हृ हृत
= हरण गरिएको, चोरिएको, लुटिएको : हृत्कंप = हृदय कम्पन, मुटुको धड़कन, मुटुको धुकधुकी : हृदयंगम
= हृदयमा रखिएको, मनमा राखिएको, मर्मस्पर्शी, घतलाग्दो, मानसिक रूपले मानिलिएको :
हृदय = हृदय,
अन्तर, मुटु, मन : |
हृदयेश =
हृदयेश, हृदयेश्वर, प्राणनाथ, प्राणेश्वर, पतिदेव : हृदयोन्मादिनी
= मोहिनी, मुग्धकारिणी, मनोहारिनी, हृदय- उन्मादिनी : हृदरोग =
हृदय रोग, मुटुको व्यथा, अन्तर पीड़ा, भित्री कष्ट :
हृष्ट = खुशी, प्रसन्न, आनन्दित, प्रफुल्लित : |