Hindi To Nepali Dictionary Words Starting From ची

ची

चींटा= कालो कमिलो :

चींटी= कमिला :

चीकट= मैला,

अशुद्ध चीख़= तिखो आवाज, चिर गर्नु, चिच्याउनु, आर्तनाद, चित्कार, क्रन्दन

चीखना= स्वाद, रस, रुचि, चाख्ने काम 

चीज= चीज, सामग्री विषय : वस्तु,

 

चीता=  चितुवा, एकथरीको ठूलो जङ्गली बिरालो

चीथना= फार्नु, चिर्थोनु, टुक्रा पार्नु, चुरचुर पार्नु 

चीनी=  चिनी :

चीर= चीर, वस्त्र, फाटेटुटेको कपड़ा, लुगा

चीरना= चिर्नु, फोर्नु, टुक्राउनु, टुक्रापार्नु :

चीरा= चीरा, काटेको गहिरो दाग, काट्ने काम : 

 
biz.