गं ग= देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण
: गंगाराम= सुगा, शुक, बोल्ने चराको किसिम, कुरौटे मान्छे
: गंज= खुइले, हट, नभएको, मुडुलो, चाँदे : गंडा= बुटी, जन्तर : गंतव्य= गन्तव्य, लक्ष्य, पुग्नुपर्ने ठाउँ : गंद= फोहोर, गन्हाउने, धुलो, मल, अपवित्रता : गंदगी = जुठो, मैला अश्लीलता, फोहोर : गंदा= फोहोर मैला, घृणित, मैलिएको, नीच गंदुम= गहूँ,
अन्न विशेष : गंध= गन्ध, वासना, वासनायुक्त, सुँघ्ने काम गंधक= गन्धक : गंधी= सुगन्ध बनाउने, सुवासना, सुगन्धी द्रव्य, धुप, अत्तर
: गंभीर= गम्भीर, गहन, गहिरो, हार्दिक, गाढा, गुढ़ता : गंस =असन्तोष, ईर्ष्या, घृणा, दोष, विद्वेष : गँजाई= थुपार्नु, ओइरो लगाउनु, रास पार्नु :
गँड़ासा= बञ्चरो,
कुठार : गँदला= हिलोमाटो, अश्लीलता, मलीनता : |
गँवाऊ= खेर फाल्नु, अमितव्ययी, बेपरवाहसित खेर फाल्ने, अतिशय : गँवाना= गुमाउनु हराउनु, अधीरहुनु, रिसाउनु, नष्ट हुनु
: गँवार= गँवार,
गोक्ते, ग्रामीण, गाउँले, असभ्य : गऊ= गाई, गोमाता : गगन= आकाश, अन्तरिक्ष, गगन, अम्बर : गगरा= गाग्री, कलवा, जलदानी, कुम्भ, घट : गज= गज, हात्ती, ऐरावत : गजट= सरकारी संवाद वा सूचना पत्र, राजपत्र : गजब= अनौठो, अद्भूत, छक्कपर्दो, आपत्ति, सङ्कट : गठन= गठन, रचना, बनावट, निर्माण, ढाँचा : गठरी= कुम्लो कुटुरो, पोका - पत्यौरा, गाँठ : गड़बड़= गड़बड़, पार्नु, सालेमाले पार्नु, कुव्यवस्था
: गड़बड़ाना = अन्योलमा पर्नु, अलमल्ल पर्नु, हिच्किचाउनु,
अस्तव्यस्त पार्नु : गड़बड़िया= :भद्दा काम गर्ने व्यक्ति, गड़बड़ गर्ने व्यक्ति,
ढंग पुर्याएर काम नगर्नु वा नगरेको हुनु : गड्ढा= खाइल, झोको, खोक्रो, धोक्रो, प्वाल :
गढ़= गढी, किल्ला, दुर्ग, राजमहल : |