Hindi To Nepali Dictionary Words Starting From झा

झा

झाँई = प्रतिबिम्ब, प्रतिच्छाया, प्रक्षेपण :

झाँकना = चियाउनु, चियो गर्नु, लुकेर हेर्नु :

झाँपना = ढाक्नु, छोप्नु, लुकाउनु, बन्द गर्नु :

झाँसा = फुस्ल्याइँ, चिप्लो लाउनु, फकाउनु :

झाग =  फिंज :

झाड़ = झाड़ी, पोथ्रा :


 

झाड़ना =  सफा गर्नु, पुछ्नु :

झाड़ू = :झाडू, कुचो :

झापड़  = झापट, चड्कन, थप्पड़ :

झाल  = झलाइ, राङ, रसान :

झालना = झलाइ गर्नु, रसान, धातु :

झाला =  झाला, शास्त्रीय सङ्गीतमा रागको अन्तिम क्षणमा बजाइने एक प्रकारको लय :

 
biz.