व् व्यंग्य
= उपेक्षा, अवज्ञा, घोंच्ने तीक्ष्णोक्त व्यङ्ग्य : व्यंग्य कवि =घोंच्ने कविता लेख्ने कवि, अभिधा र लक्षणाभन्दा
भिन्न व्यञ्जना प्रयोग गरी कविता लेख्ने कवि : व्यंग्यकार
= प्रहसनप्रिय व्यक्ति, आक्षेपवादी, व्यङ्ग्य लेख्ने : व्यंग्यपुष्ट
=:व्यङ्ग्यपूर्ण, व्यङ्ग्यात्मक, कटाक्षयुक्त : व्यंग्यलेखक
= व्यंग्यकार, व्यंग्यकाव्य लेखक : व्यंग्यार्थ
= ध्वन्यर्थ, व्यङ्ग्य, घुमाउरो अर्थ : व्यंग्योक्ति=
तीक्ष्णोक्ति, व्यङ्ग्य भरिएको उक्ति, व्यङ्ग्योक्ति : व्यंजक =
हाउभाउ, अभिनय, व्यङ्ग्य भाव जनाउने : व्यञ्जन
= स्वरहीन वर्ण, व्यञ्जन वर्ण, भोजन सामग्री
: व्यंजना
= शब्द का अभिधा, लक्षणा र व्यञ्जना
तीन शक्तिमध्ये एक सुझाउ, सल्लाह : व्यंजित
=सुझाउ गरिएको, व्यक्त गराइएको, ध्वनित : व्यक्त =
प्रकट गरिएको, खुलस्त स्पष्ट : व्यक्ति
=मानिस, पुरुष, मानव : व्यक्तिकृत
= स्पष्टीकृत, व्यक्तिगत पारिएको, व्यक्तिकृत : व्यक्तिक्रम
= उल्लङ्घन, नियम भङ्ग गर्ने काम, क्रमभङ्ग : व्यक्तिगत
= वैयक्तिक, एक व्यक्तिसित सम्बन्धित, निजी,
व्यक्तिगत व्यक्तित्व
= व्यक्तिगत विशेषता, मनुष्यत्व, निजी विशेषता, व्यक्तित्व : व्यक्तित्वहीन = व्यक्तित्व
नभएको, व्यक्तित्वरहित, व्यक्तित्वहीन : व्यक्तीकरण = निजीकरण,
व्यक्तिगत बनाउने काम, व्यक्त या प्रकट गर्ने क्रिया : व्यक्तोच्चार
=बुझिने उच्चारण, उच्चारण गर्ने विधि : व्यग्र =
व्याकुल, विह्वल, सन्तप्त, क्षुब्ध, व्यग्र : व्यग्रता
= असजिलोपन, आकुलता, छटपटी, तुलबुल : व्यग्रमना = आकुलता, आतुरता, अस्थिरता : व्यजन = पङ्खा : व्यतिकर = क्रमभङ्ग, विरोध, बाधा, हस्तक्षेप : व्यतिक्रांत
= उल्लङ्घन भएको, अतिक्रमित, ल्याङफ्याङ बनाइएको : व्यतिरेक
= : परस्पर विरोधी, अन्तर, भेद, विपर्यास, अमिल्दो व्यैतरेक : व्यतिरेकी
भाषा विज्ञान = परस्पर विरोधी भाषा अध्ययन
गर्ने शास्त्र वा विधा : व्यतिहार
= पारस्परिकता, परस्पर मिलेको, विनिमय सिद्धान्त : व्यतीत
= विगत, अतीत, बितेको, भूत, व्यतीत : व्यतीतकाल = : बितेको समय, भूतकाल, विगतका दिनहरू : व्यत्यय=
= विपर्यय उल्टिएको अवस्था, व्यतिक्रम: व्यत्ययवर्ण
=विपर्यय, विपर्यास, स्थानान्तरण, विनिमय : व्यथा = पीर,
चिन्ता, कष्ट, व्यथा : व्यथाकर
= कष्टदायी, टोक्साउने, पिरोल्ने, पीडादायक : व्यथारहित
= कष्ट बिनाको, पीड़ामुक्त, व्यथा नभएको : व्यथित =
पीडित, व्यथाग्रस्त, पीर- व्यभिचार
=दुराचार, दुश्चरित्रता, लसपस, अनाचार, व्यभिचार : व्यभिचारिणी
= विलासी स्त्री, परपुरुषगामिनी, वेश्या, फुंड़ी, रण्ड़ी : व्यभिचारिता
=रण्डीबाजी, कामातुरता, कामुकता, विषयासक्ति : व्यभिचारी
