भो भोंकना = घोंच्नु, सीडले हान्नु, पुहार, आघात : भोंडा = बाङ्गो टिङ्गो, आकार नभएको, राम्ररी न मिलाइएको : भोंदू = गोबरगणेश, निर्बोध व्यक्ति, पटमूर्ख, मन्दबुद्दि : भोक्तव्य = भोग गर्न योग्य, भोग्न लायक आनन्द आउने, मौजगर्नु
: भोक्ता = अनुभूति, भोगेर पाइएको, अनुयोग, यथार्थ :
भोग = आनन्दप्राप्ति, रसास्वादन,
सुख, मजा, ऐश : |
भोगना = आनन्द लुट्नु, मजा लिनु, मोज गर्नु : भोज = प्रीतिभोज, भतेर, सम्मिलित भएर विशेष अवसरमा खाइने भोजन भोजन = खाने कुरा, आहार, खाद्य पदार्थ : भोजनालय = भान्साघर, भोजन तयार पार्ने ठाउँ :
भोर = बिहार्न, सूर्योदय : |