ष ष =: देवनागरी
वर्णमालाको एकतीसौं व्यञ्जन : षंड़ = साँदे,
गोरु : षट = छको
सङ्ख्या, छको अङ्क : षटकोण = छकुना
परेको, छकुने : षट खण्ड = छवटा भाग भएको, टुक्रा परेको : छ षट चक्र
= हठयोगअनुसार मानिसका शरीरमा रहने छवटा चक्र ( मूलाधार, अधिष्ठान, मणिपुर, अनाहत,
विशुद्ध, आज्ञा ) :
षड़ अङ्ग = षड़ङ्ग, वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण,
छन्द र ज्योतिष - यी छवटा अङ्ग वा शाखा : |
षड़ ऋतु
= वसन्त, ग्रीष्म, वर्षा, हेमन्त, शरद् र शिशिर
गरी छवटा ऋतु, षड़ऋतु : षड़यंत्र
=जालझेलको कारवाई, कपटपूर्ण आयोजन, षड़यन्त्र : षड़यंत्रकारी
= षड्यन्त्र गर्ने, षड्यन्त्रकारी, अरूको अनिष्ट गर्नखोज्ने : षड्यंत्र रचना : = षड्यन्त्र रच्नु, अनिष्ट गर्नु षड़ शास्त्र
= वेदका छवटा अङ्ग, षडङ्ग : षष्टि वर्ष
= साठी वर्ष : षोड़श = सोह,
सोहको सङ्ख्या वा अङ्क :
षोड़शी =
सोह्र वर्षकी कन्या, सोह्र वर्षकी ठिटी : |