न न = देवनागरी वर्णमालाको नासिक्य व्यञ्जनवर्णमध्ये बीसौं व्यञ्जन, तवर्गको अन्तिम वा पाँचौं अक्षर : नंग धड़ंग = पूर्णरूपले नाङ्गो, उदाङ्गो, नान : नक्की नंगा = नाङ्गो, निर्वस्त्र, नग्नता, बाँझो : नंदन = आनन्द दिने, छोरो : नंबर = अङ्क, सङ्ख्या : नंबरी = बदमाश, दुष्कर्मी, दुराचारी, उम्दा : नई = नयाँ नौलो, नवीन, कोरा : नक़द = चलनमा आइरहने मुद्रा, नगद, रुपियाँपैसा सिक्कारूपी धन, दाम, रोकड़ : नक़दी-चिट्ठा
= नगदको बही, नगद रुपियाँपैसाको हिसाब राख्ने बही, हिसाब राख्ने खाता : नक़ब = theft : घर फोरेर चोर्ने काम, नकबजनी, चोरी, डकैती : नक़ल = त्यस्तै प्रकारले मिल्ने गरी बनाइएको अर्को वस्तु अनुकृति : नक़ली= नकल गर्न बनाइएको, बनावटी, झुटो, नकली : नक़शा = :रेखाचित्र, मानचित्र, भूचित्र, नक्सा : नक़ाब = मखुण्डो, घुम्टो, मुखावरण : नकारना = नमान्नु, नकार्नु, अस्वीकृति जनाउनु, ननिहुरिनु : नकारात्मक = नमान्ने किसिमको अस्वीकृतिमूलक, नकारात्मक निषेधात्मक : नकियाना= नाकेबोली, नाकबाट निस्केजस्तो स्वर : नक्का = सियोको प्वाँल, दूलो : नक्क़ाल = अनुकृति, देखासिकी, कपटी, छली : नक्की = चुक्ता गर्नु, सबै तिर्नु, बाँकी नराख्नु : नक्कू = लामो नाक भएको : नक़श = खोपिएको, छापिएको बुट्टा हान्नु, कुँदनु : नक्षत्र = तारा, राशिचक्र, ज्योतिषक्रम : नख = काँटी, फलामे कीलो : नख़रा = चुलबुलेपन, छालेपन, बहाना, स्वाँङ : नखलिस्तान = मरुद्यान, मरुभूमिमा भएको मलिलो ठाँउ : नखास = हाट, बजार, मण्डी : नग = रत्न, बहुमूल्य पत्थर : नगण्य = तुच्छ, नगण्य, बेकामे, काम नलाग्ने, आवश्यक नभएको : नगदी = रुपियाँ-पैसा, कागजी मुद्रा, नगदी : दाम, नग़मा = गीत, धुन नगर = शहर, सर्व-सुविधायुक्त ठाउँ : नगरी = ठूलो शहर, शहरीक्षेत्र : नगीना = रत्न, बहुमूल्य पत्थर, मूल्यवान् नग : नग्न = नागो, निर्वस्त्र, उदाङ्गो : नचाना = नाँच्न लगाउनु, नृत्य गराउनु : नज़दीक = छेउमा, नजिक निकट नगिच : नज़र = आँखा, दृष्टि, हेराइ, हेर्ने काम, कुदृष्टि : नज़रिया = दृष्टि, हेराइ, विचार : नजला = चिसो लाग्ने क्रिया, नजराना = उपहार, भेट, सौगात : नज़ाकत = स्वादिष्ट भोजन, माधुर्य, मिहिनपना : नजात = मुक्ति, निर्वाण, मोक्ष, पापमुक्ति : नजारत = नाजिरको पद वा कार्यालय : नजारा = दृश्य, आँखाले भ्याइनेसम्मको ठाउँ, जग्गा, दृष्टि : नजीर = नमूना, उदाहरण, पूर्वदृष्टान्त प्रारूप : नजूल = सुधार न्यास, प्रगतिशील न्यास : नज्म = कविता, मुक्तक, नटखट = नरखट, नाटीकुटी, नाकनिक : नटना = नमान्नु, अस्वीकार गर्नु, प्रतिवाद : नटी = नायिका, नाटिका, अभिनेत्री : नत = बाङ्गिएको, मर्किएको, कुइनेटो परेको, डेब्रो, डेउढ़ो परेको :
नति= झुकाउ, नम्रता, पक्षपात, झुकाउ : नतिनी = नातिनी, छोरा वा छोरीकी छोरी : नतीजा = परिणाम, निष्कर्ष, फलितांश अनुमान : नथ= नत्थ, मुन्द्री : नदी = ठूलो खोलो, जलप्रवाह : |
