शा शांति सन्धि
= शान्ति स्थापित गर्ने सम्झौता वा वचनबद्धता,
शान्ति सन्धि : शांति सम्मेलन = विश्वमा शान्ति स्थापना गर्ने आयोजित हुने देश
वा सङ्गठनहरूको सम्मेलन, शान्ति सम्मेलन : शांति स्थापना
= शान्तिको बहाली, शान्ति स्थापित गर्ने काम : शाइस्तगी
= नम्र, भद्र, शिष्ट, विनय : शाक
= साग सब्जी : शाकाहार
= माछा मासु नभएको आहार, सागपात र कन्द आदियुक्त भोजन : शाकाहारी
: = साग सब्जी मात्र खाने, माछा-मासु नखाने
शाकाहारी : शाख़ = हाँगा,
रुखको सानोतिनो डाँठ : शाखत = अजम्बरी,
चिरस्थायी, अन्तहीन : शाख निकलना
= गल्ती निकाल्नु, हाँगा पलाउनु : शाखवतता = अमरत्व, खपाउपन, अविनाशिता, अनन्तता : शाखा = काण्ड,
झिक्रो, डाली, बिगो : शाखा कार्यालय
= शाखा कार्यालय, मूल कार्यालयदेखि
अलग खण्ड वा जिल्ला स्तरीय कार्यालय : शागिर्द = चेलो, शिष्य, विद्यार्थी : शाजोनादिर
= कहिलेकाँही, कोही-कोही बेला : शातिर = धूर्त,
गुप्तीमारा, छली, कपटी : शाद = हर्षित,
खुशी, आत्मविभोर प्रसन्न : ·शादमान
= प्रफुल्लित, मग्नमस्त, हर्कमान : शाम को सुबह
करना शादी = विवाह,
बिहे, पाणिग्रहण : शादीरचाना
= विवाह गर्नु, पाणिग्रहण गर्नु : शान = गौरव,
प्रतिष्ठा, यश, कीर्ति : शानची = टपर्टुइँया,
फाइँफुट्टी लाउने, शेखीबाज : शानदार =
भव्य, तेजस्वी, प्रतापी : शान शोक़त
= शोभायमान्, वैभव सम्पन्न : शाप =श्राप, अभिशाप, अमङ्गल पुकारा : शापग्रस्त =अभिशप्त, श्रापित, सराप पाएको : शाप निवृत्ति
= सरापबाट मुक्त भएको, श्रापमुक्त : शाप देना = सराप्नु, श्राप दिनु : शाबास = स्याबास,
धन्य, उत्तम, क्याबात : शाबाशी =
तारीफ, प्रशंसा, स्तुति : शाब्द = शब्दसम्बन्धी, शाब्दिक, मौखिक कथित : ·शाब्दिक
= मौखिक, शब्दद्वारा अभिव्यक्त, पृष्ठस्थ, कथित : शाब्दिक अनुवाद=
अक्षरशः रूपान्तर, भावलाई गौण मान्दै गरिएको अनुवाद : शाब्दिकता = अक्षरशः, अर्थ शाब्दिकता : शाम= : गाँधुली बेला, साँझ, तिमिर : शाम को सुबह
करना =
रातभरि जागै बस्नु, नसुत्नु : शांत =सुनसान,
शान्त, निःशब्द, मौन : शांतचित्त = धीर,
स्थिर नआतिएको, धैर्यशाली : शांतचित्तता = स्थिर, निश्चलता, चुपचाप : शांति काम
= शान्ति मनपराउने, गम्भीर : शांतिकाल
= शान्ति रहेको समय वा स्थिति : शांतिदाता = शान्ति
प्रदान गर्ने, शान्तिको निम्ति काम गर्ने : शांतिप्रिय =शान्ति मनपराउने, शान्तिप्रेमी : शांतिभंग
= शान्ति भङ्ग गर्ने काम, शान्ति बिथोल्ने
काम : शांतिमय =शान्तिले भरिभराउ, सबैतिर शान्ति छाएको : शांति रक्षक
= शान्ति वाहिनी, शान्ति कायम राख्ने : शांतिवाद
= युद्धको विरोध गर्ने र झगड़ाको शान्तिपूर्वक समाधान खोज्ने वा गर्ने सिद्धान्त : शासन पत्र= शासन पत्र, राजपत्र, अधिपत्र, आदेश : शासन व्यवस्था
= शासनसम्बन्धी प्रबन्ध, शासन व्यवस्था : शासनांतर्गत = शासनभित्र
शासन अवधिको : शासनसम्बन्धी, शासनको शासकीय कार्यकारिणी : शासित =नियम
कानूनअन्तर्गत गरिएको, शासन गरिएको, शासित : शासी
