Hindi To Nepali Dictionary Words Starting From भो

भो

भोंकना = घोंच्नु, सीडले हान्नु, पुहार, आघात :

भोंडा = बाङ्गो टिङ्गो, आकार नभएको, राम्ररी मिलाइएको :

भोंदू = गोबरगणेश, निर्बोध व्यक्ति, पटमूर्ख, मन्दबुद्दि :

भोक्तव्य  = भोग गर्न योग्य, भोग्न लायक आनन्द आउने, मौजगर्नु :

भोक्ता  = अनुभूति, भोगेर पाइएको, अनुयोग, यथार्थ :

भोग  = आनन्दप्राप्ति, रसास्वादन, सुख, मजा, ऐश :

 

भोगना = आनन्द लुट्नु, मजा लिनु, मोज गर्नु :

भोज = प्रीतिभोज, भतेर, सम्मिलित भएर विशेष अवसरमा खाइने भोजन

भोजन  =  खाने कुरा, आहार, खाद्य पदार्थ :

भोजनालय = भान्साघर, भोजन तयार पार्ने ठाउँ :

भोर = बिहार्न, सूर्योदय


 
biz.