Hindi To Nepali Dictionary Words Starting From ग

ग= देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण :

गंगाराम= सुगा, शुक, बोल्ने चराको किसिम, कुरौटे मान्छे :

गंज= खुइले, हट, नभएको, मुडुलो, चाँदे :

गंडा= बुटी, जन्तर :

गंतव्य= गन्तव्य, लक्ष्य, पुग्नुपर्ने ठाउँ :

गंद= फोहोर, गन्हाउने, धुलो, मल, अपवित्रता :

गंदगी = जुठो, मैला अश्लीलता, फोहोर :

गंदा= फोहोर मैला, घृणित, मैलिएको, नीच

गंदुम=  गहूँ, अन्न विशेष :

गंध= गन्ध, वासना, वासनायुक्त, सुँघ्ने काम

गंधक= गन्धक :

गंधी= सुगन्ध बनाउने, सुवासना, सुगन्धी द्रव्य, धुप, अत्तर :

गंभीर= गम्भीर, गहन, गहिरो, हार्दिक, गाढा, गुढ़ता :

गंस =असन्तोष, ईर्ष्या, घृणा, दोष, विद्वेष :

गँजाई= थुपार्नु, ओइरो लगाउनु, रास पार्नु :

गँड़ासा=  बञ्चरो, कुठार :

गँदला= हिलोमाटो, अश्लीलता, मलीनता :

गँवाऊ=  खेर फाल्नु, अमितव्ययी, बेपरवाहसित खेर फाल्ने, अतिशय :

गँवाना= गुमाउनु हराउनु, अधीरहुनु, रिसाउनु, नष्ट हुनु :

गँवार=  गँवार, गोक्ते, ग्रामीण, गाउँले, असभ्य :

गऊ= गाई, गोमाता :

गगन= आकाश, अन्तरिक्ष, गगन, अम्बर :

गगरा= गाग्री, कलवा, जलदानी, कुम्भ, घट :

गज= गज, हात्ती, ऐरावत :

गजट= सरकारी संवाद वा सूचना पत्र, राजपत्र :

गजब= अनौठो, अद्भूत, छक्कपर्दो, आपत्ति, सङ्कट :

गठन= गठन, रचना, बनावट, निर्माण, ढाँचा :

गठरी= कुम्लो कुटुरो, पोका - पत्यौरा, गाँठ :

गड़बड़= गड़बड़, पार्नु, सालेमाले पार्नु, कुव्यवस्था :

गड़बड़ाना = अन्योलमा पर्नु, अलमल्ल पर्नु, हिच्किचाउनु, अस्तव्यस्त पार्नु :

गड़बड़िया= :भद्दा काम गर्ने व्यक्ति, गड़बड़ गर्ने व्यक्ति, ढंग पुर्याएर काम नगर्नु वा नगरेको हुनु :

गड्ढा= खाइल, झोको, खोक्रो, धोक्रो, प्वाल :

गढ़= गढी, किल्ला, दुर्ग, राजमहल :

गुण= समुदाय, झुण्ड, समूह, दल :

गणक= गणक, गन्ती गर्ने मान्छे, हरहिसाब गर्ने व्यक्ति, मनमा अङ्कित गर्नु :

गणतंत्र= गणतन्त्र

गणना= गणना, गन्ती, हिसाब गर्नु, गणना गर्नु :

गणमान्य= प्रसिद्ध, प्रख्यात, नामी, विशेष, उत्कृष्ट :

गणिका= वेश्या, रण्डी, छिनाल, गणिका :

गणित=  गणित, हिसाब सङ्ख्याशास्त्र :

गत= व्यतीत, गत, बितेको, गएको :

गति=  गति, चालचलन, स्पन्दन, हलचल :

गतिक= गति वा बलसम्बन्धी, गतिशील, वेगवान, शक्तिमान् :

गतिमान= गतिमान्, गतिशील, शक्ति, परिवर्तनात्मक, बलवान् :

गतिशील= गतिमान्, शक्तिवान्, बलवान्, गमनात्मक :

