शी शीर्ण = थोत्रिएको,
पुरानिएको, नष्ट भएको, जीर्ण : शीर्णता
= अपक्षय, ह्रास, शीर्ण हुनाको अवस्था : शीर्ष
= टाउको, टुप्पो, शिखर : शीर्षक =
कुनै पनि विषयको शिरमा रहने मान, मुखपृष्ठ शीर्षक: शीर्षच्छेदन
= टाउको काट्ने काम : शीर्षत्राण
= टोपी, फेटा, पगरी, टाउको ढाकिने वस्तु : शीर्षबिन्दु = शिखर, टुप्पो : शीर्ष समाचार =मुख्य समाचार, प्रमुख खबर : शीर्षस्थ
= सर्वश्रेष्ठ, सर्वोत्कृष्ट, प्रधान, शिखर : शीर्षस्थान
= उच्च वा माथिल्लो ठाउँ, शिर्षस्थान, सर्वोच्च
भाग : शीर्षस्थानीय
= प्रधान, मुख्य शीर्षस्थानीय, सर्वोच्चस्थानीय शीर्षासन
= शीरको बलले उभिने एउटा योग आसन :
शील = स्वभाव, चरित्र, असल चालचलन, आचरण : शील धारी = राम्रो आनी बानी भएको, असल आचरण भएको, शिष्ट, शील न होना = नराम्रो आनीबानी भएको, चालचलन ठीक नहुनु : शीलभंग =व्यवहारमा परिवर्तन आउनु, झोकी बन्नु : शीलवान =असल स्वभावको, छलकपट नजान्ने, चरित्रवान् : शीश = शिर, |
शीश ए दिल =
सिसा जस्तै फुट्ने, टुक्रिने किसिमको : शीश झुकाना = निहुरिनु,
झुक्नु : शीशा
= ऐना, काँच, दर्पण : शीशी = सानो
बोतल, शीशी : शीशी सुँधाना
= अचेत पार्नु, बेहोश पार्नु : शीशे में
उतारना = नियन्त्रणमा ल्याउनु :
शीशे में
मुह तो देखो = ऐनामा अनुहार हेरेको छस भन्ने व्यङ्ग्यवरण : शीन =जमेको हिमोकृत, अरबी लिपिको एक अक्षर : शीन काफ़ दुरूस्त न होना = स्पष्ट उच्चारण नहुनु : शीर =अजिङ्गर, दूध : शीर-र-शकर = दूध र चिनी : शीर हो जाना =घोलिनु, मिल्नु : शीरा = चास्नी, चिनी वा गुँडको खुदो : शीराजा = एकिकरण, जिल्द लगाउने काम : शीराजबन्दी =पुस्तक-किताबको पहिलो भाग सिलाउने क्रिया : शीराजा बिखरना = सिलाइ फुस्कनु, छरपुष्ट हुनु : शीरीं= मीठो, मोहकशीरी जबान = मीष्ठभाषी, मीठो वचन भएको : |