= व्यभिचार गर्ने, दुश्चरित्र, विलासी, स्त्रीलम्पट
रतेच्छु : व्यभिचारी
भाव =
सञ्चरणको मानसिक स्थिति, साहित्यमा प्रचलित एक भाव, सञ्चारी वा सहचारी भाव
: व्यय = खर्च, खपत, लागत, व्यय : व्ययसाध्य
= धेरै मूल्यको, महँगो, बेसी दामको : व्यर्थ =
नाहक, बिनासित्ति बित्था, बेफाँक, अनुपयोगी, पत्रू : व्यर्थ का
काम करना = निष्फल काम गर्नु, अनुपयोगी काम
गर्नु, व्यर्थको काम गर्नु, बित्थाको काम गर्नु : व्यर्थता
= अनुपयोगिता, बेकम्मापन : व्यवकलन
= वियोजन, घटाउने काम, व्यवकलन : व्यवच्छिन्न
= भाग गरिएको, टुक-याइएको, क्रमभङ्ग गरिएको, खण्डित, विच्छिन्न : व्यवधान
=बाधा, अड़काउ, गतिरोध, छेकथुन, बिंगो, उझिण्डो : व्यवसाय
= पेसा, कारबार, इलम, कामकाज, व्यवसाय : व्यवसाय संबंधी = व्यवसायको, व्यवसायसित सम्बन्धित व्यवसाय सम्बन्धी
: व्यवस्था
= प्रबन्ध, रीतिस्थिति, चाँजो, व्यवस्था : तहबह, व्यवस्थादेना
= चाँजोपाँजो मिलाउनु, श्रेणीबद्ध बनाउनु, प्रबन्ध मिलाउनु व्यवस्थापक
= अधिकर्मी, प्रबन्धक, सञ्चालक, निर्देशक, व्यवस्थापक : व्यवस्थापन
= क्रमविन्यास, तरतर्जुमा, विन्यास, सूचीकरण : व्यवस्थापिका
सभा = संसद, विधान सभा, प्रतिनिधिसभा : व्यवस्थाबद्ध = व्यवस्थित,
श्रेणीबद्ध, क्रमबद्ध, मेलोसित व्यवस्थित
= श्रेणीबद्ध, सङ्गठित, क्रमागत, व्यवस्थित : व्यवस्थिति
= व्यवस्थितता, विधिपूर्वक, व्यवस्थिति : व्यवहर्त्ता
= व्यवहारमा ल्याउने, प्रयोग गर्ने, व्यवहारदर्शी, व्यवसायी, व्यवहारकर्ता : व्यवहार
= चालचलन, रीतिस्थिति, लेनदेन, व्यवहार : व्यवहार और
सिद्धांत = व्यवहार अनि सिद्धान्त, सिद्धान्त र प्रयोग : व्यवहार करना
= प्रयोगमा ल्याउनु, चलायमान बनाउनु, व्यवहार गर्नु : व्यवहारकुशल
= दक्ष, खप्पिस, जानेको बुझेको, व्यवहारकुशल : व्यवहारवाद
= व्यावहारिक पक्षलाई जोड दिने दार्शनिक सिद्धान्त, व्यवहारवाद :
व्यवहार्य = व्यवहारमा
ल्याउन सकिने, प्रयोगमा आउने, व्यवहार्य : |
अनभिज्ञ=अनजान, अज्ञात व्यवहित = छेकथुन गरिएको, बाधा खडा गरिएको : व्यवहृत
= प्रयोगमा आएको, व्यवहारमा ल्याइएको व्यवहृत : व्यवहृत कला
= प्रायोगिक क्षमता वा कला, व्यवहारमा ल्याइएको कौशलता, व्यवहृत कला : व्यष्टि
=आफूमा एक पूर्ण समष्टिको एक अंश : व्यष्टि और
समाज = व्यक्ति अनि समाज : व्यष्टिवाद
= व्यक्तिवाद, अहम्वाद, व्यसन = धुम्रपान
- मद आदिको लत, अत्याधिक आसक्ति, व्यसन : व्यसन पड़ना
= लत लाग्नु, आसक्त बन्नु, लागू बन्नु : व्यसनी =
मादक पदार्थ सेवनको लत लागेको, अम्मली, व्यसनी : व्यस्क =
तरुनो, तन्नेरी, बालिग, उमेर पुगेको : व्यस्कता = वयस्क
हुनको भाव, बालिग अवस्था, छिप्पिएको : व्यस्क मताधिकार
