ग ग= देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण
: गंगाराम= सुगा, शुक, बोल्ने चराको किसिम, कुरौटे मान्छे
: गंज= खुइले, हट, नभएको, मुडुलो, चाँदे : गंडा= बुटी, जन्तर : गंतव्य= गन्तव्य, लक्ष्य, पुग्नुपर्ने ठाउँ : गंद= फोहोर, गन्हाउने, धुलो, मल, अपवित्रता : गंदगी = जुठो, मैला अश्लीलता, फोहोर : गंदा= फोहोर मैला, घृणित, मैलिएको, नीच गंदुम= गहूँ,
अन्न विशेष : गंध= गन्ध, वासना, वासनायुक्त, सुँघ्ने काम गंधक= गन्धक : गंधी= सुगन्ध बनाउने, सुवासना, सुगन्धी द्रव्य, धुप, अत्तर
: गंभीर= गम्भीर, गहन, गहिरो, हार्दिक, गाढा, गुढ़ता : गंस =असन्तोष, ईर्ष्या, घृणा, दोष, विद्वेष : गँजाई= थुपार्नु, ओइरो लगाउनु, रास पार्नु : गँड़ासा= बञ्चरो,
कुठार : गँदला= हिलोमाटो, अश्लीलता, मलीनता : गँवाऊ= खेर फाल्नु,
अमितव्ययी, बेपरवाहसित खेर फाल्ने, अतिशय : गँवाना= गुमाउनु हराउनु, अधीरहुनु, रिसाउनु, नष्ट हुनु
: गँवार= गँवार,
गोक्ते, ग्रामीण, गाउँले, असभ्य : गऊ= गाई, गोमाता : गगन= आकाश, अन्तरिक्ष, गगन, अम्बर : गगरा= गाग्री, कलवा, जलदानी, कुम्भ, घट : गज= गज, हात्ती, ऐरावत : गजट= सरकारी संवाद वा सूचना पत्र, राजपत्र : गजब= अनौठो, अद्भूत, छक्कपर्दो, आपत्ति, सङ्कट : गठन= गठन, रचना, बनावट, निर्माण, ढाँचा : गठरी= कुम्लो कुटुरो, पोका - पत्यौरा, गाँठ : गड़बड़= गड़बड़, पार्नु, सालेमाले पार्नु, कुव्यवस्था
: गड़बड़ाना = अन्योलमा पर्नु, अलमल्ल पर्नु, हिच्किचाउनु,
अस्तव्यस्त पार्नु : गड़बड़िया= :भद्दा काम गर्ने व्यक्ति, गड़बड़ गर्ने व्यक्ति,
ढंग पुर्याएर काम नगर्नु वा नगरेको हुनु : गड्ढा= खाइल, झोको, खोक्रो, धोक्रो, प्वाल : गढ़= गढी, किल्ला, दुर्ग, राजमहल : गुण= समुदाय, झुण्ड, समूह, दल : गणक= गणक, गन्ती गर्ने मान्छे, हरहिसाब गर्ने व्यक्ति,
मनमा अङ्कित गर्नु : गणतंत्र= गणतन्त्र गणना= गणना, गन्ती, हिसाब गर्नु, गणना गर्नु : गणमान्य= प्रसिद्ध, प्रख्यात, नामी, विशेष, उत्कृष्ट
: गणिका= वेश्या, रण्डी, छिनाल, गणिका : गणित= गणित, हिसाब
सङ्ख्याशास्त्र : गत= व्यतीत, गत, बितेको, गएको : गति= गति, चालचलन,
स्पन्दन, हलचल : गतिक= गति वा बलसम्बन्धी, गतिशील, वेगवान, शक्तिमान्
: गतिमान= गतिमान्, गतिशील, शक्ति, परिवर्तनात्मक, बलवान्
