रुत =  प्रख्यात, विख्यात, प्रसिद्ध, नामचलेको :

विश्लिष्ट =  विश्लेषण गरिएको, समीक्षा गरिएको, विकसित :

विश्लेष = छुट्टयाइएको :

विशेषण = कुनै वस्तुको विशेषता बुझाउने

विशेषांक =  नियमित अङ्कभन्दा अतिरिक्त निकालिएको विशेष अङ्क :

विशेषाधिकार = विशेष किसिमको अधिकार, एकाधिपत्य, स्वत्व :

विशेषाधिकारी = विशेष रूपमा खटाइएका वा नियुक्त अधिकारी :

विशेषित = निपुण, दक्ष, पारङ्गत:

 विशेषीकरण = विशेष किसिमको बनाइएको, विशेषीकरण :

विशेष्य = विशेष्य, नाम, संज्ञा वा विशेषणयुक्त शब्द :

विशोक =  शोकरहित, चिन्ता नभएको, अशोक :

विश्रांत =  थाकेको, क्लान्त, विश्राम गर्ने :

विश्रांति = आराम लिने क्रिया, थकाइ मार्ने काम, विश्राम गर्नु : समीक्षा एवं संयोजन :

विश्लेषणपरक = विश्लेषणयुक्त, विश्लेषण भएको :

विश्लेषणीय  = विश्लेषण गर्न उचित, समीक्षा गर्न लायक :

विश्लेषात्मक = विश्लेषणको प्रमुखता भएको, सार देखाउने वा विभाग गर्ने रीति प्रयोग गर्ने :

विश्लेषित = विश्लेषण गरिएको, समीक्षा गरिएको :

विश्वंभर =  विश्वको भरणपोषण गर्ने, विश्वभर्ता, पृथ्वी :

विश्व = संसार, जगत्, ब्रह्माण्ड, सम्पूर्ण सृष्टि :

विश्वकोश =  विश्वको सम्पूर्ण विवरणयुक्त परिचयात्मक कोष वा सङ्कलन :

विश्वजनीन = सार्वभौमिक, विश्वभरि फैलिएको :

विश्वनाथ = शिव, महादेव, संसारका स्वामी :

विश्राम = थकाइ मेट्ने काम, बिसाइ,

विश्वपूजित= सबैले पुजेको, विश्वले मानेको :

विश्वप्रसिद्ध  = विश्वभरि यश फैलिएको, विश्वविख्यात, विश्वप्रख्यात :

विश्वविद्यालय  = शिक्षाको सर्वोच्च संस्थान, विश्वविद्यालय :

विश्वविद्यालय परिसर = विश्वविद्यालयको क्षेत्र, विश्वविद्यालय परिसर :

विश्वासन  = विश्वासको भाव, पत्यार हुने :

विश्वसनीय = भरपर्दो, विश्वासिलो, पत्यारिलो, विश्वसनीय :

विश्वसनीयता  = विश्वास गर्न लायक, भरपर्दो हुनाको भाव, विश्वसनीयता :

विश्वस्त =  विश्वास भएको, पत्यार गर्न सकिने, पत्यारिलो, विश्वस्त :

विश्वात्मा = ईश्वर, विश्वभरी व्याप्त चेतनास्वरुप आत्मा :

विश्वाधार = विश्वको आधार, ईश्वर :

विश्वास = पत्यार, दृढ़ आस्था, सत्यताको धारणा, भरोसा, विश्वास :

विश्वासघात = विश्वासको हत्या, धोका, छलकपट, विश्वासघात :

विश्वास पात्र  = भरपर्दो, विश्वास गर्न योग्यको, विश्वसनीय :

विश्वासी = विश्वासिलो, भरोसा गर्न लायक, विश्वासी :

विश्वेश = सम्पूर्ण सृष्टिका संरक्षक, विश्वनाथ, ईश्वर, विश्वेश्वर :

विष  = बिख, घातक वस्तु, कालकुट, गरल :

विषकन्या =  विषाक्त बनाइएकी केटी वायुवती समागम गर्दा पुरुष मर्ने योगमा जन्मिएको कन्या :

विषनाशी =  विषको प्रभाव पर्न नदिने, विष नाश गर्ने :

विषवमन = अनिष्टकर बोली :

विषविद्या  = सर्पको विष झार्ने वा निष्क्रिय बनाउने विद्या :