= शासनकारी, शासन गर्ने, प्रभुत्व देखाउने,
कानून चलाउने : शासी मण्डल
= शासन गर्ने दल वा गुट : शास्ति =
सास्ती, ठूलो कष्ट, साह्रो, परिश्रम : शास्त्र
=सिद्धान्त ग्रन्थ, धर्मग्रन्थ : शास्त्रकार
= ग्रन्थकार, धर्मशास्त्रका रचना गर्ने : शास्त्र चर्चा
= शास्त्र वा ग्रन्थको अध्ययन वा चर्चा गर्ने काम शास्त्र चिन्तक
= दार्शनिक, शास्त्रज्ञाता, शास्त्रविद् : शास्त्रज्ञ = शास्त्र जान्ने, शास्त्रका ज्ञाता :
शास्त्रवर्जित
= शास्त्रद्वारा रोक लगाइएको : शास्त्र विधि = शास्त्रको नियमअनुसार, शास्त्र विधि : शास्त्रविमुख =भक्तिशून्य, सांसारिक, अधार्मिक, शास्त्रविमुख : शास्त्रविरुद्ध = धर्मद्रोही, विधर्मी, पाखण्डी, नास्तिक : शास्त्रसम्मत = शास्त्रविहित, शास्त्रको सिद्धान्तअनुरूप : शास्त्रसिद्ध = शास्त्रद्वारा प्रमाणित : शास्त्रानुमोदित = शास्त्रद्वारा अनुमोदित, शास्त्रद्वारा स्वीकृत : शिकंजा शास्त्रानुशीलन = शास्त्रको विवेचना, शास्त्रको चिन्तन-मनन गर्ने काम : शास्त्रार्थ = शास्त्रीय विषयमा छलफल वा तर्क-वितर्क, शास्त्रको निर्दिष्ट अर्थ वा तात्पर्य : शास्त्रीय =शास्त्रसम्बन्धी, शैक्षणिक, शास्त्रीय : शास्त्रीय ज्ञान =किताबी ज्ञान, शास्त्रको मात्रै ज्ञान : शास्त्रोकत = शास्त्रविहित, शास्त्रमा बताइएको : शाहंशाह = महाराजाधिराज, सम्राट् : ,शाहंशाहिपत = राजकीय, राजोचित, शाही : शाह = राजा, मालिक, स्वामी : शाह-ए-वक्त =समकालीन राजाहरु : शाहकार = श्रेष्ठकृति, उच्चकोटिको कृति : शाहजादा = राजकुमार, युवराज : |
शाहजादी
=राजकुमारी, युवरानी : शाहबलूत = बज्राँठको रुख, सिन्दुरको वृक्ष : शाहराह
= राजमार्ग : शाहश्वर्च
= अपव्यय, फुर्मासे, फजुल खर्ची : शाहाना =
राजकीय, राजोचित : शाहाना जोड़ा
= दुलहा दुलहीले विवाहको समय लगाउने वस्त्र, विवाह पोसाक : शाही मिज़ाज=
राजाको जस्तो स्वभाव, राजोचित मिजास : शिंजिनी
= ताँदो, धनुको दुवै टुप्पामा बाँधेर तानिने
डोरी : शिकंजा =
सनासो, चेपेर पक्रिने औजार : शामत = विपत्ति,
अनिष्ठ, दुःख, अनर्थ : शामत आना
= अधोगति शुरु हुनु, दुर्गति शुरु हुनु : शामत का मारा
= अभागी, भाग्यले ठगेको, हतभागी, बबुरो : शामत जदा
=अभागी, अबजस्याहा, खोटो भाग्य भएको : शामती = दुर्दशाग्रस्त,
भाग्यहीन, बरो, कर्मखोटी : शामिल = सामेल,
समावेश, सहितको, जोड़नु : शामिल करना
= सामेल गर्नु, समावेश गर्नु, साथ लिनु : शामिल होना
= सामेल हुनु, पस्नु : शामिलात
= साझेदार, अंशभाग, हिस्सेदार : शामिलाती = साझा रूपमा, संयुक्त रूपमा : शायक = बाण, तीर, काँड : शायद = केही गरी, सायद, हुनसक्छ, कदाचित् : शायद =कवि, उर्दू, फारसी आदि, कविता रच्ने व्यक्ति : शायराना
= कविता जस्तै : शायरी = उर्दू, फारसी, भाषाका कविता : शाया = प्रकाशित,
प्रकाशनमा आएको, छापिएको : शाया करना
=प्रकाशित गर्नु, छपाउनु : शायिका =
पलङ, ओछयान : शायित = सुतेको
ओछ्यानमा पल्टेको : शारद = शरदमा जन्मिएको वा तयार गरिएको, शारदीय : शारदा = सरस्वती