: गतिशील= गतिमान्, शक्तिवान्, बलवान्, गमनात्मक :
गत्यात्मक= गत्यात्मक, गतिशील, सक्रिय,
परिवर्तनात्मक |
सरल भाषा, गद्यात्मकता, गद्यरूप : गधा= गधा, मूर्ख, अशिष्ट, अभद्र गध्र= गिद्ध, सिनो खाने एक जातको चरो : गन्ना= ऊखु : गपागप= फटाफट, शीघ्रतापूर्वक, तुरन्त झटपट : गप्पी= गफाड़ी, गफशफ, जनप्रवाद, गफगर्ने मान्छे, गफी
: गबन = दुरूपयोग, मिथ्याग्रहण, हिनामिना, व्यर्थ पर्नु
: गबरू= गबडू, कुरकुरे वैंशको, भर्खर जवानी चदेको, पट्टो
: गम= दुःख, पीड़ा, शोक, सन्तापक, वेदना, विषाद : गमक= सङ्गीतमा प्रयुक्त एक शब्द, सुगन्ध, अत्तर, सुवास
: गमला= गमला : गम्य= जान योग्य, जान सकिने, सुगम्य : गरचे= यद्यपि, तापनि, तथापि : गरजना= गर्जनु, चीत्कार, कष्ट, हुँकार गर्नु : गरदन= गर्दन, घुच्चुकदेखि केही तलको गरम= गरम, तातो, न्यानो : गरमाहट= गरमी, उष्णता, ताप, तातोपन गरल= विष, जहर,
गरल, गरिमा=गरिमा, गौरव, मर्यादा, प्रतिष्ठा : गरिष्ठ= भारी, गरिष्ठ, उच्च, गह्रौं : गरीब= गरीब, दरिद्र, निर्धन, धनहीन, दीन : गरीबी= दरिद्रता निर्धनता, धनहीनता, गरीबीपन, दीन : गरुड़= गरूड़ : गरुर= घमण्ड, अहङ्कार, गर्व, दर्प : गर्जन= गर्जन : गर्जित= गर्जित, गर्जिएको : गर्त= गहिरो खाडल,
खाल्डो, जमीन खनेर बनाएको खाल, कूपः गर्दिश= दारुण दुःख, क्लेश, पीड़ा, आपत्ति : गर्भ = गर्भ, गर्भधारण, गर्भग्रहण : गर्व= गर्व, घमण्ड,
अहम्, दर्प : गर्वोक्त= बदाइ गर्नु, घमण्ड गर्नु, धाक लाउनु, शेखी गर्नु
: गल्ती, गलत= गलत, भूल, त्रुटि : गलतफहमी= गलत अर्थमा लिनु, भूल-बुझाइ, मतविरोध, गलत धारणा
: गलत बयानी= भूल- बयान, विरुद्ध बयान, गलत वक्तव्य : गलती= गल्ती, भूल, दोष : गला =घाँटी, कण्ठ,घोक्रो : गली= गल्ली, छेंडी, रापथ, शोरटो : गलीजा= फोहोर मैला, मैलिएको, अश्लील, घृणित : गल्ला=हुल बाँघ्नु, बथान, बगालमा आउनु : गवाँना=गुमाउनु, हराउनु, विनाश, हानि, नाश : गवारा= स्वीकारयोग्य, ग्रहण गर्ने लायकको, स्वीकार्य,
लिने योग्य : गवाह= गवाही, साक्षी, प्रमाण, सबुत : गवाही= साक्षी, गवाही : गवेषणा= गवेषण, अन्वेषण, खोजी, शोध : गश्त= गस्ती, पहरा, पहरा वा रखवारीका लागि घुमाइ, पहराका
निम्ति तोकिएको ठाउँ : गहन = गहिरो,
गहनता, गहराइ, अन्तविस्तार : गहना= गहना, आभूषण, रत्न, अलङ्कार :
गहरा = गहिरो, गहिराइ, गहनता, गम्भीरता : |