Hindi To Nepali Dictionary Words Starting From ष

ष =: देवनागरी वर्णमालाको एकतीसौं व्यञ्जन :

षंड़ = साँदे, गोरु :

षट = छको सङ्ख्या, छको अङ्क :

षटकोण = छकुना परेको, छकुने :

षट खण्ड  = छवटा भाग भएको, टुक्रा परेको : छ

षट चक्र = हठयोगअनुसार मानिसका शरीरमा रहने छवटा चक्र ( मूलाधार, अधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा ) :

षड़ अङ्ग  = षड़ङ्ग, वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष - यी छवटा अङ्ग वा शाखा :

 

षड़ ऋतु =  वसन्त, ग्रीष्म, वर्षा, हेमन्त, शरद् र शिशिर गरी छवटा ऋतु, षड़ऋतु :

षड़यंत्र =जालझेलको कारवाई, कपटपूर्ण आयोजन, षड़यन्त्र :

षड़यंत्रकारी = षड्यन्त्र गर्ने, षड्यन्त्रकारी, अरूको अनिष्ट गर्नखोज्ने :

 षड्यंत्र रचना : = षड्यन्त्र रच्नु, अनिष्ट गर्नु 

षड़ शास्त्र = वेदका छवटा अङ्ग, षडङ्ग :

षष्टि वर्ष =  साठी वर्ष :

षोड़श = सोह, सोहको सङ्ख्या वा अङ्क :

षोड़शी = सोह्र वर्षकी कन्या, सोह्र वर्षकी ठिटी :

 
biz.