विद्याकी अधिष्ठात्री देवी : शारदीया
= शरदसित सम्बन्धित, शरदको : शारीर =शरीरसम्बन्धी, शरीरको, देहको : शारीर विद्या
= शारिरीक शास्त्र वा विज्ञान, शरीरसम्बन्धी विज्ञान : शारीरिक
= शरीरको, दैहिक, देहसम्बन्धी, तनको : शार्दूल
= बाज, शार्दूल : शाल = खास्टो, दोसल्ला, मजेत्रो, बर्को : शालग्राम = विष्णुको रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर,
शालिग्राम : शाला = भवन,
गृह, घर, बास : शालीन = शिष्टता
तथा नम्रता भएको, उत्तम आचारविचारको सौम्य : शालीनता
= सौम्यता, सम्यपन, भद्रता, श्लीलता : शावक = कुनै
पनि पशुको बच्चो : शासक = शासन गर्ने, शासनकर्त्ता, अधिपति, भूपेन्द्र,
सम्राट् : शासकवर्ग = शासन गर्ने जमात् : शासकीय = आधिकारिक, सरकारी, प्रशासनिक, शासकीय: शासन = सरकार,
राजपाट, शासन : शासनकर्ता = शासन
गर्ने, शासक, शासनकर्त्ता, अधिपति :
शासनतंत्र
= शासन प्रणाली, शासन पद्दति, शासन तन्त्र
: शामत = विपत्ति, अनिष्ठ, दुःख, अनर्थ : शामत आना = अधोगति शुरु हुनु, दुर्गति शुरु हुनु : शामत का मारा = अभागी, भाग्यले ठगेको, हतभागी, बबुरो : शामत जदा =अभागी, अबजस्याहा, खोटो भाग्य भएको : शामती = दुर्दशाग्रस्त, भाग्यहीन, बरो, कर्मखोटी : शामिल = सामेल, समावेश, सहितको, जोड़नु : शामिल करना = सामेल गर्नु, समावेश गर्नु, साथ लिनु : शामिल होना = सामेल हुनु, पस्नु : शामिलात = साझेदार, अंशभाग, हिस्सेदार : शामिलाती = साझा रूपमा, संयुक्त रूपमा : शायक = बाण, तीर, काँड : शायद = केही गरी, सायद, हुनसक्छ, कदाचित् : शायद =कवि, उर्दू, फारसी आदि, कविता रच्ने व्यक्ति : शायराना = कविता जस्तै : शायरी = उर्दू, फारसी, भाषाका कविता : शाया = प्रकाशित, प्रकाशनमा आएको, छापिएको : शाया करना =प्रकाशित गर्नु, छपाउनु : शायिका = पलङ, ओछयान : शायित = सुतेको ओछ्यानमा पल्टेको : शारद = शरदमा जन्मिएको वा तयार गरिएको, शारदीय : शारदा = सरस्वती विद्याकी अधिष्ठात्री देवी : शारदीया = शरदसित सम्बन्धित, शरदको : शारीर =शरीरसम्बन्धी, शरीरको, देहको : शारीर विद्या = शारिरीक शास्त्र वा विज्ञान, शरीरसम्बन्धी विज्ञान : शारीरिक = शरीरको, दैहिक, देहसम्बन्धी, तनको : शार्दूल = बाज, शार्दूल : शाल = खास्टो, दोसल्ला, मजेत्रो, बर्को : शालग्राम = विष्णुको रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर, शालिग्राम : शाला = भवन, गृह, घर, बास : शालीन = शिष्टता तथा नम्रता भएको, उत्तम आचारविचारको सौम्य : शालीनता = सौम्यता, सम्यपन, भद्रता, श्लीलता : शावक = कुनै पनि पशुको बच्चो : शासक = शासन गर्ने, शासनकर्त्ता, अधिपति, भूपेन्द्र, सम्राट् : शासकवर्ग = शासन गर्ने जमात् : शासकीय = आधिकारिक, सरकारी, प्रशासनिक, शासकीय: शासन = सरकार, राजपाट, शासन : शासनकर्ता = शासन गर्ने, शासक, शासनकर्त्ता, अधिपति : शासनतंत्र = शासन प्रणाली, शासन पद्दति, शासन तन्त्र : |