Hindi To Nepali Dictionary Words Starting From गं

गं

ग= देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण :

गंगाराम= सुगा, शुक, बोल्ने चराको किसिम, कुरौटे मान्छे :

गंज= खुइले, हट, नभएको, मुडुलो, चाँदे :

गंडा= बुटी, जन्तर :

गंतव्य= गन्तव्य, लक्ष्य, पुग्नुपर्ने ठाउँ :

गंद= फोहोर, गन्हाउने, धुलो, मल, अपवित्रता :

गंदगी = जुठो, मैला अश्लीलता, फोहोर :

गंदा= फोहोर मैला, घृणित, मैलिएको, नीच

गंदुम=  गहूँ, अन्न विशेष :

गंध= गन्ध, वासना, वासनायुक्त, सुँघ्ने काम

गंधक= गन्धक :

गंधी= सुगन्ध बनाउने, सुवासना, सुगन्धी द्रव्य, धुप, अत्तर :

गंभीर= गम्भीर, गहन, गहिरो, हार्दिक, गाढा, गुढ़ता :

गंस =असन्तोष, ईर्ष्या, घृणा, दोष, विद्वेष :

गँजाई= थुपार्नु, ओइरो लगाउनु, रास पार्नु :

गँड़ासा=  बञ्चरो, कुठार :

गँदला= हिलोमाटो, अश्लीलता, मलीनता :



गँवाऊ=  खेर फाल्नु, अमितव्ययी, बेपरवाहसित खेर फाल्ने, अतिशय :

गँवाना= गुमाउनु हराउनु, अधीरहुनु, रिसाउनु, नष्ट हुनु :

गँवार=  गँवार, गोक्ते, ग्रामीण, गाउँले, असभ्य :

गऊ= गाई, गोमाता :

गगन= आकाश, अन्तरिक्ष, गगन, अम्बर :

गगरा= गाग्री, कलवा, जलदानी, कुम्भ, घट :

गज= गज, हात्ती, ऐरावत :

गजट= सरकारी संवाद वा सूचना पत्र, राजपत्र :

गजब= अनौठो, अद्भूत, छक्कपर्दो, आपत्ति, सङ्कट :

गठन= गठन, रचना, बनावट, निर्माण, ढाँचा :

गठरी= कुम्लो कुटुरो, पोका - पत्यौरा, गाँठ :

गड़बड़= गड़बड़, पार्नु, सालेमाले पार्नु, कुव्यवस्था :

गड़बड़ाना = अन्योलमा पर्नु, अलमल्ल पर्नु, हिच्किचाउनु, अस्तव्यस्त पार्नु :

गड़बड़िया= :भद्दा काम गर्ने व्यक्ति, गड़बड़ गर्ने व्यक्ति, ढंग पुर्याएर काम नगर्नु वा नगरेको हुनु :

गड्ढा= खाइल, झोको, खोक्रो, धोक्रो, प्वाल :

गढ़= गढी, किल्ला, दुर्ग, राजमहल :

 
biz.