विषवृक्ष =डुम्रीको बोट, बिखालु रूख, विषवृक्ष :

विषवैद्य =  झारफुक गरेर विष झार्ने वैद्य : विषदार वृक्ष,

विषण्ण =  मलिन, दुःखी, उदास, निराश :

विषण्णत्म  =  विषण्ण हुनाको भाव, मलीनता, उदासीनता :

विषपायी = विष पिउने, बिख खाने :

विषम = असमान, दुर्बोध्य, बुझ्न गाह्रो, बिजोर सङ्ख्या :

विषमता = असमानता, बुझ्न गाह्रो पर्ने, विसङ्गतपूर्ण, वैषम्य :

विषम रुप= बेग्लै किसिमको, विजातीय, विभिन्न तत्वले बनेको :

विषमांग = असदृश, विभिन्न जातीय, अमेल, असङ्गत:

विषय = विचार गरिने कुरो वा वस्तु, भौतिक पदार्थ, इन्द्रियहरूको माध्यमद्वारा प्राप्त हुने आनन्द :

विषयक = सम्बन्धित विषयको :

विषयपरक  = आत्मपरक, आत्मगत, यौनाचारसित सम्बन्धित :

विषयरत = उत्तेजक, सहवासमा लिप्त, यौन विषयमा लागू :

विषयलोलुप = कामोत्तेजक :

विषय संबंध =  विषयात्मक, विषयप्रधान, विषयसित सम्बन्ध भएको :

विषदंत = विषयुक्त दाँत, सर्पको विषले भरिएको

विषयसुख =सहवासबाट प्राप्त हुने  सुख

विषधर = विष भएको, विष धारण गर्ने, सर्प :

विषमंत्र  =  विष झार्ने मन्त्र : सुख, सांसारिक सुख :

विषयसूची  = अनुक्रमणिका, विषयतालिका, विषयसूची :

विषयांतर =  सन्दर्भ बाहिरको विषय, विषयदेखि भिन्न विषयभन्दा बाहिर, विषयान्तर :

विषयात्मक = विषयसित सम्बन्धित विषयसित सम्बन्ध भएको, विषय प्रधान :

विषयानुक्रमणिका  = विषयसूची, विषयतालिका :

विषयासक्त = विलासी, ज्यादै लागु भएको, लम्पट :

विषयासक्ति = सांसारिक विषयसुखप्रतिको लिप्सा, भोग विलासमा तल्लीन :

विषाक्त  =  बिखैबिख भएको, विष भरिएको, विषपूर्ण :

विषाक्तता  = विषाक्त हुनाको भाव, बिखालुपन :

विषाण  =  सिङ, सोठो :

विषाणु = संक्रामक रोग सार्ने जीवाणु :

विषाद  = खिन्नता, नैराश्य, बिस्मत, विषाद :

विषादजनक  =  खिन्नता, बिस्मातपूर्ण, विषादजनक :

विषादपूर्ण = विषाद भरिएको, नैराश्यपूर्ण, विषादपूर्ण :

विषान्न = विषयुक्त खाना, बिख मिलाइएको खाना :

विषुवत = :माझको, बीचमा रहेको, मध्यस्थित :

विषुवतीय  = विषुवत्सित सम्बन्धित :

विषुवत्रेखा = भूमध्यरेखा, विषुवत्रेखा :

विषुचिका  = हैजा, उपरतली :

विषैला = बिखालु, विषयुक्त, विषालु :

विष्कंभक = नाटकको एक अङ्ग, अघिपछिका कथालाई मध्यम पात्रद्वारा सूचित गरिने नाटकको एक अङ्ग :

विष्ठा = गुहु, दिसा :

विष्णु = हिन्दु धर्मशास्त्र अनुसार तीन देवता मध्ये एक,

विसङ्गत = नमिलेको, बेमेलको, असङ्गत, असुहाउँदो, विसङ्गत :

विसंगति  = बेमेलपन, असङ्गति, नमिल्दोपन, विसङ्गति :

विसंज्ञक = संज्ञाहरण, बेहोश पार्ने, निश्चेतक :

विसंपर्क = टाडिनु, छुट्टिनु, अलग हुनु, सम्पर्क टुट्नु :

विसंपृक्त = छुट्टिएको, टाडिएको, सम्पर्कहीन भएको :

