Hindi To Nepali Dictionary Words Starting From छु

छु 

छुआछुत=  छुवाछूत, अस्पृश्यसितको लसपस, छातछुत :

छुच्छु= मूर्खता,. दुर्बलता, मन्दबुद्धि, निर्बोध व्यक्ति :

छुटकारा= छुट्टी, मुक्ति, बिदा, फुर्सद :

छुटपन= बाल्यवस्था, बालकपन, शिशुकाल :

छुटभैया= अनर्थक, तुच्छ सामान्य, निरर्थक, नगण्य :

छुट्टा= खुजरा, छुटेको, ढीला, फुकेको :

अनभिज्ञ=अनजान, अज्ञात

छुट्टी= छुट्टी, विदा, पर्वदिन, अवकाश :

छुडाना= छोड़नु, रिहाइ, मुक्ति दिनु :

छुतहा =छँदा रोग फैलने वा सर्ने, सरुवा, सङ्क्रामक :

छुरा= छुरा, अस्तुरा, आयुध, युद्ध सामग्री :

छुरी= छुरी, कर्द, चक्कू 


 
biz.