ननद= लोग्नेकी बहिनी, नन्द : ननदोई = लोग्नेको भाइ, देवर : ननसाल = माइतीघर, माता- पिताको घर : नन्हाँ = सानो, कलिलो, बालक : बच्चा, नपा = नापिएको, परिमाण निकालिएको समान तुल्य : नपाई = नाप्ने क्रिया, अनुमान परिमाण : नपुसंक= हिजड़ापन, साहस नभएको, पौरुषता नभएको, नपुसङ्क : नफ़रत = तिरस्कार, घृणा उपेक्षा, अप्रिय, अरुचि : नफ़री = दैनिक मजदूरी, ज्याला : फाइदा, नफ़ा = नाफा, लाभ, आमदानी : नफ़ासत = असलपन, राम्रोपन, मधुर, कोमल, उत्तम : नब्ज = एक प्रकारको दाल विशेष : नब्बे = नब्बे, सयमा दश कम्तीको सङ्ख्या : नभ = आकाश, गगन : नभोमणि = घाम, सूर्य, भानु : नमः = नमस्कार, प्रणाम, प्रार्थना, समर्पण : नम = आर्द्र, चिसोपन, भिजाउनु : नमक = नुन, लवण : नमकीन = नुनिलो, सुन्दर, सुशील : नमन = नमस्कार गर्ने काम, नम्रता, विनय : नमूना = ढाँचा, उदाहरण, नमूना, प्रतिरूप : नम्र = नुहेको, विनीत, नरम स्वभावको, सदविनय : 'नया = नयाँ, नौलो, नवीन, भर्खरै जन्मेको आजको : नयाचार = कूटनैतिक शिष्टाचार, अग्रगमन, प्राधान्यता, नर = मानव जाति, पुरुष जातिको प्राणी, भाले जाति, मर्द : नरक = धार्मिक सिद्धान्तअनुसार दुराचारीहरूलाई सजाय दिइने ठाउँ, नरक, नर्क, कष्ट हुने ठाउँ : नरम = कमलो, कोमल, नम्र, मधुर : नर्तक = नटुवा, नट, नाच्ने पेशा भएको : नर्तकी = नर्तकी, नाँच्ने पेशा भएकी स्त्री, नटुवी : नल = नली, ढुङ्ग्रो : नव = नयाँ, नौलो, नूतन, नवीन : नवासा = नाति, छोरीको छोरा : नवासी = अस्सी र नौको जोख, उनानब्बे : नवीकरण = नयाँ बनाइने क्रिया, नवीकरण : नवीनता = नौलोपन, नयाँपन, आधुनिकपन, नूतनपन : नव्य = नयाँ, ताजा, नमन गर्न उचित, आधुनिक, नूतन : नशा = खाएपछि मानसिक असन्तुलन उत्पन्न गर्ने पदार्थ, मादक पदार्थ, मात्ने कुरो, अम्मल : नश्तर = शल्य चिकित्सामा प्रयोग गरिने छुरा, अस्तुरा : नश्वर = भङ्गुर, मर्त्य, नाशवान् : नष्ट = क्षतिग्रस्त, ध्वस्त, बरबाद, भत्के - बिग्रेको : नस= नसो, रक्तवाहिनी तन्तु : नसर = गद्य, अलङ्कार नभएको सरल भाष्य : नसल = कुल, सन्तति, वंश, जाति, प्रजनन : नसवर = नस, नाकभित्र हालिने सुर्तीको धूलो : नसीब = भाग्य, कर्मरेखा, लेखान्त, पुर्पुरो : नसीला = मलाउने, मात लाग्ने, उन्माद उत्पन्न गराउने, मादक : नसीहत = पढ़ाउने क्रिया, उपदेश, नीति वचन, मार्गदर्शन : नसेबाज = पियक्कड़, मत्तु, जड्याहा : नहर = कुलो, जलमार्ग, मार्ग, नहर, जलपथ : नहरनी = नङ्ग काट्ने औजार : नहला =तासको नवौं पत्ता : नहलाई = नुहाउने क्रिया, स्नान गर्ने काम, नुहाउनु : नहलावाना = स्नान गराइदिने क्रिया, नुहाइदिने काम : नहलाना = नुहाइदिनु नहाना = नुहाउनु, स्नान गर्नु, नुहाइ–धुवाइ गर्नु : नहीं = होइन, नकरात्मक सङ्केत, नाई, प्रतिकूल मत :
नहूसत = अमङ्गल, नराम्रो लक्षण, अपसकुन, अशुभ : |