Hindi To Nepali Dictionary Words Starting From जि

जि

जिंदगानी =  जिन्दगानी, जिन्दगी, जीवन :

जिंदगी= जिन्दगानी, जिन्दगी :

जिंदा= जिउँदो, जीवित, सजीव :

जिस= खाद्यान्न, आहार वस्तु, आहार पदार्थ :

जिक्र= सन्दर्भ, प्रसङ्ग, उल्लेख, सङ्केत :

जिगर=  कलेजो, साहस, आँट, वीरता :

जिगरी=  हितैषी, प्रेमी, अमूल्य, अनमोल :

जिज्ञासा= जिज्ञासा, कुतूहल, उत्कण्ठा, विलक्षणता :

जिज्ञासु = उत्कण्ठित, जिज्ञासु, कौतूहल, विलक्षणता :

जिठानी= जेठानी :

जितना= नेक, नाना, धैरे, कैयौं :

जितात्मा= जित्नु, हराउनु, पराजित गर्नु :

जिताना= जिताउनु, विजयप्राप्त गराउनु, विजयी बनाउनु

जितेन्द्रिय= जितेन्द्रिय, इन्द्रियलाई वशमा राखेको

 जिद= जिद्दी, आग्रह, हठ, जोर :

 

जिद्दी= स्थिर, जिददी, दृढ़, कठिन :

जिधर= जहाँ पनि, जतासुकै, जहाँकहीँ :

जिना= परिपक्व, प्रौद, वयस्क, राम्ररी पाकेको :

जिम्मा= दायित्व, उत्तरदायित्व, जिम्मालिएको अवस्था, भार :

 जियाफत=उत्सव, चाड़, भोज, पर्व :

जिरह= केरकार, प्रश्न, जाँच, प्रमाणीकरण :

जिरहबकतर= कवच, झलम :

जिला=  जिल्ला, इलाका,

जिलाधीस = जिल्लाधीश :

जिलाना= जियाउनु, फेरि चाल गर्नु, अनुप्राणित हुनु :

जिल्द= गाता, दफ्ती, जिल्द, खोल :

जिल्लत=अपमान, हीनता, उपेक्षा, तिरस्कार :

जिस्म= शरीर, देह, जीउ :

जिस्मानी=  शारीरिक, काया, जीउ : तन,


 
biz.