विसम्मत  = असहमत, नामञ्जुर, अस्वीकार :

विसम्मति  = नामञ्जुरी, असहमती, सहमत नहुनाको भाव :

विसरण = प्रसारण, विसृति, प्रचार :

विसरणता =  विसरण हुने, प्रसारण गर्न सकिने :

विसर्ग = स्वरान्त शब्दका पछिल्तिर दुई समान बिन्दुको रूपमा लेखिने चिन्ह, दबास बिन्दु :

विसर्जन = अन्त, अवसान, शेष, समाप्ति, विसर्जन :

विसार = प्रसारण, विसृति :

विसाल  = प्रेममिलन, प्रेमी-प्रेमिकाको भेट :

विसृति =प्रसारण, प्रचार, विसार :

विसैन्यीकरण  =विसैल्यीकृत, सैनिक बिनाको बनाइएको, सैन्यहीन तुल्याइएको :

विस्तरण  = परिवर्द्धन, विस्तार, फैलावट, विस्तृति :

विस्तार = :फैलावट, तन्क्याइ, लम्ब्याइ :

विस्तारपूर्वक = साङ्गोपाङ्ग, सम्पूर्णतासहित विस्तारपूर्वक :

विस्तीर्ण  = फैलिएको, तन्किएको, फराकिलो, विस्तीर्ण :

विस्तृत = फिँजिएको, फैलिएको, विस्तीर्ण, विस्तृत :

विस्थापन =अन्यत्र सार्ने काम, अदलबदल, स्थानान्तरण :

विस्फारित  = राम्ररी खोलिएको, उघारिएको :

विस्फोट = पड़कने क्रिया, विस्फोट :

विस्फोटकारी  = विस्फोट हुने, पड़कने :

विस्फोटक पदार्थ =:पड्कने वस्तु, विस्फोटक पदार्थ :

विस्मय  = अचम्म, उदेक, आश्चर्य, विस्मय :

विस्मयकर = आश्चर्य लाग्दो, उदेकलाग्दो, अचम्मको, विस्मयकर :

विस्मयकारी  = छक्क पार्ने, अनौठो, आश्चर्यजनक, विस्मयकारी :

विस्मयाकुल = चकित, तीन छक्क, उदेकलाग्दो :

विस्मरण =बिर्सनु, स्मरण नहुनु, भुल्नु, विस्मृति :

विस्मित  = जिल्ल परेको, छक्क परेको, आश्चर्यचकित :

विस्मृत =:सम्झना नभएको, बिर्सिएको, भुलिएको :

विहाग = हिन्दुस्तानी सङ्गीतको एक राग :

विहान =बिहान, सकाल, सूर्योदय, झुल्को, अरुणोदय :

विहार =अटन, गमन, विचरण, भोग- विलास :

विहार स्थल =घुमफिर गर्ने ठाउँ, विचरण गर्ने जग्गा :

विहार-विहारी = भोग विलास गर्ने, सोख सयल गर्ने, विहार गर्ने :

विहित  =विधिपूर्वक गरिएको, चित्तबुझ्दो :

विहीन =नभएको, रहित:

विह्वल = विकल, व्याकुल, मन ठेगानामा नभएको :

विह्वल हृदय  = मन ठेगानमा नभएको, व्याकुल :

वीक्षण  = निरीक्षण, ठम्याएर हेर्ने काम, नियालेर हेर्नु :

वीक्षणीय : =निरीक्षण गर्न योग्य, ठम्याएर हेर्न लायक :

वीचि = तरङ्ग, लहर : बानी, बिर्साइ भुलाइ :

विस्वर = परस्पर विरोधी स्वर, कर्कश स्वर, प्रतिकुल लय :

विस्वाद = खल्लो, स्वाद नभएको, बेस्वादको :

विहंग = चरो, पक्षी, पखेरू :

विहंगराज =  गरुड, चराहरूको राजा :

विहंगम दृष्टि = संक्षिप्त रुपले हेर्ने क्रिया, सरसरती हेर्ने क्रिया :

विहंगावलोकन = सूक्ष्म परीक्षण नभएको, सामान्य हेराइ, विहंगम दृष्टि :

विहग = चरो, पक्षी, पन्छी :

विहसन = मुसुक्क हाँस्ने काम, मुस्कान :

विहसित = मुस्कुराएको, मुसुक्क हाँसेको :

 
biz.