गत्यात्मक= गत्यात्मक, गतिशील, सक्रिय, परिवर्तनात्मक 

 

सरल भाषा, गद्यात्मकता, गद्यरूप :

गधा= गधा, मूर्ख, अशिष्ट, अभद्र

गध्र= गिद्ध, सिनो खाने एक जातको चरो :

गन्ना= ऊखु :

गपागप= फटाफट, शीघ्रतापूर्वक, तुरन्त झटपट :

गप्पी= गफाड़ी, गफशफ, जनप्रवाद, गफगर्ने मान्छे, गफी :

गबन = दुरूपयोग, मिथ्याग्रहण, हिनामिना, व्यर्थ पर्नु :

गबरू= गबडू, कुरकुरे वैंशको, भर्खर जवानी चदेको, पट्टो :

गम= दुःख, पीड़ा, शोक, सन्तापक, वेदना, विषाद :

गमक= सङ्गीतमा प्रयुक्त एक शब्द, सुगन्ध, अत्तर, सुवास :

गमला= गमला :

गम्य= जान योग्य, जान सकिने, सुगम्य :

गरचे= यद्यपि, तापनि, तथापि :

गरजना= गर्जनु, चीत्कार, कष्ट, हुँकार गर्नु :

गरदन= गर्दन, घुच्चुकदेखि केही तलको

गरम= गरम, तातो, न्यानो :

गरमाहट= गरमी, उष्णता, ताप, तातोपन

गरल=  विष, जहर, गरल,

गरिमा=गरिमा, गौरव, मर्यादा, प्रतिष्ठा :

गरिष्ठ= भारी, गरिष्ठ, उच्च, गह्रौं :

गरीब= गरीब, दरिद्र, निर्धन, धनहीन, दीन :

गरीबी= दरिद्रता निर्धनता, धनहीनता, गरीबीपन, दीन :

गरुड़= गरूड़ :

गरुर= घमण्ड, अहङ्कार, गर्व, दर्प :

गर्जन= गर्जन :

गर्जित= गर्जित, गर्जिएको :

गर्त=  गहिरो खाडल, खाल्डो, जमीन खनेर बनाएको खाल, कूपः

गर्दिश= दारुण दुःख, क्लेश, पीड़ा, आपत्ति :

गर्भ = गर्भ, गर्भधारण, गर्भग्रहण :

गर्व=  गर्व, घमण्ड, अहम्, दर्प :

गर्वोक्त= बदाइ गर्नु, घमण्ड गर्नु, धाक लाउनु, शेखी गर्नु : गल्ती,

गलत= गलत, भूल, त्रुटि :

गलतफहमी= गलत अर्थमा लिनु, भूल-बुझाइ, मतविरोध, गलत धारणा :

गलत बयानी= भूल- बयान, विरुद्ध बयान, गलत वक्तव्य :

गलती= गल्ती, भूल, दोष :

गला =घाँटी, कण्ठ,घोक्रो :

गली= गल्ली, छेंडी, रापथ, शोरटो :

गलीजा= फोहोर मैला, मैलिएको, अश्लील, घृणित :

गल्ला=हुल बाँघ्नु, बथान, बगालमा आउनु :

गवाँना=गुमाउनु, हराउनु, विनाश, हानि, नाश :

गवारा= स्वीकारयोग्य, ग्रहण गर्ने लायकको, स्वीकार्य, लिने योग्य :

गवाह= गवाही, साक्षी, प्रमाण, सबुत :

गवाही= साक्षी, गवाही :

गवेषणा= गवेषण, अन्वेषण, खोजी, शोध :

गश्त= गस्ती, पहरा, पहरा वा रखवारीका लागि घुमाइ, पहराका निम्ति तोकिएको ठाउँ :

गहन =  गहिरो, गहनता, गहराइ, अन्तविस्तार :

गहना= गहना, आभूषण, रत्न, अलङ्कार :

गहरा = गहिरो, गहिराइ, गहनता, गम्भीरता :

 
biz.