Hindi To Nepali Dictionary Words Starting From छू

छू 

छूट=छुट, भुत्ते पार्नु,

छूटना= नगर्नु, छोड़नु त्याग्नु, वर्जन गर्नु :

छूत = सङ्क्रामक, छुनु, स्पर्श गर्नु, छोएर सर्नु, परीक्षा गर्नु :


छूना = छुनु, स्पर्श गर्नु, अनुभव गर्नु, गाल्नु :

छू मंतर=  अन्तर्धान हुनु, अदृश्य हुनु, गायब हुनु, बेपत्ता हुनु : 


 
biz.