= बालिग मताधिकार, मतद्वारा प्रतिनिधि चुन्ने अधिकार उमेर : व्यस्त
= बेफुर्सद, कार्यसंलग्न, उद्यमी, व्यस्त
: व्याकरण
= शब्दशास्त्र, शब्दानुशासन,व्याकरण : व्याकरण ऐतिहासिक = इतिहाससित सम्बन्धित व्याकरण, ऐतिहासिक व्याकरण
: व्याकरण कोटि
= व्याकरणिक वर्ग, व्याकरणिक कोटि : व्याकरणिक
= व्याकरणको, व्याकरण सम्बन्धी, व्याकरणिक : व्याकुचित
= तन्काइएको, फैलाइएको : व्याकुल
=आत्तिएको, हडबडाएको, चिन्तित, क्षुब्ध, व्याकुल, व्यग्र : व्याकुल हृदय =व्याकुल भएको, छटपटाएको, व्याकुलित,
व्याकुल मन : व्याकुलता
= अत्यास, विकलता, आतुरता, छटपटी, व्यग्रता, व्याकुलता : व्याकृत = रचना गरिएको, संरचित : व्याकृति
= रचन, संयोजन, प्रबन्ध, मिश्रण व्याकोच
= तन्किने, फैलिने : व्याख्या = टिप्पणी, भाव स्पष्ट खुलाउने काम, स्पष्टीकरण,
पुष्टि, व्याख्या : व्याख्याकार
= टिप्पणी लेखक, व्याख्याता, समालोचक, भाष्यकार, व्याख्या गर्ने व्याख्याता = व्याख्याकार, भाष्यकार, वृत्तिकार, व्याख्यान
दिने व्यक्ति : व्याख्यात्मक
= व्याख्याले युक्त, व्याख्या सहितको, व्याख्यात्मक : व्याख्या
करना = व्याख्या गर्नु, स्पष्ट पार्नु, समालोचना गर्नु : व्याख्यान
= भाषण, वक्तव्य, वक्तृता, व्याख्यान : व्याख्यानदाता = व्याख्याता, समालोचक, व्याख्याकार, व्याख्यानकर्ता
: व्याख्येय = व्याख्या
गर्न लायक, समालोचना गर्न योग्य, व्याख्येय : व्याघात
: = बाधा, बिघ्न, ठूलो चोट, परस्पर विरोधी
आघात, व्याघात : व्याघातक = व्याघात गर्ने, बिगार्ने, बैंधक, बिघ्न पार्ने,
काम चौपट पार्ने, नास्ने : व्याघ्र
= बाघ, शार्दूल : व्याघ्रचर्म
= बाघको हाला बाघम्बर: : व्याघ्रनख = बाघको
नङ, नङ्ग्रा : व्याघ्रमुखी
= बाघको जस्तै मुख भएको, वीभत्स, डरलाग्दो : व्याज =छल,
कपट, धोका, बहाना : निहुँ, व्याज निंदा
= परोक्ष रूपमा निन्दा गर्नु, प्रशंसा गरे जस्तो गर्ने काम, परोक्ष निन्दा : व्याजस्तुति =
परोक्ष रूपमा प्रशंसा गर्दै निन्दा गरे जस्तो गर्ने काम, परोक्ष प्रशंसा : व्याजोक्ति
= देखावटी रूपमा मात्र भनिएको भनाइ, वास्तविक आशय नभएकोभनाइ : व्याध शिकारी, आखेटक, जालजीवी, ब्याधा : व्याधि : nf
malady : बिमारी, रोग, अस्वस्थता, बेथा व्याधिकर
= अस्वस्थ बनाउने, बिमार बनाउने, बिसञ्चो पार्ने, व्याधिकर : व्याधिग्रस्त
= बिमारी, बिरामी, रोगग्रस्त, सिकिस्त : व्याधिनाशक
=रोग नाश गर्ने, सञ्चो बनाउने, निको पार्ने, जाती पार्ने : व्याधि मंदिर
= रोगग्रस्त शरीर, रोगले जीर्ण जीउ : व्याधिमुक्त
= सञ्चो, स्वस्थ, आरोग्य, निरोग, रोगमुक्त
: व्याधियुक्त = बिमार, रोगग्रस्त, व्याधित : व्यापक
