झा झाँई = प्रतिबिम्ब, प्रतिच्छाया, प्रक्षेपण : झाँकना = चियाउनु, चियो गर्नु, लुकेर हेर्नु : झाँपना = ढाक्नु, छोप्नु, लुकाउनु, बन्द गर्नु : झाँसा = फुस्ल्याइँ, चिप्लो लाउनु, फकाउनु : झाग = फिंज :
झाड़ = झाड़ी, पोथ्रा : |
झाड़ना = सफा
गर्नु, पुछ्नु : झाड़ू = :झाडू, कुचो : झापड़ = झापट,
चड्कन, थप्पड़ : झाल = झलाइ, राङ,
रसान : झालना = झलाइ गर्नु, रसान, धातु :
झाला = झाला,
शास्त्रीय सङ्गीतमा रागको अन्तिम क्षणमा बजाइने एक प्रकारको लय : |