= फिँजिएको, विस्तृत, फैलिएको, व्यापक : व्यापकता = फैलावट, सर्वव्यापकता, विस्तृति, व्याप्ति : व्यापना = फैलिनु,
भरिनु, सोस्नु, फिँजिनु : व्यापार
= बेपार, कारबार, खेलो, व्यवसाय, व्यापार : व्यापार चिह्न
= मालसामान वर्गीकरण गर्ने चिनु, व्यापार चिह्न : व्यापारिक
= व्यापारको, व्यापारसम्बन्धी, व्यापारिक
: व्यापारिकता
= व्यावसायिकता, बेपारीपन, व्यापारिकता : व्यापारी
= बेपारी, तुलाधर, पसले, सौदागर, व्यापारी
: व्याप्त = फिंजिएको,
फैलिएको, ढाकिएको, छरिएको, व्याप्त : व्याप्ति
= व्याप्त हुनाको भाव, फैलिन सक्ने, परिपूर्णता, व्यापकता : व्याप्य
= फैलिने, फिँजिने, ढाक्ने : व्यामोह = ज्ञानको अभाव, अज्ञान, अविद्या व्यामोहित
= भ्रममा परेको, भ्रमित : व्यायाम = शारीरिक श्रम, कसरत, दलेली व्यायामशाला
= व्यायाम गर्ने ठाउँ, व्यायामशाला : व्यायामी
= व्यायाम गर्ने, साधना गर्ने, व्यायामी : व्याल
= सर्प, लाम्कीरो, विषधर : व्यावर्तक
= अलग देखाउने, प्रभेदक, विशेषक : व्यावर्तक
धर्म = छुट्टयाउने गुण, अलग देखाउने तत्व भिन्न
देखाउने विशेषता : व्यावर्तन =पार्थक्य, भिन्नता, प्रभेद, विभिन्नता : व्यावसायिक = व्यावसायसित सम्बन्धित, पेसादार, व्यावसायिक
: व्यावहारिक
= व्यवहार जान्ने, भावनारहित, क्रियात्मक, व्यावहारिक : व्यावहारिकता
= व्यावहारिकपन, व्यावहारिक हुनाको भाव, व्यावहारिकता
: व्यास = फाँद,
वृत्त परिधिको एक स्थानबाट अर्कोस्थान पुग्ने कल्पित सरल रेखा : व्यासशैली
विकीर्ण आधार, विसृत शैली, व्यासशैली : व्याहत =
घाइते, चोट परेको : व्युत्क्रम = क्रमभङ्ग, व्यतिक्रम, मर्यादाको उल्लङ्घन : व्युत्पत्ति = प्रारम्भ, उत्पत्ति, उद्गम, मूलविन्दु, व्युत्पत्ति
: व्युत्पतिक = अर्मोतिक, व्युत्पादित, कुनै मुलबात निकालिएको
: व्युत्पपति
भ्रामक = मिथ्या उद्गम, उत्पत्ति स्त्रोतको भ्रम : व्युत्पपति
शास्त्र = व्युत्पति सम्बन्धी शास्त्र : व्युत्पति वैज्ञानिक = व्युत्पत्ति विधाका ज्ञाता,
उत्पत्ति श्रोतको ज्ञान : व्युत्पन्न = विशेष व्याकरणिक प्रक्रियाबाट बनेको, विचारशील,
विद्वान् व्युत्पन्नमति
= चारङ्गत, धुरन्धर, पोख्त, निपुण : व्युत्पादन
= व्युत्पन्न गराउने क्रिया, उत्पन्न गराउने काम, व्युत्पादन : व्युत्पाद्य
=व्युत्पन्न गर्न सकिने, उद्गम खोज्न सकिने : व्यूह = सैन्य
विन्यास, समुदाय, व्यूह, फौजलाई मिलाएर राख्ने तरिका : व्यूह निपुण
= व्यूह निर्माण गर्ने कौशलता भएको व्यक्ति : व्यूहबद्ध = क्रमबद्ध गरिएको, क्रम मिलाइएको : व्यूह रचना
= व्यूह निर्माण, फौजी नाकाबन्दी : व्योम = आकाश, नभ, गगन, व्योम : व्योम गंगा
= आकाश गंगा, नक्षत्रहरुको समूह, निहारिका :
व्योमगामी
=आकाशमा उडने, विचरण गर्ने : |